आदरणीय दर्शक-श्रोताहरु, हार्दिक नमस्कार !🙏 आजकल बजारमा हेर्ने गीतहरुको बिगबिगी छ । तर, गीत भनेको वास्तवमा श्रव्य साहित्य/सुनेर आनन्द लिने विषय भएकोले भिडियोमा भन्दा अडियोमा मेहेनत गरेका छौं । यो भन्दा अघि पनि "पुतलीका हुलहरु" नामक गजल यसरी नै पस्केको थिएँ । यहाँहरुले मन पराइदिनुभ्यो । फेरि पनि शब्द खेती गरेको छु । यहाँहरुलाई हाम्रो काम कस्तो लाग्छ? यथोचित प्रतिक्रिया सहित मेरो कलिलो KZbin Channel लाई पनि माया गरेर Like, Comment, Share, Subscribe गरिदिनुहुन विनम्र अनुरोध गर्दछु !😍 धन्यवाद ! तपाईंहरूकै गणेश खड्का ।
@artliteraturemusic115210 ай бұрын
सुन्दर
@migmardolma4710 ай бұрын
Beautiful Song 👌👍♥️ हो नि गीत त सुनेर नै रमाईलो या मजा आऊछ धनेवाद 🙏🇺🇸
@ganeshkhadka549810 ай бұрын
@@migmardolma47 : हजुर, हो नि!
@oasbahadurkarki.844310 ай бұрын
धन्यवाद 🎉सुभकामना पनि छ.
@kapilaryal111326 күн бұрын
गित, सुन्ने गित नै रहेछ, साच्चिकै राम्रो लाग्यो । अरु गित संगीत मन पराउनु हुने साथीहरुलाई पनि सुन्न भन्नेछु है । कलम चलिरहोस्, शुभकामना ।
@Aviraj490Ай бұрын
आहा यो गितले मेरो मन छोयो मेल खायो जिबनको बिगत अति सुन्दर शब्द संगित बधाई छ रचनाकार आदरणीय दाजु गणेश खड्का 🙏🙏🙏🙏🙏
@ganeshkhadka5498Ай бұрын
Thank you!
@oasbahadurkarki.844310 ай бұрын
गणेश खड्का प्रतिक्षा. लगायत सम्पूर्ण कलाकार हरुलाई सफलता को सुभकामना छ 🎉
@ganeshkhadka549810 ай бұрын
हार्दिक धन्यवाद !
@premyonzone8092Ай бұрын
गितको तिनै बिधा एक दम राम्रो छ।
@ganeshkhadka5498Ай бұрын
Thank you !
@jitendrapun880010 ай бұрын
😘❤️💖💖
@HannaChattei20 күн бұрын
मिठो गीत । साँच्चै गीत सुन्ने हो । सुनेर मनलाई छुने हो । यो गीतले छोयो । गणेश ज्यु लगायत सम्पुर्ण टोलीगणमा हार्दिक बधाई शुभकामनाहरु🌹
@ganeshkhadka549813 күн бұрын
@@HannaChattei Thank you so much.
@ambikakc700410 ай бұрын
सारै राम्रो छ
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !
@rumanikulung377011 ай бұрын
आहा कविजी, अत्यन्तै मार्मिक शब्दभावहरु । स्वर सँगीत र शब्दहरुको तिलस्मी संगमले गीत अत्यन्तै कर्णपृय बनेको छ- हार्दिक हार्दिक बधाई सहित आगामी दिनहरु अझ उपलब्धिमूलक बसोस्- शुभकामना !
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद कविजी!❤
@purushotamdahal752711 ай бұрын
Woo Heart Touchy Song Subhakamana
@ganeshkhadka549811 ай бұрын
Thank you!❤
@dipakkiratiofficial674511 ай бұрын
एकदम मिठो आवाज शब्द संगीत साथै संगीत संयोजन उत्कृष्ट लाग्यो शुभकामना 🎉🎉🎉
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@ramrai410911 ай бұрын
कत्ति यस्ता प्रेम सम्बन्ध हुन्छन्, जाे आफै प्रस्ताव गरेर सुरु गर्नेछन् र आफैले ताेड्छन् पनि यिनै भावलाई प्रखर रुपमा प्रस्तुत गर्नुभएको रहेछ । साह्रै मिठाे शब्द संगित 😍😍
बहुत मीठो शब्द, भाव, सङ्गीत तथा प्रस्तुति पनि 👌 धेरै धेरै बधाई एवम् शुभकामना सर्जक एवम् कलाकारहरु सबैलाई 💐🙏🙏🙏
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !😍
@sunaulotaramotionpictures86716 ай бұрын
आहा! धेरै मिठो ! ! हार्दिक बधाई एवम् शुभकामना छ सम्मिलित सबैलाई! ! !
@ganeshkhadka54986 ай бұрын
हार्दिक धन्यवाद !
@mishamsambahamphe23965 ай бұрын
मर्म स्पर्शि एकदमै मीठो गित्🙏❣️❣️❣️
@ganeshkhadka54985 ай бұрын
हार्दिक धन्यवाद !
@dineshshrestha688611 ай бұрын
गणेश सर सारै मन छुने गित अगृम सुभकामना हजुर❤
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@jebirai505111 ай бұрын
स्वरको के कुरा गरौँ,,शब्दसंयोजन र संगीत पनि वेजोड,, बधाई एवं शुभकामना !!
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@minashrestha12829 ай бұрын
धेरै राम्रो लाग्यो गित सुनी रहुँ लाग्ने 🙏🙏🙏
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !
@chitrawambule888311 ай бұрын
Nice👌👌🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@ganeshkhadka549811 ай бұрын
Thanks
@lifeofappu511 ай бұрын
आहा ! कति मीठो गीत जति सुने पनि धित नमर्ने सदावहार गीत गजब लाग्यो । यो गीत धेरै पटक सुने तर पनि यहि नै सुनिराछु । यति मीठो गीतको लागि हार्दिक बधाई अनि शुभकामना गणेश सर, DRAtu सर लगायत सम्पुर्ण टिमलाई 💕🙏💕
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@NAKENDRA11 ай бұрын
शब्द ,संगीत र गायनको सम्मिश्रण एकदम like wow आगामी दिनहरूको लागी अग्रिम शुभकामना सर।🙏🏻
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !
@yubarajstudio131111 ай бұрын
निकै कर्ण प्रिय गीत बनेछ सर।सफलताको शुभकामना छ।
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद सर!
@JayantiSargam9 ай бұрын
दिलमा बसेर छाडेर जानेहरूलाई सम्बोधन गरिएको शब्दहरू।
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !
@YaduRai-m2w2 ай бұрын
Aahaa…Dr Attu jyu ko shrijanako ta kunai bayanai xaina..mitho triveni 🙏🙏
@taraadhikari13179 ай бұрын
मिठो शब्द ,स्वर र संगीत। अति सुन्दर संयोजन।
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !
@farkinaaaunepalharu106911 ай бұрын
khub mitho geet lagyo mitra
@ganeshkhadka549811 ай бұрын
Thank you!❤
@ranasotanja77109 ай бұрын
स्वरप सरको गीतहरु सारै राम्रो लाग्छ।❤
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !
@UrmilaPradhan-x2e11 ай бұрын
शब्द अनि संगीत उस्तै मिठो अग्रिम शुभकामना❤
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !
@ranjeetacreation291311 ай бұрын
उत्कृष्ट रचना जस्का हरेक शब्द मन छुने ,सुमधुर सुगम संगित अनि स्वरकाे त झन बयान गरि साध्य छैन।सम्पूर्ण टिमलाई हार्दिक बधाई फेरि पनि यस्तै रचनाहरुकाे संख्या बढ्दै जाओस् शुभकामना छ🙏🌷
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@laxmikckc23611 ай бұрын
Wow nice
@ganeshkhadka549811 ай бұрын
Thank you!❤
@laxmishrestha10714 ай бұрын
सुन्दर मार्मिक शब्दहरु संगै मिठो स्वर र सुमधुर संगितको अपूर्ब संगम। धेरै धेरै बधाई तथा सफलताको कामना छ सम्पूर्ण टिमलाई🙏💐🌹🌷
@ganeshkhadka54984 ай бұрын
@@laxmishrestha1071 हार्दिक धन्यवाद !
@chitrapoudyal44677 ай бұрын
श्रुति मधुर गीत।सबैमा हार्दिक बधाई तथा शुभकामना🙏💐😊
@ganeshkhadka54987 ай бұрын
हार्दिक धन्यवाद !
@jamunabhattarai897311 ай бұрын
खोजेरै आयौ दिलमा बस्यौ माया लाग्छ अति धेरै ..... आहा कति मीठो गित । रचनाकार कवि गणेश खड्का ज्युको रचना, स्वरूपराज आचार्यको स्वर एबं डि आर अटु ज्युको संगितमा सबैको राम्रो संयोजन । यो टिमको अरू नया गित संगित सुन्ने हेर्ने आशाका साथमा सम्पूर्ण टिमलाई हार्दिक बधाई ।🙏💕🙏
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@DRAtu11 ай бұрын
नमस्कार ❤️ मेरो संगीत रहेको अर्को नयाँ गीत लिएर आएका छौं।उसैगरी माया गरिदिनु हुनेछ भन्ने आशा छ!!❤️🙏🙏
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@chandrastha854411 ай бұрын
Dherai dherai ramro ati man xunxa geet le jhan perem jodi haru ko lagi ya xutine haru ko lagi ta yo asadhyai man xune geet ho yo geet ko sabai tim lai dherai dherai dhanya bad xa yastai marmik geet aagami din mani suna pau
@ganeshkhadka549811 ай бұрын
Thank you!❤
@biduradhikari39359 ай бұрын
सुन्दर!!छ सिर्जना अनि गायन
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !
@amosart48252 ай бұрын
अत्यन्तै मार्मिक आहा ! ❤❤
@ganeshkhadka54982 ай бұрын
@@amosart4825 हार्दिक धन्यवाद !
@ramkrishana7811 ай бұрын
अति राम्रो सब्फ ❤❤❤स्वोर को के कुरो गर्ने ❤❤❤
@ganeshkhadka549811 ай бұрын
Thank you!❤
@BirendraPathakOfficial7 ай бұрын
कर्णप्रिय छ गीत! बधाई!
@ganeshkhadka54987 ай бұрын
हार्दिक धन्यवाद !
@rajansherdorpali269911 ай бұрын
आहा !! कति मीठो शब्द, उतिकै स्वर संगित पनि ।हार्दिक बधाई छ टिमलाई ।
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@aashishbishwakarma327311 ай бұрын
आहा! कति मिठो । कति मार्मिक ❤
@ganeshkhadka549810 ай бұрын
हार्दिक धन्यवाद !
@samanapaudel992911 ай бұрын
कस्तो मिठो शब्द कवि ,नाटककार गणेश खड्का🙏🙏 “बाध्यता तिम्रो पनि होला छुटिदा त्यो मन पनि रोयो होला” जति पटक सुने पनि आॅशु मात्र झर्छ “सोधेरै गयौ” डि आर अटुजि सॅगीतको त म पारखि , मेलोडी king स्वरुप जि को त झन कुरै भएन सम्पुर्ण स्रष्टा हरुमा हार्दिक नमन 🙏🙏♥️♥️।
@ganeshkhadka549811 ай бұрын
हार्दिक धन्यवाद !❤
@geologytiger7 ай бұрын
स्वर, शब्द र सङ्गीतको मिठो सङ्गम
@ganeshkhadka54987 ай бұрын
हार्दिक धन्यवाद !
@KhusbuShrestha-v4p9 ай бұрын
सफलताको शुभकामना सर🎉🎉🎉🎉
@ganeshkhadka54989 ай бұрын
हार्दिक धन्यवाद !
@sitaneupane627710 ай бұрын
आहा कति मिठो🙏🥀🥀
@ganeshkhadka549810 ай бұрын
हार्दिक धन्यवाद !
@sirjananepal494311 ай бұрын
Huge congratulations Ganesh Sir for your new song,i really appreciate. The legend singer sworoop Ji