Рет қаралды 5,815
अब मन्थली आकासेको पुल बाट मुगीटार हुदै सित्त्खा निस्कने नया बाटो खुलिसकेको छI खुर्कोट त्यो सानो अफ्ठोरो धुलो बाटो जानै पर्दैनI यो नया बाटो हो पुरै पिच छI गाडीहरु पनि तेती हिद्दैन्न पुरै खुल्ला हन्छ बाटोI एकै चोटि सित्खा बजार हुदै मेन रोड निस्किन्छI बाटो सारै राम्रो छ. हजुरहरु यो नया बाटो मज्जा हिड्न सक्नु हुन्छI
हजुरहरु नयाँ हुनुहुन्छ भने मेरो Channel लाई Subscribe गरिदिनु होला I
My Facebook Link:
#BabuKRide
#manthali
#ramechhap
#sindhuli