Hosiyar sabai jana sheep ko makundo lagaira bawso audai cha dhamala.
@NarendraKulung-i2g20 сағат бұрын
मिस गरेको हैन ब्यङय हानेको हो
@bimalarai221620 сағат бұрын
त्यो पत्रुकारनि ले फेरि मेयर हर्क संग मिल्ने कोसिस गरे भने र मिले फेरि धोका हुने छ तै भएर सबै सतर्क रहनु है र तेस्ताको समचार संकलन नगर्दा हुन्छ र एक जना कमि के मेयर नै हुन्छ भन्ने छर
@sangitarai506116 сағат бұрын
Sahi vannu vayo hjrr le 👍
@premrai853421 сағат бұрын
त्यहा मेयर आएको भए अर्को बखडा मच्याउने थियो।
@yogendrarana548120 сағат бұрын
तेसको बारे नोबोले कै राम्रो भाइ त्यो धरान को बिरोधी राजनीति दल आबद्द झोलिनी हो।
@nandarai631517 сағат бұрын
यो धरानको हैजाले कहिल्यै Biswash nagarnu मेयर ज्यू साथै धराने सचेत जनताले होशियार यस्तो आइमाई सँग
@RajuRai404820 сағат бұрын
पत्रुकार सन्जिता ले शरिन लाइ सम्झेको हो किन कि यिनि हरु ले पार्किङ शुल्क १० रुपैयाँ बाट बिरोध गर्दै पानी को बिल २० रुपैयाँ सम्म बिरोध गरेको छन
@premchandrarai543520 сағат бұрын
मेयरको कुरा नगरी भातै पच्दैन
@gagang-nm9ey9 сағат бұрын
के चर्चित भन्नु हो? यो संन्जिताको बिस्वास हुन्न है अज केही राम्रो गरे जस्तो हुन्छ तर तेस्मा धेरै स्वर्थ लुकेको हुन्छ संन्जिता सङ्गा धेरै देखियो ।
@rajensubba218419 сағат бұрын
बाख्री ले फेरि बोका खोज्नु थालेछ बोयर बोकाको याद आएछ😂😂
@MAINARai-g1r19 сағат бұрын
याद हैना गरेकोहाइन तेस्ले खिसी गरेको हो त्यो गोरु आखाली ले
@sushilrai317 сағат бұрын
केही छिन देखावटी झन्डा बोक्दैमा देश बिकास हुदैन बिकास गर्नलाइत श्रम चाहिन्छ ।
@rajkumarrai148520 сағат бұрын
याद हैन मित्र छडकेचाई हानेकोहो यासले तिमिपनि तेईपाराको रैछउ कसरी मिसगरेको बुजेउ तिमिले
@LIGHT-u6n17 сағат бұрын
कुकुरको पुच्छर सिधा हुनु र सन्जिता धमला सुध्रीनु एउटै हो।बरु कुकुरको पुच्छर सिधा होला तर सन्जिता धमला सुध्रीदैन।
@santarai377921 сағат бұрын
Feri arkoi sadayentra rachdai hola
@sgurung239012 сағат бұрын
बगलीमा छुरा हुन सक्छ !!! गल्ति महसुस् गर्नु ठिकै हो तर यिनी बाट पाठ के सिक्ने ? बिचार चोगे लु
@BimalaBB-q5c17 сағат бұрын
यो धमलाको बारेमा पिलिज् नबनाउनु होला
@ChandaWanem-nr9hj19 сағат бұрын
जत्ती नै मेयर साप को प्रसम्सा गरुन पहिला खुट्टा तान्नेहरु ले एक पटक गिरे पछि गिर्यो गिर्यो तेस्ताहरु को नाम नलिनु मेरो अनुरोद नत्र तिमीहरूलाई को युटुप पनि हेरिन्दैना पो
यो आइमाई छेपारो नै हो..... यसले रङ्ग मात्र हैन पैसाको लागि अरूलाई फसाउन व्यवहार पनि फेर्न तयार हुन्छ यो आइमाई यसको मिठो बोलि र लेखाइ बाट सबै जना बचौ..... धरान विकास को लागि राम्रो हुन्छ
@DevLimbu-xl4rg20 сағат бұрын
सहि हो हजुर छक्का लाई नै भनेको हो
@narnarayanlimbu963920 сағат бұрын
गलत उसले मेयर साम्पाङ सँग निऊ नखोजी viewer नै पाउँदैन अनि चुलो चल्दैन।
@ramsubba229420 сағат бұрын
व्यंग्य गरेर लेखेकाे हाे त्याे पत्रुकारनीले। राजु भाइले पनि धमलीकाे कुरा किन नबुझेकाे?
@suraj151612 сағат бұрын
संजित को बिस्वास गरनू हुदैन! टीस को भरोसा गरबू हुदैना फेरी फेरी, I have a many proof
@ramkajirai296319 сағат бұрын
यति सोझो चै नबनु होला है राजु जि तर जन्ताको राय लिनु नि राम्रै कुरा हो 🇳🇵🇳🇵🇳🇵🇳🇵
@choukiyonjan325220 сағат бұрын
Yo dhamale le bhabishema mayor harka sangpang ko khutako pailama hinuarcha Karan mayor harka sangpang vane top mayor ho
@chandramaya-yj2uc21 сағат бұрын
Yo baini Le 💯💯💯💯 dhatekoi Hun. Jasari Meyor Sir deshko bikashko laagi kathnu vayeko chha tyasari nai uhaalaai fasaauna anek baahaanaa gareko ho🤔🤔🤔🤔🤔🤔🤔🤭🤭🤭🤭
@ManuRai-zr3wm20 сағат бұрын
Aimaiko natak aba ke yojana banaudaichha
@BalRai-x2x14 сағат бұрын
सन्जीता धमेलीले अर्को बाटो खोस्दैछ हर्क सर लाई फसाउन।
@sandeshrai966520 сағат бұрын
Feri kina tyo pagalni ko kura ayo?? No entry in dharan yasto bikas ko dhamira 😡🤬🤬
@molim40945 сағат бұрын
हजुर ले पनि संजिता पट्टी को झोले हुनुहुँदो रहेछ झण्डा दिवस भन्दा महत्वपूर्ण काम भनेको श्रमदान हो!! जंजिताले मेयर ज्यूलाई ब्यङ्ग्य हानेकी हुन तर झण्डा दिवस काम नपाएका र दल हरूको लागि हो!! देश र जनताको लागि काम गर्ने महान् मेयर ज्यू लाई समय खेर फालेर हिड्ने समय छैन!! धन्यवाद 🙏🙏
@prakashvlogs6120 сағат бұрын
Jay hos harka sampang selute great leader jay hos Janata ko
@harirai58816 сағат бұрын
Very good reporter
@ShambhuRai-lg1xp20 сағат бұрын
Vovo yasto samachar nalyaunu fatahani ho
@binduTharu-q1o20 сағат бұрын
Yo desh ko pariwartan Ra bikalpa nai harka sir nai hunu Hun xa
@chakradhanrai684812 сағат бұрын
यो काजुनी धमला को बिस्वोवास कताबी गर्नु हुन्नहै सबै सचेत रहन पर्छ
@ShambhuRai-lg1xp20 сағат бұрын
Yo raju sir pani taina tuiko samachar lyaune rahex news yo harka sampang lai byangya hanekoni nabujne😁😁😁😁
@KamalB.K-r8q21 сағат бұрын
सरिन तामाङ लाई होला नि भन्न खोजेको
@bikash1111-h6c20 сағат бұрын
Hoho hjr100%
@maikalarai486520 сағат бұрын
Dhamala ko bisayema video naba naye hudaina ? Tes Lai highlight nagarnu plz.
sanjita ko name nalinu sir malai manai pardaina jholeni
@RaiKirat-gs8jw10 сағат бұрын
रवि लामिछाने जेल मा अब अर्को तिर थलकिनी होला नि तर हामी धराने ले राम्ररी चिनेको छौ बुझ्यौँ
@bhimarai780220 сағат бұрын
Ohoooo patrakar bhai Meyer sanga dhmla ko nagarnula ki u lai pani dhamlale afkayo ra dhamla dhamlako kura …
@DevLimbu-xl4rg20 сағат бұрын
पत्रुकारको समचार नबनाउनु भाइ पत्रकार
@manishrai370420 сағат бұрын
Damala haina sar dhamira ho tai vyr kaile ramro hunewala xen dhamira
@Imdhandhanu8819 сағат бұрын
Tapai j sukai vannus sir malai tyo dhamali ko news nai man pardaina tesko vaat pachdaina sampang ko naam nalikana teslai ta najik vako jasto garera fasauna matra khojnu xa🙄 i cnt believe her
@RaiBinaychandra18 сағат бұрын
Raju sir pls yesto ghin lagdo aaime kura news update nagarnus pls🎉
@Laxmilimbu-hx5nn14 сағат бұрын
Eayutai dayangkahunna ho damage raje Sabai
@bijaylimbu934213 сағат бұрын
हजुरलाई बिन्ती छ । पिलिज यस्ता झोले चाटुकार पत्रुकारलाई तपाईं को अन लाईन मिडियामा ठाँउ नदिनुहोस ।🙏🏻
Samjheko hoina brother, bangey haneko ho ,?? Desh, desh ,rastriya vanne manxe khi bhaneko ho.
@sangitarai506116 сағат бұрын
yo sanjita vanne jantu ko nam pani sunnu man lagdai na
@manikamabo88520 сағат бұрын
Birodhi ro10 guitheni bhnera charchit😅😅😅😅😅
@AnilBomjan-h6h19 сағат бұрын
Jhanda bokney neyta haru deys ko bikash garey ko chau? Dharan ma key key bikash gareu??
@Sambahadur-fs7zq10 сағат бұрын
अईले चै यो भाईले बल्लबल्ल धमला बैनि लाई राम्रो भनाे यार कतै पस्सिम बाट घामत झुल्किनु आँटेकाे त है 😁😁 दामि पाे दियो त यार सन्जिता बैनि काे विराेधि ले हैट हशायाे यार 😁😁
@mimegiri115517 сағат бұрын
गतलमान्छेकाे प्रचारगर्नु राम्रोहाेइहाे मित्र
@MdMd-bv1rn21 сағат бұрын
Tyo bessele miss garna parekoxaina mayor sahablai
@GaneshRai-k4e12 минут бұрын
धमलाले मेयरज्यु लाई मिस् गरेको हैन पत्रकार भाई धमलाले मिस गरेको खास् सरिना तामङ लाई हो धमलाले भन्न खोजेको हो ।
@bhupalrai10408 сағат бұрын
घुटुक2 बाडुल्की त आइहाल्छनी आखिर पहिले मेयर हर्कसाम्पाङ्ग कै पछि लागेर जनताले चिनेको थियो तर यो कुरो धमाल्नीले सम्झेन
@AshokThapa-j6q11 сағат бұрын
Jai Harka Sampang Jai online sathi TV Raju
@RamKumar-jy3gh6 сағат бұрын
सम्जेको हैन साथि त्यो भालुले मोउका खोजेको मात्र हो
@satishchaudhary-rm6zg10 сағат бұрын
यो धमली को कुरा धेरै नगर्नु,है सर,
@SantoshRai-zf6bh12 сағат бұрын
yo bhaluni kurai nagarau Raji ji ok
@gaurbahadurlimbu75213 сағат бұрын
मेयरलाई कुनै न कुनै उपाय अपनाएर डुवाउन खाेज्दैछन धमली।
@NarmanRai-q9t8 сағат бұрын
सन्जिता को ब्याइफ्रेन भेट्न आएन होला🤣🤣
@susilrai346220 сағат бұрын
Tuteko prem kahile safal hudaina 😂😂😂
@ranasotanja771011 сағат бұрын
सन्जिता धमलाले मेयर हर्क साम्पाङ लाई सम्झिएको होइन।बेङ्ग्यो गरेको हो।तेस्ता नाथीले सम्झिन्छ हर्कलाई।
@mitra1981thulung9 сағат бұрын
भाई दया गरेर किचड अथवा फोहोर को प्रसंशा नगरेकै राम्रो किनभने (कालों जान्छ खालो) जादैन,,,,,जय हर्क साम्पाङ्ग
@yadinraigaighat32125 сағат бұрын
कोखामा दार्हा भाकी भालुनी को नबनाउन हुन अनुरोध छ सर यो फ़ेरि कुनै बहाना खोजिरहेको छ
@purnimasarachu916810 сағат бұрын
फेरि मिल्न खोजेर निल्ने मौका पाउछुकी भनेर यो राक्षस नि ले
@padamale139514 сағат бұрын
She is not genuine trustworthy person but she deserves to learn how to be a good citizen
@padambahadurgurung68888 сағат бұрын
यसले फेरी अर्काे कुनै बिकल्प खोज्दैछन,मेयर साबकाे खुट्टा तान्न लाई, सचेत रहनुहोला।
@udaysangpang366415 сағат бұрын
यो सन्जिता भन्ने पत्रुकार्नी यो झिँङ्गेनी ले मेयर हर्क साङ्पाङ लाई फेरि पनि केही म देखि टाढा रहनु अति सतर्क बन्नु एस्ता कोखको सङ्ग सङत पनि नगर्नु नजिक पनि नहु
@PratapRai-n2s12 сағат бұрын
२००४देखिको आज सम्मा हेर्दै बुज्दै आउदा दौरासुराल कोट अनि हात मा देश को झण्डा बोकने हरु ले नेपाल आमाको अङ्गहरु लुछेरा खाएको देख्दा । नेपाल र नेपालि को शरीर ले थाम्नै नसक्ने रिन को बोज बोकाएको देख्दा दौरासुरुवाल कोट र हात मा झणडा बोक्दैमा रास्ट्राप्रेमि बिकाश प्रेमि भैईन्दैना रहेछ भन्ने स्पष्ट देखिन्छ जहाँ सम्मा मेरो बुजाईमा। यि कुरो हरु लेखि रहन्दा भनिरहान्दा सहित म गलत नहुला गल्ति भए माफि चाह्न्छु। अनि तपाई ले भनिदिनु होला यो देश को खोला नाला कल कारखाना हरु जिन्स पेन्ट लगाउने ले बेचेको हुन कि दौरासुरुवाल कोट अनि हातमा देश को झण्डा बोक्ने हरु ले बेचेको हो भनेरा। जै नेपाल जै देश।
@delkum14 сағат бұрын
मेयर साब होसियार सर्पलाई दूध खुवाई खुवाई पाल्यो ठूलो । उमेर पुगे पछि टोक्छ है होसियार
@ParuhangRai-v1x13 сағат бұрын
भाइ को काम यस्तै मात्रै हो
@ombhujel6226Сағат бұрын
तॅ जस्ता कुपत्रुकारको अनुहार हेर्न आउनु भन्दा नआकै राम्रो भयो,यो त जिउदै रहछ त यामराजको अॅाखा परेना रहछ?सही मान्छेलाई कुभलो चिताउनेहरू यो संसारमा बाच्ने कुनै औच्त्या छैन।
@mayarai356510 сағат бұрын
भ्रष्ट गर्नेहरु काम छैन श्रमको पितालाइ सहयोग होइन खुट्टा तान्ने भाइरस बसो गु को किरा
@AlexLimbu-ei1hw9 сағат бұрын
बग्वाश कुरा नगर्नु सन्जिता ले मेयर लाई miss गरेको होइन धरान मा झन्डा दिबस मा पनि मेयर आएन भनेर हेपेर लेखेको हो सन्जिता लाई के थाहा श्रम दान मा जनता ले मयर लाई कुरेर बसेको छ्न भन्ने कुरा र एउटा कुरा झन्डा बोक्दैन मा देस प्रेमी पनि हुदैन
@rambahadurphagu163914 сағат бұрын
एकजनाको कमि भएर के भयो त? तँ छदै छस भनिदिनु
@sinamrai22629 сағат бұрын
आ-आफ्नो बुझाई हो भाई
@raiparbati805413 сағат бұрын
त्यो नाटकीको कुरो नगरेकै राम्रो भाई
@ChandraSotanģ-i3k17 сағат бұрын
संजिता बहिनिले मलाई प्रत्यक्ष भेटेर वहाँ मेरो आदरणीय दाजु हुनुहुन्छ , मत क्षमै क्षमा म उहाकी बहिनी हु पहिला को कुरा बिर्शी सके हाम्रो मेयर भन्नू भएको छ,अब मिलेर अघि बड्ने धरान को लागि भन्नू भाकोछ, त्यसकारण बिचौल्या हामी हरु ले पनि न उक्साउनु राम्रो 🙏संका नगरौं
@premdevirai978016 сағат бұрын
खुलित त्यो झार र त्यो जस्तो को कुरा मा फुस्लुकै हुनु ले आज सम्म हाम्रो मान्छे को हालत के भएको छ हामीलाई थाहा छ
@AbinLawati-n4g16 сағат бұрын
मेयरको कमि होइन रवि लामिछाने हो यो काजुको बिसयमा भिडियो नबनाउनु भाइ किनकि म तपाइको फेन हो
@khadkalimbu307821 сағат бұрын
सरिन तामाङ लाई मिस गरिन होला तर मेयर लाई अदापी होइन । लेखेर राखे हुन्छ
@bikash1111-h6c20 сағат бұрын
सहि हो हजुर छक्का लाई नै भनेको हो
@prabinrai26220 сағат бұрын
😂😂😂😂😂
@kamallimbu455521 сағат бұрын
Deu ko hor dhamala ghari gharee tesko kura nafarnu hos
@BharatRai-ts3si10 сағат бұрын
Hlo patrakar sir tpi lai mannuxu ra harek kura ma tipko news herxu khusi lagx but sanjita dhamaini ko news banauxau vane ni ab yo arko vdo navanau hae sir
@येलम्बरकोनाती5 сағат бұрын
हैन यो कुन चाई झत्ते हो? हावा कुरा नगर है! त्यो बाख्री ले घुमाउरो पाराले मेयर लाई चिढ्याउने स्टाटस लेख्या छ हामी बुझ्दैनौ र?
@NewGeneration12-f8t18 сағат бұрын
खुट्टा तान्न लाई
@pramilarai130012 сағат бұрын
Sanjità ganeuli patruni ho kako patrakar 😊
@udhabdarnal477015 сағат бұрын
👌👌👍️👍️🇳🇵🇳🇵
@deblimbu15617 сағат бұрын
यो ब्यंग्य हो भाइ
@sherbahadurkedem9763 сағат бұрын
Yo aimaiko biswas nagarnu
@ramrai63596 сағат бұрын
Sanjita ko nam pani sunnu man lagdai na 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡