रबि लामिछाने दाजु प्रधानमन्त्री भएको हेर्न चाहाने जति यताहाजिर है त
@p.k.chhetri94736 жыл бұрын
adson adson ✋✋✋
@shadowrai64146 жыл бұрын
adson adson Me✋✋✋✋
@jibanpaudyalofficial82846 жыл бұрын
adson adson सहमत 🌹🌹🌹
@rainiraini37206 жыл бұрын
🙋🙇🙏👈
@gokuladhikari97526 жыл бұрын
adson adson me
@damikoti88736 жыл бұрын
अब नेपाल को प्रधानमन्त्री रबि सर लाई बनाउनु पर्छ भन्ने जति यता हाजिर हुम त । जय रबि सर जय नेपाल
@Rajkirant6 жыл бұрын
रबि सरको फ्यान यता हाजिर हुम है ल
@bharatkammumagar21656 жыл бұрын
raj kirant hus
@purbelikanchhi72656 жыл бұрын
raj kirant हाजिर
@cyrusshrestha74506 жыл бұрын
Haiitt
@liomessi37586 жыл бұрын
raj kirant ✋✋✋
@chhetrijayohra76336 жыл бұрын
raj kirant 🙋🙋🙋🙋
@hikmatmagar78846 жыл бұрын
एतिराम्रो कार्यक्रम छ रबि दाइको डिस्लाइक ठोक्ने कुन चाहिँ मुला हो ?? हैन नेपालमा चाहि के हुदैछ एस्तो ??? जस्ले गर्छ धर्म उसको फुट्छ कर्म । हुनत एउटा उखाननै छ झुठो टिकदैन साचो डक्दैन - रबिदाइलाइ मेरो मनै देखि सलाम अनि बधाई पनि - इस्वर सदा हजुरको दाहिना हुन सुभ दिन जय नेपाल ।।।।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Sarkari karmachari le ghuss maagda k garne .... Aafno kam tw Pura garnu nai paryo!!!! Tesbelama tw ghuus dinu nai parryo ni...yo hami Nepali ko durvagya ho!!😞😞😫
@wmmrg15066 жыл бұрын
Jaya chaulagain good job sar
@wmmrg15066 жыл бұрын
Good sar
@pradipkhatri79086 жыл бұрын
Ravi sir ko boli MA jo energy XA aru kasaiko MA xaina tapaiko Josh Ra energy le hamile poni KHI sikna pako xau keep it continue Ravi sir
@jscomm12856 жыл бұрын
रबी दादा लाई माया गर्ने हरु यता आउनु ल झारको नामानि
@Dc-mi7rw6 жыл бұрын
✋
@सोझोकेटा-ग1द6 жыл бұрын
रवि सरले देश चलाएको हेर्ने ठुलो रहर छ
@sagargyawali39956 жыл бұрын
यस्तो घुशिएरा लाई सीधै लिलम्बन गर्नु पर्छ
@shyamshrestha44306 жыл бұрын
सोझो केटा s
@आभासहरियाली6 жыл бұрын
सोझो केटा mero pni tehi ho
@रबिलामिछानेसमर्थक6 жыл бұрын
सोझो केटा yes
@सोझोकेटा-ग1द6 жыл бұрын
साथै रवि सरले देश चलाएको बेला गृहमन्त्री कुलमान र राष्टपती धुर्मुस भएको हेर्ने झन ठुलो रहर छ
@bhimbasnet33756 жыл бұрын
म लेखेरै दिन्छु रबि दाइ प्रधानमन्त्री हुनु भयो भने नेपाल ले नयाँ मुहार फेर्छ
@gyanendrakarki59266 жыл бұрын
MA pani xni
@राजेशक्षेत्री6 жыл бұрын
देश को प्रधानमन्त्री रास्ट्रपति मन्त्रीहरु लाई भन्दा हाम्रो रवि दाजु लाई सुरक्षा दिन पर्छ भन्ने जति यता हाजिर हुम ✋✋
@dhanbahadur76346 жыл бұрын
आज चाही पहिलो परिएछ । ड्युटीमा बसेर हेर्दैछु। दोहाबाट हेर्नुहुने सबै हाजिर।
@samirsaru37156 жыл бұрын
Salam xa rabi sir hjrko bichar ra mahantalai
@rajgiri94886 жыл бұрын
रबिसर नमस्ते । अहिलेका प्रधानमन्त्री लाई म अनुरोध गर्ने चाहान्छु पिलिज । अहिलेसम्मकै जल्दाबल्दा 3 करोडौं नेपालीको मन मा बस्न सफल हुनु भयका र सबैको मुटुको ढुक्क ढुकुी रबि लामिछाने सर लाई यउटा राम्रो मन्त्रालय को जिम्मेवारी दिनु प्ररो । किन भने सुन्दर नेपाल सुन्दर भाको हेर्न चाहान्छौ ।पिलिज प्रधानमन्त्री ज्यु । यो कुरालाई हजुरले कार्यनोन गर्नेनु हुन्नुन्छ भन्ने अाश राखेका छौ । जय रबि जय नरेश जय नेपाल ।।।
@prakashgiri9786 жыл бұрын
गगा माया आमालाई न्याय मिलोस् ए मेरो सरकार
@kamalkhanal94096 жыл бұрын
गङ्गा मायाले न्याय पाउनु पर्छ भन्नेहरु कोहि हुनुन्छ भने सबैले साथ दिउ
@barsalimbu51876 жыл бұрын
गङ्गा माया ले जसरी भए पनि न्याय पाओस छिट्टै बन्न चाहान्छु
@milankumarrai44036 жыл бұрын
पहिले को जमानामा न्याय नपाय गोर्खा जानू भन्ने जस्तै अहिले न्याय नपाय रबि लामिछाने का जानू भन्ने लाग्छ मलाई नेपाली दुखि जन्तालाइ न्याय दिने रबि सर मात्र हुन
@ritumarasini48696 жыл бұрын
भगवान को दर्शन गर्न आइयो आफू त नमस्कार रबि दादा !!
@meenamaagr46586 жыл бұрын
रबि सरले आज गोकर्ण विष्ट लाइ गरेको संकेत एकदमै सही छ हामी सबै विदेशीयका नेपालीहरुको लागी नेपालमै रोजगारीको अबसर मिलोस गर्वका साथ आफ्नो देशमा फर्कन पाइयोस जय रबि सर जय गोकर्ण विष्ट
@dewakakhanal12826 жыл бұрын
रबि सर जस्तै अरु 5/6 जना हाम्रो देश मा देशको नया जन्म हुन्थ्यो ...!
@rajkumarbasnet56596 жыл бұрын
यो डिसलाइक गर्ने हरु लाइ एकदीन रबि सर को अगाडि झुकेको हेर्न चाहाने म मात्र हो र😍😍
@madanshrestha56906 жыл бұрын
हति हेरेनी हेरुम हेरुम मत्रै लागि रहन्छ यो कार्यक्रम रबि सर को
@nandalalbhatta63114 жыл бұрын
सलाम रबि सर छ हजुरले प्रधानमन्त्रि बनेको हेर्ने दिनको प्रखाईमा छु गांगा माया आमा लाई न्यये मिलोस जय देश जय रबि जय स्वाभिमानि
@ashishchettari18176 жыл бұрын
शाष र गास छुटाेश तर शिधाकुरा दुखि र पिडतका लागि कारेक्रम न छुटाेश भन्ने कति हुनुहुन्छ ?
@nirugraung2646 жыл бұрын
नेपाल आमाको वीर छोरा रबि सर लाई मन देखि सलाम छ भन्ने जति हाजिर हु त याता कति हुनुन्छ
@sugamsewan4086 жыл бұрын
रबि सर को मुटुहरु यता हजिर हुम त😁😂😂😀
@premmgr17466 жыл бұрын
रबि सरको Entry को शब्दहरु सुन्न क्या मजा लाग्छ । हजुरको जय होस !
@jaygurung53864 жыл бұрын
Rabi sir bardar ma harek paplik haru ko paisa uthannchha.
@bharatmagar39856 жыл бұрын
सतेको लागि असरिनेइ अगाडी बद्नु हामी छम हजुर्को साथमा सदेइ हजुर्को लागि हाजिर हुदेइ छु र हामी सबेइ हजिर हुन सुरु भयो रबि सर्को लागि।
@prakashgiri9786 жыл бұрын
सलाम छ रवि लामिछाने ज्युलाई कुन शब्दले हजुरको बयान गरम हजुरका लगि सबै शब्द कम हुन्छ ।। राष्ट्र नायक 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@motirampariyar.6 жыл бұрын
छिटै पो सहभागी भएछु भनेको पाच सय तिसमा पो परेछु सर्त्र मिनेटमा पाच सय तिसमा पो परिछु ठिकै छ सहभागिता भैरहेको छु दमादर धमाका हेर्नलाई कौतहुल हुने खाना लागेको भात पनि छोडेर यो कार्यक्रम हेर्नको लागि कुरेर बस्नु हुने साथीहरु कति जना हुनु हुन्छ यता हाजिर गरौ त म चै कतार बाट दूई तले खाटमा सुतेर हेर्दै छु अनि तपाई हरू नि
@chaudharyamar076 жыл бұрын
रबि लामिछाने सरलाइ चाडैं नै नेपालको प्रधानमन्त्री भएको हेर्ने मन छ। यो मेरो मात्र चाहना र इच्छा हैन ३ करोड नेपाली जनताको चाह्नना हो ।। रबि सर नेपालको प्रधानमन्त्री भइदिए अबको पाँच बर्षमा नेपालको कयापलट हुन्छ ।। यसमा कुनै दुइमत छैन किनकि रबि सरलाइ नेपालमा के भइरहेको भनने जानकारी कुना कुना बाट हुन्छ।। @नेपालमा अब यस्तै मन्त्री चाहिएको छ जसलाई नेपालको कुना ,कुनाको खबर होस बेखबर हैन धन्यवाद ।। #हालमलेसियाबाट
@kamalsubba17926 жыл бұрын
सिधाकुरा जनतासँग टिमलाई बधाई त छदैछ फेरि समय बढाउनु भएकोमा पनि धेरै धेरै बधाई छ।
@kumarmagar32756 жыл бұрын
सर्ब प्रथम त news24 टिम लगायत रबि सर लाई हिर्दय देखि सलाम छ 🌹🌹🌹🌹💋💋🌹🌹
@dipakabhipremisubedi36036 жыл бұрын
रबि जत्तै पत्रकार होस त अनि गौरव गर्न पनि मज्जा आउँछ
@himalkhadka26 жыл бұрын
आमा हुनु त गङगा माया जस्तै ☝️ बाबा,, हुनुत नन्द प्रसाद अधिकारी जस्तै ☝️ बाचुन्जेल सम्म पनि आफ्ना लागी लडी रहने!!!!! वाहा आमा,, बा लाई स्यालुट छ 👋 साथै न्याय मिल्छ भन्ने मा म आसा बादी छु!!!!!
@bharatpuri61636 жыл бұрын
Salam rabi sir
@manzilamedia73336 жыл бұрын
आजको सुरुवाती स्कृप्टले झनै मन छोयो भन्नेले यता हाजिर गरम ।
@shraban7066 жыл бұрын
निद लाग्यो भोली हेर्नुपर्ला gd night
@dkmayaluvlogs84076 жыл бұрын
*नमस्ते रबि दाइ हाल मलेसिया बाट हेर्दै छु हजुरकाे दमदारा भाषण नसुनेर त चित्त पनि बुझदिन*
@chandrathapa74466 жыл бұрын
बधाइ छ रबि सर हजुर लाई हाम्रो चुनौती लाई चिरेर दैलेख भैरबी गाउ पालिकाको बिसय प्रसारन गरि दियको मा हामी प्रबासि र हाम्रो पर्यास सफल भयो हाल साउदी बाट
@susanghimire48496 жыл бұрын
जय होस रबि सरको
@bimallamas1686 жыл бұрын
मेरो पनि ठुलो धोको छ । रबि सर नेपालको प्रधानमन्त्री भाको हेर्ने । धन्यवाद
@ranbir72366 жыл бұрын
रणबिर परियार हाल मलेसिया बाट
@ghisingtamang15706 жыл бұрын
न्याय पाउनुपर्छ गगामाया लाई के नेपाल को कानुन छैन र
@chandranemang36975 жыл бұрын
रबि लाई अहिले मात्र होईना धेरै अगाडि देखि मेरो अनुरो थियो प्रेम बानिया यी दुई जना मध्येमा रबि कोएकसाथ मिल्ने छ रबि सर राज नितिमा जानै पर्छ केही सुरुक्षित हुने छ नत्र गारो छ
@nareshpun31966 жыл бұрын
हजुर अनी मेरो साझा चौथारी भयो को छ रबी लामीछाने दाजु सर को सीधा कुरा जनता संग
@romanreings2sister1106 жыл бұрын
रवि दाजी सब भन्दा पहिले गृहमन्त्री भयको हेर्न चाहबे जति यता हाजिर हौं त😀💕💕
@रबिलामिछानेसमर्थक6 жыл бұрын
बरिस्ठ पत्रकार रबि लामिछाने रास्ट्र्नायक हिरो सलाम छ
@harishsharma8156 жыл бұрын
रबि दाइ त भगवान् नै हुन 100% येस्तो मान्छे 10 जना येअस्तै माथिल्लो ओहोदा मा पुग्नुपर्ने हो हाम्रो देश 5 बर्ष मा देश बन्छ मेरो विचारमा """"?
@janutamang82446 жыл бұрын
रबि सर लाई सम्मान गर्नेहरु यता हाजिर गरुम✊✊✊✋
@bharatthapa16605 жыл бұрын
Ho
@pabinmagar11496 жыл бұрын
लाखौ लाख सलाम छ हो रबि सर लाई अति उत्तम कुरा उठाउनु भको छ
@tilakoli68316 жыл бұрын
यक्दमै राम्रो विषय उठाउनु भो रविदाई धन्यावाद..दुई लाख म्यानपावरलाई तिर्दा दश हजारको रशिद मा साईन गराउँछ अनि कसैले शोध्यो भने दश हजार तिर्यको भन्नुहै भनिन्छ
@ramkrishnasyangtanlama30336 жыл бұрын
Tai ta mero ne tastai ho
@राजेशक्षेत्री6 жыл бұрын
हामी प्रदेशीहरुको र सम्पुर्ण पीडितहरुको एक मात्र सहारा रवि लामिछाने दाजु हृदय देखी सलाम अनि सम्झना छ । म साउदी देखी ✋
@rajangiri89136 жыл бұрын
खै कसरी सम्मान गरुम सर तपाईलाई कुनै सब्द छैन सम्मान गर्नको लागि हरेक दुख मा परेकाको उद्दार त गर्नुनै भको छ तर अर्को कुरा हरेक भ्रस्टाचार गर्नेर घुश खोरको पर्दाफाश गर्नु हुन्छ खै के भन्नू र हामी गरिबी को जिन्दगी यस्तै होला बिचरा दुनियाको पैसा खायर हिनेका भुसिया हरु हो अलिक सोचेर बिचार गरेर चल्ने गर तिमीहरूको मात्र देश हैन यो हामी गरिब जनताको पनि हो तेसैले चेतना भया
@abhagidahal42936 жыл бұрын
I don't have words for episode to rabi sir and his team ,,, how do I admire praise to you sirs you are really gods
@manakavusalvusal92236 жыл бұрын
best program सिधाकुरा जनता सँग । अति स्पष्ट वक्ता । रवि सर हजुर लाई धेरै धेरै salute ...
@रामसहयात्रीनेम्वाङ6 жыл бұрын
खुसि लाग्यो रवि दाई गंगामायाकहाँ पुग्नु भएछ ।अब केहि होला ति अन्याय माथिको फैसला ।
@sabinmagar63346 жыл бұрын
रबि लामिछाने सर प्रधानमन्त्री भाको अब छिटोभन्दा छिटो देख्नु चाहानु हुने हारु एता हाजिर गारुम होइ ✋✋✋✋✋✋
@ramnepali60546 жыл бұрын
हामी हजुर को साथमा !!!!!
@anilbaraili64936 жыл бұрын
नेपालको एक असल हिरो रवि सर
@Bindas317Top6 жыл бұрын
नमस्ते रबि सर हाल मरुभूमि देश कतार बाट
@rumbabibek44516 жыл бұрын
तपाई जस्तो मान्छे यो देशमा खाचो छ। रबि सर ।सालुट छ। मेरो तपाईं लाई।
@pawanpaudel5246 жыл бұрын
गुण्डा र अपराधीलाई न्याय दिनु पर्यो भन्नेहरुले यता अन्यायमा परेको एक निर्दोष जनता माथी पनि आँखा लगाइदिनु पर्यो । #गंगा_माया_अधिकारी
@jeamsbaral38726 жыл бұрын
तपाईं को सोच हेरेर आँखा मा आँसु आउँछ रबि दा
@jibanpaudyalofficial82846 жыл бұрын
देशको मेरुदण्ड ।।रबि दाइ 🌹🌹🌹💘💘💘💘
@madankumar42656 жыл бұрын
रबि दाई गंगा मायाँ रिपाेटिङ पस्तुत गरनु भा रहेछ हेरदै छु धेरै खुसि लागेकाे छ दाई
@gibanchatribohora13616 жыл бұрын
मईले यो कारेकरम कहिले छुटाउदिन पिलिज गङगा माया को बिसय मा धेरै भनदा धेरै पल गरिदिनु अाग्हर गछु
@sudipkirati37626 жыл бұрын
ढिलो भए पनि हेर्न त छाडनु भएन १२:०० बजे भए पनि नमस्कार रबि सर
@laxmanghimire83196 жыл бұрын
नमस्ते रबि सर अनि होल युनिट मा म मलेसिया देखि हेर्दै छु
@bishallama25285 жыл бұрын
एसताे कारमाचरिलाई कारबाही हुनुपर्छ रबि सर
@rameshdangali45306 жыл бұрын
सलाम रबिसर साउदीबात हेरदै छु
@yeshsanamrajbanshi85996 жыл бұрын
सर्बप्रथम श्री रबि सर लाई मेरो दुई हात जोडी सलाम छ । Good job sir.
@ugallimbu87936 жыл бұрын
Once again salute Ravi sir,,, no words r enough to compliment for u sir,,, jay Nepal,,,
@benishaluitel33926 жыл бұрын
रबि दाई को फ्यान जति यता हाजिर हुम।।
@birendrarawal33516 жыл бұрын
dislike गर्ने हरु सबै भ्रस्टाचारिको सन्तान होलान सायद ,यस्तो नगरौ
@rabipanthee29636 жыл бұрын
कार्बाही होइन सर यस्ता कर्मचारी हरु लाई त सिधै लिलम्बित गरिनु पर्छ हे भगवान कुनै एक नेता को जन्म होस रबि सर लाई साथ दिनको लागि
@jagatrawalxetree29006 жыл бұрын
रबिदाईं को नाम सुन्ने बित्तिकै घुसखोरी को सात्तो जान्छ होला
@भेलसागरथापामगरस्याङ्जा6 жыл бұрын
रबि सर लाई सलाम छ रबि सरलाई मन्त्री बनाउने पर्छ साथि हरू
@rajgiri94886 жыл бұрын
यो टाईम पनि कति चाडै सकिन्छ हो । सुरु भाको जस्तो लाग्छ सकिहाल्छ त । रबि सर टाईम बढाउन मिल्दैन ।
@kulbahadur19146 жыл бұрын
सलाम रबी सर लगायत 24 निउजलाई
@narmasingthapa20146 жыл бұрын
जनताको भ्याट ले मोज मस्ती मा रमाउदै जनताको दुख सुख बुझ्ने जन प्रतिनिधि बनेको होइन रहेछ लुट्नको लागि रहेछ धन्यवाद
@gibanchatribohora13616 жыл бұрын
गङगा माया को यो पिड ले धेरै को मन रोएको छ रबि सर यो बिसया मा तपाईंहरू ले केही पल गरि दिनू पिलिज मेरो दाइ दिपक बोहरा दाइ यो बिसया लाई धेरै फोकस गरिदिनु
@durgaramshrestha45976 жыл бұрын
बरु खाना खान छोडियेला तर रबि दाइ को कार्यक्रम हेर्न छोडिदैन।।।।।
@देशप्रेमी-ण4ह6 жыл бұрын
रवि सर तपाई महान हुनुहुन्छ कृपया सर गंगामाया लाई न्याय दिलाउन भरपुर लागिदिनुहोस हाम्रो पनि आग्रह छ ।
@mynepal22306 жыл бұрын
१.घुस खानेहरू काे कहिल्यै भलाे हुनेछैन ! २.तिमिहरूकाे परिवारमा कहिल्यै शान्ति हुनेछैन ! ३.तिमिहरूले सजिलै मृत्युवरण गर्न पाउने छैन! ४.गरिब जनताहरूकाे अाँशु र पसिनाले तिमिहरूलाई भतभत पाेल्ने छ! ५. एकदिन तिमिहरूकाे भस्मखरानी हुनेछ!
@पुर्बकोठेटलिम्बु6 жыл бұрын
My Nepal हैट कति सारो सराप्नु भा हो पुस्ता हरु त भ्रष्टाचारी हुदैनन होला
@sklama51046 жыл бұрын
Karyalaye pramukhlai nilamban garnu pareu
@sumandulal32816 жыл бұрын
दाजु नमस्कार कस्तो मन छुने कुरा गर्नु भयाे तपाईंले भनेकाे कुरा लागू भए कति राम्रो हुन्थ्याे
@subashthapa96606 жыл бұрын
"साची भन्ने हो भने रबि सरले फस्ट मा देको भालाले दुइ चार जना ढल्ल पर्नी हो । दमदार लाग्छ मलाई त सर्को बोली बचन कुनै बेलामात सर्लाइ देख्दानी आँसु झर्छ मेरो।"
@sagarrijal7936 жыл бұрын
Subash Thapa हो है हुन त तर सामन्ती हरुलाइ कहिलाग्दैन
@honshumagar41346 жыл бұрын
तपाईंको काम 100%सहि छ्न तपाईं र तपाईंको टिमहरुलाइ मेरो मनै देखि सलाम ✊✊✊✊
@binodsharma71276 жыл бұрын
रबि सर रेशम चौधरीको बारेमा पनि रिपोर्ट बनाउनु पर्यो
@sanjanachhetri123456 жыл бұрын
100% सहि कुरा रबि दाजु सलाम, छ दाजुहजुरलाई
@barmanghartimagar23516 жыл бұрын
यो घुस लिनु मा सबै सर्कारी कर्मचारी को मिलिमितो मा भयको हो घुस कान्द हो ।
@komalgurung17556 жыл бұрын
नमस्कार रबी सर, न्यूज २४ टिम लगायत सबै सिधा कुरा जनतासंगको सुभ चिन्तकहरूमा ।
@ashishkhadka93156 жыл бұрын
दर्शन नमस्कार रबि सर.. मैले पनि भरखर सुरु गरें!
@ambikabasnet80705 жыл бұрын
रबि सर प,धान मनत्रि हुनुपरछ जए रबि जिनदबाद
@zoyatamu16176 жыл бұрын
नमस्ते रबि सर आज् त अलि चाडै हेर्ने मौका पाए#
@dipakmagar21976 жыл бұрын
amu
@IndraKc6 жыл бұрын
Zoya Tamu ramro
@ankeetkhanal69386 жыл бұрын
साच्चै नै रवि सर हजुर को हरेक सब्द शब्द ले मन छुन्छ।
@IshwarThapa6 жыл бұрын
घुसखोरीले देस भ्याए अब इनको जागिर नै खारेज गर्नु पर्छ ,
@Mausammagar1596 жыл бұрын
अब बिहिवार यो हामी नेपालीहरु ढुकढुकी कार्यक्रम सिधाकुरा जनतासङको २०० औ भाग आउदै छ। रबि दाई 200 भाग भब्यताका साथ मनाउनु पर्छ है
@okildhami17206 жыл бұрын
नमस्ते रबि दाई म वकील धामी को तफबाट
@premkumar-ff9rn6 жыл бұрын
सच्छा देश भक्त हुन्न रवि सर
@karunarana50766 жыл бұрын
मैले पनि हेर्न सुरु गरे है।हेरि सकेछी cmt.गर्छु है।।।
@मतिम्रोमायालु6 жыл бұрын
सिधाकुरा जनतासँग काे कार्यक्रम सधैं हेरि रहन्छु सारै लाकप्रिय छ खुसि लाग्छ बिदेसमा बसेर पनि नेपालकाे हरेक कुरालाई यश कर्यक्रम मार्फत हेरि रहदा र देसकाे स्थिति बुझ्न पाउँदा खुसि छु । याे कार्यक्रम सधैंभरि यसरिनै अगाडि बडिरहाेस कामना पनि ।।
@जिवनएकअभिलाशि6 жыл бұрын
७ जना dislike गरेर मरेछ् चोर दलाली का छाउरा
@tamangkumar73396 жыл бұрын
जिवन एक अभिलाशि
@rabinmalla10056 жыл бұрын
By mistake dislike ma thichiya hola!!
@hembahadur72166 жыл бұрын
जिवन एक अभिलाशि yo diselike garne nepali pakkai hoinan damna haru ?
@rabinmalla10056 жыл бұрын
Umm may be good thinking....be positive...
@किरणबाबूचन6 жыл бұрын
दलाली र चोरहरु ले मात्र हो डिस लाइक गर्ने।
@tomshahi61514 жыл бұрын
रबि दाजु हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ले धेरै राम्रो काम गर्नु भएको छ