थाेपा सिचाइ प्राविधि सामानको हामीलाई अत्यन्तै अावश्याक परेको छ सर छिटोभन्दा छिटो छरितो तरिकाबाट कहाँबाट कसरी पाउने सेवा बारेमा जानकारी दिनुहोस् सर बिनुम्र अनुरोध छ । फाेन नम्बरको ठेगान हामीलाई अतिरिक्त दिनुहोस् सर मेरो स्थानीय ठेगान भाेजपुर जिल्ला षडानन्द नगरपालिका बाट हाल खाडीमा छु
@shrawankumartmg83244 жыл бұрын
म हाल oman maskat मा छु सर मेरो घर काभ्रे पलान्चोक जिल्ला भकुन्डे नौबिसे हो सर म नेपाल आएसी थोपा सिचाई प्रयोग गरेर अर्गानिक तर्कारी खेती गर्ने तत्पर्ममा छु सर थोपा सिचाई सम्बदी जानकारी दिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद सर म नेपाल आएसी कुनै दिन हजुर लाई कन्ट्याक गरि हजुअको ओफिस म जरुर आउनेछु।।
@bishnulimbu57803 жыл бұрын
Most important video for the farmers
@sherpapemba67552 жыл бұрын
धेरै राम्राे लाग्याे ।
@gangathing17553 жыл бұрын
मैले पनि अकबरे खोर्सानी 200 बोट लगाउन लागेको अनि थोपा सिचाइ गर्न मन छ र अर्को त्यो पानी sprinkle गर्ने चै फिक्स हुन्छ कि एता उता सार्न मिल्छ ?
म गुल्मीको तरकारी किसान हु ! यो थोपा सिचाइ पर्बिधी बुटवल मा पाइन्छ कि पाइदैन?? यसको जदान गर्न कति खर्च लाग्छ ! बताइदिय साना किसानहरुले उपयोग गर्न सकिन्थियो कि ?? जानकारी पाउन पाय आभारी हुने थिय कि??
@shivasankarkandel24262 жыл бұрын
dami cha
@pradhumnamanshrestha45952 жыл бұрын
यो कौसी खेतीमा मा पनि प्रयोग गर्न सकिन्छ ?
@183Astropankaj Жыл бұрын
रुपन्देही जिल्लाकाे आधिकारिक बिक्रेताको नम्बर उपलब्ध गराउनु होस् न जानकार ब्यक्ति ले।
@bkaylama66782 жыл бұрын
1 बिगा मा थोपा सिचाइ गर्न कति खर्च लाग्छ होला यसो जन्करी दिनुहोस्न
@mahendaryadav75913 жыл бұрын
Sir krishi ma thopa sinchai prabidhi sambadhi video baniya Ra kasary Norman garne please share garnu
@sakarsakar29253 жыл бұрын
याे सामानहरु चाहिँ काहा पाइन्छ हजुर।
@bikramlama90184 жыл бұрын
यो पाईप कति पर्छ मीटरको सर जानकारी पाउन
@shrawankumartmg83244 жыл бұрын
मेरो घर काभ्रे हो सर काभ्रे मा पानीको धेरै समस्या छ मनि कृषि तिर लाग्नेमा छु यो कृषि मा चाहिने सामाग्री हरु काहा पाइन्क्छ होला सर बताईदिनोसन
@shrawankumartmg83244 жыл бұрын
सर हजुरको कन्ट्याक नम्बर पाए हुन्थ्यो
@bahadurbal82634 жыл бұрын
किसान भएर के गर्ने हरेक गाउपालिकामा मनदी हुनुपर्छ जब किसान लाई सजिलो हुन्छ भारत मा नेपाली किनजानछ्नत भारतको मान्छिले जमिन दिनछ अनि तेसमा सब्जी लाएर पैसा कमाउछ्न तेसैले भारत जान्छ्न
@dambarthapa8427 Жыл бұрын
थोपा सिँचाइ पाईप कहं पउछ होला मलाई चाहेको थियो
@RajendraPrasadYadav-b4n8 ай бұрын
20 katha ma drip irrigation lagaunu ch kati kharch lagchh .
@nirajpaudel71073 жыл бұрын
Makawanpur manahari gau palika ma aabasek x kaha sampark garnu parxa
@dependrashrestha51984 жыл бұрын
Nnawalpur kawasoti or naranghat ma payenxa ke nai saman thopa sechai ko janakari pau na