किन यस्तो हुदै छ हाम्रो सम्बन्ध | कतै महिले मन दुखाएको छुकी | Dipak nepali vlog.

  Рет қаралды 107,163

Dipak Nepali vlog

Dipak Nepali vlog

Күн бұрын

किन यस्तो हुदै छ हाम्रो सम्बन्ध | कतै महिले मन दुखाएको छुकी | Dipak nepali vlog.

Пікірлер: 333
@mayadevi1749
@mayadevi1749 Жыл бұрын
सधै खुसी भएर बोल्ने मान्छे लाई के भो नरुनु बुहारी मान्छे यस्तै हो आफ्नो जन्म घर जस्तो हुदैन यसरी नै जिन्दगी बिताउने हो सिस
@munagurung868
@munagurung868 Жыл бұрын
बिहे भकाे सुरुमा खुसि हुन्छ पछि पछि समय पार गर्दै जादा हरेक कुरा मनमा खेल्दै जान्छ अर्कोकाे घरकाे हरेक कुरा हरु बुझ्दै जान्छ माईतकाे याद अाउछ अनि रुन मन लाग्छ तेस्तै हाे कुसुम अर्को काे घर मन कम्जाेर नबाउ ल अलि स्थिर हुनुपर्छ
@lalinaraii-pk5vf
@lalinaraii-pk5vf Жыл бұрын
राम्री मान्छेको आँखामा आँसु सुहाएर त्यसरी नरुनुस दिदी धेरै माया❤️
@deumankebuk1562
@deumankebuk1562 Жыл бұрын
दुनियाँ रोएको मान्छेको आँसु पुछ्नु सक्ने मान्छे आफ्नै श्रीमतीको आँखामा आँसु बगाएर हाँसेको पटक्कै सुहाएन सर ।
@dibashbashyal6357
@dibashbashyal6357 Жыл бұрын
म पनि धेरै मिहिनेत गरेर vlog बनाउ छु तर कसैले पनि हेर्दैनन् 😔💔😢😢
@hanzinimofficial
@hanzinimofficial Жыл бұрын
कति मिहेनत गरेर म पनि vlog बनाउछु तर कसैले हेर्दैन 😢 सबैले popular famous को vlog मात्र हेर्छ हामी जस्तो भखरको user को हेर्दैन रैछ 🥹 kzbin.info/www/bejne/rmewmq2Ybp2Aqas
@mintilijapun3808
@mintilijapun3808 Жыл бұрын
सही हो
@rupagahatraj5289
@rupagahatraj5289 Жыл бұрын
sabaiko man bujxa vannu xaina ni hjr aakhir manxi hoan dukhxa
@dilkarnaofficial
@dilkarnaofficial Жыл бұрын
कुसुम लाई पनि कहिले कहि आफू संगै लगेर जानू दिपक सर दुख लाग्यो कुसुम रोएको देखेर 😢
@Arunasunuwar
@Arunasunuwar Жыл бұрын
कहिलेकाहीँ कुशुमलाई पनि लिएर जानू यस्तो सहयोग गर्ने ठाउँहरुमा उनी खुशि हुन्छिन्।घरको काम भनेको यस्तै हाे भैरन्छन।छाेरि मान्छेको जीवन छाेरिबाट बुहारी भए पछि अाकाश जमिनकाे फरक हुन्छ।उठबस,खानपिन,दैनिक जीवन शैलिहरु...!के भयो भनेर साेध्नु खुशी बनाउनु।कुशुम यसरी रुने स्वाभाव कि मान्छे त हैन्न❤❤
@vinodmagar7027
@vinodmagar7027 Жыл бұрын
सधई भेडियो हेर्न मजा आउठयो आज ट न रमाईलो लाग्यो दीपक जी डोटी देखी हेरछु है
@sarbinkhatri3241
@sarbinkhatri3241 Жыл бұрын
दिपक जि किन रुवाको कसुम जि नरमाइलो लाग्यो मलाई त 😭😭😭😭
@DeepaBk-l3h
@DeepaBk-l3h Жыл бұрын
कति नरमाईलो लाग्यो कुसुम रोयको देख्दा छोरी मान्छे को जात यस्तै हो आफ्नो जन्म घर छोदेर पराई को घर लाई आफ्नो बनाउनी हो सिस सजिलो कहाँ हुन्छ र सहन सारै गारो हुन्छ सहनु पर्छ नरुनु रुनु हुदैन हस
@anitaghising4677
@anitaghising4677 Жыл бұрын
Maya le sajaunu parxa hjr yasari jharker bolnu hunna
@topendrasanyasai8692
@topendrasanyasai8692 Жыл бұрын
नयाँ नयाँ हुन दुःखको महसुस एक्लोपन खल्लो लागिहाल्छ नि वनको चरीलाई घरको चरी बनाउन त्यति सजिलो छैन दीपक जी आफ्नो लगायत आफ्नी जीवन संगिनिको पनि ख्याल राख्ने बानी बसालौ नयाँ मान्छे हुन् घरकाले केही कुरामा मन दुःखाइदिएको जस्तो छ जाबो आफ्नो जीवन साथीको मन बुझ्न र बुझाउन सक्नु हुन्न भने त्यो के संबंध हाँसी खुशी जीवन बिताउनु दीपक जी 🙏
@anjandilip4250
@anjandilip4250 Жыл бұрын
दुनियाँ को आसु पुस्नी मान्छे आज दीपक सर लाई दुखी देखदा सरै बेकर लगेको हजुर संगै नभयेर होला सगै लैजानु कहिले कहिँ ❤❤❤
@BhaktaSijapati-l6x
@BhaktaSijapati-l6x Ай бұрын
Chaya kasto narmailo lagyo video Pani harna man lagna
@mayasaruraimagar1955
@mayasaruraimagar1955 Жыл бұрын
अर्काको घरमा गार्है हुन्छ थोरै कुराले पनि धेरै चित्त दुखाउने गर्छ भन्न नसक्ने पिडाहरु सहेर बस्नुपर्छ 😭😭take care दादाभाजु
@magarmilan-bc3hr
@magarmilan-bc3hr 3 ай бұрын
Vlogs सङ्ग सङ्गै दिपक दाइ तपाइको यो दिन दुखी हौलाइ सहयोग गर्नु भएको यो महान काम लाई सेल्युत छ दिपक दाइ लाइ🎉🎉🎉
@santoshjoshi8534
@santoshjoshi8534 Жыл бұрын
😢 कुसुम दिदी किन रुनु भएको बिचर समजि मसजि रुनु भयो छ सदइ भलक मा हास्नु हुनतो आअ त रुनु भयो मेरो त आसु नै आयो 😢😢😢😢
@DhanmayaKc-z3w
@DhanmayaKc-z3w Жыл бұрын
दाइ तपाईं अामा लाई हस्पिटल लगेर गको बेला घरमा कसैले केही भन्नू भयो कि दिदी लाई ❤️❤️❤️ न नरुनु दिदी यस्तै हो पराइ घर कहाँ राम्रो हुन्छर ❤️❤️🥀🥀
@jewanthapa7311
@jewanthapa7311 Жыл бұрын
यति धेरै राम्रो राम्रो भिडियाे हेरयाे दिदिकाे आखाबाट आँसु आउदा नरमाईलाे लागेयाे दादा
@gangatmg7735
@gangatmg7735 Жыл бұрын
आफ्नो बुढाले साथ दियो भने अरुले जे भनेनी मन दुखाउनु हुन्न सिस यस्तै हो सबैको चित्त बुझाउन सकिन्न be strong ❤❤❤
@NabinKhatri-l6j
@NabinKhatri-l6j Жыл бұрын
के भयाे दिदी लाई किन रुनु भकाे ❤❤❤
@loveknowledge111
@loveknowledge111 Жыл бұрын
मलाई नराम्रो लाग्यो रुँदा खेरी नरुनु है❤❤❤
@dibashbashyal6357
@dibashbashyal6357 Жыл бұрын
म पनि धेरै मिहिनेत गरेर vlog बनाउ छु तर कसैले पनि हेर्दैनन् 😔💔🇳🇵😢😢
@sangitabaraily958
@sangitabaraily958 Жыл бұрын
​@@dibashbashyal6357Yeta manxe lai Kati garo vako xa timar lai aafnu promotion garnu lai busy,Yestai Kura le Garda timar ko vlog nachaleko ,aba tha vayo hola ni hai😢
@singhsasi2278
@singhsasi2278 Жыл бұрын
Dai lay deraii ramro kam garnu hunxa tarr aja k vayo kusum sis lay chinta lageyo
@debraj-uw5wj
@debraj-uw5wj Жыл бұрын
दिपक जि कुसुम लाई के भयो अरु लाई खुशी दिने मुन्छे ले आफ्नो बुढि लाई खुशी दिनु पर्यो है
@amritkumar8015
@amritkumar8015 Жыл бұрын
अरुकाे दुखा बुझने दिपक भाइ अरुकाे अासु पुसनि मानछे ले अाफनाे बुडिकाे अाखाबाटा अासु किना रामराृ सगा फकाउनु
@tulsapaharai8321
@tulsapaharai8321 Жыл бұрын
मेरो नि आँसु आयो😭 बिहे पछि धेरै कुरा सहनु पर्दो रहेछ कतिपय कुराहरुले सारै मन दुख्दो रहेछ म पनि यसरी नै रुने गर्थे ।😭😭
@rojinarai5720
@rojinarai5720 Жыл бұрын
के भयाे कुसुम सिस नरुनुन नरमाइलो लागाे हजुर
@sumikhanal286
@sumikhanal286 Жыл бұрын
कुसुम दिदि रुदा मलाई नि रुन मन लाग्यो सधै खुसि हुने हास्ने दिदि किन एति भक्कानि भक्कानि रुनु भयो😭😭😭😭😭😭😭😭😭😭😭
@dilrokka8467
@dilrokka8467 Жыл бұрын
Xori huda r buhari huda ma dherae frk prx kunae kura ghar priwar bat chitta dukhne boli sabda le man bigrinx Yo t sabeko ghar ghar ko khani ho Tr aafule bujhanu prx tyo sab kuro
@brbrsingalibrbrsingali373
@brbrsingalibrbrsingali373 Жыл бұрын
सोध्नी ततिका भयन हो दिपक सर माया गरेर सोध्नु न मन मा धेरै चोट परेरै होलानी बिचरा कुसुम मेडाम कस्को आँखा लाग्यो फेरि यो जोडिमा अनुसन्धान गर्नु पर्यो दिपक सर
@greshmagc1352
@greshmagc1352 Жыл бұрын
हामी बुहारी भए पछि धेरै कुराहरु सहन पर्छ बरै माइत जस्तो घर गर्न कहाँ सजिलो हुन्छ र😢
@indirarai7148
@indirarai7148 Жыл бұрын
सबै कुरा खुलेर बताईदेऊ तिम्रो मनको कुरा कुसुम कृपया आशु छार्ने काम नगर है😭😭
@BikashGaire-g7n
@BikashGaire-g7n Жыл бұрын
Aastai ho dada bivha vaye paxi sabai lai khusi dida didai kunai kura ma ghar pariyer lai chiitta n bujla tesai ly sakdo kura k ho vauju snga bujne kosis garnu mily rw basnu
@khimlaljaishi2614
@khimlaljaishi2614 Жыл бұрын
दिपक जि तपाईंको कारण या घर परिवार कुसुम रुनुभयो त्यो थाहा छैन तर एकदम नरमाइलो लाग्यो ।सधैं हासोखुशी भएको हेर्न पाउ अब यस्तो भेडियाे नहाल्नु होला तपाईं दर्शकको नजरमा नराम्रो हुन्छ 😥😥
@dipakbk7271
@dipakbk7271 Жыл бұрын
Daju maela Ali dhelo vayo harna kina royako vauju k vayora Janna ma lagyo
@Sangitabobangvlogs
@Sangitabobangvlogs 9 ай бұрын
Wow dherai ramro kam garnu bhayo dai thank you dai❤❤❤❤❤
@durgathapa1802
@durgathapa1802 Жыл бұрын
नयाँ घर नयाँ मान्छे घुलमिल हुन पनि समय लाग्छ ।छोरीमान्छेको मन सानो सानो कुराले पनि मन दुखेर ममिलाई सम्झिसम्झि झन् रुन मन लाग्छ यो समयमा हजुरले धेरै माया र साथ दिनु भाइ। नरुनु बहिनी ❤❤
@ramkajirai2963
@ramkajirai2963 Жыл бұрын
कुसुमलाई एक्लै घर छोडेर कत कत हिन्छ दिपक घरको मान्छेले पक्कै नराम्रो बेबहार गरेको हुनु पर्छ कि दिपकको नराम्रो कुरा आयो ????
@aaloveshrees4490
@aaloveshrees4490 Жыл бұрын
K vayako ho kusuma lai samjhayara bahira nisakiyako vaya hune thiyo Deepak vai ..... anyway good job keep up be save bro..........
@manishakhatri3579
@manishakhatri3579 Жыл бұрын
यसरी क्यामेरा तेर्साएपछि कसरी भन्नुहोस् होउ के पिडा भयो भनेर बुद्धिमानी हुनुहुन्छ कुसुम दि यसरी आफुलाई कमजोड नबनाउनु होला दिपक दा दिदिलाई सम्झाउनु बुझाउनु होला सधैं हासिरहने मान्छे आज रुयको देख्दा नरमाइलो लाग्यो 😢
@TulsiThapa-m3r
@TulsiThapa-m3r Жыл бұрын
कुसुम जि लाई के भाे किन रुनुभयाे 😢जिन्दगीमा अनेकौं कुरा अाई पर्छन् घर भनेको घरनै हो पीर नमन्नु दिपक सर बुज्ने हुनुहुन्छ
@bahadurpun1262
@bahadurpun1262 Жыл бұрын
Dipak sir kusum bahine ko man maa dhari pidaa xa jaasto xa ❤❤❤
@gitagirigitagiri
@gitagirigitagiri Жыл бұрын
Asto na garnu na 😢😢kina kai na kai garnu vayako xa dai le Jo love you sister ❤❤
@KarishmaAnil-r1z
@KarishmaAnil-r1z Жыл бұрын
यती राम्री मान्‌छे लाई सुहनाइन दी दी न रूनू‌ न मेरो पनि आँसू ‌आयो किन रुनु भएको
@jenisandeshshrestha462
@jenisandeshshrestha462 Жыл бұрын
Kati basna mn hunxa hola ni dudo sita tara pani dipak sarko kam testai rexa mn nadukhaunu hai dd hami xori mnxele harek dukha paune rexa yesta xa papi duniya
@pitamberpun4157
@pitamberpun4157 Жыл бұрын
dipak sir 🙏🏻 ke vo hajur Lai ❤❤❤
@tamangnikanxi1858
@tamangnikanxi1858 Жыл бұрын
Bichara yti sijhi manxe ko man kasle dukhayo tyo pani chahiyo hamilai ho ki hain sathiharu😢😢
@prembhul8116
@prembhul8116 Жыл бұрын
के भको होला मनमा खुल्दुली पो भोत 😥😥
@sonamsherpa8072
@sonamsherpa8072 Жыл бұрын
Yati ramri manxa ruyako suhayan hae didi
@kanxaymprai3272
@kanxaymprai3272 Жыл бұрын
मनमा केही पिडा भयो होला कसैलाई नभनी रोएर चित्ता भुझौछु भनेर रुनु भको नरुनु है
@kalpanatamang6407
@kalpanatamang6407 Жыл бұрын
माईती घर बाट पराय घर जांदा यस्तै हुन्छ सानो २कुरामा पनि मन दुख्छ,तर त्यहीं पराय घरलाई नै आफ्नो बनाएर आफ्नो श्रीमान सित जीवन बिताउंनु पर्छ के गर्ने नारी जाती को कर्म यस्तै छ रोएर समस्या हल हुने होईन बस --!
@kalpanabavadiya7665
@kalpanabavadiya7665 Жыл бұрын
Bexari kahi katai manma dukha holani bixari sister dipak vai wife ko po har dukh sukhma saport garni garnus kati kura haru sayd bhannu sakdaina hole manko kura haru pani bujni garnus Deepak vai
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
घर घराईसि भित्र केही चित्त नबुझ्दो भय होला त्यई भयर रुनु भकोहोकि दिपक सर सहयोगि मन लगायत दिपक जि लाई धन्यावाद🙏♥️😘
@netragurung7374
@netragurung7374 Жыл бұрын
K vayo kusum baieni lai❤❤❤❤❤❤❤please be strong baieni❤❤❤❤❤
@meenathapa521
@meenathapa521 Жыл бұрын
Kusum baini kin royko yati derai sodhe paxi vannu parxa hai manma kura haru narakhnu hai
@Gs.bisht10
@Gs.bisht10 Жыл бұрын
एउटा् नारिले धेरै कुरा सहय को हुन्छ 🙏
@chhabibirkatta1611
@chhabibirkatta1611 Жыл бұрын
यस्तो बेलामा बहिनिको यक्दम ख्याल राख्नु है भाइ ❤❤❤
@mayasaruraimagar1955
@mayasaruraimagar1955 Жыл бұрын
सुख दुख हासो रोदन माया रिस झगडा कहिलेकाही मनमुटाव सङघर्षले नै हो सम्बन्ध बलियो बनाउछ्🙏🙏😥 राम्रो गर्दागर्दै पनि नराम्रो बन्न जान्छ 😭जे जस्तो भएनी दादाभाउजु एकअर्कालाइ बुझेपछि जस्तोसुकै परस्थिती आए पनि जीवन सजिलै कट्न सकिन्छ 🙏🙏
@jamunajamuna4685
@jamunajamuna4685 Жыл бұрын
Sadai hasi khusi dekhine bahini aaja yasari royako dekhda dherai na jati lageo😢😢
@tarasunuwar8457
@tarasunuwar8457 Жыл бұрын
किन रुएको कुसुम नानी के कुराले मन दुख्यो कुसुम नानू सानू मन गर्नु हुन्न जस्तो परेनी सामाना गर्नु पर्छ बलियो हुनु पर्छ छोरी मान्छे हो धर्ती झै बोझ थाम्नु पर्छ नानी तातो चिसो खेप्नु पर्छ कुसुम र दिपक भाइ साह्रै बुझ्ने मान्छे हुनुहुन्छ तिमिलाई माया गर्ने कुसुम कसैले मन दुखाए भने नि दिपक बाबुले साहयता गर्नु हुन्छ र अर्को कुरा घर परिवारमा सानो तिनो मन दुखाई सानो तिनो पीडा भैहाल्छ ल सामाना गरेर डटेर अघि बढ्नु❤❤❤❤❤
@dilipharmel5580
@dilipharmel5580 Жыл бұрын
Kasto na ramailo layo ahja dipak sir kusum g royar moya garanu
@karunapunmagar5557
@karunapunmagar5557 Жыл бұрын
कस्तो मन दुख्यो म पनि रुदै बसेकी थिए बुझ्ने कोही हुदैन हामी छोरी मान्छे पराई घर गएपछी भगवान अर्को जुनी छोरी भएर जन्मनु नपरोस्😢😢😢
@sumitamagar321
@sumitamagar321 Жыл бұрын
छाेरी मान्छे हाे। पराई घरलाई आफ्नो भनि बस्नु पर्छ त्यैसैले घरपरिवारकाे मान्छेहरूले केहि चित्त दुखायाे हाेला दादा कुसुम दि रूदा कस्तो कस्ताे भयाे मन 😢😢
@SaritaMaharjan-y8m
@SaritaMaharjan-y8m Жыл бұрын
किन रुनु भयो को कुसुम बहिनी तपाईं लाई के भयो र😢😢😭😭😭😭
@himalbk424
@himalbk424 Жыл бұрын
Maile ahile samma jati video hereni comment gareko thieena yo baini ruda man nai arkai vayo aruko ghar ko k kura garnu ra tara asari ruwaunu hudaina vai pir na pari mahila manxe asari rudainan
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
सबै कुरा हरु सबैलाई देखाउन जरुरी छ भन्ने लाग्दैन ? कतिपय कुरा हरु लुकाएकै बेस आफ्नो घरको प्रर्सनल सबै लाई देखाउन जरुरी छैन ब्रो 🙏?🙏
@rasaililalu1558
@rasaililalu1558 Жыл бұрын
कति सोझी कति सालिन कुसुम नराम्रो लाग्यो रोको देखेर पक्कै धेरै मन दुखेको रैछ😢 नरोउ कुसुम आत्मबल बढाउ❤️❤️
@jamunapariyar4427
@jamunapariyar4427 Жыл бұрын
यो जोडीको हासो, घरायसी काम, दिन दुःखिको सेवा हेर्न पाइयोस् ताकि रोएको, झगडा गरेको होइन।
@BalBahadurpandeymagar
@BalBahadurpandeymagar Жыл бұрын
Kusum sis royeko dekhera mero aashu aayo....buda budi vayesi manka kura vannu parxa jindagi yestai ho Deepak vai don't said vai
@prashanttmang8393
@prashanttmang8393 3 ай бұрын
मन दुखेर आयो यार एउटि चेलि रोएको देख्दा😢😢
@bhumamagar3710
@bhumamagar3710 Жыл бұрын
Kina runu vayeko kusum sis sano man na garnus aafno man lae balliyo banaunus hae dherae na ramailo lagyo sis runu huda❤❤❤❤
@malladai301
@malladai301 Жыл бұрын
बिचरा कस्ले के भन्यो परिवार भित्रै को ले हुनु पर्छ सम्झाउ भाई
@willyougreat
@willyougreat Жыл бұрын
Good gob dipak sir and ke bhayo kusum sis lai
@minamagarni3783
@minamagarni3783 Жыл бұрын
Aama biramihuda kahile k hi vannu xaina budile padeko samma video aauxa .aamako man ho dukhihalxa ni . Timile xutauxau jasto vayeni aama vauju xan autai gharma ani timi afulai sudhara vai birami aama ko ni khyal gara maya mamata bebhar barabar gara sabaiko khyal rakha .
@bikramkc912
@bikramkc912 Жыл бұрын
दिपक भाइ के भयो बैनिलाई सारै मन दुखे जस्तो छ राम्रोसँग समजाउनु धेरै सिधा छिन बैनि कुनै कुरामा मन नदुखाउनु बैनिको
@samiksharanamagar8953
@samiksharanamagar8953 Жыл бұрын
नयाँ नयाँ मा यस्तै हो सिस एकदमै गाह्रो हुन्छ त्यसै रुन आउछ म पनि धेरै रोए
@Kevisonvlogytc
@Kevisonvlogytc Жыл бұрын
कोहि रुदा नि आफ्नै पीडा सम्झन्छु यो स्वार्थी दुनिया हो हजुर
@kamalakarki7927
@kamalakarki7927 Жыл бұрын
जानू भन्न्दा पहिला के भयेर रुनु भाको हो सम्झायेर गयेको भये राम्रो हुन्थेओ तेस्तै हो कर्म घर भनेको कर्म घर हुन्न्छ।जन्म गर जस्तो जति गरे पनि हुदैन सबैको चित्त बुझाउन दुख हुन्छ राम्रो सङ फकाये हुन्थेओ अलि कडा बोल्नु भो राम्रो सङ सम्झौदा हुन्थेओ नि दीपक भाइ
@PuspaMagar-2083
@PuspaMagar-2083 Жыл бұрын
बिचरा कुसुम लाई पक्कै कसैले मन दुखाईदिएको हुनु पर्छ 🙏🙏यति सोझी मान्छिलाई❤❤
@rasaililalu1558
@rasaililalu1558 Жыл бұрын
बिहेको शुरुमा खुसी भइन्छ बिस्तारै हरेक कुराहरु बुझ्दै जादा अनेक कुरा हरु मनमा खेल्न थाल्छन कुनै कुरामा बेस्सिन मन दुख्छ जे जस्तो भए पनि माइतिको धेरै याद आउँछ आमाको याद आउँछ....तेस्तै हो कुसुम अर्काको घर हरेक कुराहरु झेल्नु पर्छ सहनु पर्ने....मन नदुखाउ नरोउ कुसुम❤❤
@pallibirbahadur2254
@pallibirbahadur2254 Жыл бұрын
पत्रकार दिपक सरले गर्नु भएको सहयोग धेरै राम्रो छ । अनि बहिनी कुशुम किन रुनु भयो सानो मन कहिले नगर्नु ल ।
@tulsalimbu1483
@tulsalimbu1483 Жыл бұрын
Bichara kasto man dhukaunu vo baini le k vayo ❤🥰🥰
@dilmayakaucha5315
@dilmayakaucha5315 Жыл бұрын
रुदा पनि झनै राम्री हजुरको दुलही ,बिचरा कस्ले मन दुखाइ दिये होलान राम्रो सङग सम्झाउनुस❤❤
@MayaOne-ei9do
@MayaOne-ei9do Жыл бұрын
Didi royeko dekhada malai pani aasu aayo
@ManMagar-c1g
@ManMagar-c1g 3 ай бұрын
दिपुजि। किन। रुहाउनु। भाको। ऋिमतिलाई यस्तो सिबजि। पार्वति। को। जोदिमा। आसुत। सुहायन।
@bishalmagar2543
@bishalmagar2543 Жыл бұрын
Dipak sir bicharii bahiniko man dukhe jasto xa fakaunuss haii
@Sunilkesi01
@Sunilkesi01 Жыл бұрын
Kasto mn m khundule layo malai t ken roko dii
@srizanamagar669
@srizanamagar669 Жыл бұрын
बुदोको काम तेस्तो छ संगै लियर हिड्नु अप्ठेरो बुहारी भैसके पछी हरेक कुराहरू सहनु पर्छ बुज्नु पर्छ भोलि आफू पनि आमा बन्ने हो सासु बन्ने हो सासू ससुराको सानो सानो कुरामा मन दुखाउनु हुदैन जे कुरा छ आफ्नो बुदोसङग सियर गरेर मन सान्त पार्नु पर्छ पहिलेको आमाहरू अलिक कडानै हुनसक्छ तर आफुले बुज्नु पर्नेछ माइतमा छोरी भयर बसेजस्तोत कस्लाइ हुन्छर
@radhikakarki9389
@radhikakarki9389 Жыл бұрын
K vo vauju kin roya ko ❤❤❤tapae ruya ko suwayan ❤
@Basantikerung
@Basantikerung Жыл бұрын
Kin ruko kusum malae ni aashu aaho guko dekher ab buhari vane sakesi xori jasto kahile hunna ❤❤❤deree kura haru jhelnu parx bas budole Maya garyo vane has to sukee dukha Pani sukha mahasus hunx❤❤
@shanigurung-qn3ny
@shanigurung-qn3ny 3 ай бұрын
त्यस्तै हो अर्काको घरमा , सधै राम्रो हुदैन घरमा केही भए होला हो परिवार हो जस्तो पनि हुन्छ जे पनि हुन्छ कहिलेकाही सहनै नसकिने पीडा हुन्छ कसलाई भन्ने बुडालाई पनि भन्न नमिल्ने पिडाहरु भै दिन्छ्न । यहाँनेर एक दम बुझिदिने श्रमान भै दियो भने त जीवनमा केही परिवर्तन होला नत्र मर्नु न बाच्नु हुन्छ जीवन😢
@shusmalamichhane5177
@shusmalamichhane5177 Жыл бұрын
आफनो दुःख सुख मन भित्रको कुरा भन्ने आफनै लाई त हो नी अरु संग रोए पनि नाटक गरेको भन्छन
@rainigurung6507
@rainigurung6507 Жыл бұрын
Ketako jat januxa royeko dekhera sathma basdela vnda beluka annare aneway beutyful jodi❤❤❤
@SharmaGopal28
@SharmaGopal28 Жыл бұрын
Dipak bhai budi lai pani khusi parnu parxa kunai bela ghumau nu lagera Janu nawa nawa bihe vako xa
@minamagarni3783
@minamagarni3783 Жыл бұрын
Maile pahile nai vaneko thiye gharma fato aauxa bistarai vanera .kina vane dipak vaile bihe paxi alik pakxyepat garxan gharma pariwarma .aama testo biramihuda kahile airiyas hudainau ghar milaune vaneko xorako bebhar boli saman hunuparxa hai herdai jau vai timiharuko bebhar boli herda gharma aba mahavarat suru hudaixa
@ashapoon7546
@ashapoon7546 Жыл бұрын
Kasto man piro vayo bunu roko dekhira k vayora 🥰🥰🥰
@minaranamagar7785
@minaranamagar7785 Жыл бұрын
Naya naya ma ma pani asarinai runthe sano sano kura ma man dukhthyo tara hubnle chai dherai bujne hunuhuntheu hjrle pani kusumko man vittra k xa tyo bujna jaruli xa
@prajwallimboo1135
@prajwallimboo1135 Жыл бұрын
Everything will all right
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
सय‍‍ोग मन अनि सदै दिन दुखी लाई खुसी राख्दै बधाईछ अनि सदै हासि खुसी रहने कुसम बैनि किन रोऐक‍ सन्चो नभऐर होकि घरपरी बार मा ठठाक ठुठुक भऐरहो अेति मिलेको जोडि सदै खुसि राख्नु दिपक भाइ शुभ कामना
@sangrimayalama1700
@sangrimayalama1700 Жыл бұрын
हुनत हो नयाँ ठाँउमा आए पछि के मिल्दैन।त्योत बुढासँग सियर गरेपो सल्पहुन्छत रोएरमात्रकाँहा हुन्छ।यस्तो काम्मा हिडिको मान्छेलाई दोधार नबनाउनु
@ashbahadur256
@ashbahadur256 Жыл бұрын
कसैले नराम्रो बचान लगाय जस्तो छ ।
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 300 М.
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,8 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН