Рет қаралды 847
किरात धर्ममा माङगेन्ना, साक्मुरा वादेम्मा, साप्पोक चोमेन नगर्दा के हुन्छ ? सुन्नैपर्ने र हेर्नुपर्ने भिडियो
माङसेवासाबा प्रमुख तथा किरात साम्जीक मुन्धुम का सह-सम्पादक साङदाङगेन वारुमसाबा मनप्रसाद थङलङ (तेजबहादुर) सँग अचानक भेटमा गरिएको कुराकानी
दलबहादुर चेम्जोङ निवास, गट्ठाघर, भक्तपुर
२०७५ साउन १३
Guest : Tej Bahadur Thanglang
Host : Mangmingsohang Lingden