नमस्कार, म किरण बाबु पुन, यहाँहरूले अत्यन्तै रुचाउनु भएको मेरो र बहिनी टीका पुनको आवाजको चर्चित गीत "तिम्रै लागि मर्न बाँकी छ" पुरा गीत सुन्न इच्छा गर्नु भएकोले पुरा अडियो अपलोड गरेको छु। कृपया सुनेर तथा शेयर गरेर साथ दिनुहोला। धन्यवाद ।।
@Roshaan34310 ай бұрын
Dherai ramro geet 2024 January 1 ma sundai xu❤❤❤
@dharbahadurnepali588918 күн бұрын
मेराे जिन्दगीमा मेल खायाे याे गित ले😢😢😢😢😢😢
@premrasaili-gn2eq Жыл бұрын
किरन बाबू पुन दाइ काे आवाज र टीका पुन दिदिकाे आवाज सारै मनपरछ मलाई हजुर म सानाेमा बाख्रा गाेथालाे जादाखेरि किरन दाइ र टीका दिदिकाे गित सुनदै जानथे🙏🙏
मेरो बाल-मस्तिष्कमा अजर अमर भएर बसेको नाम हो किरण बाबु पुन ! जब उहाँको क्षितिज पारी उनको बस्तीमा भन्ने बोलको गीत रेडियो मा सुनेको थिए त्यस दिन देखि उहाँको हरेक सिर्जनाले छोयो अनि सधै सधै किरण बबुको सिर्जना प्रति नतमस्तक छु।
@yaleen_mohan_official2 жыл бұрын
आहा क्या दामी गित दाजु
@nimatamang1658 Жыл бұрын
Ekdamai mitho song
@saritaoli1343 Жыл бұрын
आहा कति सुन्दर छ यो गित
@tankaaalemagar19792 жыл бұрын
waaaaa!!!!! jaya jaya
@bhiumatibista59159 ай бұрын
Hjrko geet suner hurkeki geet sngit bujhn payr yo xetr paxayko daju aaj nacha gharko gm bhayr hamilai jhan hausla mineko xa hjrko geet nsunne kamai holan sayd miss you❤❤❤ hjrko sirjana parti uchha saman dada
@pmaquee3032 жыл бұрын
Aaha yo git ta pahile redioma bahut suneke thiya aaj feri sunna payo khushi lagyo boro