Рет қаралды 5,027
नमस्ते nabin kirat and family you tube channel मा स्वागत छ । यो video मा किराँत राई हरुको माहान पर्व उभोउली साकेला सिलि नाच रहेको छ । यो सकेला सिलि नाच धरान - १७ मा रहेको सकेला पार्कमा भएको हो ।याह वैशाखे पुर्नेको दिन देखि 15 दिन पछाडी सबै स्थानको सकेला नाच सके पछि याहा समापन गरिन्छ। सुनसरी ,मोरङ को विभिन्न स्थान बाट साकेला सिलि देखाउन किराँत राई हरुको ठुलो भेला हुन्छ ।
#UbhouliSakela#dharan
#kiratculture#sunsari
• Village wedding Party/...