किर्तिपुरमा स्वतन्त्रलाई जिताउन ज्यान फालेर लागे Harka : गरे धुवादार भाषण, बालेनलाई जितेर देखाउनुस

  Рет қаралды 184,480

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

Пікірлер
@SonyRana-p4j
@SonyRana-p4j Ай бұрын
श्रम पिता हर्क साम्पाङ ज्यूको आग्रहलाई पक्कै किर्तिपुर बासीले अनुसरण गर्दै राजमान सरलाई जिताउनु हुन्छ भन्ने पूर्ण आशा गरेका छौ , पांचथरबाट🙏🏻🙏🏻
@Evergreenconstructionandconsul
@Evergreenconstructionandconsul Ай бұрын
🙏
@ramsedai804
@ramsedai804 Ай бұрын
अहिले सम्मकै राम्रो मन्तब्य हर्क सांङपाङ सर को🙏🙏🙏🙏❤️❤️❤️🌷🌹
@Ocean9797
@Ocean9797 Ай бұрын
Sachainai man xoyo harka sirko kurale wahh🙏
@LalitGiri-ud9rf
@LalitGiri-ud9rf Ай бұрын
सही भन्नुभयो अर्का सन्तान
@kabindrabikramkarki8286
@kabindrabikramkarki8286 Ай бұрын
पहिला पहिलाका नेता भनाउँदाहरु दिमाग खाली तर आग्रह र कुण्ठाले ग्रसित राजनीतिकर्मी हुँ भनाउँदाहरुको भाषण घोक्रो फुलाएर के के न गहन कुरा भन्न लागेझैं गरेका देखिन्थे तर जनताका खास प्रतिनिधि हर्क साम्पाङको सहज र मार्मिक आव्हान हेरौं त! कति गहन र सरल आव्हान! एक सचेत नागरिक र अझ जनप्रतिनिधिको धर्म निभाउन उनि धरान देखि किर्तिपुर आएर मतदातालाई सचेत गराउँदै छन्!
@rishiramdangi1736
@rishiramdangi1736 Ай бұрын
हर्कले यसै उसै कसैको लागि भोट माग्दैन राजमान लायक पात्र हुन् र त उसले जिताउन आग्रह गरिरहेको छ किर्तिपुरबासीले कृपया बिबेक पुर्याउनु होला-दांगबाट🙏🏻🙏🏻
@ashokgurung3366
@ashokgurung3366 Ай бұрын
मौका छ किर्तिपुर बासिन्दालाई बेलैमा सहि र साजा मानिस छान्ने राजनीतिक ब्याक्ती को काम छैन स्थानीय तहमा ।
@Ocean9797
@Ocean9797 Ай бұрын
Ekdam Sahi bhannu bhayo yahale🙏
@rudrav1107
@rudrav1107 Ай бұрын
राम्रो बिचार हर्क जि को👌किर्तिपुर बासीले उहाँको आग्रहलाई माने अघि बढ्नु होला म पाल्पा बाट .....
@Evergreenconstructionandconsul
@Evergreenconstructionandconsul Ай бұрын
🙏
@mitharamnepal7202
@mitharamnepal7202 Ай бұрын
जो काठमाडौँ छिर्दा कृतिपुरबाट छिर्छ नि पशुपतिनाथले शुभ आशा दिनेछ जय कृतिपुर
@shankarrai208
@shankarrai208 Ай бұрын
धरान का हर्क साङ पाङ राई ज्यु धन्या वाद छ❤❤❤❤
@HsudyBsndj
@HsudyBsndj Ай бұрын
मेयर हर्क ज्यु राम्रो बिचार भयको उहा लाई धेरै धन्यवाद 🙏🙏
@chandanayer4378
@chandanayer4378 Ай бұрын
स्वतन्त्र मा उठ्दाखेरि युवा भए राम्रो हुन्थ्यो पुरानो पार्टीले मा ठगी धन्दा गरेर स्वतन्त्रमा आएपछि जनताले कसरी विश्वास गर्छन् ❤
@TarzanRai-x2u
@TarzanRai-x2u Ай бұрын
सकारात्मक सोच देस को लागि मेयर हर्क राज राई जिउ को किर्तिपुरबासि हरुको लागी ।
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f Ай бұрын
राजनीतिक दलका बेईमानहरुलाई फटाहाले मात्रै मतदान गर्दछन,असल नागरिक वा मतदाताले स्वतन्त्र उमेदवारलाई चयन गरौ।
@sureshrai6089
@sureshrai6089 Ай бұрын
श्रम पिता हर्क साम्पाङ्को सपोर्टले आदरणीय हुनेवाला किर्तिपुरको मेयर राजमान मानवलाई धेरै आसा र उर्जा मिलेको छ, यो अवसर किर्तिपुरको जनताले ग्र्याब गर्नुपर्छ। विजयको अग्रिम शुभकामना राजमान महर्जन ज्यु लाई💐❤️🙏🙏🇳🇵
@soltigurung-xl9mh
@soltigurung-xl9mh Ай бұрын
Harka Sir, hajur ko 2-4 sabda sunda nikhariyeko bhan bhayo. Great to hear you in Kirtipur. Khushi Lagyo Harka Sir. Good luck and all the best.
@shantarai6363
@shantarai6363 Ай бұрын
सकारात्मक सोचका बोलिका पक्का मेयर हर्क साम्पाङ साच्चिकै मन छोयो।🙏👍️
@Baburam-f8t5x
@Baburam-f8t5x Ай бұрын
अति मार्मिक सुझाव दिनुभएकाेमा हार्दिक धन्यबाद छ नगर प्रमुख हर्क साङ्पाङ ज्यु ।
@garjamanrai8220
@garjamanrai8220 Ай бұрын
Deharai ramro manxe Harka sampang ❤❤❤jai kirtipur Rajmanju lai vote deenu holaa ❤❤❤jai Nepal 🙏💐💐💐💐💐💐💐🇳🇵🇳🇵
@RamRai-f6y
@RamRai-f6y Ай бұрын
जीत को शुभकामना
@DhanbahadurRajbanshi-h9x
@DhanbahadurRajbanshi-h9x Ай бұрын
जनतामुखी नेता चुनौ , हाम्रो होइन राम्रो जनप्रतिनिधि छानेर ( स्वतन्त्र उमेद्वारलाई ) भोट हालेर बिजय गराउ👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@himaljungkhadka6739
@himaljungkhadka6739 Ай бұрын
स्वतन्त्र , श्रम पिता , बिश्व भर प्रख्यात श्री हर्कराज साम्पाङ राइ ज्यु समक्ष हार्दिक नमन एवं धन्यवाद ब्यक्त गर्दछु । जय धरान म इटहरी बाट स्वतन्त्र जिन्दावाद
@haribahadurbista9099
@haribahadurbista9099 Ай бұрын
जाहा जाहा हाम्रो मेयर साम्पाङ सपोर्ट को लागि जानु हुन्छ? त्याहा को उमेदवार को बिजय पक्का🙆‍♂️
@premkhadka3248
@premkhadka3248 Ай бұрын
श्रम पिता हर्क सांपाङ को भनाइ १००% सहि हो ।कृतिपुर नगरपालिका स्वतन्त्र उमेरद्वार राजमान मानवलाई कृतिपुरका जनताले बिजयगराऔं तवमात्र काठमाडौं ,धरान र कनंचनपुर जस्तो बिकाश हुनेछ।किर्तिपुरे नागरिकको भाग्य र भविस्य निर्माण हुनेछ।
@BomprasadAcharya
@BomprasadAcharya Ай бұрын
हो यहा को कूरामा दम छ ऊहा को कुरा मान्नू होला कृतिपुर का जनता को परीछ्य को घडि छ
@shankardevkota2750
@shankardevkota2750 Ай бұрын
चोर, डाँका , फटाहा,हत्यारा, भ्रष्टाचार गर्ने पार्टीका झोले जिताउने होइन नेपाली जनताले अब समाजसेवा गर्नेलाई जिताउनुपर्छ। कीर्तिपुरबासीलाई धन्यवाद।
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ Ай бұрын
सहिहो अब जनतासत्य बाटो रोजौ अब बाटो नबिराउनु होला पाटीको झोले नबनौ भनेको सहिहो जनता आफै कुरा बुझ अबत लोभमा नफसनुनै ठिकहोलाकी जनताहौ जय स्वतन्त्र
@karanbokati4495
@karanbokati4495 Ай бұрын
सही र सत्य कुरा भन्नुभयो।
@budhagrg123
@budhagrg123 Ай бұрын
सहि कुरा गर्नु भयो हर्क साम्पान सर।
@arjundungmen
@arjundungmen Ай бұрын
श्रमपिता श्रदेय हर्क साम्पाङज्यूको आग्रहलाई कीर्तिपुरबासीले अवश्य हृदयंङ्गम गरि भोलिको निर्वाचनमा राजमान मानवज्यूलाई जिताउनुहुनेछ भन्ने आशा र विश्वास छ !
@narayanshrestha371
@narayanshrestha371 Ай бұрын
हर्क साम्पाङ ले जेहोस पिर्थिबि नारायण शाह को चाल चलेको मा खुसी लाग्यो ❤❤❤
@dipakbajagai6651
@dipakbajagai6651 Ай бұрын
हर्कले बोली सुधारेछन खुसी लाग्यो
@mimrajlimbu8234
@mimrajlimbu8234 Ай бұрын
Wow wow wow Mayor Harka Sampang G
@NirakshahiShahi
@NirakshahiShahi Ай бұрын
किर्तिपुरका जनता बुद्फिमानी छन पक्कै स्व्तन्त्रले बिज्य गर्नेछन
@Ganeshmalla1234-z8p
@Ganeshmalla1234-z8p Ай бұрын
स्वतन्त्र उम्मेदवार लाई भाेटदी नयाँ क्रितिपुर बनाउनु हाेस।
@UddhavSingAdhikari
@UddhavSingAdhikari Ай бұрын
Good dherai ramro harka j
@LovelyAzaleaFlower-jl8rv
@LovelyAzaleaFlower-jl8rv 29 күн бұрын
Harka.sapag❤❤❤❤❤
@KrishnaDhakal-p6w
@KrishnaDhakal-p6w Ай бұрын
धेरै धेरै शुभकामना 🌹
@Umesh-n8x
@Umesh-n8x Ай бұрын
Sahi kura harka sir ko ❤🎉❤🎉
@krishnakhadka473
@krishnakhadka473 Ай бұрын
त्यसतै साेतन्त्र राजमान सरलाई जिताउनु हाेला 🎉🎉🎉❤❤❤
@DanishDhami-h2y
@DanishDhami-h2y Ай бұрын
हो नि दाजु ❤️❤️❤️
@KamalBahadur-em8nw
@KamalBahadur-em8nw 26 күн бұрын
नमस्कार सर।सहि,कुरा ,गरनु,भएकोमा ,धेरै धेरै ,बधाई छ,100/100
@DESTINY-8B
@DESTINY-8B Ай бұрын
स्वतन्त्र जिताऔं अभियान सफल पारौं , पार्टी र गुटले देश सखाप भयो
@TulsiDhungana-m7d
@TulsiDhungana-m7d Ай бұрын
Mahan bichar vayko manxe harka sangpang ji
@Evergreenconstructionandconsul
@Evergreenconstructionandconsul Ай бұрын
🙏
@ramnarayanchaudhary6515
@ramnarayanchaudhary6515 Ай бұрын
right 100% sahikura garnu bhayo hark sangpang jyule tar bujnu paryo kirti pur ka sajet nagarik harule afnomat ko prayo sahithauma kasari garne ho
@shreeramthapa6885
@shreeramthapa6885 Ай бұрын
Good.Thank u Harka saampaago ju.
@sundarrajbhandari3318
@sundarrajbhandari3318 Ай бұрын
मेयर हर्कको राम्रो भाषण अहिले सम्मकै
@umakantabhusal7907
@umakantabhusal7907 Ай бұрын
स्वतन्त्र मा महँगो मत रोपोउ र सुन्दर बगैचा को आनन्द लिउ है मोउका आउँछ फर्किदैन है हजुर 🌹🌹🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️💮💮💮💮💮🌸🌸🌸🌸💐💐💐💐💐💐💐💐💐🌳🌳🌳🌳🌳🌳🌳🌲🌲🌲🌲🌲🌲🌲🌲🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾
@ShyamPdm-g1i
@ShyamPdm-g1i Ай бұрын
हेर्नुस देशको स्थितिकस्तोबनाइसके धेरै बयानगरिरहनु नै पर्दैनहोला त्यस्होबनाउने पार्टिहरुको पत्तासाफबनाउनु पर्छ जस्तैMorning sow the day .त्यहिसमय हो अहिले त्यसैले हर्क सरको कुरालाइ स्विकार्नु होला धन्य वाद ।
@shankardevkota2750
@shankardevkota2750 Ай бұрын
अबको चुनावमा नेपालभरि स्वतन्त्र उमेदवार फैलनु पर्छ। नेपाल बनाउने आमाका सन्ततिहरूलाई धन्यवाद।
@krishnakhadka473
@krishnakhadka473 Ай бұрын
सबै जन्ताले राम्रो चुन्नुहाेला किर्तिपुर जन्ताले नभुल्नुहाेला 🎉🎉🎉
@KaMaLa-q6h
@KaMaLa-q6h Ай бұрын
नेता भनेको यस्तो पो हुनुपर्छ
@lkumarrai4661
@lkumarrai4661 Ай бұрын
जय हर्कबाद जय राजमान मानव🇳🇵❤️जय कृतीपूर बासी🌺❤️🙏
@hikmatbohara2443
@hikmatbohara2443 Ай бұрын
Jay Rashtbhakt Hark sampang sir 🙏. 🙏. Rajneta hos, ta yastai hos. Jay Nepal 🇳🇵. 🇳🇵. ❤❤❤❤❤❤❤❤❤❤❤..
@GaneshBhandari-y6i
@GaneshBhandari-y6i Ай бұрын
That's the truth words brother I no comes you first development your country Nepal I come back 🇳🇵 jay Nepal I am happy your speech???
@ManojGhimire82
@ManojGhimire82 Ай бұрын
हर्क आफैंमा राम्रो हुन तर विभिन्न प्रस्तुतिले यिन्लाइ र इन्ले समर्थन गर्नेलाइ घाटा हुन्छ इलाम र धरान संझदा
@shriyashree8337
@shriyashree8337 Ай бұрын
हर्क साम्पाङ जस्तो 77 जिल्लामा 77 नै मेयर जन्म भयो भने देस बिकास हुनलाई 10 बर्स नै लाक्दैन
@bikash1111-h6c
@bikash1111-h6c Ай бұрын
१००%
@BuddhaRai-p3p
@BuddhaRai-p3p Ай бұрын
१००%
@YaduPokhrel-b3f
@YaduPokhrel-b3f 24 күн бұрын
हर्क साङपाङ ज्य, यी बरिष्ट नेता हरुलाई खालि याेजाना बनाउने मात्र हाेईन बनाई सकेकाे याेजना मात्र पत्रिकामा छापने ब्यवस्था मिलाउनु पर्छ ।
@LalSingh-i7e
@LalSingh-i7e Ай бұрын
रास्ट्रीय राजधानीमा चुनावी सभालाई सम्बोधन गर्न धरान उप महानगर पालिकाका मेयर हर्क सांम्पाङ ज्यु ले ब्यक्त गर्नु भएको बिचार किर्तिपुर बासी आमाबाबा दाजुभाई दिदीबहिनी हरुले मनन गरि आफ्नो अमुल्य मत आदरणिय राजमान ज्यु लाई दान गरि बिजयी गर्नु हुने छ ।
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r Ай бұрын
जितको शुभकामना
@TilakBhadurlama
@TilakBhadurlama Ай бұрын
स्वतन्त्रलाई बिजय गराउ केहि गर्न पाटिकाे सदस्यता हुनुपर्छ भन्ने भ्रम जराइदेखी उखेल्नु पर्छ
@yodenrai8861
@yodenrai8861 Ай бұрын
स्वतन्त्र एक ढिक्का भएको भए राम्रो हुन्थ्यो तर धेरै उम्मेदवार बढी भो फेरि पाटिले मौका पायो कि भा
@nirmalarai5993
@nirmalarai5993 Ай бұрын
Jaya Harka sampang 🙏🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡❤❤❤❤
@indragurung8373
@indragurung8373 Ай бұрын
स्वतन्त्र जिन्दबाद।
@bikash1111-h6c
@bikash1111-h6c Ай бұрын
❤सबैको मनमुटुमा बस्न सफल मेयर साब,हर्क साम्पाङ्ग ❤श्रम पिता❤जन्ताको आवाज😊कीर्तिपुर बासी यसपाली यो सुनौलो अबसर नगुमाउनु होला।भोट चाहि राजमानलाई केटा🙋‍♂️केटी🙋‍♀️ मा बहुमत ले बिजय गराउनु होला😊😊🙏🙏🌹🌹
@kailashghimera7980
@kailashghimera7980 Ай бұрын
स्वतन्त्र जति एक भएको हेर्न चाहान्छौ स्वतन्त्र को तानातानले तीन दलको कम्पीटीसन हुनछ जस्तो लाग्छ
@jhalaknarayanregmi8233
@jhalaknarayanregmi8233 Ай бұрын
🎉 जय नेपाल जय हर्क जय बालेन 🎉
@ReshamRaj-r8n
@ReshamRaj-r8n Ай бұрын
हो समीक्षा गन्नेपछ एमाले कागेस आजै देखि पछ्याउँदै र नयाँ युगको सुरु बात गनुपछ ।
@ghanaguragai376
@ghanaguragai376 Ай бұрын
१६ गतेको चुनावमा फटारा जालीको बक्सा खाली गरिदिउँ तपाईँ हाम्रै छेउमा राम्रो काम गर्ने मान्छे हुनुहुन्छ उहाँलाई चिनेर मतदान गरुँ।
@rudrabista406
@rudrabista406 Ай бұрын
उहा लाइ जिताउनु पर्छ बधाई छ
@jangbusherpa9004
@jangbusherpa9004 Ай бұрын
My favorite Harka sampang jiu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@harimayagurung6213
@harimayagurung6213 Ай бұрын
Harka Sampang ju lai salam xa 🙋,Harka Sampang ju Ra Balen ju bata aba anya Nagarpalika Ka Mayor haru le sikun, desh lai maya garun.Jay Balen,Jay Harka, Jay Nepal 🇳🇵🙋
@BillbahadurBudha
@BillbahadurBudha Ай бұрын
Good,right
@prabhusubba7225
@prabhusubba7225 Ай бұрын
Harka sir le ekdam ramro kura garnu vayo ..hjr pradanmantri rup ma nepal le pawaos .
@PrakashSingh-r2d
@PrakashSingh-r2d Ай бұрын
Jay Nepal sir ji mananiy hark sir ji
@JungBahadurKhati
@JungBahadurKhati Ай бұрын
शासन गर्ने लाई होइन सेवा गर्ने लाई छान्नु होला ।
@harirai588
@harirai588 Ай бұрын
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan Rajman lai vote dinuhos 🙏
@FanzyGirls
@FanzyGirls Ай бұрын
Mero sabai family le vote manav Dai Lai haldai chham hai ❤️
@narthapa5521
@narthapa5521 Ай бұрын
Harka sampang ko aawag deni bhari suna man lacha nati sune pani bor hudina. So very good harka sampang ko spich suna aananda lacha ab des ma khi huncha jasto lacha. Jay harka sampang ❤❤❤❤❤❤❤❤ king
@technicaldev11
@technicaldev11 Ай бұрын
सहि कुरा🎉🎉❤❤
@SmarikaLimbu-r6v
@SmarikaLimbu-r6v Ай бұрын
Ho ho yo kura akdamai ramro. Xa jai harka sirr
@premgurung5875
@premgurung5875 Ай бұрын
Really good information 🙏🙏🙏
@mintoprai1639
@mintoprai1639 Ай бұрын
Rajman sir lai Jeet ko agrim suvakamana ....JHAPA Bata🙏🙏
@nirajanrai2436
@nirajanrai2436 Ай бұрын
jai harka sampang bhui manxe ko dhukdhuki yug purush🎉🎉🎉🎉❤❤❤ Rajman manab swatantra ummedwarlai kritipur basile yo chunab ma jitaunu parx❤❤❤🎉
@LokBahadur-q8g
@LokBahadur-q8g Ай бұрын
❤️❤️❤️❤️ lovely opinions Appreciated 🙏
@ShantiSubedi-e5w
@ShantiSubedi-e5w Ай бұрын
Jay jay hos🙏🌺suvkamana
@mustwantted8062
@mustwantted8062 Ай бұрын
Harka sarko mantabbe man pardo xa hjr lai badhai xa
@tarabantawarai4340
@tarabantawarai4340 26 күн бұрын
जये हर्क मियरज्यु
@AaleDaii
@AaleDaii Ай бұрын
Nise hujur li namaskar
@jugmaya7391
@jugmaya7391 Ай бұрын
जितको शुभकामना🌹🙏
@TKc-f5d
@TKc-f5d Ай бұрын
Harka sampan nepal janatako ko jiudo vaguman ra des permi garib dukhi ra tallo barga ko vaguman harka sampang jindabad comment from GULMI malika 7 ghamir thamman bahadur khatri jay nepal
@kedarDevkota-d5h
@kedarDevkota-d5h Ай бұрын
हजुरले सिकायिदिनु पराे बुढानेतालायि बुढालेअलिनबुझेका हुनकि
@kcganesh3973
@kcganesh3973 Ай бұрын
जय रबि दाई🔔🔔🔔❤️
@mingsherpa5726
@mingsherpa5726 Ай бұрын
rabi jail ma xa bhrastachar ma 😂😂
@manrai779
@manrai779 Ай бұрын
Rabile yo kura bujheranai guru maneko ho harka sangpang lai Tara niyata ramro chhaina rabiko
@santzlimbu-e4o
@santzlimbu-e4o Ай бұрын
bhrastachar ho kee k ho??😂😂😂😂paisa khulitei khanea ho kee k ho lam lamm😂😂
@dwarikarijal1921
@dwarikarijal1921 Ай бұрын
हर्क ❤
@Rai-official13
@Rai-official13 Ай бұрын
कुरा बुझौ आफ्नो जिम्मेवारी आफै सुधारौ🙏
@chitranepali2440
@chitranepali2440 Ай бұрын
ओके भाइ मेह र जुउ कति दामी कुरो गर्नु भो
@mahendrazobegow593
@mahendrazobegow593 Ай бұрын
Salute xa Mayor Harka Sampang jiu lai . Ma hajurko bicharma sahamat xu. Yo sab party nai afnai ra afanta badi netale garda yo sab hunu parekoxa.Aba pakai neta chunu.
@laxmishrestha6681
@laxmishrestha6681 Ай бұрын
Jai Jai Jai Nepal Jai Jai Balen Shah Ahba Ko Pm Balen Shah Matra Hu Nu Parcha
@chhabilal2791
@chhabilal2791 Ай бұрын
You are right 🎉🎉🎉❤❤❤
@hemachauhan5019
@hemachauhan5019 Ай бұрын
हर्क साम्पाङ जिन्दाबाद
@dwarikarijal1921
@dwarikarijal1921 Ай бұрын
शुभकामना ❤
@hikmatbohara2443
@hikmatbohara2443 Ай бұрын
Jay swotantra Jay Rajman manav sir. Bhari bahumatlle bijayko agrim shubhkamana.❤❤❤😂❤❤❤❤❤❤❤❤.
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН
Wednesday VS Enid: Who is The Best Mommy? #shorts
0:14
Troom Oki Toki
Рет қаралды 50 МЛН