भिडियो मन परेमा Facebook TikTok मा सक्दो सेयर गरिदिएर हामीलाई प्रोत्साहन तथा हौसला दिनुहोला। यस्तै यस्तै रमाईलो लाईभ दोहोरी हेर्नको लागी subscribe 🔔🔔पनि गर्दिनुहोला ।। धन्यवाद।।😁😁
भाइ किशको बिग फ्यान जति हेरे पनि धित मर्दैन आज पनि रमाईलो भयो फिरि अर्को दोहिरी हेर्न पाइयोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sitakisan1072 Жыл бұрын
राम राम ज्ञानु हरायको अपार सफलता पछि ज्ञानुको गीत नै सार्बजनिक भयछ।
@suryabahadursunar2747 Жыл бұрын
स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो दुवै जनालाई उज्जल भविष्य को कामना।
@padamshaam6803 Жыл бұрын
दामी छ दुबैको स्वोर किसन भाइ congratulations ❤❤
@saradadangi9423 Жыл бұрын
किसन सिजापति भाईकाे अझै उन्नति प्रगति फलाेस फुलाेस भबिस्यकाे गायकहुनेछै यस्तै मिठा मिठा गित सुनी राख्ने मौका मिल्नेछ ❤❤❤❤❤❤❤❤❤❤❤
@laxmanthagunna7746 Жыл бұрын
भाइ किशनको दोहोरी जति हेरे पनि धित मर्दैन। आज पनि अति रमाइलो भयो। फेरि अर्को दोहोरी पनि हेर्न पाइयोस।
@prdschools9525 Жыл бұрын
यो गायक बाबुको स्वर कस्तो राम्रो हुँदै गएको छ अनि यो गुरुङ्ग नी मैया सर्वत्र छिन् त हिजो आज 😍जय लोक संगीत
@yamrokamagar3288 Жыл бұрын
Dubai janako bobal x
@milanbudha236 Жыл бұрын
एकदमै कडा दोहोरी बिचरा यति धेरै माया गर्ने किसन भाइलाइ तिरीसुलीमा हामफालेर मर भन्दा धेरै न्यार्सो लाग्यो। तर किसन भाई कहि कतैबाट पनि आफ्नो बनाउने आट छोडेनन्। निर्जला बैनी को पनि उतिकै कडा जबाफ अतिनै मन पर्यो अझै प्रगति को कामना छ
@navrajsodari6946 Жыл бұрын
यो टिमलाई मेरो बिनम्र अनुरोध कुनै दोहोरी प्रतियोगितामा अनिवार्य भाग लिनु पर्छ ।न कुनै कमि न कुनै खोट यो गितका हरेक शब्द अनि एक अर्का प्रगती को प्रतिउत्तर एकदमै उत्कृष्ट छ्न। 🙏🙏 धन्यबाद🙏🙏 जय गित जय संगीत ।🙏🙏
@santoshkc633 Жыл бұрын
निर्जला जि हसाध्य मनपर्ने शुभकामना 🎉🎉
@dbthapa2007 Жыл бұрын
बासुरी बजाउने भाइ लाई हिर्दय देखि नै संमान छ साथै यो मीठो दोहोरी का सम्पुर्ण टिम लाई सफलता को सुभकामना👌❤️🌹🙏
@bibaslimbu6880 Жыл бұрын
किसन सर र निर्जला मिसले मनछुने अत्यन्तै मीठो गाउनुभयो, / अब प्रसन पाठक सँग निर्जला बहिनिको दोहोरि ल्याउनु पर्यो,
@रामहरिथापा Жыл бұрын
दामी छ दुवैको स्वोर र गायनमा !शुभकामना छ।
@djdjdjdj5021 Жыл бұрын
सारै राम्रो लाग्यो धन्यवाद छ कलाकार भाई बहिनी हरु लाई ❤❤
@rukpun7352 Жыл бұрын
Oho सारै राम्रो गित गाए किसन बाबू र निर्जला नानिले !!! well done keep it up 👍️👏👏👏
@anashmagar9329 Жыл бұрын
धेरै दिन पछि भाई को दोहोरी सुन्न पाउँदा अत्यधिक खुखी लागि राको सफलता को शुभकामना सबै टिम लाई
@rameshthapa5999 Жыл бұрын
दुबै जनाको स्वर अति राम्रो उत्कृष्ट ❤❤❤
@indiraadhikari8724 Жыл бұрын
राम्रो छ किसन भाइ धेरै पछि देखिनुभयो भएको परतिछयामा छौअब कमलाबैनि सितको दोहोरि हेरन एकदमैअातुरछौ
@birdalrai12 Жыл бұрын
किसन भाई खतरा कला छ good luck
@chandrasoni59373 ай бұрын
Yedam ramro compilation ko dohori sunna maja aayo. Dono lai bhadai xa.sadhai bhari yestai ramra geet sunna paiyos
@RajaRaj-mc6qf10 ай бұрын
सबै जना लाई नमस्कार किसन भाइ र रेजिना परिवार दिदी सङ भिडन्त हेर्नू मन थियो धनेबात
@santoshbanjara1505 Жыл бұрын
माया बनोस् सधैं भर निर्जल ; भाइबहिनीको किसन र निर्जला । भेरी र कर्णाली कहिले कसो मायाको गाउँ तिर मै आउनु पर्लानी ।। सुभ कामना छ भाइबहिनी हरुलाइ । कुनै दिन समय जुर्यो भने पोर्तुगल लेराउने छौं
@Gopalbudhachettri Жыл бұрын
नमस्ते म सुर्खेती झुमा म सङ पनि जोडिनु होला धन्यबाद❤❤❤❤❤❤❤❤❤❤❤❤
@balkrishnakc111 Жыл бұрын
दुवैको स्वर रसब्द अतिन मनपर्यो सुभकामना,।
@manbahadurgurung6322 Жыл бұрын
सहि हो नि त ठिकै भन्दैछ त प्यारी छोरी को आमा निर्जला गुरुङ
@KULMAGAR505 Жыл бұрын
याे स्टुडियाेकाे साउन्ड स्तर सुन , अनि कलाकारहरु सुधन्ध , म्युजिससिय माेति हामी दर्शक हार बस यसैकाे छ शंसार
@lazmiacharya711 Жыл бұрын
म किशन अाज गित मा त हाशेरै मरे ज्ञानु भने काे सुनेर 😁😁😁😁😁सुपर पयाराे भाइ
@lazmiacharya711 Жыл бұрын
❤️❤️❤️
@acharyakeshab2956 Жыл бұрын
सारै रमाइलो लागेयो ❤️❤️
@ashokthapa535 Жыл бұрын
किसन भाईको शब्द यदम राम्रो छ र निरजला बहिनिको अलि फिका भयो र किसन ले दोरिमा यलर्जी लाउन खोजे तर यलर्जी आएन मलाई त पुजाको र किसन को डोरि सुन मन छ
@PremSingh-kn5wx Жыл бұрын
स सम्मान दर्शन सुन्दर र मार्मिक सब्दशैलीले सुसज्जित प्रस्तुत लोक दोहोरी अत्यन्तै सुन्दर लाग्यो।
@RaazMagar-j7r Жыл бұрын
Wauu sarai man paryo yatharth katha lai dohori ma savar gariyeko rehxa badhai xa all team lai ❤❤❤
@dorkc6607 Жыл бұрын
अती रमाईलो धन्यवाद दुबै ❤❤❤❤❤
@devishahi5143 Жыл бұрын
किसन भाइ र निर्जला बहिनी लाई सम्मान ❤❤
@Biswasmediya735 Жыл бұрын
Wow शब्द चयन सारो मन्पर्यो कति सब्ब्य परिवर सङ्ग बसेर हेर्न नि मिल्ने अनि ❤❤❤love u look geet
@PrakashGiri-s2s Жыл бұрын
Sarai man pareyo nacham nacham vayo❤aagami din haruma jhan ramro pargati gardai janu suvakamana
@manbahadurgurung6322 Жыл бұрын
आँखामा परेलि नहाले पनि राम्रो देखिन्छ नि त इन्देर्णि मा सालिभेनाको गित गाउँदा साधारण कति राम्रो देखिएको थियो नि त झन आजभोलि त राम्रि हुन्छ कि भनेर होला नि झन नराम्रो देखिएको छ नि त प्यारी छोरी को आमा निर्जला गुरुङ
@chhabilalbudha2857 Жыл бұрын
Sungabha love dohorika sabai teamlai dhanyabad eati ramro programme paskiyaunu bho nirjalaji KO lajalu hansi saharai man parxa k
@manbahadurgurung6322 Жыл бұрын
तिम्रो सबै भिडियो हरु सेभ गरे र राख्दिनु है त मलाई जति खेर हेरर्नु मन लाग्छ त्यति खेर हेरर्नु पर्छ त प्यारी छोरी को आमा निर्जला गुरुङ तिम्रो मात्र हेर्दा झ्याउ लागेर आउछ नि त प्यारी छोरी को आमा निर्जला गुरुङ कहिले काँही त अरु को पनि हेर्न सकिन्छ त प्यारी छोरी को आमा निर्जला गुरुङ
@amritpun4988 Жыл бұрын
सुपर शोर निर्जला बैनी को अति मिथो
@motirajrai6313 Жыл бұрын
अब भने बैँस चडेछ भाइ को स्वार मा परिवर्तन आऐ छ
@ritaphagami6742 Жыл бұрын
मलाइ मन प्रने भाका आहा🙏🙏🙏❤️❤️❤️
@Kamala-m7e Жыл бұрын
Dherai ramro xa laiv dhori geet❤❤❤❤
@rankc4550 Жыл бұрын
ल बधाई छ दुबै जनालाई
@KabitaThakuri-s2o Жыл бұрын
Yo vaiko sor kati ramro 👌👌
@bishanpoudal5885 Жыл бұрын
सारै राम्रो टुक्रा सोर गितको लय अति मन छोयो 😂😂😂
@manbahadurgurung6322 Жыл бұрын
अब त प्यारी छोरी को आमा निर्जला गुरुङ ज्यु नमस्कार छ
@araa6584 Жыл бұрын
Ramro mitho x dubai ko swar
@tikaupadhyay5222 Жыл бұрын
Yo sahi x naya naya partiva ko ghamasan dohari
@khubsuratmajakoti4024 Жыл бұрын
किसन भाइ र निर्जला जिलाई सम्मान
@narbahadurthapa8427 Жыл бұрын
बल्ल सुहाउँदो सानो सानो उमेर मिठा मिठा स्वरका धनी गायक गायिका सार्है राम्रो छ गितको लयमा स्वर पनि अतिनै मिलेको छ
@rjeshrokaya4053 Жыл бұрын
बधाई छ भाइ किशन अझै प्रगती भयको देख्न पाउ
@paudelbabu5868 Жыл бұрын
अति राम्रो❤
@champathapa6264 Жыл бұрын
Sarai man parxa vai bahini le gayeko dohori ❤❤❤❤
@jitShahi-yt1ur Жыл бұрын
मह चुस्न बसेको रानो हो गाउन सिपालु भाइ अलि सानो हो
हैट याे भिडियाे जति हेर्दा पनि हेरौ हेरौ लाग्छ के भएकाे मलाई
@NABINSKTOFFICEAL Жыл бұрын
भाईले गाएर नै खाने भयो स्वर फेरिए पनि राम्रो हुदै गएको छ good luck vai
@ramtimalsena4887 Жыл бұрын
राम्रो अनि सहि छ दोहोरि
@MdHasan-po5ro Жыл бұрын
❤❤ kishan vaile aaja khole gako x voice pani utikai ramro x vai ❤❤❤❤
@montkiara1640 Жыл бұрын
येस्तो माया भर पर्नु भन्दा::: छुरि धसि मर्नु लाई आनन्दा ???? भेरि र कर्नलि💖💘🙏
@Gurungkiran_vlog Жыл бұрын
Vai Kishan ra gorkhali soltini ko beautiful performance ❤
@ambikapandey3836 Жыл бұрын
रमाइलो दोहोरी अति मिठो गित उस्तै मिठो स्वर❤❤❤❤❤
@karanthapa5224 Жыл бұрын
किसनको त हासो नै रामरो
@santagurungvlogs6779 Жыл бұрын
Wa kati ramro dhohori best of luck both off.
@milanbudha236 Жыл бұрын
गित पुरै हेरियो सुनियो तर किसन भाइको माया ले मायाको साथ पाएन त्येसैले मेरो मन पनि अधुरो भो किसन भाइको मायाले जब साथ दिन्छिन् तब मालाई पनि भरिपुर्ण हुनेछ। यसको अर्को भाग पनि सुन्न पाइयोस्