KMC MOOT COURT COMPETITION: 2081, FINAL (Full Video)

  Рет қаралды 1,344

Radio KMC

Radio KMC

Күн бұрын

संविधान दिवसको अवसरमा आयोजना गरिएको दुईदिने उक्त प्रतियोगितामा केएमसी कै विद्यार्थीहरु प्राप्ती भट्ट, पदम बहादुर साउद र चरित्र बुढाको समुह प्रथम भएको छ । त्यसैगरी, ओम प्रकाश वस्ती र कुबेर राज जैशीको समुह द्धितीय, गणेश कुमार खत्री, यज्ञश्वरी बोगटी र पुजा शाहको समुह तृतीय र पंकज भट्ट, समिक्षा बिष्ट र गजेन्द्र बुढाको समुहले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रथम हुने समुहलाई रु.१५ हजार, त्यसैगरी दोस्रो हुने समुहलाई रु.१० हजार, तेस्रो हुने समुहलाई रु. ५ हजार र सान्त्वना हुने समुहलाई रु. ३ हजार ट्रफी, मेडल, प्रमाण-पत्र सहित पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सार्वोत्कृष्ट वक्ताको अवार्ड प्राप्ती भट्टले प्राप्त गर्नुभयो भने सार्वोत्कृष्ट शोेधकर्ताको अवार्ड पुजा शाहले प्राप्त गर्नुभयो । उहाँहरुलाई पनि रु.२ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्बन्धित समाचार :
radiokmc.com/8...
radiokmc.com/8...
radiokmc.com/8...
• संविधान दिवस विशेषः के...

Пікірлер: 4
@saraswatibhattarai6672
@saraswatibhattarai6672 4 ай бұрын
😊❤❤
@susiladhami7502
@susiladhami7502 4 ай бұрын
❤️❤️❤️
@pushpakumaribudha1967
@pushpakumaribudha1967 4 ай бұрын
❤❤❤
@LokeshSaud-j8n
@LokeshSaud-j8n 4 ай бұрын
❤❤❤
How ELECTIONS are being Manipulated in India? | Dhruv Rathee
27:20
Dhruv Rathee
Рет қаралды 8 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Какъв е планът на Бойко Борисов този път
57:31
Свободна Европа
Рет қаралды 41 М.
2023 Mock Trial Finals
2:20:09
MCAETtv
Рет қаралды 151 М.
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН