धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई अझै उन्नति प्रगति गर्दै जानुहोला दुवै जना को प्रस्तुति धेरै धेरै राम्रो छ
@KhumaThapaMagarofficial10 ай бұрын
धन्यवाद🙏🙏🙏🙏
@KhumaThapaMagarofficial10 ай бұрын
धन्यवाद🙏🙏🙏🙏
@susmitoki309611 ай бұрын
धेरै राम्राे गीत छ बैनी प्रगति गर्दै गर्नु प्यारी बैनी धेरै माया मिठो सम्झना
@KhumaThapaMagarofficial11 ай бұрын
धन्यवाद दिदि🙏🙏🙏
@shaghimire726811 ай бұрын
Both of you have God’s gifted voice ❤❤❤❤❤❤
@ramilamagar416211 ай бұрын
आहा कति मीठो हो सफल्ताको सुभकामना दिदि❤❤❤🎉
@rajendra382511 ай бұрын
गित एक दम मन छोयो अजई राम्रो गर्दै जानु शुभकामना दुबै लाई
@SantoshKing-y5k11 ай бұрын
Sakti Mero hajur
@Aagamanbudhathoki515111 ай бұрын
बधाई छ🙏❤❤
@Aagamanbudhathoki515111 ай бұрын
सारै मिठो गित बधाई छ!❤❤
@MinaBudhathoki-ww6me Жыл бұрын
आहा प्यारी साथी खुमा र सक्ती चन्द को निकै राम्रो अनि रमाइलो हाम्रो सल्यान जिल्लाको बन पाखा मा गाईने गित जस्ताको त्यस्तै गाउनु भयो म धेरै खुशी छु हैं अझै सफलता को सुभकामना खुमा जी❤❤❤❤❤❤❤❤
@KhumaThapaMagarofficial Жыл бұрын
धेरै-धन्यवाद साथी मिना यो मिठो प्रतिक्रिया को लागि💕
@NabarajBasnet Жыл бұрын
आहा मीठो दोहोरी हार्दिक बधाई खुमा दिदी ❤
@KhumaThapaMagarofficial Жыл бұрын
धन्यवाद भाई❤
@palmagar1438 Жыл бұрын
मिठो गीत बधाई छ्👏👏👏
@shaghimire726811 ай бұрын
Sakti Chan voice is so sweet I love ❤❤❤❤❤it
@rupashrestharupashrestha422211 ай бұрын
@shakti Dai ❤❤
@durlovesharma5161 Жыл бұрын
आहा ! पुरानो अनि लोकप्रिय गीत सान्दर्भिक बिषय बस्तुमा ❤ खुमा बहिनि र शक्ति भाइ लाई शुभकामना ❤ सर्जक जी लाई धन्यवाद । ❤❤
नमस्कार🙏म खुमा थापामगर गित संगीत लाई निरन्तर दिने क्रममा आदरणीय दाजु रोमस "बिरही" रोका,घनश्याम केसि र आदरणीय लक्ष्मी न्यौपाने दिदी लाई मनै देखि सम्मान गर्दै उहाँ हरु को जादुमय स्वर मा सजियको गित कोरियान किया गाडी मा गित मेरो प्यारो दाजु शक्ति चन्द सङ गाउने प्रयास गरेकी छु कृपया सबैले माया गरिदिनु होला🙏🙏🙏🙏