मेयर साम्पाङले अफिसदेखि धमलालाई हाने फेरि झापड, तत्काल पक्राउ माग Harka Sampang

  Рет қаралды 127,009

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

15 күн бұрын

सन्जिता धमलालाई तत्कालै पक्राउ मागियो, दिदीबहिनीले महिलाले बुझाए ज्ञापनपत्रसमेत
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 428
@kiranchamling8012
@kiranchamling8012 14 күн бұрын
यो चरित्रहिन आइमाईलाई कडा भन्दा कडा सजाय हुनु पर्दछ।
@HdRai-bh6ds
@HdRai-bh6ds 14 күн бұрын
India ma ramro kam garne vanera Narendra Modi le nari sakti bato pm bijaye hashil gare tar dharan ma meher harka le rari ko udhar Garda anekow truti dekhaune Pani nari nee yo sanjita randi ho afee lafee lai afeelai kina khaldo ma haleko he vagawan bachau yo Nepal lai
@Ritamallaktl
@Ritamallaktl 12 күн бұрын
Sahi vannu vyo
@kamalarai-fk7if
@kamalarai-fk7if 14 күн бұрын
बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर 🙏🙏
@ritamoktan895
@ritamoktan895 14 күн бұрын
Rishi dhamalko bahini😂
@ebeneiejehebebijwhsbeb93938
@ebeneiejehebebijwhsbeb93938 9 күн бұрын
​।म्7न।।इ ।। ।
@BholaJarkamagar
@BholaJarkamagar 14 күн бұрын
दर्हो कार्बाहि भयेको हेर्न चाहान्छु तर के धरान मा महिला दिदि बहिनि हरु यति मात्र हो अनि स्कुल पड्ने महिला कहा गयो यो बेला त जुट्ने हो फुट्ने होइन येस्तो अबसर मा तेस्ता मान्छे को कालो कर्तुत सबैको सामु नग्याउन पर्छ आउने दिन हरु मा तेस्ता तत्वो हरु आफै हरायेर जाने छ नत्र भने फेरि अर्को केस हुन सक्छ धरान्को दिदि बहिनि को सन्ख्या कम देखियो कि यति मात्र हो स्कुल कलेज सबै ठाम बाट जाग्न पर्यो
@Siruvlog747
@Siruvlog747 14 күн бұрын
जगटा लुछेर थुकेर अब उप्रान्त चुप हुने गरि एसको सेखी झार्नु पर्छ
@rai2032
@rai2032 14 күн бұрын
🤣🤣🤣🤣🤣😅😅😅😅😂😂😂
@SurenRai-on6sc
@SurenRai-on6sc 14 күн бұрын
एकदमै कारबाही गर्नुपर्छ एकदमै कारबाही गर्नुपर्छ। धेरै छाडा भो।
@user-nm9el4ts7d
@user-nm9el4ts7d 14 күн бұрын
हर्के खुस्कियाे साला
@rrr4570
@rrr4570 14 күн бұрын
धराने दिदी बैनिहरु CDO कार्यलयमा पनि उजुरी लिएर जानू पर्यो है हजुर
@tokgurung2035
@tokgurung2035 14 күн бұрын
जताभाबी बोल्ने त्यो आईमाई धमलालाई पक्राउ गरेर सबक सिकाउन पर्छ्👌👌
@Jackmgr1255
@Jackmgr1255 14 күн бұрын
सन्जिता धमलाको सपोर्त गर्ने हरु कता गयौ? मेयर लाई आरोप लगाएको थियौ त अब देखिस होला नि धराने चेलिहरुको पावर❤❤❤❤❤
@chakrachakra7509
@chakrachakra7509 14 күн бұрын
good job यस्तो मेयर धरानको जनताले मात्रै होनि हामी आम नेपालिले पाएका छौ सबै नागरिको कर्तब्य हो जय हर्क साम्पाङ्ग जय धरान
@sisirrai9351
@sisirrai9351 14 күн бұрын
कडा भन्दा कडा कार्वाही होस ..
@Cave-ri5ud
@Cave-ri5ud 14 күн бұрын
धरानमा हामी 99% पहाड बाट बसाइ झरेका हौ,पहाड बाट झरेको मान्छेहरु सबै देह ब्यापार गर्ने मान्छे होइन होलानी!हामिले न्याय पाउनुपर्छ।
@indrarai3694
@indrarai3694 14 күн бұрын
धराने महिलाहरूको चरित्र हत्या र मान हानी भएको छ, सन्जीता हमलालाई कारबाही गर्नै पर्छ है ।
@Ganesh.subba.
@Ganesh.subba. 14 күн бұрын
त्यस फोहोरी आइमाई लाई आमा महिला समुह ले समाएर,सामूहिक रूप मा गु खुवाइयोस् बाँकी सबै चोथाले आइमाईहरू लाई सबक हुने छ।
@madankumarrai435
@madankumarrai435 14 күн бұрын
अरिङ्गालको गोलामा हात लगाउदा यस्तै हुन्छ 😂
@nandarai6315
@nandarai6315 14 күн бұрын
Yeslai tetikai छोड्नु हुन्न है आमा दिदी बहिनी हरू कुकुर ले हड्डी छोडला तर हामी ले छोड्नु हुन्न Yeslai पुलिसले ल्याउन सकेको भने धरान को दिदी बहिनी भानु चोक मा lyeunu पर्छ yeslai मुद्दा लाउनुपर्छ
@LokbGurung
@LokbGurung 14 күн бұрын
यो सन्चित धमाला झहा भए पनि पक्राउ गर्न आदेश नेपाल प्रहरी लाई ????
@sujanmanar2161
@sujanmanar2161 14 күн бұрын
हाम्रो गृहमन्त्री कता हुनुहुन्छ होला? पहाडबाट आउनु भएको महिलाहरु र धरानको महिलाहरुलाई बिना प्रमाण गम्भीर र लजास्पद आरोप लगाउने एउटा बहुलाइनी सन्चिता धमला लाई किन कार्वाही गर्न अनुमती दिनुहुन्न?कि कुन पाटिले कार्वाही गर्न दिएको छैन?जयधरान!!
@Rajkumar-ge7sh
@Rajkumar-ge7sh 14 күн бұрын
तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮
@nirmalabasnet2260
@nirmalabasnet2260 14 күн бұрын
सहि कुरा हो मेहेर साब ज्यु को भनाइ र माग निवेदन हरु ,, याहा लाइ धन्यवाद छ ,र धमलाज्यु ले त्यस्तो बेभार हरु भेटेको देखेको हो भने किन सिधै गएर पुलिस प्रसासन ज्यु हरुलाइ बोलाइ पक्राउ किन नगरेर मेहेरसाब को कक्षा कोठामा तर्क गर्नु पुग्नु भएको होला त भन्ने मलाई पनि लाग्यो तर भित्री कुरा के थियो त्यो भने बुझ्न् सकिन ,, र धमला ज्यु ले मेहेर साब लाई त्यस्तो बिषय बारे निवेदन लेखी पेस गर्नु पर्थियो र मेहेर साब ले पनि यो बिसयलाई ध्यान दिनु चै पर्थियो कि अफिस कक्षा मा चुरोट पिउने होटेल होटेल मा त्यस्तो नराम्रो काम धन्दा भन्ने बारेमा तर धमला ज्यु ले हामी नेपाल देश नगर पलिकाको कानुन र नियम अनुसार ले जानू पर्ने चै थियो यहि गल्ती देखियो कि सिधै मेहेर साब को कक्षा कोठामा तर्क गर्नु भएको गलत देखियो जस्तो लाग्यो ,, हो नगर पालिकाको सदस्य ज्यु वाहा हुनुहुन्थ्यो भने मेहेर साब लाई यो सूचना जानकारी दिनु भएको चै राम्रो कुरा र विषय हो
@samuelsamsamsam1445
@samuelsamsamsam1445 14 күн бұрын
दलको दबाबमा पुलिस बाेल्न नसकेको हो त्यो सपाेटमा हो धराने जनताले बुझिसकेकाे हो
@sathaisagaman97
@sathaisagaman97 14 күн бұрын
धरानबाट मात्र हैन देशबाटै निकाला गर्नुपर्छ। यस्ता भाईरस हरू लाई जय धरान जय नेपाल
@nepali.news1
@nepali.news1 14 күн бұрын
त्यो सन्चिता धमला लाई कालो मोसो लगाएर धरान बाट मात्र होइन सिङ्गो देश बाट निकाल्नु पर्छ नत्र फेरि अर्को भाइरस नजमियोस जय नेपाल
@सुन्दरमन्
@सुन्दरमन् 14 күн бұрын
आज सम्म मेयरले लिएको प्रभावकारी action थाहा छैन हामीले यति साथ दिँदा पनि कस्तो action हुन्छ मेयर साबको हेर्नु बाकी छ।
@user-yg2ji8dw9x
@user-yg2ji8dw9x 14 күн бұрын
अब चाखिस धमला ले जनताको अमिलो हमला तालि तालि🤬🤣
@Hangrai100
@Hangrai100 14 күн бұрын
कडा भन्दा कडा सजाय होस
@Shailendkumarmalla
@Shailendkumarmalla 14 күн бұрын
रबि चोर देश छोर (👑 बालेन आऊ देश बचाउ👑)
@LekhGautam
@LekhGautam 14 күн бұрын
tero bau ko k khidyo rabi le sale jhole jhund
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 13 күн бұрын
हर्क को झोले बोल्यो।
@bikramgurung3
@bikramgurung3 14 күн бұрын
ल है धरानको चेली हरु मिलेर कारबाही गर्नुहोस त्यो केटि लाई!!
@sujitrai7388
@sujitrai7388 14 күн бұрын
बालिका खड्का र यो सन्जिता धमला भन्ने राई लिम्बुको चिकाइ मा पल्किएको भालुनी हुन
@user-gl6qr5zb2s
@user-gl6qr5zb2s 14 күн бұрын
Thahile Pani dhank din vaes ta abo tahi phasne voies tahi tanak didorahechhs ta
@pradhanrairai9275
@pradhanrairai9275 14 күн бұрын
हामीले यो सोच्नुहुन्न जुन सन्जिता धमलालाइ कारबाही गरिदैछ भनेर।यो आवज यो कारबाही देश र जनताको लागि अपरिहार्यछ। बेथिति को लागि बेमान फटाहा भ्रष्टाचारको विरुद्धमा हो यो।राजनीतिक पहुँचमा जेपनि बोल्ने।
@sunilrai9346
@sunilrai9346 14 күн бұрын
कडा कारबाही होस यो आइमाई लाइ
@user-ps7up5qs3z
@user-ps7up5qs3z 14 күн бұрын
धरान कलेज वा क्यापस पढनेहरू किन चुप बसेको छन धमलाले भनेको सहि हो।
@pujanshrestha7565
@pujanshrestha7565 14 күн бұрын
Taetani campus padne phad bata ako nani haru kata gako hau???? Yasto afulae youwandhanda garxa pahad bata ako student Katie harula vannda Pani kina chupa lagera basnu vako hau nani haru????????
@rosnstha9509
@rosnstha9509 14 күн бұрын
सन्जिता धमिराले धरान मा प्रहरीले ड्रग को करोबार गर्छ भनेको छ । पहाडी चेली ले योन धन्दा गर्छ भनेको छ। जनप्रतिनिधि ले नागरिक्ता बेच्छ भनेको छ। मेयर साप ले प्रमाण दिनुस कर्बाही गर्छु भन्दा दिन्न त को होस भन्दै पखुरा सुर्केको छ। के यो छाडा लाई पार्टी को सपोर्ट छ?
@pradiprai1512
@pradiprai1512 14 күн бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💐🇳🇵🇳🇵🌾
@tankatamang3226
@tankatamang3226 13 күн бұрын
यो सन्जिता आइमाइ लाइ कदा भन्दा कदा कार्बाही होस् हाम्रो पूर्व को धरान भनेर फेमस सहर कोइ बेइज्जती भाको छ
@Rajkumar-ge7sh
@Rajkumar-ge7sh 14 күн бұрын
येा धमला लाई तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮
@shyamshrestha4491
@shyamshrestha4491 13 күн бұрын
यो धमला महिला परिचालित छ यो एमाले कै झाेले हुन सक्छ। प्रमाण बिना बिरोध गर्ने धमला लाई कार्बाही होस।
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o 14 күн бұрын
अब छाडन हुन छान बिन गरि कन कारवही गरनुस ❤❤❤❤❤❤
@user-df3uo5wi3b
@user-df3uo5wi3b 12 күн бұрын
याे बाेल्ना नजान्ने अाईमाईलाई कडाभन्दा कडा कारबाही हाेस
@PoYu-bs9cr
@PoYu-bs9cr 14 күн бұрын
सन्जिता धमला लाई कारबाहीमा लेउनु पर्यो त्यस्को बोली सुन्दा त
@MuskanMagarVlog149
@MuskanMagarVlog149 11 күн бұрын
कडा भन्दा कडा कार्बाही गर्नु पर्छ
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 14 күн бұрын
जै हर्क सम्पाङ मेयर साब 🙏🙏🙏💘💘❤️❤️❤️
@minalimbuapwpals1321
@minalimbuapwpals1321 14 күн бұрын
Yo dhamalni penima lai daro karwai hos, hami sabai dharan baasi ko chahana ho. Jay harka sampang❤❤😊
@surajmagar4050
@surajmagar4050 14 күн бұрын
स्थानीय सरकार र प्रहरी प्रशासन बाट नै कारबाही अगाडि बढाउनु पर्छ।। जय हर्क ज्यू।।
@NachhiringAadeshNachhiri-dv2ml
@NachhiringAadeshNachhiri-dv2ml 13 күн бұрын
कडा भन्दा कडा कारभाई हुनु पर्छ
@syangtanlaxman1596
@syangtanlaxman1596 14 күн бұрын
यस्तो चरित्राहिन मानासिक सन्तुलन गुमाएको मान्छेलाई बेलैमा i have maney proof ल्याउन र कानुनी रूपमा कडा भन्दा कडा दण्ड होस् जय नेपाल ।।।
@sonamyonjan5736
@sonamyonjan5736 13 күн бұрын
गृहमन्त्री ले यो बिसय मा गम्भीरता पुर्ण चासो चासो लिन जरुरी छ।
@manishraee590
@manishraee590 14 күн бұрын
जुताको माला लगाइदिनुपर्छ ! धराने दिदी बहिनीहरूले धमलालाई
@musiclovers902
@musiclovers902 14 күн бұрын
बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर
@DilMagar-td1lo
@DilMagar-td1lo 14 күн бұрын
Great thinks harka g Karbahi hunu parxa
@jayalimbu212
@jayalimbu212 14 күн бұрын
साच्चिकै भन्नू पर्दा त्यो आइमाई धमिली कि कमिली हो??त्यसरी मेयर साब को अपिस मा नाना थरी बोल्ने मुख मा आइन्जेल बोलेको छ। तेस्लाइ धराने महिला दिदी बहिनी र पहाड् बाट पढ्न आउने बिद्यार्थी नानी हरु सबै लाई एति नराम्रो सुन्नु नसकिने आरोप लाको छ।तेस्लाइ छोडनु हुन्न।जय धराने जनता ❤❤❤❤❤❤❤
@chamlingrai2587
@chamlingrai2587 14 күн бұрын
समाजमा कस्तो सन्देश दिदैछ त्यो सन्जिता भनिने झ्यासले पत्रकार भन्नुत बिलकुलै सुहाउदैन त्यो एक भाईरस मात्रै देखिन्छ कडा कारबाही गर्नुपर्छ।
@shovarai4548
@shovarai4548 14 күн бұрын
Jay Dharan didi bahini 🙏🙏🙏❤️💜🦋❤️❤️❤️
@shyambahadurgurung5523
@shyambahadurgurung5523 13 күн бұрын
ठिक गर्नु भयो कारबाही होस त्यो आइमाइलाइ
@user-mn9rv1qd3w
@user-mn9rv1qd3w 14 күн бұрын
Jai didi bahini jai dharan,🙏🇳🇵🇳🇵👌👌♥️♥️♥️♥️
@jessy124
@jessy124 14 күн бұрын
त्यो गतिछाडी आइमाईलाई कडा भन्दा कडा सजय होस् ती भाइरसलाई तेतिकै छाडा नछाडनु होला।अब धरानमा घुम्न आउन पनि डरमर्दो भयो है।
@khapanrai9769
@khapanrai9769 14 күн бұрын
धरानबासी जनता एउटा आईमाई धमालाले धरानको बेईजत गर्दै हिडेको हामी बिदेशमा बस्नेहरु ले पनि सामाजिक सन्जलमा देख्दै आई रहेका छौ। यश छाडा आईमाई धमाला लाई धरान बासी प्रसासन संबंधित निकाय र आम धरानबासी ले यो जेपिटी बोल्दै हिडिरहेका पागाल धमला लाई कार्बाही छिटोभन्दा छिटो गर्न अनुरोध छ।वरु हामी बिदेस बाट के हेल्प चाहिने हो हामी पनि हुन सक्ने हेल्प गर्ने छौ। धरानको साह्रै बेईजत भयो
@user-gs6cv2hg1x
@user-gs6cv2hg1x 14 күн бұрын
jaya harka sampang ❤❤❤
@sameerpuma9605
@sameerpuma9605 13 күн бұрын
हर्क एक देश । हर्क एक स्वच्छ भाव।
@meenasubba111
@meenasubba111 12 күн бұрын
यो धमला हो कि गमलालाई नराम्रो सङ्ग सादे सातको दशा लागेछ। आइमाईहरुलाई कि थुतिनोले बिगार्छ कि मुतुनोले बिगार्छ भनेको सुनेको थिए हो रछ। हदै सम्मको सजाय भएको सुन्न पाइयोस।
@abcdabcd7135
@abcdabcd7135 14 күн бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹धराने दि र बहिनि हरु लसई सममान चाहियो
@damarpun4623
@damarpun4623 14 күн бұрын
आफ्नो भिउको लागि बिना प्रमाण जे पायो तेहि बोले आईमाई लाई कडा कार्वाही गरियोस।
@SumitRai-yw9fb
@SumitRai-yw9fb 14 күн бұрын
जब सम्म पुलिस ले यस्लाइ जेल को हावा खुवादेइन तब सम्म यो धमला सिध्रीदेइन।जस्तै सर्मीला वाइबा
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d 14 күн бұрын
यो झोलेनी लाई कसकस्ले संरक्षण गरि रहेछ।।यसको छानबिन गर्नु पर्छ।।सचेत जनताहरु पनि यो विषयमा गम्भीर भएर लाग्नु पार्‍यो जुट्नु पार्‍यो ।।
@kashidai796
@kashidai796 14 күн бұрын
त्यो आइमाई लाई कडा करबाइ गर्नु पर्यो। मेयर सब ।
@nepalitiktok7171
@nepalitiktok7171 14 күн бұрын
ढमला लाई हमला 🎉🎉👍👋👋👋👋
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 13 күн бұрын
नोचान्स मेयेरसाफ सिधैपक्राउ होस र अरुलाइआचआउनेआरोप दियेछन
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn 13 күн бұрын
हृदय देखि सम्मान छ हाम्रो धरान को आदरणीय सचेत धरान को आमा दिदि बहिनि अनि चेलि हरुलाई.......यस्तो आराजक किसिमको बौलाईनि...हिस्टोरिया को विमारि लाई चाडो भन्दा चाडो कारवाहि भएको होस....
@user-jm3rv9jf9l
@user-jm3rv9jf9l 14 күн бұрын
कोच्नु पर्छ राई लिम्बुहरु त अगाडी बद्न नदिने नियत हो जेल कोच्नै पर्छ।भालुनि लाई
@padamgurung5270
@padamgurung5270 9 күн бұрын
Always ❤ right harka sir ❤❤❤❤❤❤
@bpanuraghi8224
@bpanuraghi8224 14 күн бұрын
यो कुरा अहिले जहा तहि छ त्यस्को प्रमाण भए दिने लाइ पनि गाह्रो हुन्छ बरु तै चुप मै चुप बस्नु राम्रो यौन को विषय मा।
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 14 күн бұрын
कुनै हालतमा नछोड्नु होला है,,सम्पूर्ण दिदिबहिनी हरु सबै मिलेर,,धरान बासिहरु,,यदि पुलिस ले खोजेना भने तपाईं हरुले नै खोजेर त्यस्को करङ झ्याप्प्पै भाचिदिनु होला विनम्र अनुरोध गर्दछु,,जय मेयर ज्यु ,जय नारिहरु!!
@bikirai7581
@bikirai7581 14 күн бұрын
साची नाइ जाने भो 7 हेक्टर को भुकम्प
@YusufRaiofficial
@YusufRaiofficial 14 күн бұрын
जय हर्क साम्पाङ जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@pradiprai1512
@pradiprai1512 14 күн бұрын
Good job all of you.🙏❤️🙏👍️🇳🇵💐
@bindodlimbu6668
@bindodlimbu6668 14 күн бұрын
Good job sachet Dharane nariharuma❤❤❤❤
@GaneshTamang-kz2vl
@GaneshTamang-kz2vl 13 күн бұрын
आइमाईलाई ईन्डिया कटाई दिनु । अनि हर्के पनि गतिलो चही हैन । आफ्नो पद सहि ठाँउमा सदुपयोग भएन ।
@GautamRai-jh4vj
@GautamRai-jh4vj 14 күн бұрын
करबही १जनता dd बहेनी प्रती योन धनदा को आरोप लगायक्कोमा २ प्रहरी प्रति आरोप लगाएको मा एकदम करवाही हनु परेयो है
@provediogamer3001
@provediogamer3001 14 күн бұрын
अब भेट्नु पर्छ यो jpt बोल्ने ले यदि देशमा कानुन छ भने
@sapanadhimal-g8l
@sapanadhimal-g8l 14 күн бұрын
Jay harka sampang..🙏🙏
@amarkunwar844
@amarkunwar844 14 күн бұрын
जय धरान ❤❤❤❤❤❤❤ जय मेयर साहब ❤❤❤❤❤❤❤❤ धरान प्रमुख जनताका भगवान रूपी निस्वार्थ लिडर लाई सञ्जिता भन्ने ले मनपरी अपच्य शब्द बोलिकी छ नारी माथि ठूलो दाग लगाई दिएकी छ कडा कारवाही होस
@surenfago
@surenfago 14 күн бұрын
kada vanda kada karbahi hunu parxo.
@sabitalimburai9883
@sabitalimburai9883 13 күн бұрын
सारै राम्रो गरेछन दिदी बहिनी हरु
@padamgurung5270
@padamgurung5270 9 күн бұрын
Good job harka sir ❤❤❤❤
@ramtamang6511
@ramtamang6511 14 күн бұрын
सन्चिताको उपचार गर्मू पर्छ होला कीना भने पागल बनेको होला ?बिना आधार जे पायो त्यहि बोलिरहेको छ एस्तोले जन्ता भांडनेलाइ प्रशासनले कारवाइ गर्नै पर्छ!
@madhurana1771
@madhurana1771 14 күн бұрын
धरानमा बस्ने धमला पर्यो अब राई लिम्बुको हमला
@rai2032
@rai2032 14 күн бұрын
🤣🤣🤣
@rajuchettri404
@rajuchettri404 14 күн бұрын
म भय मेरै कानुन चलाउने बिचार न भय दीदी बैनीले मौका पारेर आँखा खुट्टा चोपाइ दीनुपरने ह
@SanamTamang-nd4dv
@SanamTamang-nd4dv 14 күн бұрын
कडा भन्दा कडा कारबाही हुनुपऱ्यो है मेर साहेब
@shovarai4548
@shovarai4548 14 күн бұрын
Jay harka sampang 🙏🙏🙏❤️🩷🦋💥🌟🌟💜💥🌟❤️❤️
@MiraRai-es5fe
@MiraRai-es5fe 14 күн бұрын
त्यो नैतिक हिन महिलालाई कडा भन्दा कडा कारवाही हुनुपर्यो। 🙏🙏🙏
@sameerpuma9605
@sameerpuma9605 13 күн бұрын
१० रुपैयाँ तिर्न नसक्ने मुला आईमाई। आफू जस्तै सबैलाई सोचेर औकात देखाउने सधैं ? एस्तालाई तह लगाउनु पर्छ। ताकी भोलि फेरि पुरै धरानको बेइज्जत नगरोस्।
@yubarajlimbu6114
@yubarajlimbu6114 13 күн бұрын
बिना प्रमाण मुखले बोल्ने धमलालाई कानुनी प्रती कार्बाइ गर्नु जरुली छ महोदय ज्यु
@ConfusedCrescentMoon-yy7hy
@ConfusedCrescentMoon-yy7hy 14 күн бұрын
धमलाको करियर सकियो थुतुनो ले गर्दा अब मुतुनो बेचेर करियर खडा गर्नु होला धमला
@ramjighale845
@ramjighale845 14 күн бұрын
हुनु सक्छ सहि पनि होला तर प्रमाणविहिन भयेको हुना ले संचिता धमला दोषी ठहरिन्छ , यो ग्यापन पत्र त मेअर लाई होइन प्रहरी र cdo कार्यालय मां दिनु पर्छ
@mayarai4634
@mayarai4634 14 күн бұрын
Honi feri meyor sanga bolne tarika chahi navayeko ramro tarikale or bolne tarika hunxa ni ta meyorlai ta rakaichoti thado Vasa gareko ani aula uthayeko charko voicema tehi vayera meyor pani garjeko ho hunalai Tara Ra. so.pa. KO daile pani badhai dinu vo Ra po Mata xak pare. achamma
@lucas8837
@lucas8837 5 күн бұрын
त्यो आइमाइको मुखमा हसिया हालेर कानसम्म पुग्ने गरेर च्यात्नुपर्यो कसैले , जगल्टामा समातेर घिसार्दै मसानघाटमा पुर्याउनु पर्यो
@rajanrai652
@rajanrai652 14 күн бұрын
जथाभावी बोल्ने बिकास बिरोधि जंगली पत्रुकारलाई तुरु कार्बाही गरियोस्
@dupendragurung5079
@dupendragurung5079 14 күн бұрын
यो आइमाई ले बोलेको प्रमाण दिन सकेन भने यस्लाइ कालोमोसो दलेर भाटा हान्नु पर्छ।
@RajkumarKami-z8o
@RajkumarKami-z8o 10 күн бұрын
याे सन्जिता धमालाई कडा कारबहि हाेस
@ambikarai5374
@ambikarai5374 14 күн бұрын
Dhamala lai yesto sajaye hos taki ab bat aru le tesko garna nasakos tesle dharan ko ghor bejat garo narmal xaen yo kura
@user-qq3yv4kd7t
@user-qq3yv4kd7t 13 күн бұрын
Right ho harka sir
@nakulpaudel5713
@nakulpaudel5713 14 күн бұрын
Good luck sark sir
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 14 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 14 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 7 МЛН
The Voice Kids - Episode 12  | Season 3 - 2024
1:49:57
The Voice of Nepal
Рет қаралды 1,2 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 14 МЛН