नेपाली संगीतमा हाम्रो फाल्गुनन्द गाउँपालिकाबाट अर्को सुन्दर प्रतिभाको आगमनले एकदम खुसी लागेको छ l गीत एकदम मार्मिक बनेको रहेछ गायिका तारा गुरुमाको आवाज यत्रो बर्ष लुकाएर राख्नु भए पनि अब यो गीतले सबैले चिन्ने मौका मिल्यो गीतले सबैको मन छुने छ सफलताको शुभकामना l
@taradulalsinger10103 жыл бұрын
धन्यवाद संगीतकार एब गायक चन्द्र श्रेष्ठ लाई ।
@tanindralawati26203 жыл бұрын
राम्रो छ है ।
@aasminmukhiya57533 жыл бұрын
❤❤❤❤
@sanjitabaskota33443 жыл бұрын
वाह कति मीठो आवाज ! सफलताले शिखर चुमोस हार्दिक बधाई गायिका ज्यु
@kedaradhikari63493 жыл бұрын
Wow😍
@rakshyaxettri63303 жыл бұрын
Marma sparshi geet ❣️❣️
@rameshbaskota31512 жыл бұрын
Congratulations sathi ❤️ ma laxmi ko tarf bat
@haangchemjong38903 жыл бұрын
सारै मिठो मन छुयो अझउन्नति प्रगतिको कामना तपाईहरु सबैलाई
@hemantbaskota58113 жыл бұрын
सुन्दर गित बधाई छ दिदी लगायतको टीमलाई ।
@laxmisubedi79873 жыл бұрын
Amazing n beautiful voice 👌👌👌
@sadajlimbu3 жыл бұрын
मीठो शब्द संगीत मन पर्यो बधाई छ मित्र बासु अनि टिम लाइ