तमु परम्परा अनुसार जेष्ठ सुपुत्र लाइ ममाली ले कृष्ण चरित्र नाचेर आषिश दिने चलन एकाइसौं सात्बदिमा पनि यथावत संरक्षण गरेर राखेको गाउँ लम्जुङ को सुन्दर गाँऊको नाच हेरेर खुसी लग्यो 🙏🙏 यो सबै गुरुङ को सस्कृति हो। बचाउनु पर्छ
@deeltamu68Ай бұрын
एक दम सहि कुरा हो राज
@deeltamu68Ай бұрын
❤
@baudhaprasadgurung3150Ай бұрын
यसमा हजुर हरूले हाम्रो कृष्ण चरित्र गुरू बा आदरणीय दाइ गोलाल गुरुङ देख्नु हुन्छ ९९ बर्षको उमेरमा पनि सरस्वती माता को रंग रसले गर्दा गाराभाइ मा देख्नुहुन्छ हजुर हरूले यो कृष्ण चरित्र मेरो गाऊ पाँच गाउँ भोजे (पोचे) को हो।