यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्दिनुहोला है..सबै नेपाली माँझ पुगोस्..कृष्ण वलिलाई खुट्टामा उभिएको देख्दा उनको परिवार सँगै म निकै खुशी छु । सबै सहयोगी महानुभावहरुलाई मेरो सलाम..भोली मेघा घिमिरे बहिनीलाई सहयोग गर्न जाँदैछु..मैले आफैले गाएको यो गीतको भिडियो पनि हेर्नुहोला- kzbin.info/www/bejne/nIXanWqGareIoKs
@narayanadhikariking5 жыл бұрын
Shishir dada ko fans yata hajir garnuhos tw
@realme85685 жыл бұрын
Khusi lagyo uviyako Dekha kisna lae
@malangtamang8565 жыл бұрын
NAYA NAYA NEWS NEPAL सर मैले कृष्ण भाईकोलागी पठाई दियेको पैसा निकाल्नु भयो कि नहि सर ?आज म लाई धेरै खुसी लाग्यो कृष्ण भाइ आफ्नै खुट्टामा उभियेको देख्दा
@sandeshrai88425 жыл бұрын
उहा हरुको परिवार अनि तपाई मात्र होइन सिसिर दाई हामी सारा नेपाली खुसी भएको छौ।
@myagdibhakimli29965 жыл бұрын
Khusi lageyo dekgera 💯💯💯
@ganeshb.k35215 жыл бұрын
अब कृष्ण दाइ अनि रुपा dd को जोडी मा खुसी देख्न पाइने भयो, खुशी को कुरा यो छ कि, सहयोग गर्नु हुने सहयोगि दाता हरु प्रती हिदय देखि नै धन्यवाद दिन चाहान्छु,
@himbahadurbk69685 жыл бұрын
सहयोगत केही गरेको छैन तर कृष्ण ओलि उभिएको देख्दा मपनी धेरै खुसी छु ।
@sapanakali25755 жыл бұрын
डक्टरको सल्लाह र सुझाब कति मिठो 👌👌👌
@shangitashahi41775 жыл бұрын
Chadei niko bhaye ko dekh no pau bhai himat garnus
@NareshKumar-ee6ee5 жыл бұрын
Thsnk you
@lalitsingh37195 жыл бұрын
Kati narma hai doctor
@nepalonetv67365 жыл бұрын
कृष्ण ओली जस्तै बुटवलकी रुपमा रौतार - गुमे हात, गुमेन हिम्मत ! RUPA RAUTAR || Nepal One TV kzbin.info/www/bejne/bl7En6OIZbyBhsU
@vickystha81065 жыл бұрын
धेरै राम्रो धेरै खुसी को कुरा सुन्न पाइयो र धेरै भन्दा भन्दा धेरै धन्यबाद शिशिर जि र भाग्य नेउपाने जि लाई र कृष्ण भाई लाई सहयोग गर्नु हुने सम्पुर्ण नेपाली मन हात हरु लाई र भगवान लाई पनि ।।
@tiktoknepal48055 жыл бұрын
ल बधाई छ शिशिर दाजु हजुर लगायत सम्पुर्ण सहयोगी हात हरु लाइ😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@nandagurunggurung30415 жыл бұрын
अाजा सारै खुसी लागयो डाक्टर सापलाई पत्रकार जिलाई धेरै धेरै धन्यवाद छ र सहि समचार देखाउनु हुने पत्रकार लाई धेरै धेरै धन्यवाद र रुपा नानी तिमीहरू धेरै भागेय माने रहेछौ सबैले एती धेरै सयौंको गरेको छ र सधैं सयौंको गरने लाई सधैं समन गरेनु छोरी
@deepaklama67895 жыл бұрын
Wow !! धेरै खुसीको कुरा सुन्न पाइयो । thank you God,thank you everyone helping hands...
@chitrakc355 жыл бұрын
धेरै खुशी लाग्यो भाइ कृष्ण को मुहार र बैनी रुपा लाई खुसीमा देख्दा अत्यन्तै खुशी लाग्यो
@saraswatipraja4565 жыл бұрын
वाह ! खुट्टा मा देखिएकोले खुशी लाग्यो ।अब बिस्तारै हात मा पनि देख्न पाइन्छ ।उभिनु भएको देख्दा खुशी लाग्यो है।पाइला चालेको देख्दा त झन् कति खुशी हुन्छम् सिमा नै हुदैन मिस यु रुपा सिस&कृष्ण ब्रदर । सेवा गर्छु भनी सोचेर पढेलेखेका डाक्टर भनेको यस्तो हो ।कस्तो मिठो बोली शैली ,,,,,,,,,यो हेरेर सुनेर अरुले पनि कसरि बोल्नुपर्छ सिक्नु जरुरी
@biganchamling.49355 жыл бұрын
खुसीको कुरादेख्नपायौँ,,धन्यवाद। रूपाबैनी आजको दुनिया मा तीमीजस्तो नारी पाऊन भाग्यको कुराहो,धन्यवाद छ,औ परमेश्वर ले हमेशा मदत् गरीरहुन्।
@surajbista36275 жыл бұрын
धन्यवाद शिशिर जी हजुर लाई हरुले ले पनि धेरै मेहनत गरेकोमा
@shrishalamsal2165 жыл бұрын
धेरै खुशी लाग्यो आज उभ्येको देख्दा कृष्ण भाइ लाई ! बिस्तारै हात हरु राखेको पनि हेर्न पाये मन सन्तुष्ट हुने थियो ! बधाइ छ है कृष्ण भाइ र रुपा बैनी लाई!!
@birbahadurthapa16705 жыл бұрын
लु यो भन्दा खुशी को कुरा के होन सक्छ र है बधाई छ
@awesometankasirganesh50785 жыл бұрын
I am so happy
@safalsharmasafalsharma25225 жыл бұрын
डक्टर को हुनुहुन्छ नाम त थाहा भयन तर महान हुनुहुन्छ यसरी डक्टर हरुले कोसैले भन्दैन सारै मिठो तरिकाले भन्दिनु भयो सलाम छ
@IPSHU20215 жыл бұрын
Amit ratna Bajracharya
@bishnulama42115 жыл бұрын
Wa एकदमै खुसि काे खबर बधाई छ भाइ लाई👍️👍️👍️👍️👍️
@parshuramrai50105 жыл бұрын
ल धेरै राम्रो ✌✌
@sompun48905 жыл бұрын
डाक्टर साब लाई पनि धेरै धेरै धन्नेबाद शुझाब र सल्ला काे लागि
@janakiadhikari29905 жыл бұрын
सर्बप्रथम त सिसिर सर र संपूर्ण सहयोगी मनहरूलाई धन्यबाद आफ्नो खूट्टा भगवनलाई खाचो भकोरहेछ सधैभरि म रून्थे कृष्ण र रुपा लाई देखेर आज चाई खूसी भयकी छू
@प्रकाशचाम्लिङ5 жыл бұрын
धेरै खुशी लाग्यो कृष्ण भाई र बैनी लाई भगवान ले सधैं राम्रो गरिदियोस लब यु कपल❤️❤️
@pujasubedi63725 жыл бұрын
good
@akkashrestha49395 жыл бұрын
एक दम खुसी लाग्याे साथै अब हात पनि हालेको हेर्न पाउ धन्यवाद शिशिर दादा साथै सहयोगी मन हरुमा😘😘😘😘
@anu100lama45 жыл бұрын
धेरै राम्रो खुशि लागेउ राम्रो हाेस सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद
@bhaktabahadur93855 жыл бұрын
बधाई छ कृष्ण भाइ र रुपा बहिनीलाई अब चाडै नै हिड्न सक्नु हुन्छ र साथै रुपा बहिनीलाई मेरो सल्लाह छ यसरी नै जिबन भर कृष्ण भाइ लाई दिनु है सदा यसरी नै मुना मदन काे जाेडि भएरै जिबन जिउनु भगवान ले याे जाेडि लाई सधैंभरि साथ दिनु हुन्छ
@biswoanandapokharelofficia92275 жыл бұрын
Wa एकदम खुसिको खबर।बधाई छ भाईलाई।मैले पनि शिशिर सर जस्तै काम गर्न सकुम अनि मात्र म जन्मेको सार्थकता हुन्छ र म गर्छु बिस्तारै।भर्खर नया जिन्दगी पाको छु लडेर।अहिले म साधनामा बेस्त छु।मानबता प्रेम सेबा येहि नै मुल उदेश्य हो मेरो नि म गर्छु।पहिला कलाकरितालाई अगाडी बडाउछु अनि साथसाथै समाजसेबा नि गर्छु।
@gopalbaral20475 жыл бұрын
बिसाे सरकाे मनकामना छिटै पुरा हउस्
@suniltim82905 жыл бұрын
व्यग्र प्रतीक्षा छ बिश्व भाइ!
@teyhervevjeugegvee81205 жыл бұрын
सिसिर दा हजुर त कबि हुनु पर्रने हो कति मिठो बोली छ आज जति खुसि जिन्दगी मा कहीले भएको छैन किष्ण भाईको र रुपाको खुसी हामी सबैको खुसी हो
@neelumagurung58445 жыл бұрын
यो खुशीको काम नै हामी सम्पूर्ण आम नेपाली को खुशी भो भन्ने सच्चा नेपाली जन लाई सिधै मेरो च्यानलमा निमन्त्रणा छ है।😄😄😃😃😃💪💪💪💪💘
@stachysbhutia83785 жыл бұрын
yes really +91 7550 948487
@Maanthapa225 жыл бұрын
Stachys Bhutia bb7777 w
@nepalonetv67365 жыл бұрын
कृष्ण ओली जस्तै बुटवलकी रुपमा रौतार - गुमे हात, गुमेन हिम्मत ! RUPA RAUTAR || Nepal One TV kzbin.info/www/bejne/bl7En6OIZbyBhsU
@manojthing48185 жыл бұрын
😍😍😍
@seshkumarineupane10 Жыл бұрын
नम्सकार शिशिर भन्डारिलाई सलाम्छ भिडियाे बनाऐर कृष्ण वाेलिकाे बिस्सामु पुरियाई दिनुभयाे कृतिम खुट्टा राखेकाेमा मलगायत सारा नेपाली खुसिछ्न
@Nirpabista265 жыл бұрын
धेरै राम्रो कुरा सुन्न पाइयो आज खुसिको सिमा नै छैन मेरो
@deepakbahadur23175 жыл бұрын
किस्न जिलाइ देख्दा धेरै खुसिलाग्यो र सिर्सिर जिलाइ धेरै धन्यवाद
@xopanatimro74685 жыл бұрын
शिशिर दाइ मेघा बुनुको लागि पनि सयोग को अपिल गर्नुपर्यो हजुरले।
@govinbuda95885 жыл бұрын
Mega bainilai pani sabai melera help garnu parx megha ta jhan ktm manxe kati garro hunx hola mins huda kati garro hola ufff
@kamlathapa21785 жыл бұрын
Poila tw Krishna daii loi pura gAram pxii aru loii
@xettrikhadak43305 жыл бұрын
Wow dherie rammro ani khusi ni lagyo
@bishalnepal41865 жыл бұрын
umm maile ni tei lekhnu lagya thea ..xori manxe lai jhan gaaro vaye jsto lagyo ..megna bunu ko videos naya naya news nepal ma aaunu pryo ..shishir dai le video matra ta halne honi
@rajeshdhakal90295 жыл бұрын
खुशी को कुरा हेर्न र सुन्न पाइयो आज।बिस्तारै राम्रो हुन्छ।हतार नगर्नु होला।सफलता को कामना गर्दछु।।शुभकामना छ कृष्ण भाइ लाई अनि रुपा बहिनी लाई।साथै शिशिर ब्रदर लाई पनि धेरै धेरै धन्यवाद छ।हाल: के एस ए ।।अमेरिकी राजदुतावास ।।होम: नेपाल,भरतपुर ,चितवन ,नारायणगढ
@positivemangokulbastola58135 жыл бұрын
सारै मन छुन्छ खुसि लागो छि्टो सबै होस
@jayaramshrestha37825 жыл бұрын
डाक्टर साबलाई धन्यवाद🙏🙏 wow very nice suggestion🌺🌺
@positivemangokulbastola58135 жыл бұрын
first like first coment म परे अाज सायाद मेरो अाज भाग्गे राम्रो रछ
@bharatbahadur3925 жыл бұрын
यो खुसी रुपा र कृष्णको मात्र नभएर हामी सम्पुर्ण शुभचिन्तकहरुको पनि खुसी हो, कृष्ण र रुपालाई सधै यस्तै हसिलो अनुहारमा देख्न पाईयोस् धन्यबाद सम्पुर्ण सहयोगी भगवानहरुलाई।
@dhanlimbu60755 жыл бұрын
धेरै राम्रो कृष्ण भाइ उभेको देख्दा एग्दमै खुसी भये म अब हात पनि छिटै देख्नु पाउ
@पोखरिअन्लाईन5 жыл бұрын
wow खुसिको खबर बधाइ छ आफ्नो खुट्टामा उभिना पाउनु भयो दर्सक ले धेरै साथ दिनु भयो अब रुपा बहिनिको मुहार मा हासो देख्दा खुसी लागिरहेछ
@tekkc8565 жыл бұрын
surya1 kc .nice dq
@daudmuhammad935 жыл бұрын
धेरै खुशी लाग्यो अब छिटो नै हिंड्न सक्ने भएको देख्न मन छ कृष्ण जि लाई..❣️❣️
La la dherai khusi lagyo..........first itrvw herda jhareko aasu bat bigreko mero man ali kehi khusi aayako x....la daju sisir bhandari lai congrets
@baburamsapkota86555 жыл бұрын
स्वास्थ लाभ को कामना गर्दछु कृष्ण ओलि । शिशिर दाइ सबै को हिरो 😍
@sumank.c.84225 жыл бұрын
हामी नेपाली हरूले मिलेर जे पनि गर्न सक्छौ भन्नि एउटा उाहरण कृष्ण दाजु पनि हुनुहुन्छ। आज सबै नेपालीहरु निकै नै खुशी छौं कृष्ण दाईले एउटा नयाँ जीवन पाउन लगिराख्नु भएको छ। शिशिर दाई लाई निकै नै धन्यबाद। अब नेपाली हरूको आर्को एउटा काम मा हामी सबै मिल्नु पर्छ त्यो हो धुर्मुस सुन्तली फाउन्डेसन ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा पनि हामी नेपाली सबै मिलेर पूरा गर्नु पर्छ। जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SusveenThapa5 жыл бұрын
Thanku so much shirshir sir salam xa hajur lai
@shibabhattarai25455 жыл бұрын
अति खुशिको खबर शिशिर दाई कृष्ण भाई र रूपा बैनी को जीवना अझ खिशी को दिन देखन पाइयोस हात लगाएर धेरै राम्रो सल्ला सुझाप डाक्टर साप को💕
@bijayrai78295 жыл бұрын
मिडियाले धेरै काम गरे तर सबै भन्दा यो काम असल गरेकोमा मिडीया प्रती अतेन्ता धन्यावादी छु, छौ, हुनेछौ, ✋✋👍👍
@BihaniTV5 жыл бұрын
daju sathi banaunu la mani sb garxu
@GaneshAryal5 жыл бұрын
Ramailo Nepal Hajur lai 1 subscribe ok n Mali ni hai
@GaneshAryal5 жыл бұрын
Bijay Rai Hajur lai 1 subscribe ok n Mali ni hai
@gayankarki23715 жыл бұрын
कुष्ण र रुसपालाई खुसी राख्नुमा सबै भन्दा ठूलो देन शिशिर भाइ हजुरको हातछ शिशिर भाइ तपाईं महान हुनु हुन्छ
@hemantgahatraj45035 жыл бұрын
Wow yak dam khusi ko kbr dai
@changename68005 жыл бұрын
बधाई अनि धेरै धेरै शुभकामना प्रदानगर्न चाहान्छु सम्पुर्ण सहयोगीमन हरु अनि यश कार्यमा आवद्ध भएर लाग्नु भएको शिशिर दाको टिमलाई अनि अबको उज्ल भबिस्यको शुभकामना प्रदान गर्दछु कृष्ण अनि रुपा तपाईहरुलाई
@janu53945 жыл бұрын
बधाई छ krishna oli brother 💐Hjrlai
@suryakaini3325 жыл бұрын
बधाइ भाइलाई ।अझ राम्रो स्वस्थलाभ को कामना
@angelarai64385 жыл бұрын
Wow m so happy god bless u Krishna n rupa
@mayagrg1005 жыл бұрын
डाक्टर को बोल्ने सैली सल्ला सुजब दीने तरिका कति राम्रो 👍👏👏👏
@bhajindrakhamcha99025 жыл бұрын
मैले Like गरि सके शिशिर दाजु
@jeenaninglekhu5 жыл бұрын
धेरै खुसी लाग्यो !!! शिशिर दाजु👏🤝🙏👍️🤝🤝🤝🤝🤝
@BihaniTV5 жыл бұрын
शिशीर जी को कामलाई सलाम गर्नेहरु यता ⬇⬇ hit lik be frn com my chnl
@madhabbanskota12085 жыл бұрын
खुसिको खबर्
@rabinbcshirpali62495 жыл бұрын
धेरैको खुशीको कुरा, स्वास्थ्य लाभको कामना!
@pabinakhanal67635 жыл бұрын
Waw ekdam khusi lgyo mlai aja Krishna ubhiyako dekhda aba xitai hedeko dekhn mn x
@mgrd-pak11575 жыл бұрын
शिशिर दाजु हजुर महान हुनु हुन्छ हजुर को ति सहयोगी भावना सहयोगी मन यसरी नै अगाडि बड्दै जाहोस अनि कृष्णा ओली लाई बधाई छ रुपा जस्ती जीवन साथी पाको मा
@gajendraaidi91605 жыл бұрын
मेघालाइ नि ल्याउनु पर्यो भाइ
@devidgoodboi38265 жыл бұрын
सहि भन्नू भयो हजुर ले।
@surakshyaniraula26525 жыл бұрын
Gajendra Aidi mero chimeki baini ho megha
@bindaparajuli67175 жыл бұрын
ल बधाइ छ
@urmilaprasai90245 жыл бұрын
Sahi bhanu bho
@rabinraj24315 жыл бұрын
Ajay Baraili uOp
@dillikhatrirukameli.64495 жыл бұрын
निकै खूसि लाग्यो आज यो भीडियो हेरेर शिशिर दादा लगायत डकटर लाई बदाई छ
@mrtamang76675 жыл бұрын
wow khusi ko kbr miss you shishir bro love you all
@rathorestupid85485 жыл бұрын
कृष्ण दादाको साहस ,,रुपा दिदी को निस्वार्थ माया र सम्पुर्ण महान मनका धनि नेपालिहरु को साथ र सहयोगले आज खुसी देख्न पाइएयो ,,,धेरै खुसी लाग्यो,💘
@babuisbishnumayagaha50275 жыл бұрын
कृस्ना ओलि लाई खुसी दिने सहयोग मन हरु लाई धन्नेबाद
@ramjishahi1935 жыл бұрын
रियल हिरो भाइ शिशिर भाइको सबै भिडियो लाइक कमेन्ट अनि बिज्ञापन स्किप नगरी हेर्ने गर्छु म जहिले पनि खुसीको कुरा बधाई छ कृष्ण भाइ अनि रुपा बहिनि सबै नेपालि खुसि हुदै छौ
@avelinakhadka83115 жыл бұрын
थोरै समय निकालेर कुरा गर्नुस् आफ्ना प्रिय मान्छे आफन्तजन साथीभाइ सङग यदि आफन्त साथीभाइ नै रहेनन भने को सङग कुरा गर्नुहुन्छ ?? सबै सङग मिल्नुस , सबै सङग मीठो बोल्नुस , एक अर्कालाई दु:ख पर्दा साथ, सहयोग , सपोर्ट गर्नुस ...आफू बाच्नुस अरुलाई बचाउनुस, आफू हास्नुस अरुलाई हसाउनुस, आफू खुशी हुनुस अरुलाई खुशी बनाउनुस यहि नै हो जिन्दगी धेरै प्रगति गर्नु छैन यहाँ आखिर एकदिन मरेरै जाने त हो।😋☺️☺️😊😊