सार्है मजा आयो गजल सुन्दा कृष्ण सरको मीठो गजल फेरि सुन्न पाईयोस
@SetopardaTv4 жыл бұрын
🙏🙏
@artliteraturemusic11525 жыл бұрын
कति राम्रा गजल ! यस्तो पो सुन्न मजा
@mayaaryal80653 жыл бұрын
आहा सर कति मन छोयो किन माला लाउने होला,किन फूल टिप्न पर्ने होला।
@gitasmreeti79703 жыл бұрын
वाह गुरु !! नमन 🙏🙏
@bishalmahat82105 жыл бұрын
मायामा समाधि हुन्छ भित्र भित्र आँधि हुन्छ। आहा!! आँधिभित्र भित्रै पनि त सुनामी हुन्छ
@GowinDhimal5 жыл бұрын
वाह, वाह, गज्जब ✋👉️😍🥇🙏🇳🇵
@kamalabhandari9305 жыл бұрын
वाहा यस्तो पो गजल
@allvideo9478Ай бұрын
Sindhuli ko san dr.krishna hari baral🙏🙏🙏
@GoaNepaliTV5 жыл бұрын
अागो😍
@sweety_80304 жыл бұрын
गजललाई गित बनाउनु हुने गजलको पिता,डा.साव....,
@indrakumarsdiary2 жыл бұрын
गजव
@athola32305 жыл бұрын
आँखा हुनू झिमझिम नहुनु यस्तो पनी कहिँ हुन्छ
@thakurdevrai48325 жыл бұрын
सलाम गरे गुरु
@rameshbhandari30995 жыл бұрын
Samanya sabda tara kati gahakila artha haru 💞💞
@bishnuadhikari85395 жыл бұрын
गजब स्थापित साहित्यकार दाजुको कुरै बेग्लै वा !
@sharadaacharya5266 Жыл бұрын
अंग्रेजी शब्द पनि हुन्छ प्रयोग गर्न ?
@NawaJagaran5 жыл бұрын
🙏🙏❤❤
@NepaliGyan05 жыл бұрын
First cmtr
@narayannirasi33984 жыл бұрын
यति महान् नेपाली लेखकले अङ्ग्रेजी भाषा गजलमा प्रयोग नगरेको भए उचित हुन्थ्यो !
@Madaraj3309 Жыл бұрын
आँखा हुजु झिम्झिम नहुनु कहाँ मिल्यो काफिया ?
@sujanghimire3205 жыл бұрын
नेपाली भाषा र साहित्यको बेइजत नगरौ कुरो बुझेर मात्र वा वा गरौ। यस्ता आडेलाइ साहित्यकार बनाएर ल्याउछन English होकि नेपाली साहित्यिक कार्यक्रम हो? अङ्ग्रेजी शब्द हालेर नेपाली गजल हुन्छ पाखण्डिहरु?
@GowinDhimal5 жыл бұрын
हेलो, मित्र,, गजल आफैमा एक आगन्तुक विधा हो । यसमा अागन्तुक शब्द प्रयोग गर्न पाईन्छ होला सायद ?🤔😳
@sujanghimire3205 жыл бұрын
नेपाली साहित्य मेपाली शुद्द सब्धरुको हुनुपर्दछ। होला आगन्तुक शब्द मिलाउन पाइन्छ तर नेपाली साहित्यको नाम दिएर मौलिक भाषा हटाउनु मिल्दैन। साहित्यिक कार्यक्रममा शुद्द भासा लेखिनु र बोलिनु पर्छ
@Bikashkakura4 жыл бұрын
नेपाली साहित्यमा डा.कृष्णहरि बराल को छुट्टै नाम छ, नेपाली भाषा र साहित्यको उहाँलाइ माया र सम्मान म, तपाइ , हामी भन्दा धेरै छ । उहाँ धेरैका गुरू पनि हुनुहुन्छ र यो क्षेत्रमा उहाँको धेरै योगदान छ। उहाँ नेपाली भाषाको प्रोफेसर हुनुहुन्छ तसर्थ उहाँको नेपाली भाषा मा शंका गर्नु कम्तीमा मेरो अैाकात चाँही छैन । नेपाली गीत सँगीतमा पनि उहाँको ठुलो योगदान छ । तर सायद यो भ्यालेन्टाइन विषेश वा यस्तो केहि भएर होला, अङ्ग्रेजी शव्द चाँही धेरै अाएकै हो । कम्तिमा नेपाली साहित्यमा पुर्ण, सम्पुर्ण नेपाली हुनु पर्छ भन्ने म पनि मान्छु । उहाँका गीतहरू मध्य केहि यी हुन - के भुल भयो प्रीय म सँग बोल्दीनैा , यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छैा ,,,, मर्ने कसैलाए रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन अादी हुन । तसर्थ साथी एउटा कार्यक्रम हेरेर कसैलाइ त्यसरी फ्याट्ट यस्तो भनेर ट्याग चाँही नलगाएको राम्रो ।
@lyricalmanush13 жыл бұрын
@@Bikashkakura यत्तिको बुझेको भए त यस्तो कमेन्ट गर्ने नै थिएनन् होला यिनले
@sureshthapa38935 жыл бұрын
Wa wa ke hola????
@gokarnabam6615 жыл бұрын
आगन्तुक शब्द प्रयोग गर्नु स्वभाबिक हो तर नेपाली शब्दकोष त्यति गरिब पनि छैननी , सेर चित्त बुझेर होकि वरिष्ठ हुन भनेर त्या पछाडीकाले हल्ला चुटेका
@GowinDhimal5 жыл бұрын
गजल अाफैमा आगन्तुक विधा हो मित्र,,, अब रहयो, वाह वाहको कुरा, राम्रो लागेपछि वाह भन्न पाईन्छ होला नि होइन र ?😳🤔🤣
@maheshbhandari2056 Жыл бұрын
13:15 starts
@blackdiamond48365 жыл бұрын
तालु खुइलिनु र कपाल फुल्नु मात्र वरिष्ठ हुनु होइन रहेछ । गजलका आधारभूत कुराको ज्ञान हुनुपर्थ्यो । अस्तु!
@gitasmreeti79703 жыл бұрын
गजल सिद्धान्तको किताब लेख्ने मान्छे पो हुन् त नि !!