Рет қаралды 144
कृष्णपुर नगरपालिकामा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा कृषि सामाग्री प्रदर्शनी मेला सम्पन्न भएको छ।आइतबार वडा नं. २ स्थित जय फुलबारी कृषि सहकारी संस्थाको आयोजना, कृष्णपुर नगरपालिका, कृषि ज्ञान केन्द्र कञ्चनपुर र ली-बर्डको सहयोगमा कृषि जैविक विविधता दिवसको अवसरमा कृषि सामाग्री प्रदर्शनी गरिएको हो। #agriculture #nepal #sudurpashim #duet #support #hariyonepal #government #tharu #dance #share #news #latest #latestnews