जे सुकै भन तर कृषि बिकास बैन्क कृषक को लागि होइन रहेछ भन्ने कुरा को प्रमाण मैले बेहोरे । महिला को छुट्टै बेबसाय हुदा पनि श्रीमान् को लोन भएसी नपाउने भन्यो । के लोन लोग्ने ले तिर्ने होइन महिलाको आफ्नै बेबसाय खुद देखेर हेरेर बुजेर दिने हो तर नाटक नगरे हुन्छ कृषि बिकास बैन्क किन र के का लागि सबै बुजेका छौ ।
@kulrajthapamagar56303 жыл бұрын
सहकारी संस्थाले किसान को ढाड सेक्ने गरी दिन्छन् सारै सहयोगी हुन्छन्
@surendraray74883 жыл бұрын
सबै कागज बुझाए पछि बैंक को कर्मचारि बिना घुश नलिई लोन दिन मान्दैन त्यसतो लाई हजुर के भन्नु हुन्छ
@Rajyadubansi2 жыл бұрын
Sab chorharu chan
@GhurkauliCDC Жыл бұрын
Sahi question
@rajkumartimilsina1183 Жыл бұрын
दिनु होस् भन्नू हुन्छ नी ब्रो क भन्नू लोन हामी जस्ता लाई होईन
@hamrochannelramrochannel2 жыл бұрын
खुलित्त पारेर दिईस लोन तेरिमा टोक्ने मैले दर्ता रहेको बाख्रा फार्म सबै कागजात पुर्याएर काठमाडौंमा रहेको घर मुल्याङ्कन १ करोड ५० लाखको घर जग्गा धितो राख्दा पनि ४०-५० लाख लोन दिएन यहा त सबै आफ्नालाई मात्र हो ।
@laxu22242 жыл бұрын
म पनिपिडित छु 1 साल भो 😥😥😥
@premghising4880 Жыл бұрын
म पनिपिडित छु 1 साल भो
@samsadPun8 ай бұрын
काठमाण्डोमा घर बयको केको बाखरा फाम अरु अरु काम छैन
@lalrawat8173 ай бұрын
कमिसन खायर लोन दिन्छ्न भन्छ्न
@pradiparyal75432 ай бұрын
अँ हाेरहेछ।
@realvlogs76622 жыл бұрын
भने पछि हामी बिदेशबाट अब नेपाल मा केही गर्नु पर्छ भनेर आउनु बेकार रैछ किनकी बिना धितो बर्षमा 10 जनालाई मात्रै रैछ त्यो कोटा त उनिहरुको आफ्न्तलाईनै पुग्दैन हामिले त सम्झिने मात्रै रैछ थुक्क मेरो देश नेपाली भन्न पनि लाज लाग्न थालिसक्यो 😥😥😥
@Nirmal.adhikari-r9j3 жыл бұрын
बास्तबमा कृषि पेशा लाई नजिकै बाट बुज्नु भएको रहेछ सर खुसी लागो जय कृषि 🙏 मामा भान्जा कृषि फार्म तथा अनुसन्धान केन्द्र प्रालि
@birugorkhali22292 жыл бұрын
Kl
@pralladadhikari27213 жыл бұрын
यी कुरा जति मिठा छन् नी, लोन प्रोसेस गर्ने का लागि थाहा छ, कति झुलाउने काम हुन्छ भन्ने कुरा ।
@bajagainsahadev Жыл бұрын
yes 😊
@थारूमिन्हिघरTharuminhighar2 жыл бұрын
सर हजुरकाे भनाई कृर्षकले लाेन पाउदैन ठुला ठुला ब्यापारिले मात्र पाउन सक्छ लाेन भन्न खाेज्नुभाकाे हाे बुझियाे धन्याबाद🙏
@tharukitchenrecipe35753 жыл бұрын
म पनि कर्जा को लगि कगाजहरू बुझाए तर आझै पाएन 1 महिना भयो
@rajankhadka9282 Жыл бұрын
बास्तबिक किसान भन्दा नि पहुँचको आधारमा ऋण दिइन्छ !
@girmagar79723 жыл бұрын
Dherai ramro kura garnu bhayo dhanyebad namaskar hjr
@nyimasedardongba55383 жыл бұрын
जस्को शक्ति उसको भक्ति।
@AshokMagar-d4i8 ай бұрын
Sunna ra herna khub ramilo lagyo
@jagatblendentamang64093 жыл бұрын
धेरै राम्रो जानकारी ! धन्यवाद । एउटा कुरा बुझ्न चाहे। जस्तै हामीले भाडामा लिएको जग्गामा कुनै ब्यबसाय गर्दा फार्म दर्ता गरे पछी त्यस्को value कतिको रहन्छ र एसको आधारमा ॠण प्रोसेस गर्न सकिन्छ या सकिन्न ? कृपया जानकारी भए निकै आभरी हुने थियोे । हाल अरब रास्ट्रमा कर्यारत।
@evergreenmedianetworkpvt.l42693 жыл бұрын
हुन्छ । तर त्यहाँ बनेको स्टक्चर र लगानीको मात्र बैंकलले मूल्याङकन गर्छ ।।
@happylife29612 жыл бұрын
राजनीतिक कारणले Loan वा आनुदान पाये न भने कसलाई गुनासो गर्ने हामी
@jiwantamu5419 Жыл бұрын
नाम चाहि कृषि बिकास बैंक व्यबहारमा चाहि गरिब किसानल्ले कर्जा नै नपाउने थुक्क तिमिहरुको निति
@subashbhandari6480 Жыл бұрын
जतिवटा साखाभयपनि कर्मचारि ले घुसखान छोडदैन
@prahaladthapa79617 ай бұрын
कृषी लोप लिन , पावर, घुस सेटिङ्ग र कागज मिलायर अपचलन गर्ने र माडे र मन्त्रीका मान्छे हुनुपर्छ र कृषी लोन र अनुदान मिल्छ असली कृषकलाई लुटिन्छ, त्यसैले देशको हालत यस्तो भयको हो ।
@khemthapa2523 Жыл бұрын
Good babukaji sir
@NandabirRamajali3 ай бұрын
धनया बात सर एसरि अाभारि बताई डिएकाेमा
@januthapa68332 жыл бұрын
तर सर हजुरले भने जति सजिलो बास्तबमा छैन सबै कागजात पुर्याउदा पनि
@bimalaghimire1642 жыл бұрын
मलाई क्रिषि कार्य गर्न मन छ जग्गा छ सुरुमानै कर्जा लिएर काम गर्न कस्तो प्रक्रया चाहिन्छ जानकनरि पाउनसक्छुकि
काठमाडौंमा पनि कृषि गर्नुहुन्छ भनेर हाँसोले उडाए मलाइ त, शाह पोल्ट्री फार्म प्रा लि
@seasongurung34662 жыл бұрын
कृषि बिकास बैंकको अर्थ चाहिँ के?? पहुँचवालालाइ नक्कली कागजात पेश गरेर पनि ऋण दिन्छन् वास्तविक किसानिलाइ दुनियाँ कागजात खोज्छ ।
@sujitkushwaha773 жыл бұрын
Keep it up
@NirmalRatagaiya-w9r7 ай бұрын
Jay Nepal 🇳🇵 ♥️
@ishwortamang89362 жыл бұрын
Thank you mem.
@aryalchhetri25663 жыл бұрын
राम्रो सल्लाह
@kishordhami61292 жыл бұрын
Agricultural Development Bank ko valuation files ko lagi Agricultural Engineer best hunxa. Assets ko nature herera hunxa k- kasto manpower involved hune bhanera tara Agricultural Engineer sabai ma chahinxa ra civil engineer pani special case ma chahinxa. ADB ko manager le civil engineer sanga valuation garayera loan diney gareko xa ra loan liyera real estate ma investment bhairaheko chha. Client le real estate ma investment gareko hunaale loan tirna majjale sakxa ani bank manager pani safe hunxa ra testai chaliraheko xa. Tara ADB tesko laagi established bhako ho ta? Ani Civil Engineer agricultural return ra production sanga related nai hudainan. ADB ko sasto ra bharpardo loan civil engineer marphat jagga kharid bikri ma invest bhairaheko chha. Garib kisan ko laagi chhutaaiyeko budget agent harulai pugiraheko xa. Yesle garda Nepal ma GDP badhnu ko saato jagga ko bhaau matra badhiraaxa. Tesaile Agricultural Engineer bina ADB regulate huna sakdaina.
@dipukarpandey26223 жыл бұрын
कृषि विमा सम्बन्धिको बिषय पनि समावेश गर्नु भए राम्रो हुने थियो।
@BaburamYonjan Жыл бұрын
बैकले घुष नखाई दिएछ भने कान काटेर ठुटे पार्छु ।
@Reyabse Жыл бұрын
Thanks
@rajkumarsoni41062 жыл бұрын
sahiii ho malaiiii sayog
@pradipnp58133 жыл бұрын
जग्गा भाडामा लिएर कृषि तथा पशुपन्क्षी सन्चालन गरेकाेमा किसानले लाेन पाउँछन् कि पाउदैन
@evergreenmedianetworkpvt.l42693 жыл бұрын
जग्गा धनिसंगको सम्झौता र फर्ममा गरिएको लगानी अनुशार लोन लिन सकिन्छ । सायद धितोको रुपमा पनि केहि देखाउनु पर्ला ।।
@sudeepsetthi8023 жыл бұрын
Hge
@SogarathMukhiya-tu3md Жыл бұрын
🙏🙏🙏
@YamTimsina-p8dАй бұрын
मलाई आफ्नो जग्गामा राम्रा राम्रा जातका रुख रोपेर आफ्नो भविष्य मा राम्रो आम्दानी स्रोत बनाउनु छ तर यसको अवधि २० वर्ष हुनु परो बैंक ले कर्जा देला की न देला बताई दिनु भए आभारी हुने थिएँ बाबु काजी सर
@yamlalpaudel83692 жыл бұрын
म अइले जापान द्दु। म नेपाल मा आऐर नेपालमै केहि गर्न चाहन्छु र त्यो चहि कृषिमा पनि हुन सक्छ र अरुनि हुन सक्छ तेषकाे लागि के कस्ताे लाेनकाे ब्याबसायिक कर्जा मिल्ने प्रबन्ध द्द ।
@Tonny679 Жыл бұрын
Field ma mulyankan garna aauda charge lagxa ki nai. Malai ta 2500 lagyo field ma aako charge re
@tilaktilak12823 жыл бұрын
पहुज हुनेको लागि मात्र हो । गरिब सदै को गरिब
@dilbhadurgurung36013 жыл бұрын
म स्थाइ शिक्षक हुं तर मेराे श्रमति बेरोजगारी छिन उनलाई बाख्रापालन व्यवसाय गर्न महिलाउधमसिलताकाेलागि रु १५ लाख चाहिएकाे छ ,हल मसंग ३० वटा बाख्रा छन , चाैमासिक किस्तामा व्यवसायिक परियाेजनाकाे अाधारमा पाइएला ।
@dhanbhadur98612 жыл бұрын
Good
@ManojSingh-je2jw2 жыл бұрын
Good job
@DipendraChaulagain-ri6hu Жыл бұрын
❤❤❤❤
@magarbhasa19862 жыл бұрын
krisi lon lin lai pani copmny wa frambko darta kagjat chahine ho yo milen sir bina dhito ma ta bijnea ko skip ani nagrikta bas teti matr garidiy hunthiyo ni . Yo lon liy paxi balll bebsayan suru garan milthiyo mero soch le nepal ko aarthik awstha kam hune yuba haru lai dherai sahyog hune thiyo nepal sarkar
@ashmitamang19243 жыл бұрын
Janakari ko lagi dherai dherai dhaneybad sir. Ma pani bakhra palan beybasayema lageko lagbhag 2 barsha jati vayo hal ma sanga 20 wata bakhra haru chhan bakhra bata ramrai aamdani hudo rahexa so aba bakhra tapna maile pani krishi bikas bank bata lone Lina sochiraxu bt ma unmarried ho maile lone lina pauxa ki paudaina hola plz jankari paum na hajur..
@SiyneThapa18 күн бұрын
Hami Krishi ko lagi laganai chayako x kasari k garnu parxa sir
@krishnarai94373 жыл бұрын
🇳🇵👏मोलाईनि मपरेउ सल्लाको लागि
@indrasinghbist51483 жыл бұрын
sir ले धेरै राम्रो जानकारी दिनु भो धन्यवाद साथै आस्मा पौडेल sis लाई पनि धेरै धन्यवाद छ भन्न चाहन्छ
@manojtajpuriya58422 жыл бұрын
Ghar banauna ko lagi loan pauxa ki paudaina vandinus
@shadowninja96703 жыл бұрын
Krishakko anna baali kharid kendra banauna paryo sanjibani krishi forme .
@laxu22242 жыл бұрын
म पनिपिडित छु 1 साल भो अजै पाय्को छैन 😥😥😥
@dilbhadurgurung36013 жыл бұрын
लमजुङको कृषि बिकास बैकलाइ निर्देशन दिनुपर्याे हजुर ।
@seasongurung34662 жыл бұрын
५ लाखसम्म ऋण लिएर व्यावसाय गर्न चाहने सानो गरीब किसानीलाई सहकारीमा जाउ भनेर महँगो ब्याजमा डुब्न पठाउने हुनेखाने धनी पहुँचवालाको नक्कली कागजातको आधारमा ऋण दिने चलनले नै उत्पादनमा आत्मनिर्भर हुन नसकेको हो गरीब किसानी गरिबको गरिब नै
@sherjangkc63492 жыл бұрын
Ahile13%vaniyo kina sir badheko ho ta od pani hateko xa vaniyo yo k ho ta?
@nepopofficial33012 жыл бұрын
power hune ko chadai hunxa krisi bank ma pani hami samanya manxe lai pauna garo xa
@Dev-y2y8 ай бұрын
तपाइ हामी जस्ता गरिब बर्गले कृषि बाट लोन खान्छु भन्नु बिचलित मानसिकता मात्र हो भन्छु म।
@pentagonpentagon40242 жыл бұрын
Ma bidas xu Nepal aayara krishi ma lagxu k lone dinasaknuhunxa
@ashokdhami51720 күн бұрын
य हजर मेरो कागजात शबैछ र मैले लोनको लागि 2078 देखि पहल गरेको धितो राख्ने घर जग्गा मा बातोले छोएको नभएर बैंकले फाइल नै फिर्ता गरिदिनु भयो अब हामी तल्लो बर्ग को कृषकले 10 लाख जति लगानी गरेर खोर बनाएको छु र बंगुर बाख्रा हाश र कुराको शबै प्रजातिका हरु पालन गरिरहेको छु र चल्ला निकाल्ने मेसिन पनि आफैले बनाएर राखेको छु हजुर अब के गर्नु पर्छ लोन खान लाई सल्हा दिनु होला है हजुर
@laxminakarmi28923 жыл бұрын
Neta Mantri Ya Pradhan Mantri ko Aadesh Vaye Pugxa. Baaki Kaam Hakim le Garxa.
@rajutamang19073 жыл бұрын
मैले कृषी लोनको सबै कागजत पुर्याको छु । मेरो जग्गा पनि रोक्का गरेको छ ।अहिले सम्म मलाइ दिएको छैन लोन किन हो ।दुइ महिना भै सको यसरी पनि हुन्छ ?😭😭😭
@arjunmuna7702 Жыл бұрын
Jagga rooka bahera paisa napaunu thulo bidambana
@hikmatmalla75973 жыл бұрын
हेर्ने भय तुरुन्तै मेरो डकुमेन्ट्री पठाउछु काम को पनि भिडियो पठाउछु
@buddhimajhi383 жыл бұрын
Kura matra ho hajur jga dhito rakera linxu vanda 8/9%vanuhunxa hakimsabhajur?????
@geetaraee29103 жыл бұрын
Krishi loan lina jada aile lagani nai hudaina bank sanga paisa nai xaina vnne kura vyo ta k ho kura?
@jonishlimbu3464 Жыл бұрын
Sar nmskar myle kurasi lon chlayko khoy biyaj 12 parsen vnda bdi nai xt
@lokgurung199310 ай бұрын
सुन्तला खेतिको लागि कर्जा ब्यबस्था के छ होलस
@hikmatmalla75973 жыл бұрын
मैले त धितो र डकुमेन्ट्री पूरा दिय फिल्डमा कार्य भैरहेको छ फेरि पनि किनपायन हो ला हजुर
@pusparajmalla-r5c2 ай бұрын
कूर्षि लोनको धितो चाहिन्छ कि नाई मलाई पनि कुखुरा पालनको लागि लोन चाहिएको थिय
@samsadPun7 ай бұрын
बिदेस देखि फर्के को कस्तो मलेन लिन आउदैछु बने र आउने होकि कस्तो सिस्तम हो
@deepakchand83512 жыл бұрын
Sir ma sit na ta aafno jamin x na ta ctevt ko certificate x thekkama krishi gareko dherai bho,ma jasta garikhane kisan dherai xn ,hamilai pani sarkarbat upexya x ki.
@yagyarajsahu4186 Жыл бұрын
बिश्व फलफूल कृषि तथा पशुपशंपालन फर्म छत्रेश्वरि गाउँ पालिका वडा २
@tuterbibek35763 жыл бұрын
Durgam kota xa ki nai
@anilgm6692 Жыл бұрын
I am intrested
@dangurung50563 жыл бұрын
मेरो पनि कृषि तथा पषुपङ्छि फर्म छ तर फर्म सङ्चालन भयको जग्गा बाबाको नाममा पुर्जा छ मैले कृषि लोन पाउछु कि पाउदिन?
@samsadPun7 ай бұрын
बिदेस देखि नेपाल फर्किने हरुलाई लोन दिन्छम बन्नुहुन्छ फर्किने घर नेपालत होलानी के कुरो गरेको हो
@rajulama12253 жыл бұрын
Krisi training ko bisayama chai k6ta???
@Sagartmg232 жыл бұрын
Bank loan kaile khulxa vanu
@Kes-c5k2 жыл бұрын
bank ma man marji ko kam hunxa aafno manxe lai chadai hunxa aafno manxe xain bhane kahilai pni hudain
@chandrapradhan65343 жыл бұрын
Agricultural products marketing n processing will be more conducive for lending of agricultural credit.
@hemrai10963 жыл бұрын
Tar paychawala mattra
@ramkrishnasilwal30013 жыл бұрын
म आहीले बीदेस म छु म नेपाल आयर बाख्रा पालन गर्न चाहन्छु यस्को लागि कसरी लिन सकिन्छ
@evergreenmedianetworkpvt.l42693 жыл бұрын
सुरुमा नेपाल आउने ।। त्यस पछि बाख्रा पाल्ने, बाख्रा फर्म दर्ता गर्ने अनि प्रोसेस गर्ने ।।
@amarthingofficials61913 жыл бұрын
Bina dhito loan dinu pareyo
@abiseklama4275 Жыл бұрын
byaj minah vanxn tara ma kukhura byaba saayama duber byaj nahaale ko 3 mahina vo krisi bikash bank ko staff chithi bokera gharmai aipuge aaba k garne?
@bhimbahadurkhatri86633 жыл бұрын
नमस्कार सरको कुरा सुन्दा बास्तबिककिशान लाई ॠणलिन गाह्राे छैन भन्ने बुझिन्छ ।(खत्री बहुउद्देश्यीय नर्सरी तथा कृषि फाम )चौरजहारी न.पा.-१२रुकुम (पश्चिम् )६प्रदेश नेपाल
@Hamro_Pahad3 жыл бұрын
Commission diyera matra pauxa. Hamro district ma bichauliya bina pauna garo xa.
@padamgurung6734 Жыл бұрын
Parishti herera karja dinu paryo bànkle help garnu paryo
@punyashiwakoti95666 ай бұрын
Kura ta Sahi garnu vo sir tar paisa nakobali loan approval vayen ta hjr
@ranjitkhanal2272 Жыл бұрын
धितो राखेर लोन त देछैन बिन धितो के देला
@Mrprofasionalyt11 ай бұрын
कृषि विकास बैंकले दिने लोन भानेको सीमित झोले आफना 10 जना मात्राई हो किसान लाई हैन भ्रममां नपरौ
@foudaphagamipun7766 Жыл бұрын
Maile pokhara ko krishi bank ma loan apply gareko tra wasta garena mukh hernerahixa
@punitayadav22003 жыл бұрын
Loan band x kahile khulx. Mero dhito valuation pani bhaesakeko x.
@bajagainsahadev Жыл бұрын
यो हाकिम को कुरा चित बुज्जेन । यो सब भन्ने कोरान हो। लोन लिन कति गारो हुन्छ। धेरै झुलाउछन
@tankachhami21243 жыл бұрын
Hami pani ampadgaba parim sar
@kismatlingkhimlimbu55672 жыл бұрын
बैंक बाट ५ किल्लो मिटर को दुरि भन्दा टाढा लगानि गर्न सकिनदाईन भन्नु हुन छ यो साचो हो??ताप्लेजुङ
@purnajaishi32652 жыл бұрын
हावा कुरो नगरम हामीलाई थाहा छैन र
@manishjoshi9912 Жыл бұрын
Bajhangh ma kirsi loan chhaiyeko thiyo Tara bank ka karmachari le Matlab garena Mero kura sambandhit thau samma pugos
@nawarajniroula13843 жыл бұрын
Krisi logon Lina neta ko pawar chahinxa
@jibachhsah94333 жыл бұрын
Krishi karaja linko lagi kun kun paper liyer Bank janu parxa?, paper pani herai dinnu paryo??, ra batai dinu paryo ki thyo paper kun kun office ma gayer lin minxa???, sister.
@Kes-c5k2 жыл бұрын
Kota pni aafno maxe lai ta ho ni
@deepakdankoti59822 жыл бұрын
सर मलाई नि लोन चायको छ केके गर्नु पर्छ होला कसरि लिन सकिन्छ होला