आक्रामक प्रचण्डले गरे षयन्त्रको चिरफार; जाँदा जाँदै PRACHANDA ले सबैको खोलिदिए धोती

  Рет қаралды 1,509

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

26 күн бұрын

EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#prachanda

Пікірлер: 5
@Pnpmediapvtltd
@Pnpmediapvtltd 25 күн бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@humgurung7361
@humgurung7361 25 күн бұрын
हो हो प्रचण्ड ज्युले सहि र तथ्यको आधारमा बोल्नु भएको छ ,अब देशमा फ़ेरि भ्रष्टाचार र बेथितिको श्रीगणेश हुनेछ ,भ्रष्ट ओलि र देउवालाई हामी आम जनताले कार्वाही गर्नुपर्नेछ ।
@lazarusmulbasi2717
@lazarusmulbasi2717 25 күн бұрын
शेरे र केपी लाई लाज सरम भन्ने केहि छैन। भूटानीशरणार्थी र गिरीबन्धु टी स्टेट बारे जनताले राम्रो सँग बुझेका छन। अब कांग्रेस र एमाले भन्ने लाई कहिले भोट हाल्ने छैन जनताले।
@VV-vo6xm
@VV-vo6xm 24 күн бұрын
अब पनि “ झोलेहरु “ ले नबुझने हो भने , यो देश यसतो दॅूघटनामा जादै छ जहावाट फॅकेर आउनु भन्ने मात्र दिवास्वप्न हुनेछ । “ चेतना भया “ !
@user-qd2gi9gw3p
@user-qd2gi9gw3p 25 күн бұрын
Parchanda jyu yahi shamidhan yak dam thik chha yarpot bat tanka tan sun vitraunu pauchha aha kati ramro shambidhan
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 28 МЛН
Pleased the disabled person! #shorts
00:43
Dimon Markov
Рет қаралды 31 МЛН