धर्म परिवर्तन मान्छेको नजरमा वा हिन्दुहरूको नजरमा अपराध भयता पनी परमेस्वरको को नजरमा सत्य र सही बाटो ईस्वर को बाटो हो।
@khedub44913 жыл бұрын
नेपाली बौद्ध बुद्ध लाई हिन्दु र इसाई ले खतरामा पुर्याउने भो।
@Dhan24353 жыл бұрын
Isai le hindu ra bouddha lai target rakheko xa. Kirat haru ta jhan masiyo.
@khedub44913 жыл бұрын
@@Dhan2435 नेपालमा बौद्ध मास्ने इसाई मात्रै होइन पहिले त हिन्दु थिए अहिले इसाई
@biologysciencedipen93223 жыл бұрын
Proud be Nepali Christian. Thankyou CB Sir and Yoho TV
@krishnapun20672 жыл бұрын
praise God.thank you journalist jiu and thank you CB jiu for your blessed testimony and great mission and vission to bring newness being opened politic party Social Ekta party (SUP)in Nepal.but seek the seat of kingdom of heaven not seek the seat of local and federal, rastriye savha and parliment post
@bhubankumarchhetri33113 жыл бұрын
10% भेटी खान पाए पछि बाहुन हरु जति सबै पास्टर भए ।
@nareshgiri74793 жыл бұрын
पैसा को प्रलोभनमा धर्म परिवर्तन गराउने । अशिक्षित , दलित , जनजाति , गरीब आदि समुदाय लाई ताकेता गर्दै धर्म परिवर्तन गरेको छर्लङ्ग छ। तर मनै देखि कृचियन धर्म मान्ने को संख्या जिरो छ ।
@manmohanadhikari12853 жыл бұрын
Kura bujhnu xainn tathanam boldine
@जीवनलिम्बु3 жыл бұрын
तपाईं को कुरा सत्य हो भने रोइकराइ गर्नु पर्दैन पैसा खाउन्जेल क्रीस्चियन मा बस्छन पैसा खाको भोलि पल्ट हिन्दु हुन्छन र नेपाल मा 0 हुन्छ नित क्रीस्चियन किन्रु रुनु हुन्छ
@rabitowaang7383 жыл бұрын
Interested interview
@deepakshrestha38203 жыл бұрын
Great leader cb gahtraj praise the Lord ✝️🙏🌺
@Btlp44443 жыл бұрын
नियम कानुनहरू बाइबलमा प्रशष्त छ देसको सबै असल कानुन बाईबलको ब्यबस्था अनुसार बनियको हुन्छ त्यसैले बिकसित राष्ट्रमा बाईबल छोएर सपथ खान्छन्।
@thechaser29733 жыл бұрын
यो अन्तर्वाता हेरेर मलाई चै हिन्दू हरु सामन्ती शोषक हरु हुन भन्ने प्रस्टै भो।येती को तर्क पूर्ण कुरो बुझेर पनि नकरात्म्क भावना राख्ने बाहुन हरु यो देश को परम शत्रु नै हुन भन्न् केही आपत्ति भएन।
@Kandangwa98443 жыл бұрын
Khul
@balkrishnabhattarai13053 жыл бұрын
बाइबलमा हात राखेर सपथ खानेले नै आतंककारी जन्माएर हतियारको व्यापार गर्छ्न।
@thechaser29733 жыл бұрын
@@balkrishnabhattarai1305 बाइबल ल्याउने पनि बाहुन, बाइबल मा हाथ राख्ने पनि बाहुन, होली wine खाने पनि बाहुन। यो भन्दा अझ कत्ती नाङिने! किन ठुलो खोक्ने!
@जीवनलिम्बु3 жыл бұрын
सहि हो
@thewannabeinvestor82683 жыл бұрын
If you can convince, convince them, influence them, change them. That was a bold statement by Gahatraj. Open challenge to so called Religious leaders. by the way I support the idea to make Nepal one and only Hindu nation.
@sadrakthapa1083 жыл бұрын
धन्यवाद पत्रकार ज्यु जो समय देर आदर गर्नुभयो।
@nepalivlog24602 жыл бұрын
God bless cp gahajraj ba
@jsrajuraju29443 жыл бұрын
उहाँ साँच्चै संसारको उत्पत्तिभन्दा पहिल्यै ठहरिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभयो। १पत्रु. १:२०
@anishshahi88793 жыл бұрын
praise the lord
@SanuSanujejusislordamen3 жыл бұрын
good job c.b sir. God bless you.
@rajyonjon83663 жыл бұрын
Jibram sir, I'm your regular viewer. But this interview clearly shows your prejudice over Christianity. This leads us to doubt that your charming presence and interview style with our figures is just a professional diplomatic strategy for the job.
@alpha78272 жыл бұрын
dollor maa bikekaa anpadh gawar haru . यो क्रिश्चियन धर्म जस्तो विभेदकारी धर्म कुनै छैन , तपाईं हरु ले ओरिजिनल खैरे ले लेखेको पढ्नुभएकै छैन र हो । किरात धर्म, बुद्धिस्ट धर्म , सनातन छोडेर यस्तो रन्डी जिसस को पछाडि नलाग्नुस् ।
@acharyadinesh1923 жыл бұрын
Praise the Lord 🙏
@ganeshkarki83923 жыл бұрын
जिवराम बा सलाम , हिन्दु को बश्र लगाउने को अहमताले देश धार्मिक बिखण्डन हुने पका भएछ ....
@saralasunuwar62323 жыл бұрын
God bless you.
@rabirai26083 жыл бұрын
God bless you sir
@diparai84953 жыл бұрын
Amen praise the lord 🙏
@premkarki45953 жыл бұрын
प्रफेक्ट अन्तर्वार्ता अध्यक्ष सि बि ज्यु
@dawatamang22053 жыл бұрын
good interview si
@maheshbk8363 жыл бұрын
बुझ्नेलाइ सिरखन्ड ,नबुझ्नेलाइ खुर्पाको बिड्🤗
@netrajlimbu43823 жыл бұрын
Ati vyo
@जीवनलिम्बु3 жыл бұрын
God bless you cg sire
@balkrishnabhattarai13053 жыл бұрын
ए महासय हप्तामा कमाईको 10% पादरीलाई दिएपछि कसरी आर्थिक सप्पन्न हुन्छ?
@shadowgurung90053 жыл бұрын
tyo paiisa church ma garib bachha amma daju vhai aauchan..tasko khana ko lagi launako lagi ho..tyo church ko lagi hoina sir.. church ma sabie jana dhani hudinan..praya sab jana garib nai huchan..sanibar sukrabar khana pakcha...dheire jana hunchan...kolla dencha paiisa sir..sabie church ko manis vhara... Church ko kharchoko lagi prayog huncha sir🙏🙏🙏
@devrajpathak14143 жыл бұрын
मेलै देखेको घरको एक मात्र छोरो मर्यो थुप्रै क्रिष्चियन हरु आए प्रार्थाना गरे तर किन बचेन? प्रर्थाना पोजेटिभ भाईव हो यसले सकारात्मक प्रभाव पार्छ भन्ने कुरा हिन्दु धर्म को योग साधना असल सद्भाव र चिन्तन बाट पनि प्राप्त गर्न सकिन्छ।
@rajendralama66853 жыл бұрын
10%cristian Huda ta uhaharulai tanb vaisakyo vane 50%vayo vane ta direct galama paso lauxan
@Ghumantemagar3 жыл бұрын
Please Bring in your interview AP party messih president: Bharat Giri too.
@bodhrajdahal13 жыл бұрын
हावा कुरा याे क्रिश्चियनकाे कसरी पत्याउनु ।
@nillama57033 жыл бұрын
फेरि ल्याएछन् मिडिया ले यो बिजाति र दलाल लाई. यो धर्मआन्तरण गराएर धर्मिक दृन्द गराउन चाहने यो दलाल लाई देश निकाला गर्नु पर्छ 👊👊👊
@aashishkhalingrai3 жыл бұрын
Lets not create violence and hate by Religious intolerance. Should focus on development and prosperity of our country. 21st century, no any nations are bounded by specific religion.
@lekhnathsharma17453 жыл бұрын
यसले पुरै भ्रम सृजना गरेको छ।यस्तोलाई पनि इन्टरभ्युमा ल्याउने जीबराम जी?
@HAPPY-zs1ge3 жыл бұрын
सबै धर्म लाइ सम्मान गरौं बाजे 😁😁😁
@Christianmedia-i6e3 жыл бұрын
Ekdin Hajur le pani prabhu yeshu lai chinnu parne samay aucha
@evanpluto78623 жыл бұрын
bahunbad vaneko ehi ho ... manxe ko astha bichar man pardaina vane tesko ninda garnus na manxelai yesto testo kina??? padhelekhera ne gawar kina??
@alpha78272 жыл бұрын
@@HAPPY-zs1ge dollor maa bikekaa anpadh gawar haru . यो क्रिश्चियन धर्म जस्तो विभेदकारी धर्म कुनै छैन , तपाईं हरु ले ओरिजिनल खैरे ले लेखेको पढ्नुभएकै छैन र हो । किरात धर्म, बुद्धिस्ट धर्म , सनातन छोडेर यस्तो रन्डी जिसस को पछाडि नलाग्नुस् ।
@monikatamang26543 жыл бұрын
👍
@anilbayalkoti98733 жыл бұрын
Best speech from CB Gahataj. God bless you.
@jibrajbhandari30113 жыл бұрын
Sibiraj ji ko prasna ekdam ramro tapai k emej kantipur telivijanlai siddyauna aako hora? Haha badar baun
@rsdulal52953 жыл бұрын
धर्म परिवर्तन गराएर कृष्चेन बनाएपछि नेपाली नेपाली जुधाएर फुटाउन र एकता भंग गरि विदेशी ले राज गर्न सजिलो हुन्छ र विदेशीले जे चाहेको हो त्यो पाउन सजिलो हुन्छ । त्येसै कारण गाउँ गाउँमा चर्च खुलेका हुन्।
@safalneupane68943 жыл бұрын
Afno nam man naparera change garne , Dharma man naparera change garne esto manche desh ko lagi ekdam khatranak huncha . Tmro ishu le chaheko bhaye tmi ishu kai santan ko rup ma janma lintheu .
@indurai56113 жыл бұрын
जतिनै आरोप आछेप लगाएता पनि परमेश्वर सत्य हुनुहुन्छ।यीशु मात्र यो देशको मुक्ति दाता उद्धारकर्ता हुनुहुन्छ। उहाँ दूारा मात्र अनन्त जीवन र स्वर्ग भित्र प्रवेश गर्न प।इन्छ। तल्लो स्तरको प्रश्न र विचार व्यक्त गरेर सँधै आत्मामा अन्धो नबन्नुहोस्। यसले तपाइलाई नरकमा जलाउँछ।ज्यादा आरोप लाउन छोडनोस्।मानिस सबै माटोले बनेका हुन्।कोही ठूलो र सानो जातले हुँदैन। परमेश्वरले तपाइको तुच्छ विचारमा परिवर्तन ल्याइदिनुभएको होस्।
@safalneupane68943 жыл бұрын
@@indurai5611 ahni Hamro bhagwan chai . Afno kitat dharma ko matlab chaina bideshi dharma ko etro prachar . Malai mero dharma le garxa nyanye annaye . pralobhan , paisa ko jhut garera malai dharma mannu chaina .
@indraprasadangandambe47133 жыл бұрын
मेराे तर्फबाट तँपाईहरु सबैलाई :- जय मसिहका साथ हल्लेलुयाह :-/ AMEN :-/ अामेन :-/
@pashupatisubedi74393 жыл бұрын
जिबराम भन्डारी जी नमस्कार। तपाईले गहतराज सग अतर्बाता लिदा त क्रिसियन धर्म को लागी मल जजल को काम गर्योनी तपाईले जानेर होकी नजानेर बार्ता गरेको?
@rprijal4093 жыл бұрын
बिदेशिले डलर नफिटेको भए लास फाल्न २० ४० हजार कहाँबाट अाउछ अनि ठाउँ ठाउमा चर्च बनाउन लाखौ करोडौं कहाबाट अाउछ यस्ता पश्चिमा का युरोपपियन खेतालाहरु ले नेपाललाई युद्धमा फसाउन खोजिरहेका छन सचेत बनौ यस्ता खेतालाहरुलाई बेलैमा ठेगान लगाउ जय देश जय नेपालि
@rambhaktabista98533 жыл бұрын
हावा कुरा गर्छ फटाहा
@जीवनलिम्बु3 жыл бұрын
i love you my jesus God my life my love jesus christ
@madhutamang87723 жыл бұрын
😭😭😭😭😭
@balkrishnabhattarai13053 жыл бұрын
धर्म बेचेपछी महिनाको कति पैसा आउँछ खैरे बाट कृपया जानकारी गराउनु होला।
@biologysciencedipen93223 жыл бұрын
10 लाख Dollar. पैसा पाउने भए सबै लोभि बाहुनहरू Christian हूने थिए।
@balkrishnabhattarai13053 жыл бұрын
@@biologysciencedipen9322 झुठो नबोल्दा हुन्छ। हाम्रो जिल्लामा बनेका चर्च गएको छु भेटी तिर्ने हैसियत नभएका मान्छे देखेको छु त्यहा तेत्रो चर्च बिना पैसा कसरी बन्यो? अर्को आवास सहितको चर्च बन्दै छ त्यहा ठूलो एरियामा जहाँ करौडौ खर्च लाग्छ। त्यहाका विस्वासी बाट दशांक भेटी उठाउने हैसियत कसैको देखिदैन। भनेपछि बिना डलर कसरी तेत्रो संरचना बन्छ? डलर बाट संचालित छ्न भन्ने कुरा परिणामले देखाउछ।
@biologysciencedipen93223 жыл бұрын
@@balkrishnabhattarai1305 जो सग जे छ, तेहि दिने चलन छ। जग्गा हूनेले जग्गा, पौसा हुनेले पैसा, सिप हुनेले काम, त्यसैले चर्च भवन निर्माण हून्छ। के नौनाडिदेखि बल लगाएर बिरोध गर्छौ? सक्छौ भने मन्दिर, बिध्यालय, हस्पिटल बनाउ?
@balkrishnabhattarai13053 жыл бұрын
@@biologysciencedipen9322 कुतर्क नगरौं है।
@एस्तरकुँवर3 жыл бұрын
1 करोड पाइन्छ
@arpan23423 жыл бұрын
पत्रकार हुनुहुन्छ कि हजुर हिन्दु को प्रबक्ता जस्तो लागो
@Nep.Prazol3 жыл бұрын
Patrakar le devil's advocate bannai parxa. Jasto kura non christian le christian lai sodhan ra vanxan tyi kura garnu parxa patrakar le interview lida.
@saraswatichhetry10713 жыл бұрын
Freedom of religion is constitutional right. I do not believe in any religion - i believe in humanity.
@suryakhatri86293 жыл бұрын
गहतराज भनेको सुनार हो ।।बिदेसि को दलाल
@surajadhikari26403 жыл бұрын
रास्ट्रीय मिडिया बाट झुठो पनि कति ठूलो झुठ बोल्न सकेको होला! एक महिनामा प्राथना गरेर क्यान्सर बिसेक होला ??? युरोपका चर्छ का पादरी चै मर्दैनन ?? फटाइ को पनि सिमा हुन्छ्न ? अध्यात्मिक प्राणिहुनु र अन्धबिश्वासी हुनु फरक हो। सत्य चै के हो भने ? नेपाल मा जातिय विभेद थियो र त्यस्ले तत्कालिन दलित जातिलाइ विभेद गरेको थियो तर आज त्यो अबस्था छैन । आज सम्मान जनक अबस्था छ र हुनुपर्छ। क्रिश्चियन भएपछी जाड रक्सी खादैन रे ! अनि युरोप को रक्सी चै समुन्द्र मा फ्याक्छ ??? होलि वाइन भनेको जाड होकि हैन ??? कि फलाहार हो ? चरी बहादुर लाई पशुपतिनाथ ले सद्बुद्दी दिउन।
@bibekshrestha86393 жыл бұрын
The interviewer seems to be intentionally racist starting from the question regarding his name and caste. The interviewer should be educated enough to know about what Journalism is all about !!!
@ramchandrakarki76933 жыл бұрын
Nepal ma sabbhanda bigreko ko xa bhane tyo bahun ho
@rox29263 жыл бұрын
Dolor Ra euro ko kamal
@aatmaramramtel56903 жыл бұрын
एस्लाई पत्रकार कस्ले बनाए छ घमन्डी पाखन्डी रहे छ
@krishnakadel77893 жыл бұрын
VERY GOOD INTERVIEW I LIKE TO SAY FOR JIBRAM SIR ( usako bigat dekhaedeno parteayo ni tyo pahelo coat kaha bata yayako tiyo) ???
@balkrishnabhattarai13053 жыл бұрын
खैरेको दास । यहाको इसाई बन्नु भन्दा पहिला आर्थिक ब्याग गराउन र इसाई बनेको पछीको आर्थिक हैसियतको बारेमा पनि जानकारी पाउन सकिएला?
@ooooooooooooooooooooooo71803 жыл бұрын
Dhoti ko daas
@balkrishnabhattarai13053 жыл бұрын
@@ooooooooooooooooooooooo7180 येशुको नाउमा स्वास्निलाई पादरी संग सुताउन तयार हुने कुकुर आफ्नो सक्कली अनुहार देखाएर बोल अनि बहस गरौंला ।
@evanpluto78623 жыл бұрын
@@balkrishnabhattarai1305 timro dharma le sikako sabda sarai ramro sanga byakta garnu vo dhanyabad.
@balkrishnabhattarai13053 жыл бұрын
MCC जस्तो रास्टघाती कुरामा कुनै इसाई नै बोल्दैन । जिबराम जि अन्य कुनै कार्यक्रममा MCC को बारेमा प्रश्न गरिदिनु होला।
@thapabikashbikashthapa9313 жыл бұрын
Nepal buddhist country hanu parccha
@buddhakulung19103 жыл бұрын
Christian haru lai Nepal bata khedaunu pardax natra sabai jat jati ma kalaha lyaune x. Hami kirat haru ma pani yo rog le xoiyeko x Tara hami le bahiskar garnu pardax dharma paribartan garne haru lai?
@LB-9173 жыл бұрын
क्यान्सर ले मरेको मान्छे कतै प्राथाना गरेर बाच्छ यस्तो फटाहा कुरा बोल्छ । क्यान्सर हस्पिटल धेरै यूरोप मै छन धेरै
@bhojprasaddahal35073 жыл бұрын
यस्ता धार्मिक बिखण्डन गर्ने र जातिय सदभाव भडकाउने खालका पात्र हरुलाई नल्याएकै बेस।
@sherkumarlimbu76046 ай бұрын
Nepalma khistan hindu bidesi Dharmho nepal mundhumiko Dhalooho parkitigdesa ho Ahinduko desaho hindu bhartma
@arpan23423 жыл бұрын
भण्डारी जि हजुर को सोच नै मलाई मन परेन हाम्रो समाज कुसंस्कार ले भरिय को थिचो मिचो मा प्रेका छन कहिले सोच्नु भाको छ
@जीवनलिम्बु3 жыл бұрын
यो पत्रकार ईन्डिया को हिन्दु ब्राह्ममण बादी धर्म निरपच्छेता लोकतन्त्र बिरोधि हो
@arjunpariyar11983 жыл бұрын
हिन्दु धर्म मान्ने मान्छेको.. जनसंख्या कम्ति भयो नेपाल मा..
@bikramadhikari93153 жыл бұрын
Rip firingi gahat raaj
@narendrabikramkathayat28513 жыл бұрын
जिवराम भण्डारी पत्यार यस्ताे अन्तरवार्ता लने।
@meghapaudel62513 жыл бұрын
Yasto pani interview line jeevaram sir,Kati paisa hata paryo.I never watch yr program,paisa paya bhandaima aama lai ni bechane
@meghapaudel62513 жыл бұрын
Yoha tve&jeevaram murdabadh
@ramchandrakoiri52303 жыл бұрын
Christian ko mulmantra prem ho haami goro hos ya kalo hami hello bhanchham paisaa ta hindu le bhagwan ko naau ma mandir ma thagne kaam hunchh ke bhagwan le paisaa khaanchh ? Yesu bhannu ko arth nai ho aascharya kaam ho , aamaa bubaa ko samman nagarne maanchhe christian hoin . Tapaai ek choti bible padhnus ani balla bible prati ko bhawana change garnus .
@davidrai36512 жыл бұрын
Kura suna hau patrakar mitra.
@ajaykumarsubba25073 жыл бұрын
Potrokar jiu le bohutei ramori bujhai dinu bhoyou christen ko bisoy ma . ALIK ASSOLLI mongul bornako mul'bashi horulai . Sokkili mongul bornako ghatok sodoyentro horulai . (christeni chal khel) ASSOLLi RO SOKKOLLi ko artho ke ho. Sokkolli horule le hami assolli horulai futtai sokkiyo. Hami horu batei hamrei manchhe chudawodei ladei arkei somudai bhonnu thalyo, bichar gornu hos yo christen horu kotti ghatok ho yo dhorm ko horu. Britis poletiks.
@davidrai36512 жыл бұрын
Dalarma loplagyobhany Auna timipani Auna batokhulachha. Kina Ralkad chhaub batokhula chha u come.
@arpan23423 жыл бұрын
यो मान्छे म आफै जातिय घमण्ड जस्तो लागो भण्डारी जि।
@chandrarai623 жыл бұрын
Junai pni darma mane pni darma bujer darma maninxa hoina ra maine pni christian darma bujeko xu ra manxu ma pahila kirat darma manthe but ahile sachi ra satya darma manxu I am christanity
tapaiko sadiyou dekhi ayeko grantha ma kasari sangharsa garne .. tyo ganthra galat ho vanna sakinthyo ra
@sadrakthapa1083 жыл бұрын
सतिप्रथा थियो पत्रकार जिका कोही सतिजान बाध्य गराइएभने ?
@shishirgurung51584 ай бұрын
Yo program ma jat vat ko kura kina gariyo… patrakar le pani sodhne prasna hora yo… kun jat k kaha… sano thulo… anway very informative interview overall…
@laxmangc97103 жыл бұрын
Business
@Jastinakk2343 жыл бұрын
Yo patrkar k boley ko yo bhahun hindu darma ma manxy marchan kristan le manxy marchan?
@Kandangwa98443 жыл бұрын
डाका प्राथना गर्दा क्यान्सर निको भोरे साले गहते झुटको सिमा हुन्छनि
@BikeNepal003 жыл бұрын
Only idiots follow such barbaric Paganism. Pastor are having high time making fool out of innocent Nepalese. This is done all to change the demographics of Nepal. Everyone in Nepal should follow their indigenous religion like Buddhism, Hinduism, Kirant ,etc. Why government isn't taking action against this forced conversion? Anyone who don't know, Christianty is a Paganism not a true religion, that is every rituals and festivals in christianity like Christmas,Valentine's day, Halloween, Ester,etc. All have Pagan roots. How on Earth people can leave or forget the Enlightment of Buddha, Immense real life knowledge and spiritual knowledge of Vedas, and Bravery and teachings of King Yalambar. Actually, these pastors are getting money from American missionaries who take donated money of Churches and then give to marketing experts of a country and propagate fake information about the native culture. There is a great saying of Africa that says,"When missionaries came to Africa, Africans had the land and missionaries had the bible. And when the missionaries told Africans to close the eyes, missionaries had lands and African natives had the bible." Anyone who is thinking of converting to Christianity, first have research about the native religion and then take decision on what conclusion you came to. Do not ever convert because some of your friend converted or some of your relative converted. Nothing is free on Earth. Anyone who says Jesus heals illness rather than Ayurveda or modern medical science or Yoga or Buddhist spiritual pracrice with tibetan herbal science, here is a big FUCK for you , Dickhead. These people will end up becoming slave of pastors and missionaries and will have the country sold to foreign forces. Nepalese Hindus and Buddhist shouldn't be this secular and tolerant that some ill-minded people come and play with the belief of the country. I hate how people can be this tolerant . Unbelieveable.!!! And the next closest thing to Christianty is Islam. Their ideology is almost similar. These two religion had done more damage to humanity than any other thing on Earth. Take Afghan crisis, Holocaust, Famine in West Bengal, Ww1, Ww2, Arab war, Genocide in Africa, and manymore. All inhumane and ruthless incident happened because these two barbaric religion wanted superiority over others. Nothing more. Even in Europe and West, Hinduism is the fastest spreading religion. People are loving the teaching of Vedas, Purans and Yoga, which are all given by Hindu saints to this world. It is ridiculous that people from the birth place of all these beautiful teachings and spirituality, are not admiring about the knowledge of their own ancestors and believe the fake words of a person sold for money. Om mani padme hum Buddham Saranam gaccham ☸️🕉️
@Bootle_Royale3 жыл бұрын
Mandir gumbavanda badhi church kasari vandain, yaha mandir gumba banaun rajyele bajet sida 90% rakam bhudivitra 10% ko kam garne ani church khristianharulae aaphno pasinako kamaele banauxau
@ramchandrakarki76933 жыл бұрын
Nepal ma sab lai free xodeko xa aruko des bhako bhae hamilai k k garne thiyo
@wretchedwringer3 жыл бұрын
Redemption is needed for all sinners who repent
@Nepse.nepali3 жыл бұрын
यस्ता धार्मिक वेस्याहरुलाई तपाईँको कार्यक्रममा अब देखि नल्याउनु होला । यी कपुत हरुलाई प्रोत्साहन होइन दुरुत्साहन गर्न जरुरी छ
@RamKumar-fy2vg3 жыл бұрын
Dollar ko vaari darai chh
@sandeepkc22503 жыл бұрын
sila kuku ree
@bijaykhatiwada75013 жыл бұрын
Yako k interview la ko hola
@satyabichar71263 жыл бұрын
Parthana garer kaile manxe bachxa nahune kura garxa kami le
@pankajuprety92163 жыл бұрын
Feri prathana garera ajambari banaunu parthyo ni ama lai 😂😂
@jeetbdrlama31533 жыл бұрын
Patrakar jyu tapaile ti bhumiputra mongol aguwa sanga dharmako barema antarbarta liyera dekhauta?hinduko matlab ke raichha bhanera bataidine chha bujhnu bhayo?
@rajukoirala99843 жыл бұрын
C.B sir le PRABHUPADA ISKON ka founder bare pani hernuhuna anurodh.
@anilbayalkoti98733 жыл бұрын
Dharmikta lae rastra lai ucaldacha. Dharma lae adharmik banauda cha ra?