Рет қаралды 8,670
Tamu Lhosar/Lhochhar 2080
पूर्बी लन्डन तमु परिवारद्वारा आयोजना गरिएको ल्होसार/ ल्होछार कार्यक्रम Dagenham स्थित Fanshaw Hall मा एकदमै भब्यताका साथ सप्पन्न भयो।
नेपालबाट आउनु भएको अत्यन्तै चर्चित लोक दोहोरी कलाकार चिज गुरुङको प्रस्तुतिले कार्यक्रम अत्यन्तै रमाईलो भएको थियो साथै तमु परिवारका सदस्यहरुको प्रस्तुतिले सुनमा सुगन्ध थपेको थियो।
camera : Susshiv Gurung & Usha Gurung
Organiser
East London Gurung Family U.K.(पूर्बी लन्डन तमु परिवार यू. के.)
c n p krishna Gurung 2024
यस च्यानलमा रहेका गीत सङ्गीत तथा video हरु copy अथवा download गरि अर्को च्यानलमा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कानुनी कारवाही गरिनेछ।
mail me for any inquirees
gurung_krish@hotmail.com