कुण्डलीमा वैदेशिक याेग छ कि छैन

  Рет қаралды 1,871

Shree radhakrishna jyotish paramarsha

Shree radhakrishna jyotish paramarsha

Күн бұрын

आदरणीय ज्योतिष जिज्ञासु मित्रजनहरु ! श्रीराधाकृष्ण ज्योतिष परामर्श च्यानलबाट विभिन्न समयमा जिज्ञासा मुलक भिडियो प्रसारण भैरहेका छन् । यो च्यानलबाट भिडियो प्रसारण गर्नुको उद्देश्य जनसाधरणमा पनि आधारभुत ज्योतिषीय ज्ञान पुगोस् भन्ने रहेको छ । त्यसैले हरेक एपिसोर्टमा सोधपुर्ण हेरिसकेका कुण्डलीहरु उदाहरणको रुपमा दि(दिइकन संझाउने गरिएको छ । हाम्रो च्यानलबाट विवाह, सन्तान, व्यवसाय, स्वदेश, विदेश, नोकरी, गृह गृहसुख, दाम्पत्य सुख, दाम्पत्य विच्छेदन, ग्रह परिस्थिति, शुभ र अशुभ योग दशान्तर दशा प्रत्यान्तर दशाको सुक्ष्म विष्लेशण गरेर भिडियो भिजिटरले गरेका कमेन्टका आधारमा समस्याको सामाधान पनि गरिन्छ ।

Пікірлер: 6
@prakashkhatiwada-m4n
@prakashkhatiwada-m4n 2 ай бұрын
केनसर रोगको योग बारे बनाइदिनुहै केनसर योग मानिसलाइ
@govindaacharya49
@govindaacharya49 2 ай бұрын
❤❤❤
@krishnasharma6715
@krishnasharma6715 2 ай бұрын
गुरु दोकान खोल्ने मुहुर्त भय जस्तै विदेश जाने मुहुर्त हुन्छ कि हुन्न ? video बनाएर भन्दिनु पर्‍यो गुरु
@GuruNiure
@GuruNiure 2 ай бұрын
गुरू नमस्कार जोडुवा बच्चा कुण्डली कसेरी थाह हुन्छ यसको बारेमा भिडीयो बनानु हो ला
@govindaacharya49
@govindaacharya49 Ай бұрын
गुरुदेव नारायण ।मेष लग्नको कुन्डिल मा द्वादसेश गुरु द्वादश मा नै १ डिग्री मा छ्न र लग्नेश मङल ले दृश्टि दियको छ भने बिदेशिक योग कस्तो हुन्छ गुरुदेव्।
@hhhuhhhu4068
@hhhuhhhu4068 2 ай бұрын
अष्टमेश शनि द्वादशमा गएमा कुन देश जान्छ कस्तो हुन्छ ❤️🙏
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 5 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
घटस्थापना फूलपाती र टीकाकाे साइत
11:14
Shree radhakrishna jyotish paramarsha
Рет қаралды 167
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН