Motor हेरर थाहा भयो ,40 हजारको , काम चालू गर्यो भने साउ पैसा निकाल्न नी मुस्किल हुन्छ , जब मेरो 8 हजार motor र होलर छ त्यो मा हप्ता मै समस्या आउछ जाबो येा चाइना को होलर त्यो नी पिस्ने र कुट्ने दुबै , नामको लागि मात्रै काम छैन् येा मसिनको
@meroyoutube7058 Жыл бұрын
मेरो गाउ मा तिन ओटा लगेको थियो तेतिकै थन्कि राखेको छ
@दिनेशगौतम-च3ज Жыл бұрын
@@meroyoutube7058मलाइ दिनु न त
@ShivaSunari-pv8uf7 ай бұрын
@@meroyoutube7058के कारणले थान्किएको हो सर म किन्ने बिचरमा छु त ?
@hemrajbhandari82513 жыл бұрын
सजिलाे तरीकाकाे कुटानी पिसानी र विभिन्न काम गर्ने मेसिनरी सामान उत्पादन गरि बिक्री बितरण गरि किसानलाई सुबिधा उपलब्ध गराएकाेमा Skt नेपाललाई धेरै धेरै धन्यवाद ।
@remlalkhanal799810 ай бұрын
pitho motorist
@blackthought10372 жыл бұрын
म बुटवल को skt मा बुझ्न् गएको warranty भन्ने कुनै सामान मा छैन video मा मात्र रहेछ warranty भन्ने !जाबो haier को 18 20 हजार को सामान लिदा त warranty मिल्छ यसमा मिलेन फर्केर भर्खरै आय चित्त आलि बुझेन😶😶
@suryalalhengaju55063 жыл бұрын
SKT वाट सामान किनेको छु त्याहाँ सबै राम्रो छ मेशीन विग्रे पछि मर्मत सामान नपाउन्दा मात्र दुखी भयको छु
@sherbahadurpradhan28123 жыл бұрын
⁸
@yamsharma49993 жыл бұрын
Yo machine ma bini system xa ki nai ? ,
@nagendrakarki35022 жыл бұрын
सुर्खेत कता पाइन्छ सर?
@RimMagar-ew8idАй бұрын
यो मिसिन लियो भने राम्रै हुन्छ होला र सर
@newgalaxy95673 жыл бұрын
मेसिन मात्र दिएर भएन, बिग्रेमा मर्मत र मर्मत सामाग्री को पनि आबश्यकता हुन्छ
@CYTFF2 жыл бұрын
Honi
@khanalagrouvet37732 жыл бұрын
Hami sanga samparga garnushami saman upalabda garauxau sathai marmatgarxau
@Unknown-yl9gj3 жыл бұрын
machine सस्तो अनि parts चै महंगो । ढाड नओ सेक्ने। कम्बाइन मिल को जाली फेर्दा फेर्दै मान्छे डुब्ने । कम्बाइन मिलको जाली फलामको 3/400 भनियो तर यहाँ 1000 मा बेचिन्छ, hard जाली त देख्नै पाइन्न।
@grgramesh38273 жыл бұрын
यत्रो 29 मिनेट को video हेरियो समय मात्र बर्बाद भएको महशुस भो के अब सोरुम मा गएर यो video देखाउदै औजार हरुको मुल्य सोद्नु पर्ने होला? हामी किसान हरु ले हेर्न र जान्न चाहेको औजार कस्तो हो मुल्य कति पर्छ ?अरु वारेन्टी,फैनान्स,ब्रान्च यो त पछी बुझ्न् सकिन्छ ।आँखा टटायाे मुल्य को लागि हेर्दा।मलाई हाते ट्रयाकटर को मुल्य बुझ्न थियो।अब बाट यो च्यानल बाट अपलोड भएको video को खासै चासो राखिन्न।
@kumalkamal83153 жыл бұрын
Sir Tanahun ma xaki xain yasako sakha
@santoshgole66663 жыл бұрын
V good comment sir
@birendrabk2343 жыл бұрын
जानकारीको लागि धन्यवाद सर
@dildarlami41083 жыл бұрын
Malai chaahiya ko video balla herna paiyo Dhanyaabad jankari kendra laai ma jahur ko video nachhutai herne garchhu Aru pni कृषि sambandi video herna paiyosa Hajur sabai ko jay jay hosa
@rambahadurgurung78666 ай бұрын
Haina sir maile skt nepalko video dherai heriyo sabai krisi aujarmatra dekhe karpentar aujarko pani video banauna paryo
@chandrabahadurlimbu8345 Жыл бұрын
म झापाको झिलझिले बाट बूढो मान्छे । मलाई यो मेशीन चाहिएको छ सर । कसरी पाउनु सक्छु सर**😄😄🙏
@krishnabhattachan91353 жыл бұрын
sir नमस्कार म म्याग्दि बात हाम्राे म्याग्दि मा एस के टि काे दिलर छ कि नाइ अनि मलाइ धान झाट्ने मेसिन चाहियकाे छ कहा कति मुल्य मा पाइन्छ जानाकारि पाउन सर
@nirmalhumagain7305 Жыл бұрын
मेरो मिल 6 n 80 हो चामल निस्कने पट्टि एउटा प्लेट जस्तो होल भएको समान लाई सेलर को डन्डी ले सबै खाएछ ।समान दमक तिर भेट्न सकिएन ,तेता पाइन्छ कि??
@aapsaradd10832 жыл бұрын
Hamil dhan kheti garni lai ati khusi lago
@keshabthakurathi42902 жыл бұрын
दाई चप्पल बनाउने मेसिन को बारेमा नि भिडियो बनाइ दिनु पर्यो????
@dhaneshshah9543 Жыл бұрын
म रौतहट जिल्ला बाट छु सर मलाई पनि चाहिएको छ कसरी गर्ने होला भन्ने जानकारी पाउ सर
@vikramtmg8926 Жыл бұрын
मलाई पनि कुटानि पिसानि कम्बाईन राइस मिल लिन मन छ skt ko branch sinduli ma chha ki chhain sir jankari pauna????
@tikheram41683 жыл бұрын
राम्रो कम्पनी को products हो प्राय हाम्रो यो कम्पनी को सबै सामान युज गर्छौ ,
@lovelybbita39833 жыл бұрын
Dheyrai Ramro Cha sasto pani raicha
@jptkhichadinxu89932 жыл бұрын
sir le harek jila ma x vanu vayo sunsari jila ma kun tau ma x sir vandinu vhako vha thik huntyo
@ashokthapa1170 Жыл бұрын
मैले पनी यउटा धान कुट्ने मेसिन किन्नु छ कुन किन्दा राम्रो होला कोहि कसैले जानकारी दिनु होला
@buddhibahadurale4088 Жыл бұрын
सर अहिले चामल र पिसानि भयकाे मिल काे दाम कति छ हाेला सर अनि लम्जुङ्ग भाेलैटार सम्म कति लाग्छ डेलिभेरि गरेकाे सर पिलिज भन्दिनु पर्याे
@prakashsharma43793 жыл бұрын
good atinai upyogi lagyo . diler biratchok morang ma chha chhain.
@kamalsaru78842 жыл бұрын
Sir yo SKT machine ko diiller syangja jilla ma raheko xaki nai sir jankari paya aabhari hune thiya
@chakrasunuwar8413 жыл бұрын
मलाई नि एउटा् चाहियो। ईटहरी मा कोहि डिलर भए जानकारी पाँउ न।
@RatnaBahadurPulamiMagar10 ай бұрын
कम्बाइन मिलका दुई ओटा मोटर जडान गरेर 8नम्बको होलर मिल चलाउन सकिन्छ किनाई सर
@tikarambk19783 жыл бұрын
Ramro lagyo sir hajur ko kura
@BirkhaTamang-yf7px Жыл бұрын
Hello sir ma chai solu khumbu kata solu khumbu ma sakha xa ki xaina hola
@lalbohara77212 жыл бұрын
नमस्ते योमसिन को पार्ट खराबभय कहाँ पाइन्छ ।धानकुटने मसिनको चामल साफनिकाल्न घुमाउने नटको चुडि सिलिप भयकोछ मिल्छकिमिल्दैन किरपया सहयोग गरिदिनु होलाशर ।धनगडिमा पायन
@jaayraai64443 жыл бұрын
Honda ko brushcutter lai dhan katne machine pauxa ki paudain?
@मेरोदेशनेपाल-श7ठ2 жыл бұрын
ल दामी छ धान कुट्ने र पिठो पिस्ने मिल म चै एउटा लिन आउछु कुन ठाउ हो फोन नम्बर पनी चाईयो
@Medixa4442 ай бұрын
Ma kailaliko hu maile yo mill kasari prapta garna sakchhu
@mandapthapa17792 жыл бұрын
Yo mill kati ghanta samai lagatar chalauna sakinxa hjr
@tikaramtimsina72005 ай бұрын
सर दुबै पिसानि कम्बाईट भयेको मिल पाउछ कि पाउदैन मलाई कुटानि चाहियेन