घार भित्र पसिना आउनु राम्रो कि नराम्रो राम्रो भए किन र नराम्रो भए समाधान के होला ? जाडो समएमा घार माठी बाट कपडाले छोपेको राम्रो कि नराम्रो सहि जानकारी दिनु होला ।
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@RanjananDupcheshwor2 ай бұрын
Namaskar sir ma Nuwakot dekhi 2barsa agi delhi k hi mude gharma paldai ayeko thiye mauri bivajan garna na milne raix?❤❤❤
@arjunbesthoneybee2 ай бұрын
Ho Sir Mude gharma Gola Bivajan Garna Mildaina Contact : 9851088419
@gangaprasadnepal68802 ай бұрын
❤❤❤
@RadhikaKc-y8dАй бұрын
Jado samayma mourilai kasari rakhanu parla hjr mouri dherari xa tar ajbholi hola bhitrai basi rahexa ghar chiso bhairahanxa badali garidida pani chiso bhai rahnxa k garnu parla hjr
@gangaprasadnepal68802 ай бұрын
अर्जुन सर मेरोमा त कचौरामा मात्र खाना खान्छ, फिडरमा खाना खाएन के छ उपाय? गँगा नेपाल याङ्वरक २ नाम्रेक पाँचथर
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@Binod-D222 ай бұрын
सर ,पहाड घर मेलम्ची भन्ने ठाँउ तिर हो, सेरेनाजातको जंगली पिओर मौरी हो , हिजोआज घार फुटाउनु मिल्छ कि मिल्दैन हाम्रो तिर गन्धे ,बनमारा ,कोदो र कटुस फुलेको छ ......
@arjunbesthoneybee2 ай бұрын
सकिन्छ सर । Contact : 9869356787 , 076550119
@NabarajThapa-k6o2 ай бұрын
सर नमस्कार म पोखराबाट नबराज थापा मसँग ९ गोला मौरी छन हामीहरूले मेलिफेरा मौरीको जसरी छाउरा कक्षको मह महदानीबाट निकाले जस्तै, सेराना मौरीको छाउरा कक्षबाट मह निकाल्न मिल्छ कि मिल्दैन ।
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@kunsanglama98782 ай бұрын
sir mero ghar banepa ma pani maile mudako dode 2 ota banako theyo ani safa garera rakheko theyo shawan ma 2 gharmai jungle bata aako xa aba hereko xaina maha xa ki xaina kaile katda hun hola sir
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@SushilGurung-gn3pl2 ай бұрын
Sir namaskar mero २२ ghaar xa parag lyauxa tara maha teti xaina charan navaye parag k ko lyauxa hola charan napugera ho ta
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@santoshgurung84552 ай бұрын
सर म darjeeling बाट मनतोस गुरूगं मैले मौरीको शुरूवात गरेको छू तर मौरीको ढाडमा फूसरो रगंको मशिनू किरा टालीएको जसतो देखिनछ सर बताइ दीनू हुनछ कि?
@nanibabukitchen.1232 ай бұрын
Namaskar sir mero name Jhalak thapa ho mero ghar Chitwan mero prashna barkha ko belama hamle mauri bata bacheko chaka lai kasari main putali bata bachauna sakinxa ???
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@UttarakhandBeekeeping2 ай бұрын
हजुर तापीय को thau म आहिले chyuri की सीजन कसते चले को छह?? म उत्तराखंड बटा । मेरो thau मआ त चूरी को फूल जल्दी फुलेको सकीयों, छ। 25 दिन पहिले साकियो छह।
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@pusprajadhikari-nr5mf2 ай бұрын
सर नमस्कार मेरो चाहिँ मौरिले चाका बढाएको छैन ५देखि६महिनाभयो किन होला म सल्यान जिल्ला बाट 😢😢
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@krishnaphagami66312 ай бұрын
नमस्ते सर म म्याग्दी देखि माघ महिना मा सेरेना माहुरी घार बिभाजन गर्न सकिन्छ कि नाइ
@arjunbesthoneybee2 ай бұрын
घार विभाजन गर्न सकिन्छ सर । Contact : 9869356787 , 076550119
@girushreesh33152 ай бұрын
sakinxa sir tara aadhunik ghaar ma hunu parxa
@UttarakhandBeekeeping2 ай бұрын
हजूर मेरो इवेटा मोरी को गोलमा brood cell cover gardena। Tara brood lai karmi mori bhaira thelch। Kun karn hola?
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@rameshrai43222 ай бұрын
नमस्कार सर म रमेश राई धनकुटाबाट... मेरो परम्परागत घारबाट शुक्रबारको दिन एक हुल माहुरि छुट्यो... तर शनिबारदेखि अहिले मुल घारको माहुरि दिउसोको समयमा रिसाहा भएको छ आफु आफु झगडा गरिरहेको छ कारण के होला
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@GangalalMagar-u3k2 ай бұрын
Mauriko shankhaya kasari badaune sar mero ghar nalgad 1kalpat jajarkot
@arjunbesthoneybee2 ай бұрын
यो भिडियो बाट जानकारी पाउनु हुन्छ । kzbin.info/www/bejne/mYDVlHeBo9lggKs Contact : 9869356787 , 076550119
@bharatsaud6172 ай бұрын
सर मेरोमा त आधुनिक घारबाट ६ बटै घार भागेर गयाे अब के गर्ने हाेला अछामजिल्ला मेल्लेख गा.पा.५देखि
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@Anjan-i1b2 ай бұрын
व्यावसायिक मौरी पालन गर्न मन थियो काठमाडौ र चितवनमा बिसौं टन मह बिक्री नभएर बिचल्ली भएको समाचार बाहिरियो। निरुत्साहित बनायो। के भएको यो चोर गणतन्त्रमा बाँच्ने कुनै आधार छैन बिदेशिनु बाहेक ???
@arjunbesthoneybee2 ай бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Arjun Sir ( Bee Expert ) : 9851088419
@narayankhanal9643Ай бұрын
❤ अति राम्रो लाग्यो सर
@yubarajadhikari258611 күн бұрын
मौरिले बे मौसमा छोडेका चाका re use गर्दा मौरिलाइ राहत हुन्छ तर ती चाका जम्मा गरेर राखदा त्येसैमा मैन पुतली ले झालो हाली हाल्छ कसरी जोगायेर ती चाका लाई रखन सकिन्छ होला ? केही भनी दिये आभारी हुने थिये / युब राज अधिकारी पोखरा २१ बाट