Рет қаралды 112,175
This video is about how to make poultry house in simple and easy way. Things we have to know before making poultry house.
यस भिडियोमा, कुखुराको खोर सम्बन्धि केहि महत्वपूर्ण कुराहरु जस्तै :-
1 - खोर किन बनाउने ?
2 - खोर बनाउन उचित ठाउको छनौट कसरी गर्ने ?
3 - खोरका प्रकारहरु
4 - खोर बनाउदा ध्यान दिनुपर्ने कुराहरु को बारेमा जानकारी दिइएको छ |