नमस्कार🙏🙏🙏छ। म मलेशिया बाट यो भिडियो हेर्दै छु। १ जना महिला कुखुरा पालन ब्यबसाय सँग गरियको यो भिडियो सारै राम्रो छ।कुखुरा पालन साथिहरुको लागि शिक्षा मुलक अनि ज्ञान बर्दक छ।सल्लाहा सुझाबको लागि धन्यबाद नानू लाई।बहिनिको प्रगति र सफलता हुँदै जावस।♥️👍️♥️👍️♥️👍️।
@AmbikaKunwar-k8n19 күн бұрын
पत्रकार सर बहिनी किसनि नमस्कार अत्यन्त राम्रो व्यावसाय गर्नुभएको छ सफलताको हार्दिक शुभकामना पत्रकार सरले गाउँगाउँमा सफल व्यवसायीहरू को व्यवसाय बारेमा जानकारि दिनुभयो विशेष धन्यवाद हजुरलाई आगामी दिनमा kissni बहिनीको सफलता होस् शुभकामना।
@krishnakc977022 күн бұрын
असाधै सरानिय कार्य ❤❤❤❤
@Suraj.CK-pw3vc19 күн бұрын
Good working
@ranjema70319 күн бұрын
Good job
@ManishaSunar-h4e20 күн бұрын
🎉kati ramro kama gsrnu bhako rsix bsini shubhakamna
@꾸월-q6v19 күн бұрын
Aru thikai ho patrakarle paint chai lagauno parneyo 😂😂
@rabintharu324319 күн бұрын
अरु सबै ठिक छ थप प्रगतिको शुभकामना तर एउटा कुरा यो साना किसानले 9% मा होइन 15% ब्याजमा ऋण लगानी गर्छ कि।।
@AstamSfaclkrishna19 күн бұрын
9% Mai ho sir krishi tarpha ko loan
@rameshchaudhary508716 күн бұрын
यति कुरा गरि सकेपछि त सम्पर्क न पनि राख्नु पर्छ। सर म पनि शुरु गरेको एक वर्ष भएको छ। केही कुरा सरसल्लाह लिनुपर्ने थियो एम.एन.अार पशुपंक्षी फार्म ठाकुरबाबा न पा -२तिनघरुवा बर्दिया
@AstamSfaclkrishna16 күн бұрын
Sir 9866727368मा सम्पर्क गर्नु होस सबै सल्लाह पाउनु हुने छ ।
@bimalabohara862923 күн бұрын
Kaha bats ho maile ni kukhura palm garna plan x salla pau