नेपालकै पहिलो घटना कुकुरले लिङ्ग खाइदिएपछि लिङ्गबिहिन बनेका प्यूठान बाँदिकोटका सन्तोष के.सी. काठमाडौं स्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा पहिलो चरणको सल्यक्रिया सफल भएको छ । डा. जसवन्त शाक्य , डा. अनिल तथा जर्मनका विशेषज्ञ टिमको सामुहिक प्रयत्नबाट आज सल्यक्रिया भएको हो । थप सर्जरीका कार्यहरु अगाडि बढ्दै छन् । यस अभियानलाई सफल पार्नुहुने सम्पुर्ण सहयोगी दाताहरु प्रति आभार व्यक्त गर्दछौं । साथै थप आर्थिक अभाव छ तसर्थ देश ,विदेशमा रहनुहुने तमाम मनकारी मनहरुप्रति सहयोगको अपिल गर्दछौँ । सम्पर्क न:९८५७०७१७२७,९८६०८४२२३२,९८४९३७०९१५ ,९८४७८७९७७३,९८४७४५७४०२ राष्ट्रिय वाणिज्य बैंकको खाता नः४४३००१८६६३१०
@birenlimbu66254 жыл бұрын
होइन कस्तो चही पालेको थियो कुकुर ले लाडोनै चपाई दिने ?
@CreationMediaNetwork4 жыл бұрын
खोजमुलक समाचार, सुचना र मनोरञ्जनका लागि तपाइ हेर्दै हुनुहुन्छ Creation Media Network लाइ Subscribe, Like, Share & Comment गर्न नभुल्नुहोला ।