Kun Mandir Ma Janchau Yatri | Laxmi Prasad Devkota | Robin Sharma | Basudev Movie Song

  Рет қаралды 2,452,377

Music Nepal

Music Nepal

4 жыл бұрын

Nepali Song "Kun Mandir Ma Janchau Yatri" By Laxmi Prasad Devkota only on Music Nepal official KZbin channel.
Right for this video is provided by Music Nepal Pvt. Ltd.
Nepali Song - Kun Mandir Ma Janchau Yatri
➤ Movie - Basudev
➤ Singer - Robin Sharma
➤ Lyrics - Laxmi Prasad Devkota
➤ Music - Ranjit Gajmer
➤ Motion Graphics - Binay Dahal
Lyrics:-
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री?
हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार
नशा नदीका तर-तरंग, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री?
साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
छुन्छ तिलष्मी करले उसले, सेवकहरूको माथ
कुन मन्दिरमा जान्छौ यात्री?
फर्क-फर्क, हे, जाऊ समाऊ, मानिस हरुको पाऊ
मलम लगाऊ आर्थहरूको, चहराई रहेको घाऊ
मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ
कुन मन्दिरमा जान्छौ यात्री?
सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा
दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री?
CRBT CODE: 0732871
PRBT CODE: 60417351
#Musicnepal #kunmandirma #laxmiprasaddevkota
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Пікірлер: 705
@pawanshrestha8195
@pawanshrestha8195 2 ай бұрын
बि.स २०८१ मा पनि यो गीत ज जस्ले सुनी रानु भाको छ सबैको जिन्दगीमा खुशी छाइ रहोस।
@eakgurung8720
@eakgurung8720 2 ай бұрын
❤❤❤❤❤
@Jagdeeppariyar
@Jagdeeppariyar 2 ай бұрын
Malaini aaja sunnu maan lagera search garera sundaixuu❤
@yamprasadlohani9010
@yamprasadlohani9010 2 ай бұрын
Now
@keshavuprety3052
@keshavuprety3052 2 ай бұрын
Maile hijo matrai yo song euta training program ma refreshment ko lagi singing gareko. It's an evergreen masterpiece.
@ThulsaGurtal-nw9be
@ThulsaGurtal-nw9be 2 ай бұрын
ma pani you tobe search gari gari sunxu
@sandhyaneupane8977
@sandhyaneupane8977 Жыл бұрын
बल्ल बुझ्न थाले यी अमृत जस्ता गित संगित को महत्व । त्यो समयको संगित र शब्द नै अर्कै सिधै मन मस्तिष्क मा बस्ने 😊 ती अमर कलाकार हरुलाइ मनै बाट सलाम र धन्यवाद 😊❣️
@hotlinktv3536
@hotlinktv3536 Жыл бұрын
Bujhera k gRnu behbahar ma utharna saknu parenA
@1994madhav
@1994madhav 11 ай бұрын
Same bro I love old song
@sampangsaxophonesongs9591
@sampangsaxophonesongs9591 10 ай бұрын
Mero tarfa baat pani koti dhanyavaad samjhana maya sathai dherai2 srijanatmak sapna aawne piri haru jo sangit ma lagi pareka xan ❤
@rabixattri9891
@rabixattri9891 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rabintamang6145
@rabintamang6145 7 ай бұрын
😌🙏
@DipakKhadka-ln7dv
@DipakKhadka-ln7dv Ай бұрын
२०८१ मा सुन्ने जति हाजिर हाै त ।। 😊
@Ds-er6wo
@Ds-er6wo Ай бұрын
Me
@user-uy8tx3jg6u
@user-uy8tx3jg6u 24 күн бұрын
Me
@rishiramchalise8845
@rishiramchalise8845 2 жыл бұрын
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री? हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार नशा नदीका तर-तरंग, मन्दिर आफू अपार कुन मन्दिरमा जान्छौ यात्री? साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात छुन्छ तिलष्मी करले उसले, सेवकहरूको माथ कुन मन्दिरमा जान्छौ यात्री? फर्क-फर्क, हे, जाऊ समाऊ, मानिस हरुको पाऊ मलम लगाऊ आर्थहरूको, चहराई रहेको घाऊ मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ कुन मन्दिरमा जान्छौ यात्री? सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री? शब्द: लक्ष्मी प्रसाद देवकोटा संगीत: रंजीत गजमेर स्वर: रबिन शर्मा
@surendramahat8243
@surendramahat8243 Жыл бұрын
Good
@putichikeko2012
@putichikeko2012 Жыл бұрын
had soft
@bishnubhandari2669
@bishnubhandari2669 Жыл бұрын
@@himeshbhattarai1993 where the eyes of Buddha are
@sungavatradelink2338
@sungavatradelink2338 11 ай бұрын
good job brother. I went back to my grade 5 high school. Now 46
@purnashrestha7011
@purnashrestha7011 11 ай бұрын
वा.स्वर र शब्द हरुनै काफी छन मन मस्तिक ले आनन्द पाउन यो गित लेखन रचनाकार र स्वोर सम्राट गुरु हरु लाई सलाम छ ।
@gopalshrestha5925
@gopalshrestha5925 Ай бұрын
भगवान खोज्न मन्दिर नै जान पर्छ भन्ने छैन ,आफू भित्र अनि आफ्नो वरपर भएका हरेक जीव निर्जीव सबै ठाउँ मा भित्री मनले हेरे भगवान लाई भेट्न सक्छौं, कति भावना मा डुबेर लेखिएको यो गीत अमर रहिरहोस्।❤
@kbbkbbk5073
@kbbkbbk5073 29 күн бұрын
Mahan Kabi Shri Laxmi parshad devkota ko Charan MA laskhau parnam.
@ANIPAL416
@ANIPAL416 11 ай бұрын
स्वर्गीय महाकवि लक्ष्मिप्रसाद देवकोटा प्रति हार्दिक श्रद्वा सुमन!!
@deeparai7721
@deeparai7721 Ай бұрын
9 कक्षा पढ्दा यात्री कविता भनेर पढेको 39 वर्ष भयो यो कवितालाई रबिन शर्माले रङ्गाएको मेरो बिहानको साथी हो । यो गीत भनुकी भजन भनु जे भने नि हृदय स्पर्शी छ ।
@aayushlimbu2993
@aayushlimbu2993 Ай бұрын
यो गित सुनेर धेरै कुराहरु सिक्न बुझ्न सकिन्छ । मेरो लागि एउटा हौसला दिने अनि मन जित्न सफल गित ।🙏♥️♥️
@texdracoo5558
@texdracoo5558 4 жыл бұрын
शब्द नै कती मन छुने छ,,,मलाई गर्भ छ यती महान ब्यक्ती जन्मेको देशमा जन्म लिन पाउनुमा 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@syangjaagrofarm5007
@syangjaagrofarm5007 3 жыл бұрын
yo harek sabda le maan xoyeko xaan malai khusi lagxa
@nabinmishra6422
@nabinmishra6422 Жыл бұрын
अनि नेता सम्झिदा नि 😅😂
@sejalrajput6894
@sejalrajput6894 Жыл бұрын
singer ne usme char chand laga diye hai.ati hi sunder tarikke se gaaya hai❤❤❤
@santoshbist8924
@santoshbist8924 5 ай бұрын
नेता होइन नेता बनाउने लाई देख्दा😅​@@nabinmishra6422
@bishwaprakashbk4795
@bishwaprakashbk4795 2 ай бұрын
मेरो कमेन्ट जो जो ले पढ्दै हुनुहुन्छ।तपाईं हरु सम्पुर्णको भवनले सधैं रक्षा गरुन् ।🙏🙏🙏
@dilipkumarsunar9565
@dilipkumarsunar9565 4 жыл бұрын
यो गीत सुन्दा मनै उडेर कता कता गय जस्तो हुन्छ।सानो केटाकेटि बेलाको साथी भाइ सङ को खेलेको डुलेको याद हरु झल्को हरु यो गीत सुन्दा आउँछ।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@bibekghimire160
@bibekghimire160 Ай бұрын
२०२४ मा हेर्ने ले हात उठाउनु है मेरो cmt मा आएर ❤
@dhirajtamang9554
@dhirajtamang9554 2 ай бұрын
2024 मा पनि हाजिर यता हौ है
@SarobarRajbanshiofical
@SarobarRajbanshiofical 2 ай бұрын
@Siddhartha43
@Siddhartha43 2 ай бұрын
Yes
@MatilalBudhamagar-xn6in
@MatilalBudhamagar-xn6in Ай бұрын
❤❤❤yes
@UMESH-369
@UMESH-369 2 ай бұрын
को को २०२४ मा हेर्दै छौं नेपाली हुनु मा गर्व लाग्छ ❤🇳🇵🇳🇵
@user-xm5ix2bx6h
@user-xm5ix2bx6h 5 күн бұрын
शब्द नै कति मन छुने छ मलाई गर्भ छ यति महान ब्यति जन्मेको देशमा जन्म लिन पाउनुमा 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 күн бұрын
धन्यवाद ।
@puskardevkota8709
@puskardevkota8709 3 жыл бұрын
लक्ष्मी प्रसाद देवकोटा नेपाल को एकमात्र पागल कवि ....तिम्रो पागल पन तिम्रो दयालु शोभव तिम्रो बिचार लाई उच्च सम्मान......
@birendrapariyar8237
@birendrapariyar8237 10 ай бұрын
बिस्तारै बिस्तारै हाम्रा यी अमर गीत कतै हराउँछन् की भन्ने डर पनि लाग्छ ।जय गीत जय सङ्गीत तथा सम्मान।
@hemantrajpant5318
@hemantrajpant5318 2 жыл бұрын
शब्द नै कती मन छुने छ,,,मलाई गर्भ छ यती महान ब्यक्ती जन्मेको देशमा जन्म लिन पाउनुमा
@yeahram253
@yeahram253 4 жыл бұрын
लक्ष्मी पुजा को दिन जन्मिनु भयको महाकवी लक्ष्मीप्रसाद देवकोटा
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@ambikabasnet7954
@ambikabasnet7954 3 жыл бұрын
म पनि लक्ष्मि पुजाको दिन जन्मेको😍
@yeahram253
@yeahram253 3 жыл бұрын
@@ambikabasnet7954 होरा , ल बधाइ छ ।
@elmariajin744
@elmariajin744 2 жыл бұрын
@@yeahram253 wth😑
@dineshshahi8274
@dineshshahi8274 10 ай бұрын
@tankarai2741
@tankarai2741 Ай бұрын
महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट कविता.......
@SANDIP.ADHIGRAPHY
@SANDIP.ADHIGRAPHY 2 жыл бұрын
यति गहिरो शब्दहरु सायद फेरि शृजना हुन महान कविको जन्म हुनु पर्दछ ।
@nohrkhim
@nohrkhim 4 ай бұрын
यतिका धेरै सुनियो, बल्ल आजभोलि मात्र थाहा भयो कि यो शब्दहरूले अरुलाई सोधेको नभई, आफै लाई पो सोधिएको रहेछ । आफ्नै मन ठूलो मन्दिर अनि भगवान् रहेछ । ❤
@dmondileep
@dmondileep 4 жыл бұрын
संगितको त्रिवेणी भन्न पर्छ यो अति उत्कृष्ट गीतलाई। महाकवी देवकोटा , मास्टर पिस रञ्जित गजमेर , अनि श्रद्धेय गायक तथा रेडियो प्रस्तोता रविन शर्मा ।
@prayasaacharya7477
@prayasaacharya7477 Жыл бұрын
❤️
@7DocOnboard
@7DocOnboard 3 жыл бұрын
He is not only an icon of Nepal but of our entire Nepali race. Love from India
@Philosophic2
@Philosophic2 3 жыл бұрын
😍
@prakashupreti2328
@prakashupreti2328 3 жыл бұрын
@@shooter7693 @
@pramodbhandari4573
@pramodbhandari4573 3 жыл бұрын
thank you and love you
@ruchibhusalkibucha9648
@ruchibhusalkibucha9648 2 жыл бұрын
Entire human race brother, entire human race
@rajendrathagunna2894
@rajendrathagunna2894 2 жыл бұрын
Obviously bro
@bimlasubba9206
@bimlasubba9206 2 жыл бұрын
महाकवि लक्ष्मीप्रसाद देवकोटाज्युको कृति, यति मीठो सङ्गीत र स्वर सुन्न पाउँनु हाम्रो निम्ति गर्वको विषय हो।
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 18 күн бұрын
यस्ता पो शब्द, यस्ता पो गीत। सदावहार । यत्तिकै महाकवि भएनन् देवकोटा। सम्मान उहाँप्रति❤
@khimabista2316
@khimabista2316 11 ай бұрын
यो गित सुन्दा आखाबाट आँसु नै रोकिदैन मेरै लागि बनेको जस्तो लाग्छ 😢😢😢
@Bimalkhadka902
@Bimalkhadka902 4 ай бұрын
Malai pani
@babarathapa2278
@babarathapa2278 11 күн бұрын
आशु कबि लक्ष्मी प्रसाद देवकोटा लाई कोटि कोटि नमन्🙏🙏🙏
@paras_sarkar3933
@paras_sarkar3933 3 жыл бұрын
जिन्दगिमा अनेक दुख कष्ट आई पर्लान् अथवा आऊन सक्छन् ति दुख हुन् या अत्याधिक खुसीका क्षण हुन् म हरेक समय यो गित सुन्नेछु,पिडामा मलम लगाउने तथा रमाईलो पलमा यि क्षणिक हुन् भनि बुझाउने एक सदावहार गित हो यो।मेरा शरिरमा काँडा उम्रन्छन् जब म यो गित सुन्छु।मेरो आत्मा म बाट लाखौं किलोमिटर टाढा उडि रहेको महसुस हुन्छ। स्वर्गीय महाकवी लक्ष्मि प्रसाद देवकोटा प्रति नमन।। -पारस इतिहास पौडेल बेलाबारि न.पा. मोरङ
@regmiarts
@regmiarts Жыл бұрын
Dherai ramro
@salinasubedi8167
@salinasubedi8167 3 жыл бұрын
Every time when I hear this song it gives me goosebumps, positive vibes and peace ❤️❤️😍 Lots of respect to MAHAKABHI LAXMI PRASAD DEVKOTA💕💕
@muktarajgiri609
@muktarajgiri609 3 жыл бұрын
Yeah you are absolutely right Always give respect these types of people who have done great things in her life....
@thevibecreation78
@thevibecreation78 Жыл бұрын
Yes same feeling 😍
@prakaashnepaali6329
@prakaashnepaali6329 Жыл бұрын
Rap ko jamana ma timilai yata vetnu khusi ko kura ho love you
@pradeepgurung-vv6vp
@pradeepgurung-vv6vp Жыл бұрын
Thankyou for this beautiful classic song which will never be forgotten for ages to come.Lyric, music and thr voice made it an iconic song of the century.🙏🙏🙏Thankyou👍👍👍👍👌👌👌👌👏👏👏
@COUPLE_VLOG_Kalimpong
@COUPLE_VLOG_Kalimpong 4 жыл бұрын
शब्दहरु नै अनन्तसम्म नमेटिने छाप छोड्न सफल छ। महाकविलाई हार्दिक नमन। संगीतकार रञ्जित गजमेरलाई अनि स्वरका धनि रविन शर्मालाई पनि नमन।
@ramsaranlover2172
@ramsaranlover2172 2 жыл бұрын
नाम काफी पुज्न र पुजा गर्ने हरेक नेपालि किनभने हामी यस्तो ब्याक्तित्व पाएका छौ सबै नेपाली लक्ष्मी प्रसाद हो उहाँ ?
@prabeshbhattarai9003
@prabeshbhattarai9003 2 жыл бұрын
हाम्रो नेपाल इतिहासका गौरव( पहिचान), राष्ट्रकवि श्री लक्ष्मी प्रसाद देवकोटा को पर्ने गएको यस विशेष जन्म दिन्मा सदैब सम्झी रहेको छु । जय नेपाल ❤️- जय कवि ।
@BihaniTv
@BihaniTv 3 жыл бұрын
संगितकार रन्जित गजमिर विश्वकर्मा लाई सलाम छ देवकोटा जीको यात्री कवितालाई यती मिठो संगीत भर्नु भो
@p_w_n_bogati
@p_w_n_bogati Ай бұрын
२०८१ मा सुने जती मेरो चानलमा आऊनु होस है
@prasamsabhatta2688
@prasamsabhatta2688 3 жыл бұрын
This is my mother favourite song❤️I am here for her✨Each and every line fully touch my heart🤗Tehi vayerw malie mandir ma gayerw vagwan laii dognu vanda mann le manna mann parxa❤️❤️✨
@anuradhaprasai5126
@anuradhaprasai5126 20 күн бұрын
कति मिठा , मार्मिक शब्दहरु छन यहाँ । मस्तिष्कको थेरापी नै हुन्छ सुन्दा पनि। अहिलेका गीतमा न शब्दमा वजन छ न कुनै सन्देश छन। समयको माग हो रे अहिलेका गीतहरू त। आउने पुस्ताले गीत संगीतको मर्म भुल्न बेर छैन।
@user-kl5wg4zg7r
@user-kl5wg4zg7r 9 сағат бұрын
सबैको मनजित्ने सँगित सुनेर कहिल्यै नथाक्ने अमर शिर्जना अनि श्वार
@jwala77
@jwala77 2 ай бұрын
सातमा हुँदा सरले सुनेको यो अमृतसामानको अर्थ बोकेको गीत ❤❤❤❤
@PabanVai327
@PabanVai327 Ай бұрын
आहा कति मार्मिक रचना जति सुने पनि मन नै न अगाउने अझै सूनुसुनु लाग्ने ❤❤
@UmaSubediKarki
@UmaSubediKarki 2 күн бұрын
महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति हार्दिक समान🙏
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd Күн бұрын
धन्यवाद ।
@ArjunSaml
@ArjunSaml 12 сағат бұрын
Wawo महा कबि रास्ट प्रमि देखी लियर माया मुटु सम्मको इशोर देवकोटा.......
@trayad2348
@trayad2348 3 жыл бұрын
A line from last songnof devkota Akhir ma Shri Krishna rahechan ek He indeed is a mahakavi Pradam devkota Always grateful for your beautiful gift Got changed by your creation
@Evaan324
@Evaan324 Ай бұрын
अहिले २०८१ सालसमम यो गित सुनने कोको हुनुहुनछ..?
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd Ай бұрын
धन्यवाद ।
@amarmarpa8671
@amarmarpa8671 2 жыл бұрын
Song vaneko astoh hunu parcha Gana pni ho Poem pni ho ani sathei Auta Ramro Message pni ho.. love from India Assam..🌷💐🌹🥀
@pradipbasnyat7061
@pradipbasnyat7061 Жыл бұрын
Realistic words... huge respect for Mahakabvi laxmi prasad devkota and great music and voice
@subashkiarati
@subashkiarati 5 ай бұрын
हरेक शब्द मा अमृत लुके को छ जब परिस्थिति मा परे पछि भुजे यो गीत को शब्द ❤❤ लक्ष्मी प्रसाद देवकोटा अमर रहुन ❤❤❤
@arbinrawat62
@arbinrawat62 9 ай бұрын
कुनै शब्द छैन म सँग बयान गर्नलाई ।🥺 हिर्दय देखिनै सम्मान।🤗 आधभुत प्रतिभाका धनी कलाकार तथा कविहरुलाई।❣️
@manojshrestha5466
@manojshrestha5466 5 ай бұрын
❤❤❤❤❤ शायद यस्तो सिर्जना रचना र संगीत अब कमै देख्न र सुन्न पाइन्छ।
@ganeshbajgain
@ganeshbajgain 8 ай бұрын
जब मन भाबुक हुन्छन् तब यस्ता मर्मस्पर्शी गीतको याद आउँछ 😊
@user-iy2zh7mo4n
@user-iy2zh7mo4n 2 ай бұрын
Maha manab
@AloneBoy-np3qm
@AloneBoy-np3qm Ай бұрын
यस्तो सङ्गीत जसले मनलाइ शान्त एवम ऊर्जा प्रदान गर्दछ।
@chulbul058
@chulbul058 10 ай бұрын
कै छ 2023 मा सुन्ने ❤
@user-jh4ec1qo5i
@user-jh4ec1qo5i 2 ай бұрын
Ma xu ❤
@vishwasjeetRajbanshi
@vishwasjeetRajbanshi Жыл бұрын
awesome Devotional Song...salute for creating MASTERPIECE...Love from India...❤❤
@ONLY4NATURE
@ONLY4NATURE 14 күн бұрын
Mero pyaro desko pyaro sangit.sablai yautai ful ko mala ma jodne mero desko mero geet.jai Nepal
@punamgurunglamichaney874
@punamgurunglamichaney874 Ай бұрын
Heart touching song, amazing words and amazing voice, hat's off to the legends ❤️🙏
@dibyarai6422
@dibyarai6422 2 ай бұрын
शब्द र स्वर नै उत्कृष्ट यहि शब्दको लागि मात्र बनेको स्वर जस्तो मिठास💕❤
@user-em8mo3pp5j
@user-em8mo3pp5j 2 ай бұрын
Old is gold 😘😘
@user-cs4jf8vu6u
@user-cs4jf8vu6u 6 ай бұрын
प्रत्येक दिन सुन्ने गर्छु आज सम्म सुनेर अघाको छुइन अब आउँदा दिनहरुमा नत यस्ता शब्दहरू का रचना हुन्छन नत यस्ता स्वर का धनी जन्मिन्छन नत अर्को लक्ष्मी प्रसाद देवकोटा जन्मिन्छन हाम्रो दुर्भाग्य हो हामीले लक्ष्मी प्रसाद देवकोटा लाई चिन्न सकेनौ ।
@प्रनिशा
@प्रनिशा 2 жыл бұрын
The legendary figure of Nepalese literature and potery ...🙏🙏🇳🇵🇳🇵
@bibeksunar5113
@bibeksunar5113 3 ай бұрын
यो गित सुन्दा त सोर्ग को यात्रामा निस्केको महसुस हुन्छ
@amirmagar7292
@amirmagar7292 Жыл бұрын
One of the best writer of our country nepal🙏🙏🙏🙏🙏 big respect
@user-zp1mc4uh1x
@user-zp1mc4uh1x 8 күн бұрын
अाअाहा❤🎉
@madhavraj_026
@madhavraj_026 3 жыл бұрын
I just can’t express what I am feeling. What a lyrics ! What a compose ! I loved it.. wow
@tikachandramukhia9462
@tikachandramukhia9462 7 сағат бұрын
अतिनै मिठो र सुन्दर🙏
@sudiprai8933
@sudiprai8933 24 күн бұрын
Hami jasto Naya pusta harule sunne git haru nai sabai yoi ho hami music industry ko Baatsaa haru❤️❤️🙏🏽🤟😎
@lagunpradip2300
@lagunpradip2300 Ай бұрын
महाकवि लक्ष्मी प्रसाद देवकाेटा काे उत्कृष्ट लेख
@lukehebrew_official777
@lukehebrew_official777 Жыл бұрын
Really nice and meaningful heart beat according to Bible and Science. The great tribute to our the Great Poet Late Mr. Devkota. Thank you.🙏❤️🇳🇵
@baidikdarshan
@baidikdarshan 5 ай бұрын
शब्द भाव संगीत र स्वरकाे महासागर भेटिन्छ यस गीतमा बिस्तारै बिस्तारै हाम्रा यी अमर गीत कतै हराउछन् कि भन्ने डर पनि लाग्छ । संगीतकाे त्रिवेणी भन्न पर्छ याे उत्कृष्ट संगीतलाई ।महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति हार्दिक श्रद्धा सुमन
@rpanday
@rpanday 2 ай бұрын
This song carries great lesson. My favorite of all time 😍
@dambarbadhurrai-iv1xe
@dambarbadhurrai-iv1xe 10 ай бұрын
यो मन छुजे भजन रचनाकर लक्षमी प्रसाद को आत्मा ले स्वर्गामा युग युग सान्ति पाउँन।कोटि कोटि नमन छ।म डम्बर बा राई को ।
@rajkumartimsina1021
@rajkumartimsina1021 4 жыл бұрын
लक्ष्मी प्रसाद देवकोटा साच्चै नै महान व्याक्ती हो । बर्णन कसरी गरूम जसले यसलाई गाउनु भयो उवाँलाई पनि हार्दिक नमन।
@Ming71528
@Ming71528 Жыл бұрын
Many thanks. Gives me the goosebumps and tears every time I listened to this song. From radio and black white TV to now on smart phones, crazy how time has passed but the song still remains the same in my heart.😢😢😢
@user-by9go8dn8e
@user-by9go8dn8e 2 ай бұрын
Robin Sharma Dai KO aawaj Laxmi prasa jiu KO sabdha.......😮😮😮😮😮😮😮
@pramodbaruwal1602
@pramodbaruwal1602 2 жыл бұрын
2022 and still listening to this masterpiece ❤️❤️
@jitenrai9699
@jitenrai9699 2 жыл бұрын
शब्द भाव संगीत र स्वरको महासागर भेटिन्छ यस गीतमा।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
Presenting Mahakavi LAXMI PRASAD DEVKOTA's "KUN MANDIR MA JANCHAU YATRI"Form Movie Basudev .Enjoy the song #musicnepal #laxmiprasaddevkota #kunmandirma
@gopalrana6682
@gopalrana6682 Жыл бұрын
P😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@preranapradhan1831
@preranapradhan1831 Жыл бұрын
😊
@binalimbu8223
@binalimbu8223 9 ай бұрын
❤👌👌🤘🤞
@anritbhattarai1855
@anritbhattarai1855 6 ай бұрын
+2 पढ्दा को खुब झझल्को आउँछ जब यो गीत सुन्छु त्यो बिहानी अनि यी सुन्दर शब्दहरू लाग्थ्यो मैले नै यो गीत गुन गुनाई रहेको छु❤❤❤
@gautampradhan4486
@gautampradhan4486 2 ай бұрын
Dami song cha sir
@Sirishya
@Sirishya 5 ай бұрын
Kun mandirma janxau yatri ............. kati rahasya maya xa,I love this song❤,Jay Mahakabi Laxmi prasad Devkota❤
@sangitasapkota-vs8pi
@sangitasapkota-vs8pi Ай бұрын
जति सुनेनी सुनु सुनु लाग्छ अनि स्वर नमिलेनि गुनगुनाउन मन लाग्छ ❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd Ай бұрын
धन्यवाद ।
@LaxmanGurung-rw5vb
@LaxmanGurung-rw5vb 16 күн бұрын
मेरो अत्यन्तै मन पर्ने गित❤❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 15 күн бұрын
धन्यवाद ।
@aaratiregmi2620
@aaratiregmi2620 2 жыл бұрын
कति राम्रो छ मन छुने सुनदा अानद हुने म कम्तीमा दिनकाे तीन पटक सुनछु 💕💕
@SumanSharma-bl5ue
@SumanSharma-bl5ue 10 ай бұрын
जतिसुकै सुने पनि अझै सुनौलो लाग्दै जाने हजुको यो गित
@jeepigrg2395
@jeepigrg2395 2 ай бұрын
Today I realize that the meaning of this songs thank u pita parmeshower
@JanitashresthaJanitashrestha
@JanitashresthaJanitashrestha Ай бұрын
Yekdamei dheraai sunxu ma yo gaana ❤❤❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd Ай бұрын
धन्यवाद ।
@kirangadaili9525
@kirangadaili9525 3 жыл бұрын
उत्कृष्ट तीन दरिलो खम्बा ले आदम्बरी थामेर नेपाली लाई उपहारस्वरूप यो संगीत दियेकाहुन।
@sandesMV4902
@sandesMV4902 2 жыл бұрын
Best lyrics in the history of Nepali music.
@user-ir1uc6mw5o
@user-ir1uc6mw5o 2 ай бұрын
Aaha ❤❤ jati sunepani napugne
@hopeugod3146
@hopeugod3146 3 жыл бұрын
Yo gitale mero man mutu xunxa jati sune pani suni rahu jasto lagxa swargiy rabin sarmale xodi rakhnu vayko mitho Awaj 🌹🌹
@sameerlimbu9928
@sameerlimbu9928 Күн бұрын
2055 Saal dekhi geet sundai aashu jhardai aayeko aaja 2081 saal mani majjale ruye ekantma basera kati muthi voice ani kati ramro rachana arganik voice le ta mero man xiya xiya banauxa
@shreethapa1900
@shreethapa1900 4 жыл бұрын
Goosebumps🤗 love old songs. Kaljae sangit ko rag ra sabdha nae Kate ramro rw pabitrw xw. Mahakabi Laxmiprasad devkota😍😘
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@shiba.shrestha
@shiba.shrestha Ай бұрын
2081 saal❤. Buwa lay dherai sunne geet. Buwa ko dherai yaad aayo
@devkotatilak4197
@devkotatilak4197 8 ай бұрын
यो त राष्ट्र िय गित हुनुपर्छ
@AkalshahiThakuri
@AkalshahiThakuri 2 ай бұрын
Sarai mitho geet 🕉️🙏
@Anatoms9999
@Anatoms9999 2 ай бұрын
Proud to be nepali, proud to be hindu, proud to be human
@kesalaacharya2627
@kesalaacharya2627 Жыл бұрын
Pratek sabda le mutu xunxan 😒 No words to describe this song ❤️
@Kashishpunmagarr
@Kashishpunmagarr 3 ай бұрын
आहाँ
@arjuunkhadaka66
@arjuunkhadaka66 6 ай бұрын
धेरै राम्रो सिर्जना माहाकबि को
@ravimoktanz
@ravimoktanz Жыл бұрын
Can't believe he wrote it at that time that's why he called as mahakavi feeling proud
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 62 МЛН
Хотите поиграть в такую?😄
00:16
МЯТНАЯ ФАНТА
Рет қаралды 2,7 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 11 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,8 МЛН
Bakr x Бегиш - TYTYN (Mood Video)
3:08
Bakr
Рет қаралды 1,6 МЛН
Janona
4:09
Release - Topic
Рет қаралды 2,3 МЛН
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
GOLDEN SOUND
Рет қаралды 6 МЛН
Kobelek
4:11
6ELLUCCI - Topic
Рет қаралды 1,1 МЛН