कुन कुराले पवित्र आत्मालाई दुखित तुल्याउँछ? What grieves the Holy Spirit? Pastor Binay Bhandari.

  Рет қаралды 6,390

Binay Bhandari Official

Binay Bhandari Official

Күн бұрын

अहिलेको युग र समय पवित्र आत्मासँग घनिष्ट सम्बन्धमा रहने समय हो। उहाँद्वारा मात्रै हामी येशू ख्रीष्ट र परमेश्‍वर पितालाई वास्तविक रूपमा चिन्न र उहाँसँग घनिष्ट सम्बन्धमा रहिरहन सक्छौं। पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ। कुनै पनि पाष्टर, अगुवा, वा अन्य प्रभुको सेवकभन्दा पनि उत्तम र स्पष्ट तरिकाले उहाँले हामीलाई येशू ख्रीष्टलाई चिनाउन सक्नुहुन्छ। त्यसैले, हाम्रो संगति उहाँसँग हुनुपर्छ। उहाँमा नै हामी उद्धारको दिनका निम्ति छाप लगाइएका छौं। यसकारण वचनले हामीलाई पवित्र आत्मालाई दुःखित नतुल्याउन भनी उल्लेख गरिएको छ। यो संसारमा रहुन्जेल उहाँले हामीलाई परमेश्‍वरको सत्य ज्ञान दिनुहुन्छ, हिँड्नुपर्ने मार्गमा डोर्याउनुहुन्छ, र हरेक परिस्थितिमाथि विजय प्राप्त गर्नका लागि सामर्थ दिनुहुन्छ। त्यसकारण, हामीले उहाँको हृदयलाई दुःखी पार्नु हुँदैन। पवित्र आत्मालाई दुःखित तुल्याइरहँदा हामी आफैँ विनाशको बाटोमा लागिरहेका हुन्छौं। त्यसैले, तपाईं होसियार र सचेत रहनुहोस् ! कतै तपाईंले पवित्र आत्मालाई दुःखित पार्दै त हुनुहुन्न ? के-के कुराले पवित्र आत्मालाई दुःखित तुल्याउँछ ? यदि हाम्रो हृदयमा कसैप्रति तीतोपन, क्रोध, रीस, वा सबै प्रकारको डाहले भरिएको छ भने पवित्र आत्मा हामीसँग खुसी हुनुहुन्न। यी कुराहरूले उहाँलाई दुःखित पार्छन्। किनकि जब हामी परमेश्‍वरको राज्यका नागरिक हुन्छौं, हाम्रो हृदय परमेश्‍वरको महान् प्रेम र उहाँका अद्भुत कार्यहरूको कारण श्रद्धा र भयले भरिएको हुनुपर्ने हो। तर जब हाम्रो हृदयमा अरू व्यक्तिहरूले दिएको चोट र उनीहरूप्रति तीतोपनले भरिएको हुन्छ, पवित्र आत्मा दुःखित हुनुहुनेछ र उहाँले हाम्रो हृदयमा काम गर्न सक्नुहुन्न। त्यसैले, जसले हामीलाई चोट दिएका छन्, उनीहरूलाई सम्पूर्णरूपमा क्षमा गरेर, हामी पवित्र आत्मासँग अझ घनिष्ट सम्बन्धमा अघि बढ्न सक्छौं। साथै, अरुहरुको निन्दा गर्दा पनि पवित्र आत्मा दुःखित हुनुहुन्छ। हाम्रो ओठ र जिब्रोबाट निन्दा होइन, तर परमेश्‍वरप्रतिको धन्यवाद र प्रशंसा निस्किनुपर्छ,। जसरी परमेश्‍वरले ख्रीष्टमा हामीलाई क्षमा गर्नुभयो, त्यसरी नै हामीले एकअर्कालाई क्षमा गरेर कोमल हृदय भएका र दयालु हुनुपर्छ। यसरी, हामीभित्र वास गर्नुहुने पवित्र आत्मालाई खुसी पार्न सक्छौं। आमेन।
Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on KZbin Through 👇:
Word and Life Church: / @wordandlifechurchusa
Binay Bhandari Official: / @binaybhandariofficial
Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: pushpay.com/g/...
Have a testimony? Email 📧 us at 👉 wordandlifechurch@gmail.com
Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: wordandlifechu...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: www.wordandlif...
Facebook: / binaybhandari.word

Пікірлер: 34
@prenasunuwar1128
@prenasunuwar1128 4 ай бұрын
आमेन❤🙏🛐🛐
@AMRIT12336
@AMRIT12336 4 ай бұрын
Amen 🙏🙏✝️✝️✝️✝️✝️🛐🛐🛐🛐🛐🛐
@AbhishekBika-w3g
@AbhishekBika-w3g 3 ай бұрын
Amen🎉🎉🙏🙏
@khadkigurung6654
@khadkigurung6654 4 ай бұрын
Hallelujah 🙌 Praise the Lord ❤❤❤Amen 🙏
@LalLalthapa
@LalLalthapa 4 ай бұрын
Amen ❤❤❤🎉🎉 haliluya ❤❤🎉🎉
@sakshitamang8438
@sakshitamang8438 4 ай бұрын
Hallelujah amen hallelujah amen hallelujah amen praise the lord 🙏🙏🙌🙌✝️🛐🕎
@priyatamang8486
@priyatamang8486 4 ай бұрын
Yes amen
@Deepak-hn5gz
@Deepak-hn5gz 4 ай бұрын
Praise the lord 🙌🙌
@RanjanaAdhikari-kj7ym
@RanjanaAdhikari-kj7ym 4 ай бұрын
Amen amen
@kabitathapa2517
@kabitathapa2517 4 ай бұрын
Parvuko Mahima hos Aamen honi
@anitakhati1549
@anitakhati1549 4 ай бұрын
JMC. Amen 🙏🙏✝️✝️🛐🛐🛐
@YamkalaBk-rv3sx
@YamkalaBk-rv3sx 4 ай бұрын
Amen Amen 🙏
@kabitathapa2517
@kabitathapa2517 4 ай бұрын
Yes Aamen parvuko Mahima hos God bless all...
@gloryjoshi2214
@gloryjoshi2214 4 ай бұрын
Halllelujah praise the lord 🙏 PS ba
@jbguhb8697
@jbguhb8697 4 ай бұрын
Amen...
@Anurai5115
@Anurai5115 4 ай бұрын
Amen
@rebinarai9819
@rebinarai9819 4 ай бұрын
Amen halleluiiya
@tarathapa7947
@tarathapa7947 4 ай бұрын
Amen amen jmc
@SumitraGhale-h8b
@SumitraGhale-h8b 4 ай бұрын
🙏🙏🙏✝️✝️✝️🛐🛐🛐
@Pramilabantawa16
@Pramilabantawa16 4 ай бұрын
Extremely powerful message for me, thank u Ps Bau 🙏
@ayush_11445
@ayush_11445 4 ай бұрын
Thank you pastor Binay blessed message watching from jharkhand
@RitaKc-f5m
@RitaKc-f5m 4 ай бұрын
Amen 🙏 Amen 🙏 Amen 🙏
@lilamagar2387
@lilamagar2387 3 ай бұрын
Amen🙏🙏✝️🛐
@ltmepratigya9635
@ltmepratigya9635 4 ай бұрын
Yes amen hallelujah 🙏
@taradevi6342
@taradevi6342 4 ай бұрын
Amen😇🙏
@rajudarnal6736
@rajudarnal6736 4 ай бұрын
Praise the lord hallelujah 🙏❤️🙏✝️🛐♥️🙇🙌
@saritagurung8636
@saritagurung8636 4 ай бұрын
Amen 🙏
@Deepak-hn5gz
@Deepak-hn5gz 4 ай бұрын
Amen 🙌
@kripagurung9102
@kripagurung9102 4 ай бұрын
Amen
@santarai5172
@santarai5172 4 ай бұрын
आमेन
@sublontmmg8216
@sublontmmg8216 4 ай бұрын
Amen amen amen amen
@tulsisinjali7326
@tulsisinjali7326 4 ай бұрын
Amen
@maniranapailee6733
@maniranapailee6733 4 ай бұрын
Amen 🙏🏻
@SnowAle-m4n
@SnowAle-m4n 3 ай бұрын
Amen ❤
In the rapture who will be raised and who will be left || Solomon Rai  #solomonrai #rapture
1:22:19
Joshua Generation {नेपाली}
Рет қаралды 8 М.
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
| Kuma Sagar concert at Rampur | | Sabin Adhikari |
46:33
Sabin Adhikari
Рет қаралды
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН