कुन्दनको रहस्यमय मृत्यु । आफन्त भन्छन्-हत्या । - POWER NEWS With Sangam Baniya.

  Рет қаралды 241,884

News24 Nepal

News24 Nepal

Күн бұрын

कुन्दन थापामगरको रहस्यमय मृत्यु । आफन्त भन्छन्-हत्या । स्कूल भन्छ-आत्महत्या ? - POWER NEWS With Sangam Baniya.
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Пікірлер: 564
@Arjunofficalchannel
@Arjunofficalchannel 7 жыл бұрын
पुरै गल्ती स्कुल प्रसासन को भएको हुदा कुन्दन भाइको परिवारले न्याय पाउनु पर्छ पैशाको खेलमा आत्महत्या भन्ने नपारियोस
@rawwindraw5779
@rawwindraw5779 7 жыл бұрын
यो सरासर हत्या हो ।पुलिसप्रसासन र विद्दालयको मिलामतो छ ।
@avaygiri9258
@avaygiri9258 7 жыл бұрын
he papi haru yo baccalai marna alikati pani timi harulai maya lagena kukur haru gu khao ana kina khachau k ?
@bobbohara2252
@bobbohara2252 7 жыл бұрын
god to ta princpal hohin n polish you gost man marne bokshi sayd usko bahu pani yasto hola#^&*@!!
@sherchanthakali9369
@sherchanthakali9369 7 жыл бұрын
RM magar
@janmabhumigurung3313
@janmabhumigurung3313 7 жыл бұрын
Bob Bohara स्कुल प्रहरी काे मिलाे माेताे
@SacnayRayMariachi
@SacnayRayMariachi 7 жыл бұрын
isacnay ray
@alonrana9314
@alonrana9314 7 жыл бұрын
यो हत्या नै हो एस्को राम्रो छान बिन हुनै पर्छ
@rajurai5210
@rajurai5210 7 жыл бұрын
यो सुनियोजित रुपमा हत्या गरिएको हो।कुन्दन थापा मगरले न्याय पाउनुपर्छ अनि अपराधी लाई सजाय हुनुपर्छ।
@tirthapun5780
@tirthapun5780 7 жыл бұрын
चौध बर्षको एउटा फुच्चेले यसरी यति सानो कुरामा आत्महत्या गर्यो होला भनेर म चैं विश्वास गर्दिन यहाँ केही न केही त रहस्य हुनै पर्छ
@nirmaltamang4924
@nirmaltamang4924 7 жыл бұрын
यो कुनै पनि हलतमा आत्माहत्या हुनै सक्दैन। यो सुनियोजित र षड्यन्त्रपुर्ण तरिकाले गरेको हत्या हो। त्यसैले यो घटनाको निश्पक्षा छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरियो। हार्दिक श्रद्धाञ्जली कुन्दन बाबु
@madhumaya4955
@madhumaya4955 7 жыл бұрын
so sad news rip babu तर निकै अप्रत्याशित 8 मा पढ्ने बच्चा त अलिक सानै छन त कसरी तेस्तो अस्लिल तस्बिर पोस्ट गरे होलान र दबाब दियर फेसबुक घटना स्वीकार गर्न लगायको हुनु पर्छ 14 बर्सिय बालक ?? ले केटिको फेक आइडी बनार चलार अस्लिल तस्बिर पोस्ट गर्ला भनेर अलि सोच्नै पर्ने बिशय हो यो त सत्य छान बिन होस
@channel-or2to
@channel-or2to 7 жыл бұрын
हत्या गरिएकै हुनुपर्छ।फाल हान्नुभन्दा अगाडि कसरी खुन भेटियो।राम्रोसँग छानबिन गरिअपराधिलाई सजाय होस।
@ganeshtamang7913
@ganeshtamang7913 7 жыл бұрын
hatiya ho yo
@parmilapoudyel8655
@parmilapoudyel8655 7 жыл бұрын
Rajan Rai
@kamalacharya7321
@kamalacharya7321 7 жыл бұрын
यो न्युज को अपडेट के भैरहेको छ त ?
@pujansen2024
@pujansen2024 7 жыл бұрын
Rajan Rai सजाय होईन फाँसी हुनुपछ
@kamalkarthik2165
@kamalkarthik2165 7 жыл бұрын
हत्या नै हो कडा कार्बाइ गर्नु पर्छ
@madhumaya4955
@madhumaya4955 7 жыл бұрын
हाम्फालेको भय त रेलिङ तिर कसरी हुनु रगत सिदै तल खस्नु पर्ने हो भो आत्म हत्या गरेको भय त हैट पोस्टमार्टम मा के आउँछ हुन त आज्कल पैसा वाला ले पैसा खुवार रिपोर्ट नि झुटो निकाल्न लगाउछन कसैको भरोसा हुदैन अहिले को जमना मा कठै यो आमा को बिलौना 😂😂 एक्लो बच्चा रैछन ए दैब किन दिन्छौ एस्तो पीडा 😂
@peshalmagar8083
@peshalmagar8083 7 жыл бұрын
suraj pariyar g hajurko kura sahi ho hamfaleko vaya relingma kasari lagxa hatyara lae sajaya hunu parxa
@krishnadhakal9561
@krishnadhakal9561 7 жыл бұрын
suraj pariyar this right for aprayson
@dipraaz1659
@dipraaz1659 7 жыл бұрын
हत्या हो केटि पछे को ले मारेका हुन टिचर को सामुन्ने र टिचर ले पनि हानेको हो भन्ने खबर आएको छ र ज्यान जोगाउन भाग्दै गर्दा बाहिर ल्याएर तल फ्याँक्को हो ।।।
@sashulama5514
@sashulama5514 7 жыл бұрын
dip raaz ..plz help gardinus yo kura haru laii sabaii samu rakhidinus
@pabbudivya217
@pabbudivya217 7 жыл бұрын
sashu lama sex
@sashulama5514
@sashulama5514 7 жыл бұрын
pabbu divya ...K vanis ????alii afno d..boini haru ko ijot garna sik ..beijotii haru😠😠😠
@Sanojsyangbo
@Sanojsyangbo 7 жыл бұрын
+pabbu divya oi khate tero didi bahini xainas sale khate
@mediapartner1
@mediapartner1 7 жыл бұрын
हत्या हो आत्महत्या होइन यदि आत्महत्या हो भने खै त सर्जिमिन,मुचुल्का,प्रहरी प्रसासन बोलाएर आफन्त लाई खबर गरिकन मात्र अस्पताल लैजानु पर्ने हो तर या त अस्पताल पुर्‍याएर मात्रै परिवारलाई खबर भनिएको छ,मृतक प्रती हार्दिक श्रद्धाञ्जली😂😂😂
@indirarai4831
@indirarai4831 7 жыл бұрын
Raju Pagal GP o
@bhupindhimal
@bhupindhimal 7 жыл бұрын
यो घटनाको सहि छानविन हुनु पर्छ ।।
@shivakafle2970
@shivakafle2970 7 жыл бұрын
यो हत्या हो यसको राम्रो छानबिन होस प्रहरी प्रसासन र सरकारि निकाय बाट यो गैर जिम्मेवारी जबाफ दिइरहेको छ बिद्यालय
@basuhangrai7127
@basuhangrai7127 7 жыл бұрын
यो हत्या नै हो ।। दोषीलाई कार्वाही होस ।।
@kumariu2b683
@kumariu2b683 7 жыл бұрын
यो हत्या हो कस्तो खालको शिक्षा हो यो? यिनिहरुले कुटेर मारेको हुनसक्छ बच्चा लाई त्रास दियो यिनिहरुले आतस खेलायो बच्चालाई दोषी लाई कारवाही हुनुपर्छ
@pasangsyangtan2586
@pasangsyangtan2586 7 жыл бұрын
जुन नेपाल को रछक वनेर बस्न्नु भएका प्रहरी हरु नै जनताको भछक भएपछि नेपाली जनताले कोस्को शहरा लिनु...आखिर् त्यो बाबु को को दोष थीयोर हत्या नै गर्नुपर्ने कारण के नेपाल मा कुनै नियम कानुन छैन र हाम्रो देश नेपाल maaaaaa
@lhemisherpa1687
@lhemisherpa1687 7 жыл бұрын
याे हतेये गरेकाे हाे सबै मगर सङले दभभा दिनाेस दाेषिलाई कर भई हुनु पाेरछ ।ईशकुल भिदाकाे भेलामा किन भाेलाउनु पाेरेयाे र रिजालकाे दिन कुरा गरे नि हुने थियोे ।
@rajtamang7608
@rajtamang7608 7 жыл бұрын
बालक लाई एक्लै छोडनु मिल्छ आमा बुबा लाई बोलाएर जिम्मा लगाउनु परदै एक प्रहरी भएर जे पनि हुनु सक्छ
@bishnubahadurbhandari2825
@bishnubahadurbhandari2825 7 жыл бұрын
सर्बप्रथम यो घटना को म भत्सर्ना बिरोध गर्न चाहन्छु !!एदि यो बाबुले अस्लिल स्तातुस आप्स मा पोस्ट गर्‍यो भने!बाबुलाई केही सुझाव ,सल्लाह ,र सुधारको समय र त्रयाल दिनु पर्छ,किन बाबू को आमा-बाबा खबर नदिय को?जहाँ कहि हुनुहुन्थ्यो होला गार्जेन,ढिला भयनी उहाँकै साथमा कुरा गर्न सक्न्नु हुन्त्यो बिधालय का प्र.अ जि ,किन खबर नगरेको ?ढिलो भयपनी बुवा-आमा सङ्ह कुरा गर्न्नुपर्‍त्यो।बिचारा बाबू त बल्ल १४ साल पुगेको बच्चा ले आत्महत्या गर्नै सक्दैन !!! !!पनिस्मेन को नि थुप्रै बाता हरु छन!एदि बाबू ले नै आत्म हत्या गरेको भय किन रगत को निसाना जताततै लाग्यो!!कुरा त्यहाँ नेर सत्यतथ्य घटना को एथार्थ छानबिन हुनु/ बुझ्नर्ुपर्छ थुक्क के होला एस्तो शंका को घेरा ।घेरा, आम अभिभावकले नि भन्नू भाको छ ,यो हत्या भन्नुभएको छ!जे होस् यो घटना को सत्यतथ्य विवरण निकाली हत्या भय दोषी लाई कर्बाही र कानुन बमोजिमको सजाय होस् ! र आत्महत्या भय बाबुको शरीरले सोर्घ मा सान्ती मिलोस।।।।
@dilasathapamagar3857
@dilasathapamagar3857 7 жыл бұрын
पुलिस स्कुल खारेज गर सर्मीला गुरुङ र अधीकारी को यो मीलेमतो मा मारेछ नेपाल पुलीस मुर्दावाद 🔨🔨🔨🔨🔨🔨🔨🔨🔨
@karnabm782
@karnabm782 7 жыл бұрын
बिधालय को पनि गल्ती देखिन्छ एक्लो बच्चालाई विपक्ष को बिचमा किन एकलै पथायो केही घटना हुनसक्ला भन्ने चेतना छैन ??
@kumariu2b683
@kumariu2b683 7 жыл бұрын
स्कुल ले धम्की दिएर मारेको हो सब अभिभावक एक हौं हाम्रा नानिहरु लाई स्कुल ले मार्न पाइँदैन
@user-oh3ng9jj1z
@user-oh3ng9jj1z 7 жыл бұрын
यो आत्माहत्या होईन हत्या भएको हो यसको छिटो भन्दा छिटो अनुशध्न हुन परछ
@bhupendrabudhathoki9783
@bhupendrabudhathoki9783 7 жыл бұрын
हत्यानै होकि जस्तो लाग्छ किना भन्ने प्रहरी स्कुलमा यस्तोहुन्छ भन्ने ।जन्ताको सुरक्षा दिने प्रहरी ले कसरी अरु ठाउमा सुरक्षा दिन्छ
@shivagurung2231
@shivagurung2231 7 жыл бұрын
यो हत्या नै हो आत्मा हत्या हो भनि किन भर्याड मा रगत कसरी आयो
@kaushalyamahatre2643
@kaushalyamahatre2643 7 жыл бұрын
आत्महत्या हैन हत्या हो यो... यो परिवारले न्याय पाउन।
@rajen55555
@rajen55555 7 жыл бұрын
प्रहरी सेना मा अझै कस्तो खालको मानसिकताको हाबी छ भन्ने हाम्री जानकार छौ । जनताको सेवक हौ भन्नि भावना नभएको हुदा हाम्रा बाल बच्चा लाई नागरिक स्कूल मा पढ़ौनुस । अनुसासन घर बाटै सिकौना सकिन्छ जंगी कानुन अन्तर्गत बच्चालाई पढाउनु पर्छ भन्नि छैन
@prakashpokhrel2586
@prakashpokhrel2586 7 жыл бұрын
यो सरासर हतिया हो रबि सर पीडित लाई न्याय दिनु हुन्छ भन्न्ने बिस्वास छ
@BideshStha
@BideshStha 7 жыл бұрын
यो घटना लाइ जसले आत्मह्त्या हो भन्छ त्यों पनी मिलेको हुन सक्छ ,,,,
@sirjanakarki7684
@sirjanakarki7684 7 жыл бұрын
यो हत्या नै हो यदि आत्महत्या भएको भय तीन तला माथिको रेलिन्मा रगत कसरी हुन्छ??यो माथी कुटपिट गरि फालियको हुनुपर्छ
@hemmagar9458
@hemmagar9458 7 жыл бұрын
हत्या नै हुनु प्रर्छ हाम फाले को भय काहा बाट रगत लाग्योनि भित्ता मा
@kanchasherps9856
@kanchasherps9856 7 жыл бұрын
Hem Magar हो
@munagirung9143
@munagirung9143 7 жыл бұрын
Hem Magar ho ho
@amirgurung7506
@amirgurung7506 7 жыл бұрын
सरमीला दी सीसी क्यमार कता लुकाउनु भयो
@ramoli1973
@ramoli1973 7 жыл бұрын
aatma hatya vae kasari ragat vitta tir lago yo t 100%hatya ho mareko ho kada vanda kada karbahi hos.
@rajtamang7608
@rajtamang7608 7 жыл бұрын
तपाई जस्तो सिनियर अपिसर भएर यस्तो कुरा गरनु मिल्छ तपाई लाई प्रहरी एेन 49 द छ बमोजिम किन कारबाही नगरने
@user-ye2bv6to4v
@user-ye2bv6to4v 7 жыл бұрын
यो आतमा हत्या गरको होइन अगादि नै मरिदिए अनि पछि तिन तला ईसकूलबात।फालेको हूनू पर्छ यो पत्ता लागदैन भने सबै ईसठापलाई जेल मा हालनु पर्छु अनि अबश्य पत्ता लाग्छ तेन ,सन नगरनु सजाय मिलछ
@ketayakthumba9701
@ketayakthumba9701 7 жыл бұрын
यत्रो ठुलो स्कूल मा cctv होला त। छानबीन गर्नु पर्छ।
@manojkhatri7649
@manojkhatri7649 7 жыл бұрын
यो सरासर हत्या हो आत्महत्या गरेको भय कसरी भित्ता मा रगत लाग्यो त दोसी लाई कार्बाही हुनुपर्छ ।।।
@mahenlimbu6942
@mahenlimbu6942 7 жыл бұрын
100% सर्मिला गुरुङ्ग ले नै मारेको हो
@dilusubba4492
@dilusubba4492 5 жыл бұрын
Yo sarmila Gurung lai sabai thaha chha yesle Poisha khako jasto lagyo
@ilamelirana7146
@ilamelirana7146 7 жыл бұрын
ए यो हत्या भएको हो कसरी आत्मा हत्या गर्छ त्यो बच्चा ले तिमीहरू कहाँ गएको थियो त तेति खेर यो हत्या नै हो
@dilusubba4492
@dilusubba4492 5 жыл бұрын
Yo Kt lai sabai thahacha samater kukur ni lai jham jham sisnu pani lage pachi sabai bhanche
@anuzthulungray8971
@anuzthulungray8971 7 жыл бұрын
यो १००%हत्या हो ।किन कि । आत्माहत्या गर्नु भन्दा अगाडि कसरि रगत लागो रेलिङ र भित्ता मा । राम्रो संग छान्बिन हुनु पर्छ।
@khemrajpokharel2641
@khemrajpokharel2641 7 жыл бұрын
Hart touching song based on reality @@@good job ....lyrics voice all is good...
@gunarajpuri7491
@gunarajpuri7491 7 жыл бұрын
सिडिमा खुन र रेलिङ मा खुन देखियको हुनाले यो हत्या नै हो सि अाई बि ले जाच गर्नु पर्छ
@basuhangrai7127
@basuhangrai7127 7 жыл бұрын
के हो प्रहरी बिधालय मै यस्तो हँ अब पुलिस बिधालयमै यस्तो हुन्छ अनि हामीले कसरी सुरक्षा पाउने ???
@binodoli3068
@binodoli3068 7 жыл бұрын
यो बालक को आत्म हत्या होईन हत्या हो
@threemanghartimagar4809
@threemanghartimagar4809 7 жыл бұрын
यो हत्य हो 100% हत्यारालाई कार्बाई गर
@sadhanamagar9123
@sadhanamagar9123 7 жыл бұрын
sala tesko xori yo sanga love paryoholarata photo dekhyouni usko xorilai samjhaunu xaina arulai marni khate chor police😤😠😠
@kuldiprana2874
@kuldiprana2874 7 жыл бұрын
Sadhana Magar Sahe kuro ho ni🌹
@chreechagurung9552
@chreechagurung9552 7 жыл бұрын
aauta 14 yrs ko baccha le suicide gornai sakdaina it's a murder ani yadi sucidie goreko nai ho vonne wall ma kasari blood lageyo ..yo murder nai ho.. Police should investigate properly and kudan should given justice
@kesseskiss4271
@kesseskiss4271 7 жыл бұрын
यो सिदाई हत्या हो हाम फालिएको होइन कसरी भर्याङ को रेलिङ मा बाड् हुन्छ यस्तो घट्ना नदोरियोस् दोसी लाई कडा भन्दा कडा कार्बाही गरियोस् मिर्त अात्माले सान्ति पावस्
@pryaagmagar6592
@pryaagmagar6592 7 жыл бұрын
Tirtha tapai ko kura maa ma pani sahamat chhu , doshi lai karbai hos ra nirdish tettakoi nafasos !
@tirthapun5780
@tirthapun5780 7 жыл бұрын
Pryaag Magar धन्यवाद सहमतिको लागि राम्रो कुरामा जसले जस्लाई सहमती जनाउन मिल्छ यदि नेपाल र नेपाली प्रती माया गर्छ भने
@agriculturalworld6281
@agriculturalworld6281 7 жыл бұрын
बिदाको दिन school बोलाएर अनि mom सग कुरा गर्छु भन्दा कसरी हाम फाल्छ normal थियो भने यो त हत्या नै हुन सक्छ
@laxmishretha3912
@laxmishretha3912 7 жыл бұрын
याेत अातम्या हत्या हाेइन हत्या नइहाे
@subash.moktan
@subash.moktan 7 жыл бұрын
स्कुल प्रशासन स्वयं दोशी छ, त्यस्ले के छानबिन गर्छ!!
@sagarpunmagarpun7996
@sagarpunmagarpun7996 7 жыл бұрын
यो हत्या हो यस्तो सानो बालकलाई हत्या गरनु भन्दा भारतीय सिमा मा गर्यर सिमा मिच्ने लाई हत्या गर नालायक सरकार ,नालायक पुलिस
@anitakapri5894
@anitakapri5894 7 жыл бұрын
finger print garnu par6a rip babu sad for you
@basuhangrai7127
@basuhangrai7127 7 жыл бұрын
हत्याराको पनि हत्या गर्नु पर्छ त कि यस्तो घटना बारम्बार नदोहोरियिस
@choephel4565
@choephel4565 7 жыл бұрын
Justice is demanded. There should be justice and proper investigation need to be carried on. May his soul Rest In Peace.
@sagunnapit5753
@sagunnapit5753 7 жыл бұрын
RIP Babu.....Yo sarasar hatya ho.....tara source force chalney des ma pidit ley kaile pani naya paudaina!!! So sad....
@ranamagar5706
@ranamagar5706 7 жыл бұрын
बिमलेनद जि हतया रा लाई कारबाही गर कानुनी देस बनाऊ मारी सकेपछी जे भने पनी भयो गलती सुईकारे पछी कुटदा कुटदै मारेको हो
@anmolmgr9998
@anmolmgr9998 7 жыл бұрын
सरासर हत्यानै हो ।
@ramshrestha3360
@ramshrestha3360 7 жыл бұрын
यस्तो विध्यार्थी मार्ने स्कुलमा कसैले पनि छोरा छोरी नपढाउनु
@Anttu94
@Anttu94 7 жыл бұрын
teacher tw esto cha wish garyo re greet garyo vannu parx Miss ho ki ma'am
@anisbhusal5922
@anisbhusal5922 7 жыл бұрын
स्कुलमा सिसि क्यामरा त होला नि कता गयो????
@jisukitara292
@jisukitara292 7 жыл бұрын
Anis Bhusal tei ta yasto ni school hoki k ho afanai students lai hatya
@koumarilama7780
@koumarilama7780 7 жыл бұрын
rip
@magarale7351
@magarale7351 7 жыл бұрын
नेपाल सरकार,,,,सत्यतथ्य छिटाे छानवि गर
@magarale7351
@magarale7351 7 жыл бұрын
बालबालिकाकाे मनाेस्थिति पनि बुझ्नु पर्थ्याे स्कुल प्रसाशनले ,,
@magarale7351
@magarale7351 7 жыл бұрын
स्कुल प्रसाशनलाई पनि हत्यारा बराबरकाे कडा कारबाही हुनै पर्छ
@zooraison3096
@zooraison3096 7 жыл бұрын
यो हत्या हो किन साचो कुरा लुकाएको नि
@aniketkhadka8525
@aniketkhadka8525 7 жыл бұрын
rest in peace
@davidsunuwar5998
@davidsunuwar5998 7 жыл бұрын
यो हतया हो हाम फालदा त सिधै तल खसछत किन माथि खुन सिडिमा?
@rajendraoli4861
@rajendraoli4861 7 жыл бұрын
साली चोर इनेसपेक्टर के बोल्दै छे भित सिरिङ मा त्येस्को बा को रगत हो रे साली नेपाल प्रहरी को बेजेत गरिरहेकी छ यसलाइ नेपल पुलिस बाट हटाउनु पर्छ
@devendrasarumagar4622
@devendrasarumagar4622 7 жыл бұрын
यो सरासर हत्या हो ।पुलिसप्रसासन र विद्दालयको मिलामतो छ । hattaraya lai karbai hos !!!!!!!!!!!
@limdumicreation3475
@limdumicreation3475 7 жыл бұрын
त्यो केटीको परिवारको फोटो हाल।त सार्मिला कुकुर्नी कुरा नबना अल्मलिदै बोल्दैछस यो सरासर हत्या हो
@sakinfood
@sakinfood 7 жыл бұрын
yo inspector lai karbahi garna parcha totally unresponsible
@buddhimanbomjan8547
@buddhimanbomjan8547 7 жыл бұрын
जस्ले कुन्दनलाई मारियेको हो उस्को बच्चालाई पनि येसरी मार्नु पर्छ अनि उस्लाइ थाहा हुन्छ कि आफ्नो सन्तान मर्दाको पीडा कस्तो हुन्छ भनेर। always fucking policeman.
@mohanrai6859
@mohanrai6859 7 жыл бұрын
हाम्फालेर मारेकोको भए कसरि भित्तामा रगत भेतियो..??
@sundarkuwait4023
@sundarkuwait4023 7 жыл бұрын
यो मेडमको कुराले हत्या नै गरेको हो because पैला केहि सोधेनौ भन्छे पछी फेरि तिमिले फ्याक id बनाएर यसो गरेको हो भन्छ। साला हत्यानै हो ।
@rabinathapamagar1309
@rabinathapamagar1309 7 жыл бұрын
ekchoti call recording check garnu parx ani uslai matra bolayeko ho ki aama lai ni leyera aau vane kura thaha hunx..
@chandrakumar-kg8ww
@chandrakumar-kg8ww 7 жыл бұрын
Amman Kati ramro babu ho mero babu jasto rahexa chir santiko kamana babulai
@abrahmlimbu9063
@abrahmlimbu9063 7 жыл бұрын
कसरी सुरक्षा कर्मी साथै हुदै यो घटना घट्यो के पत्यारिलो छ यो कुरो ??
@woeserrumba3962
@woeserrumba3962 7 жыл бұрын
हत्या हो यो पुलिस र स्कूल को बीच मिलेमोतो हूनसक६
@leonrai1243
@leonrai1243 7 жыл бұрын
testo conditionma pani principal ta confident ra prepared raixa.. That makes sense .
@durgabhandari840
@durgabhandari840 7 жыл бұрын
यसताे दुरव कसइलाइ पनि नपराेस
@rajuwaiba9272
@rajuwaiba9272 7 жыл бұрын
जहाँ सम्म मलाइ लाग्छ यो सरा सर हत्या नै हो
@ranamagar5706
@ranamagar5706 7 жыл бұрын
आफनो ईजेत लाई खायाल गरी सुसाईट गरने उमेर छैन
@premkumarmagar748
@premkumarmagar748 7 жыл бұрын
हेर सरकार पिडीत ले नेहा पाएन भने के हुन्छ याद गर र आत्मा हत्या होईन्न हत्या नै हो हत्यारा लाई फासी दे ???
@shadowrai6414
@shadowrai6414 6 жыл бұрын
यो सर्मिला भन्नेलाइ छाला फुट्ने गरि हानेपछी आफै सप कुरा ओकाल्छ पुलिस भयेर राजा भन्दा नि महा राजा भाको होला
@mnshpaneru
@mnshpaneru 7 жыл бұрын
yetro police school ma CCTV camera xaina?😈😈 Normal manxe tesai suside garxa?
@salesbeforward346
@salesbeforward346 7 жыл бұрын
emotional suicide: quite frankly emotional suicide is living in misery-always, and I do mean always, thinking about and revisiting our loss, and not leaving any room for hope. He he need justice .
@homparkash9182
@homparkash9182 7 жыл бұрын
हाम्फाले को भए त रगत तल हुनुपर्ने माथी कस्सरी गयो यो सदै हत्या हुन्सक्छ छान्बिन हुनुपर्छ
@user-ew1fh9cs2n
@user-ew1fh9cs2n 7 жыл бұрын
यो सरा सर हत्या हो|…
@dipaksingh-iz2dr
@dipaksingh-iz2dr 7 жыл бұрын
यो Sucide होइन Crime हो B-CoZ भित्तामा र सिडिमा रगत कहाँबाट आयो। के School मा सिसि Camera छैन।।
@dipendramagar922
@dipendramagar922 7 жыл бұрын
Janko baddla jan nai lenu parxa salla
@yubinamagar2056
@yubinamagar2056 7 жыл бұрын
cctv puthj holani yota hatyanai ho
@yubinamagar2056
@yubinamagar2056 7 жыл бұрын
cctv puthj holani yota hatyanai ho
@buddhimanbomjan8547
@buddhimanbomjan8547 7 жыл бұрын
हत्या गरेको हो यो सर्मिला गुरुङ्लाइ जागिर बाट निस्कासन गर्नु पर्छ। र जेल सजाय हुनु पर्छ। पुलिस प्रसासन पनि कहाँ गतिलो छ र हाम्रो देशमा, मान्छे मारेर जेल हाल्छ अनि फेरि पैसा र पावर लगाय पछि बहिरा निस्कन्छ येस्तो कानुन भयेको देश हो हाम्रो देश।
@voiceofpeopletogodamen2107
@voiceofpeopletogodamen2107 7 жыл бұрын
That's great crime
@nbrai6011
@nbrai6011 7 жыл бұрын
such an innocent and under age boy of 14 was dead. very sad to know such an inhuman act, really our Nepal government is very poor in terms of each and every section, such an Army school how could become so useless and un responsible, disgusting .rip rip now this child of 14 want come back and say Mom I want sweet,chocolates I feel hungry,I wanna play with my friends. whatever his soul may go in the heavenly Kingdom. Lastly please do investigate and prove the truth, within the people of Nepal.
@roshanrc8101
@roshanrc8101 7 жыл бұрын
yo sarmila Gurung lai fasi de ooee sarakar
@karmatseringgurung657
@karmatseringgurung657 7 жыл бұрын
She told that he was normal but how can a normal kid sucide.Police should investigate about it.
@smirthiashu2824
@smirthiashu2824 7 жыл бұрын
tyo randi sarmila gurung ko thopada kasto xa youtube ma halnu paryo
@ashugurung576
@ashugurung576 7 жыл бұрын
teyo sarmila grg kura garda darai darai kura garirako xa yoo sataya ho ke hataya ho teyooo mujii randii valu lai sajaie dinu parxa sale mujii randii la gurung ko beajato garayooo thukkaaa RAndaiii lai😠😠😠😠😠
@pardipmagar9635
@pardipmagar9635 7 жыл бұрын
सर्मिला गुरुङ ले नै हो कुदम को मरेको
@sugamkhadka5160
@sugamkhadka5160 7 жыл бұрын
हत्या नै हुनु पर्छ
@puspaimsong8759
@puspaimsong8759 7 жыл бұрын
यो सरासर हत्या हो।😓 हाम फालेको भए body part जहाँ भेटाइएको त्यही मात्रै रगत हुन्छ। त्यो नभएर स्कूल को भीता तीर चहि कसरी रगत देखियो ??आत्मा हत्या हुदै होइन।😒😒😈
@anishabohora3318
@anishabohora3318 7 жыл бұрын
Rest in peace kundan vaee😢😢😢
@birbudhamagarmagar7709
@birbudhamagarmagar7709 7 жыл бұрын
Teacher le gare huna sakcha hatya yasko muhar herda testai lakchha
Whoa
01:00
Justin Flom
Рет қаралды 54 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 198 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/09/07
11:08
News24 Nepal
Рет қаралды 4,1 М.
In conversation with Anuradha Koirala, Maiti Nepal
5:51
Lawyers Weekly
Рет қаралды 16 М.
Whoa
01:00
Justin Flom
Рет қаралды 54 МЛН