Рет қаралды 98,445
क्यानाडाको वर्क पर्मिट र स्थायी बसोबास प्रक्रियाबारे नेपालीमाझ फैलिएका अफवाह चिर्न यो कुराकानी उपयोगी हुने ठानिएको छ।
दुई दशकभन्दा अघिदेखि क्यानाडा बस्दै आएका मुगा राजभण्डारी टोरन्टोमा रजिष्टर्ड इमिग्रेशन कन्सल्ट्यान्ट हुन्।
सन् २०१५ देखि उनले साथीहरुसँग मिलेर MDSVISA Immigration Services Canada नामको कन्सल्टेन्सी चलाइरहेका छन्।
क्यानाडा ल्याउने र आउने नाममा हुने गरेका ठगी तथा फैलिने गरेका भ्रम निवारणका लागि पनि यो सामग्री महत्वपूर्ण हुने अपेक्षा छ।
प्रस्तुति- बेनुप भट्टराई / जयराम गौतम
नि:शुल्क योग्यता मूल्यांकन (FREE Assessment) का लागि यो लिंक हेर्नुहोला।
www.mdsvisa.co...
विज्ञसँग परामर्शका लागि (For Consultation) लागि यो लिंक हेर्नुहोला।
www.mdsvisa.co...
क्यानाडा सम्पर्क
+1 905-766-9600
Music- Fluidscape by Kevin MacLeod is licensed under a Creative Commons Attribution 4.0 license. creativecommon...
Source: incompetech.com...
Artist: incompetech.com/
#MDSVISA #Nepaleseincanada #Nepaltouch