यो हस्पिटल सारै राम्रो र डाक्टर साहेब पनि डाक्टर सुभास सङ्ग महिले उपचार गराउन धेरै कोसिस गरेकी थिय मेरो आफ्नो आर्थिक के गर्दा सफल भैन सर आज फोक्सो र लिभर दुबै मा देखियो सर गरिब भय पछी किन महङ्गो रोग लाग्ने होला म हारी सके अब जिन्दगी सङ्ग अब कि जुरिक्क कि हुरुक्क हुन पाय
@Dr.Subhash.Thakur9 ай бұрын
यहाँ कोही पनि स्थायी छैन, सबैले पीडा र पीडाको एउटै प्रक्रियाबाट गुज्रनुपर्छ आफ्नो ख्याल राख्नुहोस् !!
@Lekali1015 ай бұрын
डक्टर साब नमस्ते महिनावारी भएको बेला मलाई दिशा गर्न एकदम गाह्रो हुन्छ दिशा आउने ठाउँ एकदमै दुख्छ किन होला
@KalyaniKc-nw2ti6 ай бұрын
Disha garni thau vanda Halka Mathi yeuta sano ghau bela bela ma aairanxa tyo ghau aile xaina tei thauma cancer xa ki vanera kasari
@sujitdhakal55715 ай бұрын
कुन हस्पिटल हाे
@KalyaniKc-nw2ti6 ай бұрын
Mero sarir makaile kata kaile kata polne jhamjham garne hath kutha ko nangharu polne hunxa yo kvako hola