वओव भेरी ढोलाकी सानो भाइको बदाई छ भाई लाई अनि टीम्लाई सुभकामना छ
@rkumargorkhali96902 жыл бұрын
भाइ को उज्ज्वल भविष्यको लागि धेरै शुभकामना छ
@sushantlimbu47433 жыл бұрын
भाइ को उज्ज्वल भविष्यको लागि धेरै शुभकामना छ। सरस्वती माताले तिमिलाइ दिनुभएको यो बर्दान पछि सम्म पनि गुन्जिएको सुन्न पाइयोस। यति राम्रो कला माया मारेर धन पैसाको लागि खाडी पस्नुपर्ने बाध्यता कहिल्यै नपरोस् बाबु लाइ।
@sundarsrest68722 жыл бұрын
वा बाबु स्याबास माहान कलालाई स्यलुट
@karnakhadka80743 жыл бұрын
बुर्नाइ देखि हेरिराखेको छु यो भाइको धलकी बजाउने तरिका मन परेव thanks🏆️🏅🤩😍
@indrashovapaudel54872 жыл бұрын
मैले यो सानो भाइको कला देखेर अचमै शीत हेरे 1000 पटक हेरे तर धोको अझै पुगेन सानो बाबू तिम्रो भबिस्री उज्जल होस सुभकामना
@DDDD-cj1qz3 жыл бұрын
कति रामो बजाउनु भएको ढलकि अनि बाजा पनि रामो छ
@nirmalapun48642 жыл бұрын
Wau dami babu ko कला धेरै राम्रो छ
@laxmansunar13852 жыл бұрын
होनि हजुर्😘😍❤️💖💖😚
@himalkc17613 жыл бұрын
Vai kada ho paxi gryer khatra hunxa vai la Badhi xa
@sewakishan71163 жыл бұрын
सानो बाबुको कलालाइ सम्मान छ । साथै सम्पुर्ण समुहलाइ हृदय देखि धन्यवाद ।
@madhavkumargurmachhan5902 жыл бұрын
Sano bhai le Baja ko dholak Dami xa
@yograjsharma33133 жыл бұрын
भाइले कडा बजायो यार, भाइको भविष्य उज्ज्वल छ। शुभकामना !
@rudraghamal3269 Жыл бұрын
Aaha kati ramro taal vhaiko👍👍👍👍👍
@kzonbagdash Жыл бұрын
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
@gopalpari41572 жыл бұрын
Vailai mannai parxa dholakima
@kuldahal78642 жыл бұрын
Nice ❤❤❤
@kzonbagdash2 жыл бұрын
Thanks for watching video
@ghanshyampariyar73793 жыл бұрын
Ramro chha
@ashokpariyar8968 Жыл бұрын
👌👍️🙏💓
@kzonbagdash Жыл бұрын
Thanks
@himalkc17613 жыл бұрын
Dami
@hastabahadur41062 жыл бұрын
Very good talented baja
@karnakhadka80743 жыл бұрын
अझै ताल फर्काउनी तरिका चाहिँ धलकी मा देखिन
@kzonbagdash3 жыл бұрын
मिठो commentko लागि धन्यवाद ।।।ठुलो मान्छेले बजाएकोमा त कति कमि कमजोरी भेट्न सकिन्छ हजुर यति सानो बच्चाको कलालाई सम्मान गर्नै पर्छ ।