ओलीभन्दा कुलमान चलाख ! तस्करी मन्त्रीका प्रमाणै-प्रमाण ! काम नलाग्ने मन्त्रीहरु !-CALL 24

  Рет қаралды 189,346

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 587
@nandkishoreneopane2484
@nandkishoreneopane2484 2 күн бұрын
उद्घोषक जी , तपाईं लाई सलाम छ । तपाईंको आजको उद्घोषण उदाहरनिय छ । क्या सहि , खरो र सत्य शब्द बोल्नु भयो । म त हेरे को हेरे भये ।
@deepaadhikari6505
@deepaadhikari6505 2 күн бұрын
Oli ko bharman ko toli kamti bhayo 2,4 hajar ta boknuni janti thorai bhayo 84 ma ke ho ke ho ,yeti bhanda Pani Oli lae kasto laag nalageko aaba hami sunne lae nai laag lagna thalyo,sabai bhrastachari lae nachodnu ho bhane rabi lae chai kina lakheteko?. Dhanyabad Rajeev sir.
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf Күн бұрын
दुम्किबास नपुग्दै सर्दि होङसि सिमेण्टको जनसाधारणको लागि बनेको प्रतिछ्यालयमा पसल राखेकोले जनसाधारणको लागि असुरक्षित र असुविधा रहेकाले जानकारी गराएकोछु ।
@nilkanthabhattarai5465
@nilkanthabhattarai5465 Күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊❤❤
@bhupendrabasnet8093
@bhupendrabasnet8093 Күн бұрын
🙏🙏🙏🙏🙏 नेपाल मा तपाईं जस्तो पत्रकार हरुको खाचो छ ।🙏🙏🙏🙏🙏
@SajanShrestha-nm6vg
@SajanShrestha-nm6vg 2 күн бұрын
नेपालमा प्रहरी प्रशासन नेता को खेलौना मात्र भईयो अब बर्दिखोलेर देश बचाउ
@homale1415
@homale1415 Күн бұрын
सही कुरा
@kuwange
@kuwange 2 күн бұрын
जब सम्म यो देशको न्यायालय स्वच्छ हुंदैन तब सम्म बेथिती रहि रहन्छ ।
@homale1415
@homale1415 Күн бұрын
पार्टीको झोले भयो न्यायलय
@kamalneupane5264
@kamalneupane5264 2 күн бұрын
लुटेरा हत्यारा भ्रष्ट मानव तस्करहरुले चलाएको देशमा यस्तै हुन्छ सर
@shatrudhanshatrudhan1893
@shatrudhanshatrudhan1893 2 күн бұрын
Right
@homale1415
@homale1415 Күн бұрын
सही कुरो
@gopal.gautam8050
@gopal.gautam8050 2 күн бұрын
सहि बोल्नु भयो पत्रकार जिउ
@RamprasadDhakal-dx3ch
@RamprasadDhakal-dx3ch 2 күн бұрын
राज्यको सम्पति लुटने काम
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
एकदमै चित्तबुझ्दो कुरा , धन्यवाद ❤❤❤
@biswoyonghang4879
@biswoyonghang4879 2 күн бұрын
खाउ खाउ एमाले र काङ्ग्रेस मिलेर येति को लागि गठबन्दन गरेको
@homale1415
@homale1415 Күн бұрын
खानलाई गरेको चोरहरुले
@LoknathDawadi
@LoknathDawadi 2 күн бұрын
प्रस्तुति लागि धन्यबाद चिन त धेरैजनापो गयछन जन्ति होलाकि मलामि
@sanjugrg3538
@sanjugrg3538 2 күн бұрын
मुखमै हगिदिनु भयो राजिबजिले नेताको
@BabykaDahal
@BabykaDahal 2 күн бұрын
100%सहि हो।क्या दम छ।यो हो नि त ऐना पारदर्सी मात्रै होइन।
@udekgurung2314
@udekgurung2314 2 күн бұрын
राजीब ज्यु लाई सलाम🎉
@thapaliquors
@thapaliquors 2 күн бұрын
धेरै नबोल्नु है भाइ, फेरि भोलि को हेड लाइन मा तपाईं जेल को समाचार आउला
@youme-w6h
@youme-w6h 2 күн бұрын
अनि अहिले नबोले कहिले बोल्ने यो चोर हरु देखि कहिले सम्म डराएर बस्ने
@thapaliquors
@thapaliquors 2 күн бұрын
@youme-w6h sahi kuro ho , aba jagau jatatai bata
@RESHAMFIRIRI2068
@RESHAMFIRIRI2068 2 күн бұрын
@@youme-w6hsorhai aana sahi ho hajur🙏
@RESHAMFIRIRI2068
@RESHAMFIRIRI2068 2 күн бұрын
@@thapaliquors pakkai jagxa aba janata 🙏🙏
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
मेरो देश हरायो, नव युवाहरू हराए, न्याय हरायो, भ्रष्टहरूले सबै वेचेर खाए ।
@homale1415
@homale1415 Күн бұрын
खाए चोरले
@balrana-dr5nr
@balrana-dr5nr 2 күн бұрын
Yo honi good news tapai lai derai Vanda derai thanku
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 2 күн бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@purnarimal5820
@purnarimal5820 2 күн бұрын
दमदार प्रस्तुति राजीव जी ❤🙏🌹 वास्तविक कुरा यही हो 🙏
@DevGurung-e8z
@DevGurung-e8z 2 күн бұрын
येस्तो आवज देशको आवज हुनेछन् सर ।
@LalSingh-i7e
@LalSingh-i7e 2 күн бұрын
सरकारी ओकिल न्यायाधिस पुलिस हरुपनी कांङ्रेस एमाले कै कार्यकर्ता को प्रमाण्पत्र बाट बिभुसित भै सके भने यो सरकारलाई के गर्ने?बाङलादेशी अभियान शुरु गर्नु अत्यावस्यक छ ।
@BinodRawat-x9e
@BinodRawat-x9e 2 күн бұрын
100%सही बोल्नु भयो दाई तपाईले यो देश मा फेरी यूद्ध को आवश्यकता छ।
@abisekmagar8959
@abisekmagar8959 2 күн бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ नेपाल का तीन ताउके kp shere prachand को पतन नभए देश भन्दैन
@YogendraBajgaiN
@YogendraBajgaiN 2 күн бұрын
❤१००% सत्य समचारको लागगि धन्यबाद❤❤पथरि मोरङ्गबाट❤❤❤❤
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
सत्य तथ्य निडार सिधा सुचना प्रसरक , जय होस ❤❤❤❤
@anakyonzan8492
@anakyonzan8492 2 күн бұрын
भ्रस्टाचारी गर्नेमा पहिलो पार्टी एमाले देशलाई सन्धि समझौता गर्ने काँग्रेस
@GeetaSitoula-z7r
@GeetaSitoula-z7r 2 күн бұрын
सलाम छ राजिव सर भ्रष्ट र दलाल काे मुटुमा तिर हान्न सफल शब्द का वाण प्रस्तुति लाई🙏🙏🙏🙏✍️✍️✍️✍️👍️👍️👍️👍️
@BhimTamang-v9e
@BhimTamang-v9e 2 күн бұрын
सहि हो
@babupandey6827
@babupandey6827 2 күн бұрын
खरो सत्य विश्लेषण
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 2 күн бұрын
ठिक छ जनताको करको पैसामा जति मोज गर्छौ गर
@VizanGurung
@VizanGurung 2 күн бұрын
Rajib g ko damdar prastuti salute Ram RamRam Oli ko agrim malami
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
ओलीले मन्त्रीहरूलाई जसरी हुन्छ , घुस आउने खालको परिणाम आउने काम गर्नु पर्यो , अनि मात्र हामीले चुनावमा पैसा छर्ना पाउँछ 😢😢😢
@dillirajkoli2951
@dillirajkoli2951 2 күн бұрын
दमदार प्रस्तुती।
@rahmbaniya2579
@rahmbaniya2579 2 күн бұрын
Good news
@AmarSewa-l8t
@AmarSewa-l8t 2 күн бұрын
Good news sir 👍👍
@Rolpali.samaaj
@Rolpali.samaaj 2 күн бұрын
यहाँ गरिब जनताहरू एउटा सामान्य उपचार गर्ने पैसा नभएर उपचार गर्न सक्ने क्षमता नभएर दिन प्रतिदिन मरिरहेका छन्। उता सरकारलाई wa..... घुम्न घुम्न अनि भ्रष्टाचारी चोर फटाहाहरूलाई जोगाउन लागिरहेको छ
@aitasinghmadmar2321
@aitasinghmadmar2321 2 күн бұрын
यो ओलि नमरे सम्म एस्तै हो Sir
@shatrudhanshatrudhan1893
@shatrudhanshatrudhan1893 2 күн бұрын
Right
@sundartiwari-jg7fz
@sundartiwari-jg7fz 2 күн бұрын
एस्तो छ सरकारको मति छि छि
@ShyamBalayar
@ShyamBalayar 2 күн бұрын
एमाले कांग्रेस माउबादिको नाम निशाना नमेटुन्जेल देश यस्तै रहेनछ
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Availability Clear Concise to the point explanation 👌 👍 ❤
@chhabirijal9595
@chhabirijal9595 2 күн бұрын
सच्चा पत्रकार सलाम❤🇳🇵✊
@sunilmanandhar1937
@sunilmanandhar1937 2 күн бұрын
सहि कुरा जन्ती लिएर जानू पर्छ
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Absolutely 100000000000000% Right sir Salute you God bless you ❤❤❤❤❤❤❤❤❤
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
सही सत्य तथ्य बिश्लेषण❤❤❤
@deepikashirmal1604
@deepikashirmal1604 2 күн бұрын
सलाम छ
@sitarana1707
@sitarana1707 2 күн бұрын
Hajur jasto himtilo patrkar lai100 % salut xa
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 2 күн бұрын
कुनै समय एउटा जङे को जन्म नभै केहि हुने वाला छैन।। अहिलेका ओडा अध्यक्ष देखि मन्त्री सम्म को सम्पती छानबिन गरेर राष्ट्रिय करन गरियो भने 10 बर्ष को बजेट तेहि बाट आउँछ।।। तो बजेट हाइड्रो मालगानी गरेर फस्ट ट्रकमा काम गर्नुहो भने के नहोला र???
@HemrajRoka-12
@HemrajRoka-12 2 күн бұрын
😢😢jagau janata
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Brilliant reports Salute you 🙏 🙏 🙏 ❤❤❤
@ratankotethito2293
@ratankotethito2293 2 күн бұрын
कसो नेपाली पत्रकारिता मा बिरेन्द्र जैरु जस्तो प्रखर ब्याक्ती र न्युक 24 जस्तो मिडिया छन र मात्रै याहा मिडिया छन भन्ने भान लाग्छ नत्र याहा सबै सरकार देखि न्यायलाय प्रसासन मिडिया मरे सरि भएको किन कि जनता त यति सहनसिल छ कि जे गर्द पनि आइया सम्म नगरी बस्छ चाहे भोकै होस चाहे नाङ्गै😢😢😢😢😢😢😢😢😢
@lazyfitnyinbaa4792
@lazyfitnyinbaa4792 2 күн бұрын
Honestly is the best policy
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 2 күн бұрын
सुनसरी बाट रेगुलर❤जयकुलमान
@Raghuchanel
@Raghuchanel 2 күн бұрын
मैले पक्राउ पार्नु अघि नै जे भनेको थिए त्यही साबित भयो यो निरंकुश शासन प्रति अब जनता जाग्ने की मुखमा कपास कोच्नी हो जनता अब सरकार र अदालत प्रति question गर्ने की न गर्ने
@khadkabharat7284
@khadkabharat7284 2 күн бұрын
गजब छ तिम्रो लीला ,अपरम्पार छ
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 күн бұрын
यि हरिलठ्ठुगरूले केही जानेको भए पो गरोस🤗भिजन चाहिन्छ भिजन बालेनको जस्तो🤗
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 2 күн бұрын
Patrakar jyu ko Uchit bhanai lai Dhanayabad !!
@ritasubedi7918
@ritasubedi7918 2 күн бұрын
Salama xa patrakara jiu sahi bolnu vayakoma
@rakesthapa5233
@rakesthapa5233 2 күн бұрын
कुर्सीमामात्रै नबस् भ्रष्टाचार गर भनेको हो ओलिले भ्रम नपरोस् !
@sushmajoshi5640
@sushmajoshi5640 2 күн бұрын
Great job Bhai 👏🏻
@AMRITSHAHISAMUNDRA
@AMRITSHAHISAMUNDRA 2 күн бұрын
Enjoy your freedom of speech !! Do not worry about the consiquences.
@beeg5682
@beeg5682 2 күн бұрын
Rabi pachi ko thulo sahas garera sarkar lai kharo khabardari garne patrakar rajib khatri nai hun. Salute cha tapai lai rajib sir ❤
@Deva_905
@Deva_905 2 күн бұрын
Good jab salut kulman sir
@Iamdi2zy
@Iamdi2zy 2 күн бұрын
ओलि गुन्डा गर्दीबाट राजनीतिमा आएको हो भने कुलमान लेख पढि विद्वान बनेर आएको हो त्यसै कुलामान जयकार !
@UmeshRaiUmeshRai-l8s
@UmeshRaiUmeshRai-l8s Күн бұрын
पत्रकारज्युको खोजमुलक र सत्य समाचार सम्प्रेषण प्रति आभार व्यक्त गर्न चाहान्छु
@kanyagurung766
@kanyagurung766 2 күн бұрын
यिनी,हरु,लाई,त,कालले,पनि,नदेख्ने,रहेछ,?
@mamtachand6622
@mamtachand6622 2 күн бұрын
कालले देखेर पनि नदेखेको जस्तो गर्छ, नर्क मा पुगेर पनि भ्रष्टाचार गर्छ भनेर यमराज पनि यिनीहरू संग डराउँछ। 😂😅😊
@KrishnaparsadDhungana
@KrishnaparsadDhungana Күн бұрын
धन्यबाद उद्घाेषशकजि्उतपाञि काे यथार्थबादि टिप्णिलाइअाभार बेक्तगरदछु
@deelkarki3960
@deelkarki3960 2 күн бұрын
Jai ghanti jai rabi sir 🙏🙏❤️🔔🔔🔔🔔🔔🔔
@raibabu5609
@raibabu5609 2 күн бұрын
भ्रष्ट सरकार खोइ फायल खोलेको जनता जान्न चाहन्छ
@DipaKhadka-p3f
@DipaKhadka-p3f 2 күн бұрын
Sahi ho
@rinchenyonzon2759
@rinchenyonzon2759 2 күн бұрын
ओली 8 कक्षा फेल र इंजीनियरिंग डिग्री मा धेरै अन्तर हुन्छ
@ratankotethito2293
@ratankotethito2293 2 күн бұрын
यो नेता भन्ने जात चै कस्ले र काहा जन्माएको होइछ यदि नेपाली आमा ले नेपालको माटोमै जन्माएको भए त अलिकती भएपनि माया त लाग्नु पर्थ्यो त😢😢कठै मेरो देशको दुर्गति
@RshCf
@RshCf 2 күн бұрын
प्र म ओली ज्यु आफ्नो भ्रष्टाचार गर्ने ब्यक्ति लाई ढाकछोप गर्ने र निजलाई जेलमा जानबाट रोक्ने काम गर्नुभयो धन्यवाद छ हैं
@santoshacharya3818
@santoshacharya3818 2 күн бұрын
Good job 👍
@roshan1304
@roshan1304 Күн бұрын
Yesto po patrakar ... salute to u ! ...
@SitaKhadka-u8s
@SitaKhadka-u8s 2 күн бұрын
यो सरकारि ओकिललाइ काङ्ग्रेस र ओलिले दिय होला नित कम्बोडिया को पैसा अलिकति
@premgharti
@premgharti 2 күн бұрын
न्याय नमरोस् सरकार।
@mamtachand6622
@mamtachand6622 2 күн бұрын
मरिसक्यो😢
@homale1415
@homale1415 Күн бұрын
ओली सरकारले जनतालाई प्रतीसोत राख्ने र अर्थतन्त्र लुट्नु बाहेक केही गरेन
@bijaytripathi6099
@bijaytripathi6099 2 күн бұрын
Sahi khabardari sir
@karkirajkumar6356
@karkirajkumar6356 Күн бұрын
१००%
@mitrajiofficial
@mitrajiofficial 2 күн бұрын
पढेलेखा र अनपडमा फरक छ नि हाम्रो देश पढेलेखाले चलाउन पर्नि हो अनपढ र गधाले देश चलायपछी कहाँ बाट देश अगाडि बढ्छ र होकि होइन साथी हो comment please
@ameerkc5033
@ameerkc5033 Күн бұрын
दम्दार प्रस्तुति राजिब जि🙏👍️
@santiramkhatiwada5756
@santiramkhatiwada5756 2 күн бұрын
बिदिकाे शासन सुन्यसहनसिलता र दााेसि लाई नछाेड्ने निर्दाे लाई छाेडिन्न भन्थे एहिहाेला
@meghanathkhanal7496
@meghanathkhanal7496 2 күн бұрын
यो देश छिटै समृद्धि हुने भयो यत्रो दलबल गएर चीनले गरेका उन्तति हेरेर यहाँ आएर त्यस्तै गर्ने भएपछि देश समृद्धि हुँदैन त ?
@devprs
@devprs 2 күн бұрын
अति गर्न थाले प्रभु के गर्ने?
@AnimalLifems
@AnimalLifems 2 күн бұрын
हे भगवान मेरो देश बचाउ हे प्रभु हे पसुपती नाथ
@RRThapa-s3f
@RRThapa-s3f Күн бұрын
Rajib ji tq so much..... Nirvik vayera ladnus janata lai sahi suchana dinu vayeko ma...
@DalimgiriOfficial
@DalimgiriOfficial 2 күн бұрын
बोली मा यतिको दम हुनु पर्छ, सलुट छ संचालक ज्यू
@Hariale-sw3zb
@Hariale-sw3zb Күн бұрын
श्रीमान हरु पनि सबै एमाले काङ्ग्रेस बातै चलेका साधन हुन !मुख सम्हालेर बोल्नुस राजिब भाइ मान हानि मुद्दा मा लपेत्लान !!राणा सासक हरुले
@prithbirai5432
@prithbirai5432 Күн бұрын
Salute to you Khatri ji for your opening comment. Very bold and factual statement about misdeeds of what Oli and Associates are doing
@laxamanacharya5215
@laxamanacharya5215 Күн бұрын
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@basudevchaulagain2216
@basudevchaulagain2216 16 сағат бұрын
सत्य र खरो बोल्ने राजिब सरलाई धन्यवाद छ।
@tilakramchaudhary3266
@tilakramchaudhary3266 2 күн бұрын
सहि दमदार प्रस्तुति राजिब सर ,सलाम 🎉 अब को 84 मा रा स्व पा आउनै पर्छ । जय घण्टी 🎉❤✋
@birendrarai8553
@birendrarai8553 Күн бұрын
अति उत्तम बिश्लेषण
@sheshashah3728
@sheshashah3728 2 күн бұрын
Salute you sir giving this real news of present Nepal’s economy, the common people’s hardship ! This is called research based journalism keep it up sir
@b2himdung
@b2himdung 2 күн бұрын
नेपाली संचार माध्यममा रबीको तरीका बाट ईन्सपाएर भएर सबै देश र जनताको आवज बोल्न पछी हटेका छैन जुन सारै राम्रो संकेत हो नत्र १२ भाई भित्र हराएको गुमगाम थियो।
@LaxmanGuragain-z6k
@LaxmanGuragain-z6k 2 күн бұрын
चोर हरु को भिडनै चाईना तिर लागे छन चाईनामा पनि चोरन पाईन्छ कि भनेरहोकी
@ratankotethito2293
@ratankotethito2293 2 күн бұрын
अब नेपाली ले बाच्ने हो भने देश छाड्नुको बिकल्प छैन किन कि अकाशमा वायु प्रदुषण को मार जमिनमा नेता प्रदुषण को मार लौ हेर्नू त नेपाली को दुर्गती 😢😢😢😢😢अब त चेत खोलाउनु पर्यो हौ नेपाली हो कति निर्लज्जा भएर सहेर बस्ने 😢😢😢
@lamasamina5161
@lamasamina5161 Күн бұрын
देशको ढुकुटी सिध्याउने भ्रष्टाचारी हरु 84 जना कत्ति जनाको मलामी होला ?जनकारी पाम
@gbrai5868
@gbrai5868 2 күн бұрын
चोर ओली भन्नुन काहा प्रधान थप्नु भाको
@dharmendrashahi8343
@dharmendrashahi8343 2 күн бұрын
civiका राई भन्ने छन् नि कस्तो मान्छे हुने त्यही बुन्नुपर्छ हामीले नेपाली काख र एमालेको सरकारले आफ्नो झोलालाई न्यायालयदेखि लिएर प्रहरी प्रशासनसम्म आफ्नो मान्छे राखेका छन्।
@AmbarKarki-n7p
@AmbarKarki-n7p 2 күн бұрын
नेपाल को सुरक्षा कर्मी नै नेताको दलाल छन सर
@dorjelama2878
@dorjelama2878 Күн бұрын
सलाम कुल मान घिसिङ ज्यु तपाईं लाई तीन करोड जनताको साथ छन मिसन चौरासी तपाईंकोई जित हुन्छ
@jhamakthing10
@jhamakthing10 2 күн бұрын
मैले पनी सुनेको थियो यतीलाख उतिलाख दियो भने मन्त्रीको स्वास्नी अथवा पिय बनाएर मन्त्री आफैले अमेरीका जापान युरोप पुर्याउदिन्छ भन्थे होरहेछ।
@birendramandal8391
@birendramandal8391 2 күн бұрын
सत्य तथ्य निदर पत्रकारिता ,सलाम छ सर लाई तर अलि सजक रहनु होला 🙏🙏
УДИВИЛ ВСЕХ СВОИМ УХОДОМ!😳 #shorts
00:49
I was just passing by
00:10
Artem Ivashin
Рет қаралды 18 МЛН
Муж внезапно вернулся домой @Oscar_elteacher
00:43
История одного вокалиста
Рет қаралды 7 МЛН