यिनिहरुकाे सत्ताकाे खेल धेरै भाे अब बस राजा चाहियाे याे देश चलाउन अरु कसैले सक्दैन ,देश लुटुवा धेरै भए
@nawarajacharya8442 сағат бұрын
देश लाई अब गणतन्त्रको फलिफाप नभएको भन्ने पुष्टि दलहरूले गराउदै छन । ब्याक्तिगत स्वार्थ को डमरु बोकेर भोले बाबाको सरणमा गएपछि यस्तो हुन अस्वभाविक देखिदैन , युवा सबै विदेश पलाएन भए नेताहरूले देश सक्नेभए ।
@kamalgautam7373 сағат бұрын
ओलिले काङ्रेसको धज्जी उडाएर छोड्ने भयो। काङ्रेसको पत्तासाफ पार्ने खेल खेल्नै बाँकी छ ।।
@RamBdrnepali-di9fq2 сағат бұрын
अर्काेकाे धुडामा लम्सार पढ्नु हुदैना नेपाल बनाऊ आप्नाे बुद्धि बिबेकले भारतकाे निसानामा किन
@ramkumarbudhathoki1919Сағат бұрын
केही गरि यो सरकार ढल्यो र मओबादि सरकारमा गएन भने के हुन्छ होला😢😢😢
@shahjasmine862448 минут бұрын
Chunab hunxa ni
@PremPoudel-zr6lb2 сағат бұрын
अाेलिले परचणड यसरी ढाटेकाे थियाे
@DalhangNembang53 минут бұрын
पित पत्रकार धेरै बकबास नगर । यो समीकरण ०८४ सम्म चल्छ । तिमी जस्ताको भ्रमको खेती बालुवामा पानी हाले सरह हुन्छ ।
@bunchuaamaa23313 сағат бұрын
तेइत एस्तो लाइ पनी भोटदीने प्रधान मंत्री उलू
@arjungangakoanjalgautam60133 сағат бұрын
Ati garepaxi khati hunxa. Rabi lai dukha diyeko fal e papi harule xittai vognexan, nepali janatabata sadhai lai lakhetine xan 😂😅