ओलीको शपथ पक्का, कांग्रेसमा मन्त्रीकै कलह, देउवाका लेखक र आरजु रोक्न शेखर-गगनको बहिस्कार

  Рет қаралды 193,692

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 257
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने देश र जनताको भविष्य बेचेर खाने अयोग्य उखाने र गुखाने पाखंडी केपी र घमण्ड जिब्रो नभएको शेरे सरकार हार्दिक श्रद्धाञ्जली 👊👊👊
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e Ай бұрын
E ukhaner gukhaneko k sunerakhnu daka r chor bhastachare haru Hun emnteri hunr kukur hahu hun😮
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e Ай бұрын
Good
@parkirtipunmagar3613
@parkirtipunmagar3613 Ай бұрын
Dalall haruu
@sushilshah3685
@sushilshah3685 Ай бұрын
mili juli khau sarkar bann lagyo.....
@sangitathapa7495
@sangitathapa7495 Ай бұрын
Ho ne kahile marxa hola chor
@Healthynirman
@Healthynirman Ай бұрын
दोषी सावित भइसकेका जेलमा हुनुपर्ने सत्तामा उपस्थित हुदै अब देशको भविष्य बिचरा मेरो देश??????
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
जनताहरुले हेरिराखेकाछन् देशलुटेराहरुकाे चाल जनताहरुले पर्तक्छे हेरिराखेकाछन् खवर्दार देशबेचुवा चाेरहरुहाे
@netrabaskota522
@netrabaskota522 Ай бұрын
देवर प्रधानमन्त्री भाउजु परराष्ट्र मन्त्री भएपछि पनि सुशासन नआए कहिले आउँछ।😊
@thakurimahendra3588
@thakurimahendra3588 Ай бұрын
यी डाकाहरुको काम केबल भ्रस्टाचारि हरुलाइ बचाउनु हुनेछ । यिनिहरु भन्दा माओवादी ठिक
@bgcreation9577
@bgcreation9577 Ай бұрын
बिष्णु प्रसाद पौडेल लाई त छुटाउनै भएन नि
@bholarai6304
@bholarai6304 Ай бұрын
नेपाल मात्रै यस्तो देश हो जो कृमिनल लाई थुन्ने बेलामा प्रधानमन्त्री गृहमन्त्री बनाईन्छ।जे गरे नि जसो गरे नि चल्छ नेपालमा
@HariharChaulagain
@HariharChaulagain Ай бұрын
जुनसुकै प्रधानमन्त्री जुनसुकै मन्त्री भएपनि भ्रष्टाचार गरेर खाने प्रधानमन्त्री मन्त्री हामीलाई चाहिँदैन जुन नेपाली जनताहरुलाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानीमा व्यापारीकरण गरेर निःशुल्क नदिने सरकार चाहिँदैन अब नेपालमा राजसंस्था चाहिन्छ र जनमत संग्रह गर्नुपर्छ। जनमत संग्रहबाट आएको प्रधानमन्त्रीले नै काम गर्न सक्छ र संघीयता खारेज गर्नुपर्छ हिन्दु राष्ट्र कायम गर्नुपर्छ नमस्कार
@dimdgvlogs6399
@dimdgvlogs6399 Ай бұрын
ल ल आब पचिश फाइल क अयोजाक सबै मन्त्री भयेको रहिछ छिटो भन्द छिटो फाइल बन्द गर ।तेरिम धुसखोरि हरु।
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
अब त देशै खान्छन् यिनले। न्यायालय त किनिसक्यो? अब जनता नै फिल्डमा उत्रिनुपर्छ नत्र यिनीहरूलाई सकिँदैन।
@gopaldhojmalla6209
@gopaldhojmalla6209 Ай бұрын
देस र जन्ता को भावना को कदर नगरने आफ्नै गोजी भर्ने पात्र हरु नै मनटीरी बन्ने भय
@user-cd6wd1ix8e
@user-cd6wd1ix8e Ай бұрын
Yo marnu lako budolai pardhan mantirima banaypaxi desh Hal tehi ho
@namarjbhandari6972
@namarjbhandari6972 Ай бұрын
सबै भ्रष्टाचार को राज हुनेभयछ
@tejendramanmalla7072
@tejendramanmalla7072 Ай бұрын
जहां जो समेटे पनि जनमूखि हुन पय्रो, नत्र श्रीलंकियनले उठिवास गरे जस्तो नेपालीले पनि गर्नै पर्छ।
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u Ай бұрын
जुनसुकै प्रधानमन्त्री जुनसुकै मन्त्री आए पनि सबै चोर हो
@bishowramdulal5198
@bishowramdulal5198 Ай бұрын
गिरिबन्धु, टेराम्याक्स, भुटानी शरणार्थी , सुनकाण्ड आदि इत्यादि को फाइल नखोल्नुहुन सादर अनुरोध छ।🙏👍️🙏
@shaitthapa123
@shaitthapa123 Ай бұрын
ओलि बा नेपालकै चर्चित खेलाडी हुन् .. खै मलाई त यो सरकार पनि खासै लामो समय सम्म टिक्ला जस्तो त लाग्दैन तर पनि हामिलाई पार्टीको मत्लब भन्दा पनि देश को माया हो।। कुकुर हरुले यसरि महिनै पिछी सरकार ढालेर कहिले देश बनाउने जनताले एक,एक गरि जम्मा गरेर कर तिरेको पैसा र, रगत पसिना खान पल्केका चोर नेता हरुलाई भाग बन्डा लगाउदा मै ब्यस्त छ थुक्क मेरो नेपाल। देशको अर्थ तन्त्र धरापमा पारेका छन् ।
@user-mh5mt6xy5t
@user-mh5mt6xy5t Ай бұрын
लोहे देश कै सबैभन्दा भ्रष्टाचारीहरू मिलेर सरकार बनाउँदै छन् मिले जुली खानुहोस् जनतालाई अझै पनि निराशामा लानुस् जति सक्नुहुन्छ कमाउनुहोस् अझै अझै पुगेन बेचेर देशका भूभागहरू अझै बेच्नुहोस् अरू अरू पनि सरकारी जग्गाहरू कता कता छन् आफ्नो नाममा पार्नुहोस् आफन्तको नाममा पार्नुहोस्। सम्पूर्ण सरकारका मन्त्रीहरूलाई भ्रष्टाचारको शुभकामना।
@uttamthapa6257
@uttamthapa6257 Ай бұрын
Ek dam sahi
@amritkpaudel8680
@amritkpaudel8680 Ай бұрын
अर्थ मन्त्रालयमा विष्णु पौडेल आऊनुपर्छ भन्नेले लाईक गरौ
@PrakashBist5926
@PrakashBist5926 Ай бұрын
गू खा त्यसकाे के काम गर्यो र त्यसले
@dipakc7871
@dipakc7871 Ай бұрын
Jo maadherchut aaya pani vhartha settings tigdum vaasand baahik k aauchha narapichhas haru laai
@krishnagadal5873
@krishnagadal5873 Ай бұрын
विज्ञ हरु मन्त्री बन्न यस्तै भयो भूगोल अनि पार्टी अध्यक्ष काे निकट काे मान्छे हो भन्ने त्यो पनि काम काे लागि हैन मंत्री कै लागि मन्त्री बन्ने हो जो बने पनि कै फरक पर्ने वाला छैन
@biswabandhuthakuri5129
@biswabandhuthakuri5129 Ай бұрын
आरजुले के बिदेशिलाइ दिन चाहने अब दिदा भयाे परराष्ट्रमन्त्री रे?
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj Ай бұрын
योग्यता त सिबखुलित हो। काङ्ग्रेस र एमाले का भस्टचार को लागि चही योग्य छन।
@unknownuser.2047
@unknownuser.2047 Ай бұрын
यी मुजी सब लुटेर पोख्त भएका जाँठा हरू लाई पहिला एउटा मन्त्राल सम्हालेर के नापे र अब अर्को मन्त्रालय मा गएर के नाप्नी हुन् ? यीनलाई भेट्न पाए एक एक ठ्याक लाँडो चुसाउन मन छ 🙄☹️
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Ай бұрын
कठैबर केअनुभबकाे अाधारमा पर परमंत्रि थुक्क।
@keshavdahal5164
@keshavdahal5164 Ай бұрын
३२ सिटे र २१ सिटेको घमण्ड र अहङ्कार तोड्न बरु ओली/ देउवा नै प्रम ठीक ! जो प्रम भए पनि गरिब/ सर्वहाराको शोषण/ दमन नै गर्ने त हुन् नि !
@FireFighting-yh8rh
@FireFighting-yh8rh Ай бұрын
Ho ho kale kale melera kater khau bhale
@user-so4ix5tn1z
@user-so4ix5tn1z Ай бұрын
Oli ji girih aarju Lai dinuparchha dherai Lai bachaune ho aarju vaye sabai ramro sanga bachchaa
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
अबो अली अली रहलपहल भहेको नेपालको सुन्दारताहरू पनी दुतको कुराउने झै कोरकार बनाहेर समाप्त बनाउनुको लागी जुन जुन कुख्यात देश घाती भ्रष्टचारी पुराना त्यो दुतको छाली जती अघाडी्नै खाईसकेहरू अगी बडे्छन् अबो हेरनुहोस जुकोहरू भोकाएर पुरै जगलनै हलाउदै रहेकाहरूले खरबौ देखीको बजेड र जनताहरुको एक रूपयॅा पनी नछाडी टिपन टापान गर्ने छन् हैत
@bindumallashah7409
@bindumallashah7409 Ай бұрын
यो मिलेर खाने चलन ले गर्दा देश बिकास बाट बन्चित हुन् परेको अवस्था छ ।
@gopalthapa1865
@gopalthapa1865 Ай бұрын
सब लेन्डुप दोर्जे जत्थालाइ श्री लङ्गकामा झै खेदने दिन नजिकिदै छ।👈️👈️👈️
@padambiswakarma8042
@padambiswakarma8042 Ай бұрын
तिमिहरुको अन्तीम यात्रा सफल बनोस
@HetaudaBazar1985
@HetaudaBazar1985 Ай бұрын
एम अधिकारी ले आफ्नो जिम्मेवारी निभाय अब पालो ओलि को
@dipakprakashofficial3384
@dipakprakashofficial3384 Ай бұрын
हाहा अरु जे गरेनी गफाडी उखानेले दामोदर लाई मत्री बनाई राख्छन तर माखो मार्न सक्दैन अहिले सम्म बैतडिको समस्याको बारेमा एक शब्द पनि बोल्या सुनेन साम्सदमा 😮😮
@tejubk2054
@tejubk2054 Ай бұрын
अब यी नेता हरुले अती गर्न थाले अब जनता हरु जागेर केही गर्नु पर्छ हैन भने यी नेता हरुले देश र जनता को लागी छैन खाली भ्रष्टू चारी हरूलाई जोगाउने काम मात्र गर्छन ।
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
अज यस्लाइ देस बच्न्पुग्या छैन छि छि
@nabweenvhai6977
@nabweenvhai6977 Ай бұрын
पालैपालो खाउ युवा हरु बिदेश मा छदै छन रेमिटान्स आइहाल्छ देश चाहि कहिले बनाउछउ 30 बर्ष भयो अफ़्रिकि मुलुक जस्तो चाहि नबनाउनु होला मेरो बुवा नेता हुनुहुन्न
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 Ай бұрын
चोर हरुको मन्त्री । दम हुनि ले प्रत्यक्ष प्रणाली बाट मन्त्री भयर देखावो चोरहरु।
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Ай бұрын
केपी ओली संग क्षमता छर तेस्को स्पीडमा हिड्नूलाई
@bishnudahal5288
@bishnudahal5288 Ай бұрын
भ्रष्टजती एक हौ उखानेको जयहोस् ।
@rajeshpaudel5813
@rajeshpaudel5813 Ай бұрын
अमेरिका जस्तो देशमापनी ट्रम्प जस्ता उच्च ब्यक्तिलाइ गोली हान्ने हिम्मत गर्दछन तर बहादुरहरुको देश भनिने हुतिहारा पानीमरुवाहरुको देश नेपालमा त्यस्ता गोली ठोक्ने कोहि जन्मिदैनन ! त्यसैले नेपाल लथालिङ्ग हुदैछ !
@hirabahadurthapa7818
@hirabahadurthapa7818 Ай бұрын
Many many congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@shishirchanchale5838
@shishirchanchale5838 Ай бұрын
चोर को अनुहार परेको मात्रै छन् त सबै 🙃
@dongofficial8848
@dongofficial8848 Ай бұрын
2/4 महिनाको लागि के प्रधानमन्त्री बन्नुपर्या होला बुढालाइ 😅😅😅
@Udekopanchivlogs
@Udekopanchivlogs Ай бұрын
नौटंकी कान्छो फेरी प्रधानमन्त्री ।।।।।लुट लुट
@BineshGharti
@BineshGharti Ай бұрын
अब हरेक दिन को बिहानी शुभारंभ गिरीबन्धु चिया को स्वादमा अमेरिका को गफ गर्दैछौँ सम्पूर्ण हामी नेपाली भेडाहरु 😀😀
@gamepronepal
@gamepronepal Ай бұрын
यो चोरहरुलाई किन सराप नु यार यहाँ त हामी नेपाली जनता बाट ठूलो गल्ती भको हो ।
@parbeshmagar7754
@parbeshmagar7754 Ай бұрын
महाकाली बेचुवा ले के देश बनाउछ!
@GurkhasKhukuri
@GurkhasKhukuri Ай бұрын
यो चोटि पनि नेपाली काङ्ग्रेसले हिन्दु बादी नेता खुम बहादुर खड्काको अनुयायी शंकर भण्डारी लाई मन्त्री बनाएन भने नेपाली काङ्ग्रेस राडी राज्यवाला टोरी रहेछ।
@heeranirmohi7146
@heeranirmohi7146 Ай бұрын
नेपाली कांग्रेसले आरजु भन्दा अरु कोहि पाउदैन कि क्या हो हरेक क्षेत्रमा (दलाली देखि मन्त्री सम्म)आरजुको मात्र नाम ?
@ghaledai7603
@ghaledai7603 Ай бұрын
Griha ta gyenendralai dinu paryo hjr. Nikai churifuri gardai thiyo herna man xa
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh Ай бұрын
जेपाल काेराज नीति वलछि मन माछा उनेर माछा मारछन ।
@JagatSingh-xd4ry
@JagatSingh-xd4ry Ай бұрын
🎉🎉
@Monsoon-love
@Monsoon-love Ай бұрын
Kp baa best
@kalpanagiri6802
@kalpanagiri6802 Ай бұрын
Congratulations 🎉🎉🎉🎉#kpba, भ्रष्टचारी कालोबजारी गर्ने हरू माथि निर्मम कारवाही होस् #नेपाल #सरकार Belapatimai today weekly newspaper #Kalaiya
@ALLINONE-vz1ys
@ALLINONE-vz1ys Ай бұрын
देश जनताका काम गर्ने वाला होईन लुटन सक्ने लाई सरकार मा लैजा ओलि यो सरकार लुटनकै लागि बनेको लुटेकालाई बचाउन बनेको हो
@KamalRizal-lm2sx
@KamalRizal-lm2sx Ай бұрын
हार्दिक शश्रद्धाञ्जली
@asthalama4323
@asthalama4323 Ай бұрын
सबै रामरो मन्त्री हुनि भो लुटनु परछ हइ
@Ans_Anshika_official
@Ans_Anshika_official Ай бұрын
काम छैन हो जो मान्त्री भए पनिन😂😂😂😂ला...... हो ...
@rajujirel1800
@rajujirel1800 Ай бұрын
भुत्राको नयाँ मन्त्री फेरि लुट्न गाको हो
@nabrajale4750
@nabrajale4750 Ай бұрын
स्वर्ग छ बाहुन हरू लाई नेपाल लुटी खावो चिक्नी बाहुन हरू
@DhaniramSarki-ge4zn
@DhaniramSarki-ge4zn Ай бұрын
भ्रष्ट, चोर, डाँका सबै सरकारमा सहभागी हुने भए कठै मेरो देश दोषीलाई कारवाही होइन उल्टो सरकारमा ताकि उ आफ्नोे बचाव गर्न सकोस्
@MagarVlog5
@MagarVlog5 Ай бұрын
चोरै चोर मिलेर सक्ने भयो यो देश लाई झन् आरजु पराष्ट्र मन्त्री बन्दा देशलाई कुन भुङ्गोल मा हाल्ने हो थाहा छैन?
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Ай бұрын
K.p Oli All Rip
@tekbahadur4899
@tekbahadur4899 Ай бұрын
थुक्का भ्रस्टाचारि हरु तिम्रा भागग्बण्डा ले देश र जान्ताहरु लाइ भड्खालो मा हालेर तिम्रा भुडि भने बाहेक अरु केहि उप्लबि हुने वला छैन
@user-du7fn7vh7u
@user-du7fn7vh7u Ай бұрын
याे देसमा जब सम्म सेरे कपि प्रचन्डे जिउदाे रहन्छ तब सम्म देस कहिलै बन्दैन ।
@user-lv7ci1pw4w
@user-lv7ci1pw4w Ай бұрын
अहिलेका मन्त्रिहरु दाजु भाउजू र बाकाे लंगुठिकाे झिंगा धपायर बस्नेहरुबाट केही अासा छैन्।
@shashikumarbhatta1478
@shashikumarbhatta1478 Ай бұрын
तस्कर ज्यानमारा मन्त्री मन्डले मुर्दावाद मुर्दाबाद
@tarakhanal9844
@tarakhanal9844 Ай бұрын
रवर स्टाम्प सांसद जस्लेे ओलीको कुरा काट्न सकदैन !
@MrHeaven2010
@MrHeaven2010 Ай бұрын
खाउ खाउ मिलेर खाउ
@loyemlimbu917
@loyemlimbu917 Ай бұрын
सबै भ्रस्त्चारि हरु परेछ । अर्थ मन्त्री पनि उस्तै
@TikaTamang-rq5zm
@TikaTamang-rq5zm Ай бұрын
यो कुकरको भ्स्ट्चार गर्ने बानि सुदि्एलाकि हेरो नत्र यस्को कालआयो भनेर बुझे हुन्छ 84 साल आघिनै मलामि हिडदा हुन्छ केपि सेरे मुर्दाबात हार्दिकश्र्दणजलि 😢😢 रिप रिप
@gunrajniraula1209
@gunrajniraula1209 Ай бұрын
सन्चार माध्यम लेखिएका र मुद्दा चलेका हरुलाइ मन्त्री बनाउदा कस्तो सन्देश जान्छ,भ्रष्ट र दलाल हरुलाइ मात्र किन????पतन तिर जान लाई हो। २०८४ मा जन्ताहरुले ???? पता साब गर्नु पर्छ। काङ्ग्रेस मा चन्द्र भण्डारी जस्ता पात्र छ्न त।
@omkhatiwada7300
@omkhatiwada7300 Ай бұрын
भ्रस्ट ओलि सरकार
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Rip rip rip congreass
@bhumpalli6018
@bhumpalli6018 Ай бұрын
लुतेर खाने अनुहार हरु पृथ्वी सुब्बा काहा बात परेछ
@user-xy5zx5hl8j
@user-xy5zx5hl8j Ай бұрын
Nepal kahile pani Agadi hudain
@puranbasnet2605
@puranbasnet2605 Ай бұрын
Dherai asa nagare hunchha..desh Kam le bhanda guff le chalchha.
@subashshrestha4627
@subashshrestha4627 Ай бұрын
रा िस्ट्रय भाउजू पनि मन्त्री हाहाहाहाहा
@madanadhikari8981
@madanadhikari8981 Ай бұрын
अब पहिलाका चोर दलाली र भ्रष्ट नेता नै मन्त्री बन्दैछन।
@bhubanthapa9790
@bhubanthapa9790 Ай бұрын
दलाल हरु मन्त्त्री बनेको मलाई हेर्न चाह छैन
@umargurung6188
@umargurung6188 Ай бұрын
केपिको रफतारमा कुदने होएन चोरने ईसारा बुजने मानछे चाहियो।
@baldevbhatta022
@baldevbhatta022 Ай бұрын
सुदुर पश्चिम का दामोर भन्डारी जी लाई र अरुमन्त्री ज्यु हरुलाई बधाई छ
@bardandahal5448
@bardandahal5448 Ай бұрын
लौ लुटेर खाने कार्यक्रमको पनि छिनोफानो हुँदैछ।
@gamepronepal
@gamepronepal Ай бұрын
जुनै मुजिहरु आए पनि केही खुत्त्याउने होईन ।
@wangbulama3757
@wangbulama3757 Ай бұрын
Rip rip rip
@homnembang448
@homnembang448 Ай бұрын
देश लुट्ने होडबाजी
@sagarkhadka6027
@sagarkhadka6027 Ай бұрын
Good
@krishnabhatta9360
@krishnabhatta9360 Ай бұрын
चाेर अनि झाेले हरुले मारे बाजि अब हेदै जाउ....... रेल ग्यास ,पानी जहाज थुक
@MrSidhant-g8r
@MrSidhant-g8r Ай бұрын
अारजुकाे गाड्डिमा बुलेटप्रुफ‌मात्रहैन माइनप्रुफ वनायर मातर निकाल ! मिर्गौले यादगर !!!
@bharatlal6228
@bharatlal6228 Ай бұрын
लुटपाट सुरु
@padambahadur912
@padambahadur912 Ай бұрын
❤❤❤
@ganeshkarki4299
@ganeshkarki4299 Ай бұрын
rip oli😊
@RamNath-tk6pi
@RamNath-tk6pi Ай бұрын
फेरी लुटेराहरुको दिन आयो
@user-gr7ri7tk8x
@user-gr7ri7tk8x Ай бұрын
aarju pararasta bhaiya paxi greeha balkrishna laai dida ramro gagane laai krishi bakhara bichna pani seepalu xa
@gangarampandey9604
@gangarampandey9604 Ай бұрын
ुटेराहरुका झुण्डै झुण्ड सरकारमा झुनिने भए अब हालत के होला देश र जनताको
@rampoudel5553
@rampoudel5553 Ай бұрын
Ava brastachar top level ma hunxa sure ho
@jagatkhatri240
@jagatkhatri240 Ай бұрын
हामी भेडा जनता
@rajujirel1800
@rajujirel1800 Ай бұрын
लुट अब सबै मिलायर
@user-se1sb2le9y
@user-se1sb2le9y Ай бұрын
केपीको भाषा कैलाशेले मात्रै बुझ्ने हो!
@Kajimagar6529
@Kajimagar6529 Ай бұрын
अब कायालपत देश
@prembahadurpariyar4792
@prembahadurpariyar4792 Ай бұрын
जति कमेन्ट मा गालि गरेपनि चुनाव को बेला जित्ने यहि खाते हरु हुन।
@nabrajlama3893
@nabrajlama3893 Ай бұрын
Mili juli majjale khanuss hai
@user-rn2ds1pm3o
@user-rn2ds1pm3o Ай бұрын
Desh lutta sakne lai dinos mantralay neta jiu.
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 3,6 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 38 МЛН
The Voice Kids - Episode 12  | Season 3 - 2024
1:49:57
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
Meisjes van 12 en 14 opgepakt vanwege branden
3:25
NOS Jeugdjournaal
Рет қаралды 10 М.
PAKISTAN VS NEPAL | ACC WOMEN'S ASIA CUP 2024 | MATCH 6
3:45:05
Asian Cricket Council
Рет қаралды 2 МЛН
Hulp stroomt toe voor afgebrande kerk in Epe
3:07
Omroep Gelderland
Рет қаралды 2,4 М.