ओलीको बोली सुनेर डा. सुरेन्द्र परे चकित ! भन्छन् - सरकार खरानीको डल्लो हैन झ्वाट्ट फुट्न.Dr surendra

  Рет қаралды 12,766

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 25
@nareshb.k.3926
@nareshb.k.3926 13 сағат бұрын
एउटै अन्तरवार्ता कति चोटि दोहोर्याएको हो?😡😡😡
@bikramchand9066
@bikramchand9066 15 сағат бұрын
डाक्टरसाप नमस्कार
@khadgajitlama6198
@khadgajitlama6198 17 сағат бұрын
डा.साब हार्दिक नमन। ज्ञान र सचेतनाका कुरा यिनलाई भालुलाई पुराण भएको छ।सत्ते सराप गरे पनि छोएन। अब अर्को उपाय के होला यी नालायकहरुलाई!
@sunilneupane3315
@sunilneupane3315 19 сағат бұрын
डाक्टर साप अव एमाले वाट चुनाव लड्दा राम्रो होला। सरकारमा रहेको दलले दानको नाममा गरेको भष्ट्रचार लाई तेती हल्का टिप्पणी र सफाई दिए तरिका को विष्लेपण हैट! हुनत डाक्टर सापले आफैले भन्नुभएको थियो नेपालमा वैद्विक नै छैनन् , पार्टीका झोले मात्रै छन । सायद याहाँ पनि . . . . .
@indramukhiya7033
@indramukhiya7033 16 сағат бұрын
यो सुरेन्द्र केसि पनि गत्तिलो चाहिँ लाग्दैन उहीँ अगाडि डा. लेख्छ र मात्र अब नयाँ नेता परिवर्तन हुनु पर्छ ।
@baburamparajuli6914
@baburamparajuli6914 18 сағат бұрын
डाक्टर साहब सुन्नुभयो। प्रधानमन्त्रीको अभिव्यक्
@BinayaHinarbu
@BinayaHinarbu 19 сағат бұрын
Sahi kura doctor sap
@NepNaranthan
@NepNaranthan 14 сағат бұрын
हो, डा साप, नेपाली जनता त्यै जुन । तर यि कमैयाका मालिक को त ? यिनै खरिपाटि नै हुन कि बाहिर ?
@sushmasen4266
@sushmasen4266 19 сағат бұрын
Jay hos doctor sab jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
@uddhavprasadacharya2527
@uddhavprasadacharya2527 14 сағат бұрын
देखेको बोलेर मात्र ठूलो बन्न नखोजे हुन्छ!?
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 21 сағат бұрын
सहि कुरा डा,साप
@BishnuBahadurRaut-g3v
@BishnuBahadurRaut-g3v 14 сағат бұрын
kepi oli marwadiko patnar ho
@surajadhikari2640
@surajadhikari2640 20 сағат бұрын
डा. साब तपाईं कहिल्यै पनि भोलि को कुरा गर्नु हुन्न, खाली हिजोको कुरा गरेर चलाख्याइ पुर्बक आफुलाइ बुझ्रुक बनाउनु हुन्छ ! भोलि को कुरा गर्दा नमिल्न सक्छ तर हिजोको कुरा त 100% मिल्छ भन्ने तपाईंको भित्री चलाखी म बुझ्दछु ! अधिकाश मन्तव्य मा हिजो को कुरा गरेर समय काट्नु हुन्छ,! कमैया हरु प..र..र.र.र तालि बजाउछ्न , युटुबे हनुमान हरु स्वास्नी पाल्न पछि लागेका लागै छ्न । अब हामी भोलि के गर्ने ? कुन पार्टी वा उमेदवार देश र जनता हित छ ? देश को लागि राजा ल्याउन आबश्यक छ कि छैन ? आज को परिबेश मा राजनिती पार्टी ठिक कि पार्टी बिहिन स्वतन्त्र उमेदबार ठिक? कुनै कुरा को पनि मलाइ लाग्छ तपाईं सङ जवाफ छैन ! केही मन्द बुद्दी भएका हरु लाई गोलमटोल जवाफ दिएर कतिदिन थाम्ने हो डा. साब ? अलिकती गुण अलिकती अबगुण को व्याख्या धेरै भो डा. साब । अब तपाईं हामिलाइ निकास दिनुस हामी कल्लाइ सपोट गरेर हिडौ ?
@KamalBasnet-k4e
@KamalBasnet-k4e 13 сағат бұрын
Khulit
@RaiBishu-r6s
@RaiBishu-r6s 9 сағат бұрын
Ajh loktantra ho bhandai gotdih hakdai basnu drsaap .
@harisilwal6498
@harisilwal6498 16 сағат бұрын
Ahi 81 ko ho baje
@KamalBasnet-k4e
@KamalBasnet-k4e 13 сағат бұрын
Doichiure sarki
@harkasherpa5647
@harkasherpa5647 20 сағат бұрын
Dr sir tapae jahile pani kamaeya vanne sabda vannu hunxa tesko ke artha lagxa vani dinu na
@krishnakhulal1386
@krishnakhulal1386 19 сағат бұрын
कमैया भनेको मालिकको लागि काम गर्ने ।
@harkasherpa5647
@harkasherpa5647 19 сағат бұрын
@@krishnakhulal1386 dr sir lae kohi manxe le halka comments garda kamaeya vannu hunxa tehi vayera sode ko ma janata hu
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4,1 МЛН
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,5 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН