ओलीको बिरोध गर्दा भिम रावलको भयो एमाले पार्टीबाट छुट्टी | पछिल्लो परिदृश्य र पटाक्षेपबारे गहन तर्क |

  Рет қаралды 20,781

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 14
@chulbahadur9965
@chulbahadur9965 2 күн бұрын
एमाले भनेको पार्टि होइन एउटा भ्रष्ट सङ्गठन हो पार्टीमा त फरक मत राख्न पाइन्छ आफ्नो बिचार प्रस्तुत गर्न पाइन्छ तर एमाले ओलीको समुहमा ओलीको गुणगान गाउने सुर्य थापा महेश बस्नेत गोकुल बास्कोटा पृथ्वीसुब्बा गुरुङ योगेश भट्टराई जस्ता अराजक मान्छेहरूको समुह हो जसले ओलीको मलद्वार लाइ हरिद्वार मानेर भक्तिभाव गर्दै ओलीको प्रसाद ग्रहण गरिरहन्छन
@SundarDhital-q1z
@SundarDhital-q1z Күн бұрын
एमालेका कुनै महत्वपूर्ण नेतालाई थाह छ अहिले केपी ओली कति पीडामा हुनुहुन्छ ? एकातिर किड्नी, अर्कोतिर आँखा ! एकातिर शंकर पोंखरेल अर्कोतिर बिष्णु पौडेल !
@sushilbudhathoki665
@sushilbudhathoki665 Күн бұрын
सहि विशेषज्ञ
@ramesha9685
@ramesha9685 2 күн бұрын
बधाई छ रावल सर ।
@dolmayathapa8317
@dolmayathapa8317 2 күн бұрын
पुरन्जन सर तपाई पनि काङ्ग्रेस मा देउवाले भाग नदिए पछि उछिटिएको हो। काङ्ग्रेस फुट्नु पर्छ हाम फालेर शेखर समुहमा जानु हुन्छ।
@NarendraShahi-f6y
@NarendraShahi-f6y Күн бұрын
डाक्टर रावल माकुने को पार्टी होईन, दुर्गा प्रसाई संग सँगै मिलेर जादा मुलुक को लागि हित हुनेछ।
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 Күн бұрын
अब एमाले सकीनु पर्छ केपी ओली पतन हुनुपर्छ
@tiktokgaming5652
@tiktokgaming5652 2 күн бұрын
Emale Congress desh ko lagi dhamiro ho
@kamalbahador2169
@kamalbahador2169 2 күн бұрын
एमाले भनेको पाटी होईन केपि वलि को निजि company हो नेपाल का ठुला पाटी ले गर्ने काम भनेको देश लुट ने र गाउँ देखि सहर सम्म का कार्य कर्ता पाल्ने एस मा सबै भन्दा अगाडि एमाले छ
@AmitPrasai-i7u
@AmitPrasai-i7u 2 күн бұрын
आज​ बिन्दा पान्डे,भिम राव​ल ज​स्ता ध​मिराह​रु प​नि आउट भ​ए,य​स​री नि गोर्खे लौरी लाउनु प​र्छ।गुमाने,ध​न​जिते,नाङ्लाकाने,स्वाठ्,ल​ठुवा,ग​न्धे (ग​नाउने),आदि स​बै स​माज​बादीमा भेला हुन्छ​न अब अनि त्य​तैबाट बिलाउछ​न।
@imankc6352
@imankc6352 Күн бұрын
कांग्रेसको वकालत गरेर के गर्न खोजेको?
@shekhraja6167
@shekhraja6167 Күн бұрын
Amale jasto chor patile kasari sahanxa bhim rawool jasto sacho neta laai
@dankarki752
@dankarki752 Күн бұрын
Oli ba bahulaye aba A MALE sakinxa
@MinParsad-wl9hm
@MinParsad-wl9hm Күн бұрын
Prachndale yae kura grda indin dal vnxu ya kura gareko prachndale
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН