ओलीका मन्त्रीले गर्दै चमत्कार ! गृहमन्त्रीले सहकारी ठग जीबी राईलाई नछोड्ने । डा. केसीको सटिक तर्क ।

  Рет қаралды 28,109

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
dr surendra kc
surendra kc
rabi lamichhane
rishi dhamala
sidha kura janata sangha
churo kuro
tikaram yatri
gyanendra shahi
dr vijay mishra
hemant sedhai
kp oli
prachanda
nepali news
nepali congress
gagan thapa
nepali samachar
koti hom
king gyanendra shah
royal palace of nepal
#drsurendrakc
#surendrakc
#rabilamichhane

Пікірлер: 30
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx Ай бұрын
सुरेन्द्र सरले अलापविलापको शिद्धान्त त्याग्नुपर्छ !
@bhagawatipaudel3071
@bhagawatipaudel3071 Ай бұрын
तित्राको मुखै बैरि। VC र राजदूतको सपना देख्छन् हरेक पटक राजदूत नियुक्त हुदा यिनि पर्दैनन्।
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 Ай бұрын
मिटर ब्याजि बैङ्क​, बौद्दिक चोरि प्राध्यापक​, भ्रष्टाचारि राजनितिज्ञ, भाका चोरेर छाडा गाउने गाएक, अध्यनयन बेगर आफ्नोकुरा लादन खोज्ने पत्रकार​, ब्यापार, धर्म, कर्ममा कसरि छलफल चलाउने भन्ने थाहा नभ​एकोले पत्रकार भ​एर प्रश्न सोधने काम नगर्नु॥। चेतना भया।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
धर्मको नममा ब्यापार भन्ने कुरा प्रष्ट नै छ दान हजार दुई हजार गरेर नहुने रे लाखौं चाहिने यस्ता पनि कुरा हुन्छ ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
कंग्रेसको सुनिल शर्माकै कुरा गरौंन शैक्षिक प्रमाणपत्र नक्कलीको विषयमा छानबिन गर्न लाग्दा तपाईहरु नै होइन सरकारको आलोचना गर्ने आज फेरि प्राय सबै नक्कली भन्दै हुनुहुन्छ आज सरकारले मुद्दा नचलाउने निर्णय पुगेको छ भनेपछि जनताले सुशासनको कुरा कसरी पत्याउने डाक्टर साप हामी ?
@kahdichaur5933
@kahdichaur5933 Ай бұрын
नेपाली नेतालाई कसरी तह लगाउने??
@khombahadurkhatri1198
@khombahadurkhatri1198 Ай бұрын
Good suggeation
@ri.kaajee
@ri.kaajee Ай бұрын
सम्पूर्ण अन्तर्वार्ता समूहलाई धेरै धन्यवाद ❤
@alxra1_e909
@alxra1_e909 Ай бұрын
छोराछोरी बिदेश पेन्सन दिनकै 2/4 वटा युट्युब मालामाल छ बुढा लाई
@singhabdrthapa3668
@singhabdrthapa3668 Ай бұрын
You are right
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
ओलिको मन्त्रीले चमत्कार गर्दै रे?के चाहिँ चमत्कार गर्यो तेस्तो ?
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Ай бұрын
कृपालु जि माहाराज श्री कृष्ण को भक्ती रसाब्तार हो ठग हरु सित तुलना गर्नु पाप हो।
@pramilagrg1268
@pramilagrg1268 Ай бұрын
Yo manxe pani paisa bikri vaya xa.
@navarajbaral541
@navarajbaral541 Ай бұрын
के सि जि तषाई रजनिस ओसोको विषयमा अधमयन गर्नुस सुनेका कुरा न वोल्नुस रदनिसका प्रवचन सुन्ुनभयो भने तपाईमा रहेको चरम अहम पनि हटनेछ कमैया न ठान्नु हहोला पहिले आफु के हुला भनि सोच्नु होला
@rajubenu2026
@rajubenu2026 Ай бұрын
तिमी जान्ने हौ भने धर्मको नाम मा बोल्ने नै हैन? गलत गर्दै छौ बाजे राम्रो सफलता र बाच्न को लागि प्रचार र प्रसार मा उनी लाई सहयोग र सम्मान चाहिन्छ नबोल्नुस तपाई
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
तपाईं जस्तो बौद्धिक ब्याक्ती अमेरिकले visa दिएन भनेर नरुनु सुरेन्द्र केसि जि मलाई पनि दिएन खै खाएको अवस्थामै छ।
@BimalManShrestha1986
@BimalManShrestha1986 Ай бұрын
एमाले जिन्दाबाद भन्दे हुन्छ हौ स्व घोषित बौद्धिक र everest midia😅😅😂
@user-tx6xq3po2d
@user-tx6xq3po2d Ай бұрын
❤❤❤❤❤100% right sir
@janakg.m3038
@janakg.m3038 Ай бұрын
Ramro sandes
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
डा साब मनुबादि हरुमा क्षमा भन्ने शब्द हुदैन हौ के टौचौटौ गनॅु हुन्थ
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
सि्रि सि्रि भन्ने होला पाखण्ड।
@rajkumarkc7829
@rajkumarkc7829 Ай бұрын
Pad le thulo huncha ki Kaam le thulo huncha Dr sap
@yagyarajpandey8625
@yagyarajpandey8625 Ай бұрын
Chainako rajdut t firta balyer oli vnnelai bnaye re?
@tikadeviangdembe6327
@tikadeviangdembe6327 Ай бұрын
Aafule khako ni okalnu paro ni sahakari lai matra
@kishorsunuwar3504
@kishorsunuwar3504 Ай бұрын
Yo Baula ko bakbak?
@dirghabhat7739
@dirghabhat7739 Ай бұрын
Sir Bhat bhat navanus Bhat kasaiko thar ho
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
खुल्क्यो संघियता खारेज ! तेरिमा लठेप्रा हो देश सासन गनॅु जान्दैन आंगन टेडो
@shambhushah2112
@shambhushah2112 Ай бұрын
@@devendraangbo5830 ta limbu veda kati class padhe xas ta Lai kin chahiyo sanghiyata ta khadi ma jaa jhampal han hoin vne indain lahure timi haru ko okad yeti ho...
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
@@shambhushah2112 🤣🤣🤣🤣🤣जति पढे पनि के खांचो तलाई कुनै पनि फिल्डमा तिमि भन्दा दुरुस्त र सक्षम तरिकाले कायॅ सम्पादन गनॅ सक्छु
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 9 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН