Рет қаралды 19,471
सत्ता उलटफेर पछि पनि वामपन्थी दल नै सरकारको नेतृत्वमा रहेको छ । बचनमा इमान्दार नेता मानिने कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय मुलुकको प्रधानमन्त्री चयनका लागि मुख्य भूमिका खेल्ने पात्र बनिरहेका छन् । तर, संविधानले नै उनलाई प्रधानमन्त्रीका रुपमा कुरिरहेको बेला देउवा किन अलमलमा परिरहेका छन् ? के देउवा इमान्दार र बोलिको पक्का नेता नै हुन् ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts