सारङ्गी सङ्ग को बसाइमा चर्चित गायक खुमन अधिकारी हुनु हुन्छ कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है
@santoshbk67853 жыл бұрын
Kulendra dai Lai linu paro sir
@basnetvloggaming3 жыл бұрын
अब पशुपति सर्मा लाई ल्याऊनु पार्यो 🙏
@rasmikafle55103 жыл бұрын
Pasupati sherma li pani xitai dekhan pau hajur
@RajShivaShakti Жыл бұрын
Dada hjur ko karyakarm kata xa dada
@RajShivaShakti Жыл бұрын
Hjur ko location send me
@prakashchunara97343 жыл бұрын
आहा आज खुमन दाइलाइ सरङ्गी सङ्गमा देख्न पाउँदा धेरै खुशी लायो साराङ्गी सङ्ग नछुटाइ हेर्ने जति यता हाजिर हु है
@NarendraSingh-bf3zo3 жыл бұрын
जस जस्ले येति सारा comment पढ्दै छन उनी हरु को आमा बुवाको आयु लामो होस
@rameshkarmayogi31093 жыл бұрын
लोकदोहोरी मा सबै भन्दा मलाई मन पर्ने दुई गायकहरु (१) लोक स्वर सम्राट राजु परियार ( २) लोक प्रिय गायक खुमन अधिकारि😍😍
@Gsonlinetv3 жыл бұрын
आहा निकै मीठो गित मौलिक धुन साथमा निकै उत्कृष्ट भिडियो । नमस्कार साथी हरु मेरो युटुब तिर पनि घुम्न आउनु होला भिडियो हरु मन परे लाइक कमेन्ट सस्क्राइब गरिदिनु होला धन्यबाद ।
@dilkumarbudhathoki70723 жыл бұрын
Same to me
@basnetvloggaming3 жыл бұрын
मलाई नि
@shankarchhetri95553 жыл бұрын
पुरानै गित मा दम छ ❤️❤️
@mohanb.k.59493 жыл бұрын
आहाँ आज खुमन दाजु हृदय देखि नै सम्मान ब्यक्त गर्दछु ।
@sharadrawal88093 жыл бұрын
स्वर सम्राट खुमन दाई मिस यू बिग फ्यान❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@khushithapamagar93843 жыл бұрын
सुन्दा हेर्दा आनन्द आउने कार्यक्रम हो सारङ्गी सङ्ग्❣️❣️❣️❣️
@lokpremikhyamshai13183 жыл бұрын
आहा खुमन दाईलाई देख्दा साच्चै साराङ्गि सन्सार जस्तै लाग्यो 🙏❤️
@tilakshirpali3 жыл бұрын
खुमन अधिकारी दाइ प्रति सम्मान
@manlamavlog15843 жыл бұрын
मलाई मन पर्ने पुरानो गायक ।
@janmavhumi74013 жыл бұрын
Geet matra purano ho solta . Singer new ho
@megholi73933 жыл бұрын
अबको पालो टीका पुनलाई उपस्थिति दिनुपर्यो है सर
@padampoudel13153 жыл бұрын
:नमस्ते खुमन सर हजुर लोक गितको सोर समराट नै हो म लोकदोहोरिको ठुलो फेन हो हजुर सोर को त म ठुलो फेन हो गित गाउने कलाकार त धेरैन सोर मा त हजुर नै हो
@hukumrajdevkota70793 жыл бұрын
आभारी छौ हजुर को कार्यक्रम प्रती अनि विशिष्ट श्रेणी मा मानिने गायकको झलक ले यो सान्दर्भिक कार्यक्रम सदैब अग्रता लिनेे छ।
@akashkarki48383 жыл бұрын
राजु परियार र खुमन अधिकारी लोक गीत का कहिले न अस्ताउने तारा हुन सँगै देख्न मन छ यी मलाई
@dolakhahemanta81983 жыл бұрын
सारै राम्रो लाग्यो । जय सारङ्गि संग❤️❤️
@mohangharti7053 жыл бұрын
लोकदोहरी गायक खुमन दाजुलाई उच्चसम्मान बाध्यबादन सम्पुर्ण टिमलाई धन्यवाद आगामी दिनको शुभकामना ।।।🌸💐🌻💮🌷🌼🏵️
@गायकभरतश्रीपाली2 жыл бұрын
मेरो रियर सम्राट खुमन दाइ वाउ
@pradeepbohara89213 жыл бұрын
सारङ्गी संसार परिवार लगाएत सबैमा हार्दिक आभार छ।। खुमन अधिकारी दाइलाई सलाम
@ratnamaninath3 жыл бұрын
सारङ्गी लाई धेरै धेरै धन्यवाद ।आहा अति नै मन मर्ने गायक खुमन दाजु लाई आज सारङ्गी कार्यक्रम मा देख्दा साह्रै खुशी लाग्यो।अति नै उत्कृष्ट गीत सुन्न पाइयो।सम्पूर्ण सारङ्गी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।
@kumarithakuri1973 жыл бұрын
राजु परियार को झै सोर खुमन अधिकारी को कती मीठो गित भाबुक भयो मन 👍👍👍👍👍👍
@sagarbista1523 жыл бұрын
मैले देखे देखि अझैसम्म उस्तै जवानी देख्छु।के खानु हुन्छ र तेस्तो खुमन दाइ🙏🙏
@yagyabibashgotame83033 жыл бұрын
सारङ्गी सङ्ग को मा आज खुमन अधिकारी दाजुको स्वरमा गीत सुन्न पाउँदा अत्यन्तै खुसी छु अझै यस्ता यस्तै गित सुनि राख्न पाइयोस बधाई छ
@pandeypandey18423 жыл бұрын
खुमन दाइको स्टुडियोमा सुनिएको स्वर र real मा सुनिएको स्वरमा कुनै पनि फरक लाग्दैन यसैले गर्दा खुमन दाजी धेरै मन पर्छ !!
@ReShAM8053 жыл бұрын
लाखौ तारा उज्यालो जुनकै छ बिर्सौ भन्छु सम्झना उनकै छ 😢 My favourite💔💔💔 खुमन अधिकारी 🙏
@sujankumarramja3 жыл бұрын
पुराना गीत यसरी सुन्न पाउदा धेरै खुशी लाग्यो।
@Naturallover4033 жыл бұрын
जसले जे सुकै भनोस् गीत पुरानै राम्रा! सबैमा सम्मान 🙏🙏
@bishalchhetriofficial13803 жыл бұрын
आहा..आज सम्मकैं उत्कृट कार्यक्रम हो लोक संगीत र खुमन अधिकारी प्रयावाचि हुन् ..मौलिक गीत संगीत नेपालीको लागी..मोया मेरो मुटु खुमु
@akashkarki48383 жыл бұрын
लोक दोहोरी क्षेत्रमा मलाई निकै मन पर्ने आदरणीय दाइ लोक स्वर सम्राट राजु परियार र आदरणीय दाइ खुमन अधिकारी मात्रै हुन
@beekashthaquri3 жыл бұрын
लोक दोहोरी गायक खुमन अधिकारी दाइ का थुप्रै गित मन पर्छन आज झन सारङ्गी संङ्ग गयर जति नि गाइदिनु भाछ मलाई उहाँकै पुराना तिनै गित सारै मन पर्छन म पनि कहिँले काहीं एकान्त मा बसेर गुनगुनाउने गर्छु खुमन दाइ लाई उच्च सम्मान गर्दै सफलता को अग्रिम शुभकामना🌷🙏🙏🙏
@mohansapkota6572 жыл бұрын
धेरै राम्रो छ ।
@padampoudel13153 жыл бұрын
Lokedohari king khuman daju😘😘😘😍
@laxu8263 жыл бұрын
Wow khuman Daju 😍 Lot's of love ❤️
@beekashthaquri3 жыл бұрын
खुमन अधिकारी दाइ को big fan म्🙏
@mahendrabishowkarma24713 жыл бұрын
🙏🙏सर्बप्रथम त म यति मिठो बाजागाजा बजाएर मनलाइ नै मन्द्रमुग्द बनाउने बाध्य बादक सर हरुलाइ मेरो हृदय देखि नै १०० तोपको सलामि दिन चाहनन्छु?,,,के म ठुलो टेपमा क्यासेट बजाएर सुन्दै छु कि के हो कत्ति पनि फरक छैना आज भन्दा करिब करिब 12/15 बर्स प हिला सुनेका यि कालजयी गित पुन लाइभमा एसरि सुन्न पाउदा न फेरि उहि अतित सम्झे,,खुमन अधिकारि यो नाम नेपालि लोक तथा दोहोरि गितको क्षेत्रमा एउटा् छुट्टै पहिचान बोकेको नाम हो,आफ्नो सुरिलो अनि सुमधुर आवाजले करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भएका गायक हुन खुमन अधिकारि,,,हेमन्त कान्छ रसाइलि दाजुको साराङिको यो आवाज क त के कुरा गरौँ निश्ब्द छु म।।।।।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तार बाट।धन्यवाद जय गित जय सङित।🙏🙏❤️❤️
@arunbhandari23533 жыл бұрын
Khuman daji naya geet bajar maa aaye hamra purana geet sundenn aaj bholi bhaner na sochnu hola tapai ka harek geet hru mero mann ma gunjinxn i love you daji all song is i love t Daju khuman Adhikari
@akhilsongsofficial3 жыл бұрын
आहा........ कत्ति राम्रो पुराना लोक दोहोरी गीत हरु
@narayanjoshi11973 жыл бұрын
आहा समधुर स्वरका धनी बहु चर्चित गायक खुमन अधिकारी जस्को आवाजमा माधुरियता कति पाउछौ कति ।
@santoshneupaneofficialchan69073 жыл бұрын
My favourite ❤ singer
@keshabdevkota94033 жыл бұрын
खुमन दाइ प्रती सम्मान ❤️❤️
@arunbhandari23533 жыл бұрын
मेरो हर्दय देखी हजुर्लाइ समान छ ❤️❤️❤️❤️❤️❤️❤️
@athahasagar42113 жыл бұрын
स्वर सम्राट् राजु परियारको भाग-2 पनि ल्याउनु पर्यो....!
@pandeypandey18423 жыл бұрын
खुमन दाइको स्वर जति सुनयो त्यती सुन मन लाग्छ !!
@sitaramayer22103 жыл бұрын
मेरो मन पर्ने गायक दाजु खुमन अधिकारी
@milanpangani39613 жыл бұрын
मनि एकल गाउन लाई त्यहा सम्पर्क गरेर आउन्छु ल नेपाल आएसी, हेमन्त कान्छा सर
@rajendrashrestha12862 жыл бұрын
old is gold song sarangi sansarma ani Khuman daiko sumdhur aawaj 🎵🎶🎶🎶🎶🌹❤️🎵❤️🥀🎸🎻
@basantagiri82643 жыл бұрын
अब पालो ऋषि अधिकारी लाई लेउन पर्यो हेमन्त दाजु।❤️
@aneetathapa27122 жыл бұрын
सारै मिठो अनि राम्रो स्वर खुमन अधिकारीको #lovethisvoise😘❤️
@surengandharvaofficialchannel3 жыл бұрын
yugau yug samma chalnu parcha yesto program hajur dherai dherai subha kamana ani dhanyawaad pani jo yesto maulik baja ko samrakshan ko lagi tatpar hunu hunxa....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ghalegurungkokila25593 жыл бұрын
खुमन दाई हजुरको फेन
@RS2Entertainment3 жыл бұрын
आहा अादरणि दाइ खुमन अधिकारी हजुर को स्वर मा भएकोे जति मिठास अरुकाे स्वर मा छ जस्ताे लाग्दैन मलाइ जति सुने नि सुनिरहन मन लागछ
@gyanumagar22993 жыл бұрын
❤️❤️❤️❤️❤️❤️ big fan
@milanpangani39613 жыл бұрын
बल्ल आयो मलाइ मन पर्ने गाएक को आवाज मनि लोक गित धेरै गाउछु, उहाको जस्तै स्टाइल मा गाउन नि सक्छु, उहाको, गित धेरै सुन्छु अनि धेरै गाउछु म
@Aayushbutwal553 жыл бұрын
यक्दमै राम्रो खुमन अधिकारी स्वर अनि विशेष धन्यवाद सरङी सङ कार्यक्रम लाई अब खेम सेन्चुरी लाई लेउन पर्यो हेमन्त दाई Love u all team lai जय गित जय संगीत
@manibk94323 жыл бұрын
मीठो सोर को धनि खुमन अधिकारि
@ajayadhikari29543 жыл бұрын
मनपर्ने गाएक खुमन दाइको प्रस्तुतीले मन रमायो हेमन्त दाइको सारङ्गीले सधै मन छुन्छ। अब अग्रज गाएक खड्ग गर्बुजा दाइ, बिमलराज क्षेत्रीदाइलाइ सारङ्गीमा हेर्ने मन छ।
@Kabaddiseries12343 жыл бұрын
Khuman adhikari daju Le yo karyakram ma gaunubhayaka sabai git kyaset kiner suneko thiya aaha purana din yaad aaya 😊☺😙😘😚💖💖💖💖
@mingodar4353 жыл бұрын
लोक दोहोरी को महागुरु नारायण रायमाझी लाई लेउनु है हेमन्त ब्रो
@dhansingh126243 жыл бұрын
कती लेख्ने जती लेखे उतीकै कम हो 😭😭😭
@shankaradhikari28993 жыл бұрын
2 namber ma khuman 1 ma raju p good sar
@anmolparkashparkash16003 жыл бұрын
खुमान दाई ले गाका सबै गित मन पराउने म अनि हजुर को कार्यक्रम को नियमित स्रोता भको छु म
@nepalvisitdhorpatanyoutube9173 жыл бұрын
Ati man mutu chhune geet chha Sampurna kalcar Tim lai hardik Badhai chha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dayarambhattarai88103 жыл бұрын
लोकदोहोरिको राजा स्याङ्जा जिल्लाको सान खुमन अधिकारी
@deepakrayamajhi37353 жыл бұрын
Khuman sir
@vigorousworld78433 жыл бұрын
उ बेलाकै खुमन अधिकारि सालिन लाग्थ्यो अहिले त अल्लि उत्ताउलोे भए जस्तो लाग्छ
@Hirajangbista19893 жыл бұрын
हेत्तेरी!!! कस्तो उनी पुराना दिन झल्क्यो। निकै मन पर्ने गित हरु छन खुमन जि का।
@sagarhari2533 жыл бұрын
Suva kanana xa khuman sir lai
@baburamdawadi7823 жыл бұрын
भनिन्छ -स्याङ्जालीले गीत गाउन आमाको गर्भमैं सिकेर आउॅछन् र प्रत्येक लम्जुङेले तझन् नाच्न समेत आमाको गर्भैमा सिकेर मात्र पृथ्वीमा ओर्लिन्छन् अरे ; साॅच्चै खुमन बाबुले प्रमाणित नै गर्दिनुभो जस्तो लाग्यो आज ।
@sanjaymayalu95453 жыл бұрын
अाहा कति राम्रो हेमन्त दाजुको सारङ्गीको धुन सँगै जोर मादल र बाँसुरी अनि लोकप्रिय गायक खुमन अधिकारी दाजुको कर्णप्रिय अावाज मा साँच्चिकै बिदेशमा काम गर्दा गर्दै थाकेको ज्यान पनि हलुङ्गो हुन्छ !! अझै एस्तै चर्चित चर्चित गायकहरु को साथमा हामिलाई मनोरञ्जन गराउनु हुनेछ भन्ने अास राख्दै हेमन्त दाजुलाई सलाम गर्न चाहन्छु !!!
@voiceovernepal39313 жыл бұрын
My Best singer my idol khuman dai.❤️
@rasmikafle55103 жыл бұрын
Man parni gaykli derai derai samman 🙏🙏
@chandarbahadur76833 жыл бұрын
Aaj kal kalakar ko vanda 1oo guna mitho aawaj
@prabinthapa56533 жыл бұрын
Nepali geet sangget ka euta baliyo khamba khuman dai
@santoshsimkhada31793 жыл бұрын
Heart touching song's best of khuman dai..
@Lalbahadurchhetrijora3 жыл бұрын
आहा अति नै मिठो आहा ।अर्को भाग मा प्रकाश् पराजुली लाई ल्याउनु होला हेमन्त स र
@chandrasundas96373 жыл бұрын
best singer Khuman bhai nic song
@sapkotapradip17233 жыл бұрын
पशुपति शर्मा दाजु बोलाउनु दादा
@tularayamajhi23053 жыл бұрын
Kati mitho swor aajai pani pahilako jastai
@bimalthapa54592 жыл бұрын
Very nice song khuman dai ❤️❤️😘😘
@MR.BIRENDRA_RC3 жыл бұрын
super nice , ab bishnu khatri lai bolaunu paryo sir
@dhananjayjaprel25733 жыл бұрын
मनै छोयो
@kamalpandeyy81723 жыл бұрын
Damii xa geet me lai man parko geet
@budhatamang86653 жыл бұрын
Hementa je ra sampurna tem lai namaskar 🙏🙏🙏 I am watching from America
@हरियालिअभागि3 жыл бұрын
Khuman adhikari ko sowr ko chi 15 barsa bata fan huuu Loudly and nice voice
@mdsudan56844 күн бұрын
Ramji khand dajulai pni lyaunupareyo ❤❤❤❤
@basnetvloggaming3 жыл бұрын
मलाई सबै भन्दा मन पर्ने गायक सोर सम्राट राजु परियार दाई अनि खुमन अधिकारी दाई अनि पशुपति सर्मा दाई 🙏🙏🙏🙏🙏
@MINDARLAMI3 жыл бұрын
केही गुनासो छ हेमन्त भाईसंग अब… यहा म यत्ती मात्रै जानकारी गराए । अर्जिनल गीत कस्को ? गीतको अर्जिनल सर्जक को हो ? बिबिध बिबिध पनि यसमा उल्लेख गर्नु पर्ने देखियो । बांकी म्यासेन्जरमा सम्पर्क गरौला ।
@newfalseceiling97653 жыл бұрын
Dherai ramro karekaram
@PositiveLifeOnline3 жыл бұрын
Tyo man runna hola ra...malai jastai timlai ni bhathiyo re...vetai hunna hola ra ....wow ❤️
@kandelyech32433 жыл бұрын
Good morning everyone, My dear ♥ Hemanta vai thank you so much for this best programme
@biplopsunar98303 жыл бұрын
Sadabahar geet man choyo 🙏🙏🙏🙏
@prakashrana23092 жыл бұрын
एक समय मा एक छत्र राज गर्ने कलाकार कालजई गित अनि लोक दोहोरी को राजा हो खुमन अधिकारी। एक समय एफ एम रेडियोमा खुमन अधिकारी को गित नसुनी निन्द्रा लाग्दैन थियो यो कुरामा को को सहमत हुनुहुन्छ।।
@Gsonlinetv3 жыл бұрын
आहा निकै मीठो गित मौलिक धुन साथमा निकै उत्कृष्ट भिडियो । नमस्कार साथी हरु मेरो युटुब तिर पनि घुम्न आउनु होला भिडियो हरु मन परे लाइक कमेन्ट सस्क्राइब गरिदिनु होला धन्यबाद ।
@sita33243 жыл бұрын
Ramro xa shor sampuna tim lai safalta suvbkamna ra malai saragi dun darai man par xa 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@sureshkanxo27253 жыл бұрын
आहा कति राम्रो कार्यक्रम
@mansingsony63643 жыл бұрын
एकदमै रमाईलो सारङगी सॅग
@bhupalbhupal14426 ай бұрын
धेरै राम्रो छ गीत
@RAMU-PARIYAR3 жыл бұрын
आयूष परियार दाईलाई पनि ल्याउनु परो है धानको बाला बालिका गायक है हजुर।
@kbranarana55593 жыл бұрын
Best of best only one kjumanbro king of the voice and my febret khumanji