हो यो कन्ट्रेकटर हो की कामदार कर्मचारी गाँउलेहरुले कडाइका साथ काम राम्रोलिने। जस्मा कामले उदेश्य पुर्ति होस। यसरी आधाकल्चो कदापि मान्य नगर्नु होला।
@yubarajgurung1338Күн бұрын
लोकतान्त्रिक सिचाइ त कसरी अलपत्र पर्थे र हजुर सबै भिजेको छ ,, बरु गाउँघरको खेतवारिमा लाउने सिचाइ यिजना अलपत्र परेको होला ???
@donr7941Күн бұрын
दोश्रो मेलम्ची नै हो क्या हो?कति २० बर्षे योजना हो?के काम हो यो यस्तो लापारबाही ।बन्न सुरु भए देखि नै निरीक्षण अनुगमन गर्न पर्दैन?हावा तालमा कुदेको छन सबै।कामको ठेक्कालिने ऊस्तै जनप्रतिनीधी ऊस्तै।यसरी कसरी हुन्छ छिटो काम?जनताले कहिले पाऊछ सेवा?त्यसै गांऊ कहां खाली भएको हो र?जनतामुखि छिटो छरीतो काम केहि छैन।काम बिग्रिएपछि भेला भयो।दोषादोष गर्यो।जनताको आंखामा छारो हाल्यो हैट मान्न पर्छ दिमागचाही।
@yaumayagrg917722 сағат бұрын
यस्तै हो सरकारी बजेटको काम दलाल भ्रष्टाचारको सरकारले कहिलै जनता र देश बिकास होस भन्ने हुदैन कसरी हुन्छ भ्रस्टाचार गर्ने मात्र सिकाउने हो।स्थानीय जनताले के हेर्दैछ जाग्नु पर्छ धराने जनताले पानी 42 किलोमीटर 98दिनमा तेसै ल्याएको होइन जनता एक भएर ल्याएको हो।