म 4 , 5 class maa अध्ययन गर्दा मैले मेरो घरको रेडियोमा आत्मिक यात्रा सुनेको थिए र म अहिले प्रभु येशू ख्रीष्ट मा विश्वास गरेको छु परमेश्वर लाई महिमा होस् र प्रभुले नारायण शर्मा सरलाई धेरै आशिष दिनु भएको होस्
@michaellimofficial43782 жыл бұрын
Glory to God 🙌
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@sophiyayamphu87922 жыл бұрын
Ho maile ni atmik yatra suniranai bisowsh gareko aja 10years bayo parbhuma jeudai xu
@jvoicevlog37892 жыл бұрын
यो सोर कस्को हो भन्ने थाहा थियेन तर धेरै सुन्थे सानोमा । आज प्रभुमा बिश्वास पनि गरे र मान्छे पनि चिने
@ritudevkota27992 жыл бұрын
हाहाहा
@deepakshrestha38202 жыл бұрын
असल अगुवा हुनुहुन्छ उहाँले गर्नु भएको सेवाकाई फराकिलो छ , सम्मान छ उहाँ प्रति हाम्रो नेपाली इसाई माझ एकले अर्कालाई कुरा काट्ने खैरो खन्ने चलन छ, याे हाम्रो पुरानो बानि ख्रिष्टलाई पाएर पनि परिवर्तन भएको देखिन्न बरदान ताैर तरिका फरक फरक छन् एकले अर्कालाई घृणा नगराै न ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kalpanarana4086 Жыл бұрын
म सानो छँदा नै सुन्थेँ धेरै राम्रो लाग्थ्यो ।वहाको आवाजमा ईश्वरीय शक्ति छ ।धेरै मीठो आवाज छ । म वहाँको वचन खोजी खोजी सुन्छु ।धेरै आशिष मिलेको छ । तपाईंलाई पर्मेश्वरले धेरै आशिष दिनभएको होस् ।
@एलियाश्रेष्ठ2 жыл бұрын
मरियमलाई आदर गर्नु पर्छ कुनै आपत्ती छैन । तर बिशप ज्युको प्रचार फरक देखिएको थियो । उहाँले भन्नू भको छ मेरो प्रार्थना येशुले डाइरेट सुन्नु मान्नु भएन, मैले घुर्की लाउँदै मरियमको नाउँमा प्रार्थना गर्दा मेरो प्रार्थनाको उत्तर दिनु भयो.. यसै सब्दमा आपत्ति छ रहि रहनेछ।
@binodlamaofficial7282 жыл бұрын
खात्ते प्रकारको सोचाई नराखु। हेर्ने दृस्ठिकोण नै फरक भएपछी त के भन्नु खै?
@एलियाश्रेष्ठ2 жыл бұрын
@@binodlamaofficial728 हुने वाला बिशप हो क्याहो तपाईं ?? 😆😆
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@TamangDAVbai332 жыл бұрын
सही कुरा...
@kuntamagar65292 жыл бұрын
अति मीठो कुराकानी बिशप ज्यू!! सधै सम्झना❤️
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@mansun8402 жыл бұрын
parvu lai धन्यवाद आत्मिक यात्रा सुनेको भ्वाईस आज देख्न पाए ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@melodyangela450 Жыл бұрын
Thankyou so much bothof you for this blessed and meaningfull interview🙏🙏🙏
@pramilashahi9764 Жыл бұрын
Maile pani dherai suneko yo mitho awajma pravuko bachan ko hola jasto lageko thiyo .aja chinna paya. Khushilagyo.
@singerDipakpun13 күн бұрын
म सानो छ्दा रेडियो नेपालबाट सरको आवाजमा रेडियो एकदमै सुन्थे आज देख्न पाईयो।
@birurai94412 жыл бұрын
पहिलो पल्ट हेर्दैछु खुशी लागो!
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@manjusunarofficialyoutubec24502 жыл бұрын
प्रभुलाइ महिमा भएको होस् ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@mithunnammu36632 жыл бұрын
सहि कुरा गर्नु भो मरियम बारेम किन भने मरियम पनि बाईबलको पात्र हुन
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@SumitraSumitra-ys6rr Жыл бұрын
आमेन 🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
@BirajRaiAccept2 жыл бұрын
उहाँको आवाज रहेछ रेडियोमा सुनेको थिएँ कार्यक्रम आत्मिक यात्रामा। चिन्न पाइयो धन्यवाद। कार्यक्रम राम्रो छ। शुभकामना तपाइहरुलाइ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@BirajRaiAccept2 жыл бұрын
@@GoodNewsTV-Nepal नेपाली क्रीस्चियन इतिहासको बिस्तृत जानकारीहरु अझै गहिराइमा बुझ्न पाए आभारी हुनेथिएँ म। धन्यवाद।
@birbahadurtamang56152 жыл бұрын
Haleluyha
@bivuchannel4183 Жыл бұрын
नारायण शर्मा बालाई धेरै खोजे बल्ल पाए thank you so much sir ❤❤❤❤ नमस्ते नमस्ते भनेर रेडियो नेपालमा आउनु हुन्थ्यो म स्कुल पढ्दा नारायण बुवा हजुरलाइ धेरै धेरै माया❤❤❤ अनि जय मसिह🙏🙏🙏🙏
@birbbtamang542 жыл бұрын
धेरै कुरा बुझ्ने मौका पाइयो, तपाईहरुलाई धेरै धेरै धन्यवाद, प्रभुको महिमा होस् ❤️❤️
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@nishanthapa47652 жыл бұрын
सरको पहिलेको शिक्षा र अहिलेको शिक्षामा धेरै अन्तर पाइयो । खुल्लामा खुल्ला बाइबल विपरीत कुरा गर्नु थाल्नुभयो ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@sophiyayamphu87922 жыл бұрын
Kasari??? Sir?
@santoshbk47762 жыл бұрын
कसरी र कहा कुन खण्ड मा बाइवल विपरीत गएको पाउनु भयो? पोइन्ट सहित आउनुस, अझै राम्रो हुन्छ I
@baralphotostudio10442 жыл бұрын
उहाँको शिक्षा सिद्धान्त आफ्नो ठाँउमा छ उहाँको योगदान नेपाली इसाइ जगतले कहिले बिर्सने छैन! आशिषमय interview को लागि धन्यवाद - नेपाली मंडली इतिहास सम्बन्धि ज्ञान र अनुभव भयेको एस्तै एतिहासिक बयक्तित्वबाट सुन्न पाउ GN TV
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@michaellimofficial43782 жыл бұрын
Praise the lord Jaimashi pastor guruba Naryan Sharma sir so blessed 😇🙏🙏💐😍✅
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@JarnaPatel-k3k Жыл бұрын
एकदम उत्कृट अन्तर्वाता😊
@msoojangm54182 жыл бұрын
विश्वास आदर साथ प्रचार प्रभुमा धन्यहरूको जरूर जही गर्नुपर्छ गरीन्छ मरीयम शबै स्त्री हरूमा धन्य हुनुहुन्छ शबै कुराको व्याख्या विश्लेषण मुक्ति मार्गदर्शन चेतना only yashu mashih.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kishorsewa88032 жыл бұрын
धन्यवाद गुरु डा . बिसप ज्यु
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@phulkumarigaharana54142 жыл бұрын
Great massage.. Our Respected Bishop jyu😇🥰 blessed interview
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@binalama82 Жыл бұрын
Right massage thank you
@kulmantamang71702 жыл бұрын
अनेक थरिका सम्प्रदायहरुछन यसमा मैले केहिपनी भन्ने आँट गरिन , किनभने सबै बिस्वासिहरु चाहे पास्टर अगुवा, अगम्वक्ता , प्रचारक , शिक्षकहरु सबैजना पवित्र आत्माकाे अगुवाई खाेजुन ,। किनभने साँचाे आराधकहरुलाई आत्मा र सत्यतामा आराध्नागर्ने आरधकहरुलाईनै उहाँले मनपराउनुहुन्छ धन्यवाद जयमसिह 🙏🙏
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@kulmantamang71702 жыл бұрын
आगामी दिनमा अन्यभाषा सम्बन्धी बहस भएकाे चाहान्छु अन्यभाषा कत्तीथरिकाे छ त? किनभने प्राय मण्डलिहरुमा बिवाद छ कसैले भन्छन अन्यभाषा दुई थरिकाे छन एउटा श्वर्गकाे भाषा अनि अर्काे यस संसारकाे भाषा , कसैले भन्नेगर्छन अन्यभाषा एकैथरिकाे हाे जाे यस संसारकै भाषाहरुहुन्
@gaiusbudhathoki97902 жыл бұрын
उहाले बोल्नुभएको कुरा कत्तिको बाइबलिय र सत्य छन भनेर अर्को बाइबल बिदको अन्तर्वार्ता लिनुभए राम्रो हुनेथियो।जस्तै उहाले अहिलेका क्रीस्चियन लाई पश्चिमी हावाले छोयो भन्नू भयो,अनि जयमसिको कुरा बाइबलिय होइन भन्नुभयो,र बाइबल सन 500 भन्दा अगाडि थिएन भन्नू भयो ।अनि मरियमको विषयमा र परम्परा र सस्कृती पहिलेका मानिसले जे गरे त्यही गर्नुपर्छकी पर्दैन भन्ने विषयमा सबैलाइ स्पष्ट पारिदिए धेरै असल हुनेथियो। अनि उहाहरुले पिता,पुत्र र पवित्र आत्माको नाम लिएर हातले निधार र छातिमा ढोक्नुहुन्छ,सो उहाको जस्ताको तस्तै उत्तर दिने बक्तासङ्ग अन्तर्वार्ता लिहुनुभए धेरै जना आषिशित हुनुहुने थियो।किनकी यस भिडियोले धेरै जना confuse हुनुभएको छ।
@kulmantamang71702 жыл бұрын
@@gaiusbudhathoki9790 खै के भन्नु अध्ययन बेसीभाकाे धेरै भाकाेहाेकी के हाे के हाे ? बिस्वासिहरु अलमलमा पर्छन ! पुरानाे र उमेरले पाक्काे ब्यक्तीकाे भिडियाे हेरिहालेँ यस्ताे दिग्गज ब्यक्तीलेनै के के भनिदिएपछी सबै अक्क न बक्क
@sanjaytharu9322 Жыл бұрын
बाईबल र बिज्ञानको बारेमा भएको बहस सुन्न चाहान्छु ।
@nabrajlama38932 жыл бұрын
Ekdam ramro bichar.ra sumadhur awaj,hajur ko Pahilo interview herda kheri mero aakha bata aashu jhareko thyo. Blessed interview
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@lalitakhadka4440 Жыл бұрын
Thank you Lord 🙏 Thank you bishop jee God bless you 🙏🙌
@reshamrasaili9742 жыл бұрын
धन्यवाद बिशप ज्यु मीठो कुरा कानी को निम्ति हामी डुक छौ हामी कहा छौ भन्ने कुरा मा ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@nishanthapa47652 жыл бұрын
मरियम लगायत अन्य बाइबलका पात्रहरु बाइबलमा पात्रको रुपमा रहनु र तिनीहरुको फोटो राखेर पुजा गर्नु चाहिँ फरक हो ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@binodlamaofficial7282 жыл бұрын
पुजा नै त गरिएको छैन है ब्रो?? अर्थोडक्स चर्च जो प्रथम सताब्दी दिल्ली नै निरन्तर परमेश्वरको सेवामा समर्पित छ के तिनिहरुले तस्बिर को पुजा गर्यो भन्ने??😆😆😆😆😆
@mithunnammu36632 жыл бұрын
फोतो चाहिँ राखेन्ने होईन हो चर्चम त्योत पुजा भैगो
@krishnagurung5787 Жыл бұрын
निशान भाई, ठिक भन्नु भयो । यी ब्यक्ति त्रियकताको बिरोधी हुन । डा. भएछन । अब परमेश्वर हुन थालेछन र भन्छन बाईबलले भनेकै हुनैपर्छ भन्ने होईन पो भन्छन । सायद फोटोहरुमा धुप बाल्नु ्पुजा पाठ गर्नु ठिक होलान । कुन दिन यिनले पाप बली , मेलबली चढाउनु पर्छ भन्ने छन हेरी राख्नुहोला ।
@sabitrichhetri48032 жыл бұрын
Beautiful conversation. 👍👍👍👍
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@rajanidas8438 Жыл бұрын
कलस्सी 2:8 (NNRV) 8. ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
@dambarthapa7208 ай бұрын
आमेन। आमेन।
@brbhatta2 жыл бұрын
Dear Bishop, it was not that people were without the Bible for 500 years. The Bible we have was in circulation right after the books were written. Only thing was which books should we follow and which we should not was decided after long and hard discussion by the Bishops. Therefore, please don't tell the simple minded believers that there was no bible for 500 years.
@sidhakurabiblebata2 жыл бұрын
And also he said, we practice what early church did like lighting the 🕯️ and wearing these holy clothes.. We don't see anywhere in the bible. Nor Apostle Paul Tell any churches to practice, most of his teaching are false and heresy.
@shreekantchaudhary75892 жыл бұрын
Sir, you should understand that the bible was only circulated to the people after the canonization (397) not right after the writing because written books of writers were as letters in those days and sent to the churches. Therefore, until 397 people/believers were without the bible. They used to learn what the leaders used to teach in the church.
@vibrantfiftyplus10932 жыл бұрын
Thanks for blessed discussion
@brbhatta2 жыл бұрын
@@shreekantchaudhary7589 Well, I understand what I am saying. I don't say what I don't have a good grasp of. Paul himself asks the Colossians to circulate his letter to other churches and read the letters from the other churches to where he wrote. It does without saying that every letter the apostles wrote were copied by the hundreds and thousands by the second century. The Muratorian canon is believed to be coming from the latter part of the second century. Every book that was put in the canon at 397 was put there because it had achieved universality; which was one of the criteria to be included into the canon. They did not invent the Bible at 397. They simply set a limit that no more books should be added to the list because there were many that falsely claimed to be coming from the apostles. This argument that there was no Bible before 397 is a faulty (rather, deceptive) way of defending tradition over revelation.
@sidhakurabiblebata2 жыл бұрын
@@brbhatta I totally Agreed if we believe that their was no bible than we are saying, God is liar because God in Ps 12:7 KJV "Thou shalt keep them, O Lord, thou shalt preserve them from this generation for ever."
@AshaAsha-pm6ps2 жыл бұрын
Yes lord👏👏👏
@HemaPun-xy9tv Жыл бұрын
Rediyobata susamachar sunaune baktalai dherai dhanyabat xa
@padamsubba58932 жыл бұрын
praise the lord amen
@dipaklimbu34652 жыл бұрын
blessed interview .🙏🙏
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@binodlimbu8312 жыл бұрын
Yes amen praise the lord jaimasiha guruBa
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@rachael5550 Жыл бұрын
Glory preasi the lord
@golbasubba36142 жыл бұрын
Very blessed talking amen
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@muktinath-yo9yq Жыл бұрын
Kote ramro sandesh
@GoodNewsTV-Nepal Жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@ashmantamang98922 жыл бұрын
विशप ज्यूको कुरा सुन्दा लाग्छ उहाँ पश्चिम विरोधी हुनुहुन्छ ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@anjanarana5341 Жыл бұрын
Jai mashiha prabhau lai mahima hos
@ramnpjumla2 жыл бұрын
Blessing movement
@krishnabhandarikailo19642 жыл бұрын
मिठो कुराकानी, नबिसाई पुरै सुनिरहें
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@reshmimahara57442 жыл бұрын
धेरै राम्रो कुरा भन्नुभयौ
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@rajkumarmahato59262 жыл бұрын
Praise the lord Jesus glory ❤️❤️🙏🙏
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@shantigurung59802 жыл бұрын
Praise God
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@raiayub63152 жыл бұрын
कत्ति मिठाे अन्तरवार्ता ❤️❤️❤️💗
@DishonPurja2 жыл бұрын
उहा असल परमेश्वरको सेवक ! तर अवसरबादीहरूको झुन्डमा हराऊनु भएको छ ! त्यही भएर धेरै जान्ने र ज्ञानी हुनू पनी हानीकारक छ !
@AshaAsha-pm6ps2 жыл бұрын
Prmesor poya lai dhnewad👏👏👏 ati gyani atmiki aankha hunu bhyko prbhu ko dash khda grnu bhyko x.ysri nai sara sansar bhri tapai ko sarn ma ghukne vatmiki xora xori ko briddi grnu hos. 👏👏👏 He brmand ka pita tapai konawun lai uchald xun👏👏👏 Amen👏👏👏
@prabeshsunwar772 жыл бұрын
Praise the GOD .waw sir tapai ko yo niswartha swavab good news TV dwara Prakash garnuvo . Tapai ko interview bat mero aakha ko mudha ndekhi aruko aakhako chheska dekhthe( jarj garn khojthe) aaj xatyo tyo chasma. Mapai ko swavab.thankyou Jesus .. good news TV 100 gunaa bridhi ma aasis diun.swarga ra prithbi ka prabhule.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@anugrahabista2 жыл бұрын
Blessed ❤️
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@rebeccabidhyabayung33212 жыл бұрын
Blessed interview!!! Thank You for sharing encouragement conversation.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@nishashyangbo90932 жыл бұрын
Praise the lord 🙏🙏🙏
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@timothylopchan36812 жыл бұрын
He is one of great leader in Christ. Who stand with positive thoughts.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@josephlama3254 Жыл бұрын
Amen.Amen.
@devishrestha27852 жыл бұрын
जय मशिह बिशप जियु धनयबाद हजुरलाई
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@suhanienjila55492 жыл бұрын
amen amen🙏🙏🙏
@anupmangar85722 жыл бұрын
Blessed 🙌 to listen Bishop Narayan Sharma
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@karbunsherpa88212 жыл бұрын
Hallelujah Amen
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@amitstar6142 жыл бұрын
Hallelujah Amen hl
@raimartha74052 жыл бұрын
आमेन
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@punyaprasadniraula43192 жыл бұрын
ThankYou
@meghgajmer67352 жыл бұрын
Amen,, Amen,, praise the Lord,,,
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@allinonechannel44832 жыл бұрын
So Blessed to have a leader like you Bishop Jyu 🥰😇❤️
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@manishathakuri29312 жыл бұрын
Hoina media ma parmarshowar ko bachan la hami li 1dam dheri ramro vako cha ani aagadi badna Pani madat milyako cha 👍👍
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@purnimamagar2162 жыл бұрын
Amen press the lord 🙏💕
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@manjutamang80042 жыл бұрын
Praise The Lord Amen 🙏
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@santamahato86862 жыл бұрын
Praise the Lord
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@johnchaudharytharu69632 жыл бұрын
अमेन हलेलुयाह अति नै आशिषमय कार्यक्रम ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@surajdarlami57782 жыл бұрын
Thank you bishop for blessing message.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@surajdarlami57782 жыл бұрын
Thank you sir
@prabharana44172 жыл бұрын
जयमशिह शब्द मानिसले बनाएको भन्नु भयो बिसप ज्यूले अनि बारकमोर चाँहि कसले बनाएको रहेछ? 🤔
@prakashsunuwar772 жыл бұрын
बाराकमोर पनि मान्छेले बोल्ने/बनाएको हो, अनि बाराकमोर भन्दा चाहिँ तपाइहरु खोइ कहाँ छ बाइबलमा बाराकमोर,?भनेर बाह्र हात मुख च्यातेर हास्ने ?अनि जतिबेला नि बिरोध तैत
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@jitenkhadka95502 жыл бұрын
Praise praise the lord 🙏🙏🙏 I Respect Ur Great effort Guruba
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@dambargurung53122 жыл бұрын
@@GoodNewsTV-Nepal jaymashi..
@radhikabasnet50512 жыл бұрын
Amen parmeshwor ko mahima vayeko hos amen
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@rukumjoseph27892 жыл бұрын
u r great 👍 guruba for God ministry 🙌✝️
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@karbunsherpa88218 ай бұрын
Hallelujah
@nareshkhadka96442 жыл бұрын
Wow! It's good to heard the positive vibration from Dr. Narayan Sharma and thank you very much for this blessed moment Simon sir, May God bless you more for His glory.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@worldinfo3652 жыл бұрын
खृस्ट येशुमा उद्दार र मुत्ती छ उहाँकै नाउ मानिसहरुमा प्रचारिनु पर्छ ।
@menukasapkota1522 жыл бұрын
hamro prabu yeshu lai malma hos.✝️🙏🙏
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@bhuwanbaramu4924 Жыл бұрын
Jaimashi
@uttamkunwar63092 жыл бұрын
good message
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@simongurung15842 жыл бұрын
Praise the Lord Thanks Heavenly Father Glory To Lord Jesus Christ Amen
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@lesnar32592 жыл бұрын
पास्टर बुवाको बोली नै खुब मन पर्छ
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@rajendrapradhan95239 ай бұрын
नमस्कार शर साथै जप मसिह पनि भन्न चाहान्छु किन कि जय मसिह भन्न कुनै पाप छ जस्तो लाग्दैन मलाई त किन भने त्यो शब्द बाट पनि प्रभु लाई नै उचाली रहेको नै हुन्छौ.
@menukasapkota1522 жыл бұрын
amen 🙏🙏✝️👑🙏🙏
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@christiankosansartv56582 жыл бұрын
विशप नारायण शर्मा नेपाली इसाई जगतका एक होनाहार व्यक्ति हुनुहुन्छ । उहाँ शुरुमा एजी मण्डलीको हुनुहुन्थ्यो । पछि गएर विलिभर्स चर्चमाम जोडिनुभयो । शायद अहिले उहाँको केही सिद्धान्तमा सहमति हुन नसकिएला, यद्यपि सकारात्मक पक्षहरु जो छन्, उहाँले पुराएको योगदानको त हामीले अवमूल्यन गर्नु हुदैन ।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@binodgurung25496 ай бұрын
right
@dipaktamang81782 жыл бұрын
कुरा जता लगे पनि हुनछ तर बाईबलमा येशु परभु मुक्ति दाता हो भनेर नायक मानेको छ अरु होईन । भोलि का दिनमा ६६६ पनि सहि भनने चर्च हरु छन।
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@AshaAsha-pm6ps2 жыл бұрын
jti bidwan bhy pni aafu lai biswasta mane ta pni sonchai r aafu hidne bato aafnai ramro lagx .dr,shrma hjur lai dhneywad 🙏 tr prmesor prmesor bhner ptk ptk name linu hun, pheri christ yeshu ko name kin pxadi rakhnu bhyo? k christ yeshu mariyam ko xoro matra ma matra simit x? k christ yeshu ko kunai sthan xain ? christ yeshu r prmesor pita bich ko prichay ksri dinu hunx? dr, shrma?
@sangittamang13572 жыл бұрын
५०० बर्ष बाइबल छैन भन्नुभयो यो त परमेस्वरको असीमिततालाई सिमिततामा आबद्ध गर्न खोजिरहेको जस्तो बुझिन्छ | आफ्नो आफुले अंगालो उहाँकै भाषामा भन्नुपर्दा यो त सिद्धान्तसम्बद बादी मुक्तिदाता गरेको त होईन ? भन्ने पनि प्रश्न जन्मिन्छ | परमेस्वरको वचन हिजो हुनुहुन्थ्यो | आज पनि छ | भोलि पनि हुनुहुन्छ | -मरियम येशुको भौतिक आमा हो येशु मुक्तिदता भन्नुहुन्छ मेरो आमा मेरो भाइ उही हो जसले परमेस्वरको बचनको आज्ञा पालन गर्छ | चर्चले भौतिक धुपहरु दियोहरु प्रज्वलित गर्दै ढोग्नु नितान्त महत्वपूर्ण गन्दैन
@NYCtheprograming2 жыл бұрын
लुका 1:8-11 यसैया 6:4 प्रकाश 5:8 8:3-4 2 काेरिन्थी3:18 सबै कहाँ हटाउनु भयाे
@binodlamaofficial7282 жыл бұрын
भाईले जे सुन्दै आएको , गर्दै आएको त्यो मात्रै ठिक हो भन्न सकिँदैन । ५०० बर्स सम्म नयाँ करारका बाईबल क्याननिकरण भएको थिएन। यति हो येशूका चेलाहरुले लेखेका पत्रहरु चाहिँ चर्चहरुलाई दिइएको थियो। इतिहास खोजौ । बिबाद गर्नु पर्ने कारान नै छैन।
@udaikhaling14352 жыл бұрын
हजुरले कुरा बुज्नु भएन.... आइले हामीले बोक्ने जस्तो बाइबल भनेको हजूर... Go to Google and read the history
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@AbishekThapa32 жыл бұрын
फादर शब्द कहाँ बाट आयो रे यो नि बुझ्न मन छ ?
@akashbasyal1129 Жыл бұрын
Nice
@tarakherel90082 жыл бұрын
Thanks baba aaj.dekhana 🙏 pay
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@dipakasarpati9212 жыл бұрын
jaya masiha bisab buba
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@aabenla56772 жыл бұрын
He was perfectly clear to My Lord Jesus 30 yrs ago. Now he`s been confused which indicates the doomsday.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@ypdevkota4924 Жыл бұрын
जयमसि
@silashsubba18672 жыл бұрын
We most thankful to God for the life of Dr Bishop Narayan Sharma. He is man of great zeal and vision for the lost soul through redio program. Keep on broacasting the word of God continuesley since last 30 years of period it is not the matter of jokes.
@bishnumayagautam68022 жыл бұрын
Jmc pastar buwa sahi sandesh dinu vayko prase the lord
@ChandraKala-ge3ep2 жыл бұрын
Truly talk about churches .praise the ALMIGHTY.
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@pritydiyali44472 жыл бұрын
Aasal siksha sunnu paye Bishop bata...eldumai ramro lagyo....bises mariyam ko bari ma vannu vako jhan sarai ramro lagyo...sachinai bible bta sabai istri ko barima prachar garda huney tara marayam ko barima prachai garda chy jhuto siksha vancha......khai hamro biswashi haru ko manshikta kaile change nahuney raicha....
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@gahachhabi59612 жыл бұрын
preaching garna milyo but mariyam muktidata bhanna milen hola!
@tarakherel90082 жыл бұрын
M.sano huda bachan suner sodiranthe aaj parvulae pay i am happy
@GoodNewsTV-Nepal2 жыл бұрын
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@christianchannel38942 жыл бұрын
Amen