ओलीले बनाएको टावरलाई जेल बनाउने दुर्गाको घोषणा,भ्यु टावरबाट गरे खतरनाक घोषणा ।Damak View Tower Durga

  Рет қаралды 70,066

NepalPukar Online Tv

NepalPukar Online Tv

Ай бұрын

#Damak_View_Tower_Jhapa #DurgaPrasai_Damak_View_Tower
ओलीले बनाएको टावरलाई जेल बनाउने दुर्गाको घोषणा,भ्यु टावरबाट गरे खतरनाक घोषणा ।Damak View Tower Durga
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar.com
Contact : 9851083017
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Пікірлер: 303
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
सहिकुरा सहिकुरा श्री दुर्गाप्रसाईज्यू❤❤❤❤❤❤❤❤❤❤❤ बिश्वको सबैभब्दा अग्लो जेल बनाउनुपर्छ
@kamalboharachettri9174
@kamalboharachettri9174 Ай бұрын
😂😂😂
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Ай бұрын
एक्दम 100% सहि कुरा KP, देउवा , प्रचन्ड & Co. लाई थुनी हाल्न पर्छ।
@user-cw4ux4xn8w
@user-cw4ux4xn8w Ай бұрын
टावरमा ठुला ठुला नेतालाई थुन्ने जेल ठिक हो हजुर😂
@TheMrgurung
@TheMrgurung Ай бұрын
देशको सम्पति दुरुपयोग गरेकोमा के पी ओली लै जेल हाल्नु पर्छ।
@ganeshbhandari2105
@ganeshbhandari2105 Ай бұрын
टावरलाइ जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो तर गर्ने पो कस्ले हो
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
दुर्गाजीकाे कुरा एकदम सहि छ❤
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
दुर्गा प्रसाईं को भनाइ ठिक लाग्यो है 😅😅💪👏👏
@umakantasitoula6562
@umakantasitoula6562 Ай бұрын
सबै भन्दा नितिगत भ्रस्टचार गर्ने नेता भनेकै केपि ओलि।
@nirBikramThakuri5
@nirBikramThakuri5 Ай бұрын
यो जेल बन्यो भने ओली लाई पहिले कोच्नुपर्छ
@labkushthapa7992
@labkushthapa7992 Ай бұрын
सहि भनाई दुर्गाको
@user-kr5bc5gn6e
@user-kr5bc5gn6e Ай бұрын
अब यो टावरमा केपी, प्रचण्ड ,सेरे , बाबुराम हरुलाइ ठुन्नुपर्छ दुर्गा दाइ।
@chitrarai6234
@chitrarai6234 Ай бұрын
उखाने केपी ओलीको बिकासको नाङ्गो तमासाको नमुना, तर के गर्नु आगामी निर्वाचनमा त्यहाँको जनताले ओलीलाई नै जिताउछ्न होला !
@samirpoudel1889
@samirpoudel1889 Ай бұрын
येसमा कति भ्रष्टाचार भयो होला??
@bijendrashrestha262
@bijendrashrestha262 Ай бұрын
यो पनि एउटा भ्रष्टाचार नै हो। त्यही भएर आफ्नो चुनाव क्षेत्र लक्ष्य गरी यो भ्रष्टाचार भएकोले यो नन्डोको छोरो यो केपी ओलीलाई जेल हाल्नुपर्छ।
@puskardahal3732
@puskardahal3732 Ай бұрын
केपि ओलि लाई धन्यवाद दिनु पर्यो नि त आफू बस्ने जेल बनायेको मा
@HomnathGhimire-gb6nz
@HomnathGhimire-gb6nz Ай бұрын
राम्रो छ दुर्गा दाईको कुरा।
@subashkushwaha1117
@subashkushwaha1117 Ай бұрын
आज दुर्गा काका एकदम सही कुरा 100%
@suryabhujel505
@suryabhujel505 Ай бұрын
सही हो यो भ्यु टावरलाई जेलै बनाउनुपर्छ खर्च
@deviniraula4403
@deviniraula4403 Ай бұрын
सारै राम्रो मास्टर पाल्न गरे दुर्गा प्रसाइले।
@Kalicharan138
@Kalicharan138 Ай бұрын
यो काम गर्नै पर्छ दुर्गा सर।
@kumarsubedi403
@kumarsubedi403 Ай бұрын
सहि कुरो दुर्गा सर दुर्गा सर जिन्दावाद तपाईं अघि बढ्नुहोस् हामि तपाईं को साथमा छौ।
@deviniraula4403
@deviniraula4403 Ай бұрын
अवनागरिकको सरकार वनाएर दुर्ालाइ गृहमन्त्री र महानगर प्रखुख बालेन शाहालाइ देशको प्रधानमन्त्री वनाऊन पर्छ। हर्क साम्पाङ्गलाइ भौतीक निर्माण मन्त्री वनाउन पर्छ।देश र जनताको भलो देखिन्छ।
@bedrajbaral7664
@bedrajbaral7664 Ай бұрын
उद्याेग बेचेर, सरकारी जग्गा बेचेर देश टाट पल्टाएर भ्यू टावर बनाएर सम्पति र हैसियतकाे चरम दुरुपउाेग गर्ने लठैतहरु
@nabinashrestha9618
@nabinashrestha9618 Ай бұрын
यति पैसाले उधाेग खुलेकाे भए राेजगार पाउने थिए देशकाे संपतिकाे चरम दुरुपयाेग आलिलाई जेल हाल्नु पर्छ
@panchtharsubba4950
@panchtharsubba4950 Ай бұрын
यो भनाई निकै दमदार छ।जेल बनाउने।
@nocaption5029
@nocaption5029 Ай бұрын
संसारकै सबैभब्दा अग्लो जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो ।
@kajimanrai746
@kajimanrai746 Ай бұрын
लेयों पानी जहाज कुदायो रेल सर्टी पिकेट हेर्दा 8क्लास फेल अनि के हुन्छ।
@user-mj3sp1sl1w
@user-mj3sp1sl1w Ай бұрын
सहि जेल नै हो।विश्व को अग्लो जेल।
@laxmiwanem303
@laxmiwanem303 Ай бұрын
100000% Sahi durga sir
@rsdulal5295
@rsdulal5295 Ай бұрын
यो टावर को माथिल्लो तलामा लगेर नेता हरुलाई थुन्नु पर्छ ताकि हाम्फालेर मरोस् ।
@USAjaynepal
@USAjaynepal Ай бұрын
......ठेकेदारबाट करोडौ कमिसन पनि पाए वलि ले। बिगो समेत तिराउ र जेल सजाय दिलाउ भ्रष्टाचारमा।😂
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Ай бұрын
सहि भन्नू भयो दुर्गा दाइ!🇳🇵🇳🇵🇳🇵
@tekjungthapa3425
@tekjungthapa3425 Ай бұрын
भिख मागेर ल्यायकाे बजेटकाे दुरूपयाेग हाे याे । धिक्कार छ यस्ता नेतालाई ।।।
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn Ай бұрын
यो पत्रकार पनि राम्रो लागेन
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@mohanskoti2910
@mohanskoti2910 Ай бұрын
दुर्गा प्रसाई जी को हरेक सोच विचार कम कर्म मेंनहत् र फुल भिजन छ देश मा सुसान बिकाश को लागि दुर्गा प्रसाई जी लाइ हाम्रो देश को प्रधान मन्त्रि बनाउनु पर्क्ष 100 % देश ले मुहार फ़ेरक्ष सत्य राम राम म चै गर्ब गर्क्षु दुर्गा सर को हरेक कर्म प्रति
@user-yj1gt1um8y
@user-yj1gt1um8y Ай бұрын
कुरा ठिकै हो दुर्गाजीको।
@ranjanaadhikari5935
@ranjanaadhikari5935 Ай бұрын
सबभन्दा पहिले दुर्गा प्रसाइलाइ जेल हालेर उद्घाटन गर्नु पर्छ भिउटावर
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@rijan_tha
@rijan_tha Ай бұрын
VIP jail
@arbikchetry
@arbikchetry Ай бұрын
Nepal ko jel banau durga sir tik hunxa
@purnabandhan
@purnabandhan Ай бұрын
जेल बनाएर सबैभन्दा पहिले ओली नै ल्याएर थुन्दा काईदा हुन्छ, दूर्गा जी 🇩🇰
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j Ай бұрын
100%√Jay Desh Jay NEPAL Jay Durga prasain Sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashghimire9808
@prakashghimire9808 Ай бұрын
सत्य कुरो आयो दुगा सर नमस्कार
@LoveNepal-qh7vx
@LoveNepal-qh7vx Ай бұрын
सहि हो सहि यो कदम चाल्नु पर्छ दुर्गा सर ।
@yadhavrajsharma1877
@yadhavrajsharma1877 Ай бұрын
दुर्गा जि त्यो दाइ ले हस्पिटल बनाउन मिलाइ दिन्छन रे नि त !! त्यो टावर !! best काम हो ल !! त्यो दाइलाइ लियेर तुरुन्तै काठमाडौ आइहाल्नु पर्‍यो !!😅😅
@shivarimal8011
@shivarimal8011 Ай бұрын
सलाम छ दुर्गा प्रसाईं सर लाई १००%सहि कुरा पोहिला चाहिँ केपी उखाने दलाल गिरी बनधुको नाइके लाई जेल बनाएर हालनु परछ जेल मा दलाल उखाने लाई
@sonamyonjan5736
@sonamyonjan5736 Ай бұрын
सहि कुरा हो दुर्गा सर को।
@navarajgmagar3851
@navarajgmagar3851 Ай бұрын
साचो होकि झुटो एक्दम मन पार्ने कुरा गर्नुहुन्छ त दुर्गा सर्😛😂🙈❤️🇳🇵🙏🎉🎉🎉🎉🎉🎉🎉
@Mr-Hukumbasi
@Mr-Hukumbasi Ай бұрын
दुर्गा जिन्दाबद
@alxra1_e909
@alxra1_e909 Ай бұрын
2 अर्ब को भिउ टावर जाने पिच बाटो नै छैन 2 अरब भित्रै बाटो पनि बनिनु पर्ने
@user-lr1km4ii1c
@user-lr1km4ii1c Ай бұрын
होइन हौ, प्रसाई जीले बोलेको कुरा ५ ६ हजार कैदी राख्ने,, तिनलाई भेटनलाई दैनिक २० २५ हजार जना मान्छे आउने जाने गर्छन् अनि बिकास हुनेछ,, कस्ता कैदीहरुलाई होला?? दैनिक २० २५ हजार जना मान्छे भेट्न आउने जाने ?? कि मेरो सुनाई गलत पर्यो र,,हौ,,,
@shyamkhatri3903
@shyamkhatri3903 Ай бұрын
कस्तो दुर्दर्सी मानिस सय बर्ष पछी प्रयोगहोला भनेर भिउ टाओर बनाउन अर्बौ लगानी गरेको।
@santoshpradhan4378
@santoshpradhan4378 Ай бұрын
दुर्गाजी को यो टावरलाई जेल बनाउने कुरा साह्रै ठीक लाग्यो , ओलीको भ्रष्टको खेती हो !
@RatanGc
@RatanGc 10 сағат бұрын
❤❤❤❤❤❤❤❤jay durge❤❤❤❤❤❤❤
@gangaprasadkandel8155
@gangaprasadkandel8155 Ай бұрын
जय दुर्गे
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Ekdam sahi
@govindapdshrestha
@govindapdshrestha Ай бұрын
कमिसन को लागि ओली &कम्पनी कति सम्म गिर्न सक्दा रहेछन्।
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n Ай бұрын
धनेबाद दुरगा दादा
@Delje960
@Delje960 Ай бұрын
Durga Prasai ko vision 100% right
@anticovidnineteen1290
@anticovidnineteen1290 Ай бұрын
Durga prasain Jindabaad
@user-gn6rt6oq7s
@user-gn6rt6oq7s Ай бұрын
तिमीहरूलाई पनि उहीँ द्याङ्ग को मुला हो
@rajendrakhatri5281
@rajendrakhatri5281 Ай бұрын
यो कुन चाहि गधा करायो काठमाडौं गयर म मिलाइ दिन्छु के बोलेको त कोहो तेरो समपति हो कि चोर हरुलाइ राखनि ्कि जनताले बोल नि दुगाको हसपिटल राखनि म काठमाडौ गयर म मिलाइ दिनछ के ोले को भाइ के बोलेको जनताको लागि युज गनि हो
@gokarnagiri1347
@gokarnagiri1347 Ай бұрын
Sahi Kuro Durga Prasai
@bimalamainali375
@bimalamainali375 Ай бұрын
Good durga prasai jiu
@user-hg7qd9oy5z
@user-hg7qd9oy5z Ай бұрын
ओलिको कमिसन खेल मा देश बर्बाद भयो
@basantmalla8053
@basantmalla8053 Ай бұрын
काम पाउने ठाउँ धेरै छ सडक, विद्यालय अस्पताल तमाम काम गर्न सकिन्थ्यो। तर कार्यकर्तालाई पोष्नु पर्ने भएकोले के पी ओली ले भ्यू टावर बनाएको हो।
@user-dl5wj2uq2r
@user-dl5wj2uq2r Ай бұрын
Durga parsai jindabad
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Ай бұрын
हो हजुर 1%%% पहिला केपि ला हाल्नु पर्छ
@bishanbbc6500
@bishanbbc6500 Ай бұрын
medical college view tower मा खोल्न लाई दुर्गा प्रसाईं लाई मिलाइदिने मान्छे पनि देखियो पावर फुल मान्छे जस्तो लाग्यो त ,
@sws365
@sws365 Ай бұрын
देशको सम्पति दुरुपयोग!
@baldevbhatta022
@baldevbhatta022 Ай бұрын
जेलका लागि उपयुक्त
@jeevankhadaka1105
@jeevankhadaka1105 Ай бұрын
Right voice right pahal Durgabhakta Durga parsaiju Om 👏🙏🧡❤️❤️💖
@aayushadhikari1597
@aayushadhikari1597 Ай бұрын
एकदम सही कुरो।
@user-di1wi7vn5x
@user-di1wi7vn5x Ай бұрын
Durga dai tapai garipko vawan ho.100%sahe kura hunuxa.dai
@user-hr7gb9zf2d
@user-hr7gb9zf2d Ай бұрын
Good kura durga dai yo tawor lai ki ta jel banaunu parxa kita medikal kalej banaunu parxa hjur ko kura sahi ho ❤ ❤❤
@madhupuri5511
@madhupuri5511 Ай бұрын
कुरा सहि हो दुर्गा सर
@navarajgmagar3851
@navarajgmagar3851 Ай бұрын
भ्रष्टाचार गर्ने को लागि जेल राम्रो होला😛🇳🇵🙏
@maiyakatuwal7653
@maiyakatuwal7653 Ай бұрын
हाे हाे अपराधीलाई यहि जेल बनाउनुपर्छ 😊
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b Ай бұрын
100% सहि छ
@binupokhrel4808
@binupokhrel4808 Ай бұрын
O ho Durga dai yo buskhali fa yo ho balla dekha jai durga
@tesswbedi7061
@tesswbedi7061 Ай бұрын
बादर लाई स्याउ पाक्यो हार्स न भिस्मत भने जस्तै
@Rai_sushma
@Rai_sushma Ай бұрын
yakdama सहि कुरा durga sir
@tekbirshrestha6052
@tekbirshrestha6052 Ай бұрын
दुर्गा प्रसाईं❤️🙏🇳🇵
@navarajbaniya5748
@navarajbaniya5748 Ай бұрын
दूर्गा प्रसाईको भनाई ठीक छ ।
@kiccollege-jr8vw
@kiccollege-jr8vw Ай бұрын
Jail tayar xa
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 Ай бұрын
100% ✓ Durga Sir lai salute xa
@DeepakSharma-a1b
@DeepakSharma-a1b Ай бұрын
दुर्गा प्रसाई सबै को कुरा सुनेर एक कलेज कोल्न ली पछि फस्ने वाला होइन बाघ हो।कुकुर जस्तो हान्ने लठ्ठी होइन सुरु गर्ने मान्छे नी सक्दिनँ वाला बाघ हो। बाघ नेता जस्तो अरु सम्पति मा मोज गर्दैन।।
@binodkarki2497
@binodkarki2497 Ай бұрын
यस्को सट्टामा एउटा कम्पनी खोलिदिएको भए दिगो 2/4 सय जना मान्छेले काम त पाउथे ।
@iosgamer8797
@iosgamer8797 Ай бұрын
Durga sir very very good 🙏
@somranasomraj2559
@somranasomraj2559 Ай бұрын
योसहिकुराहो केपिलेबनायको जेलमा आफुर आफ्नासाथिहरू पर्नेभय।
@yammagar8735
@yammagar8735 Ай бұрын
सहि हाे
@dezzyhugo7024
@dezzyhugo7024 Ай бұрын
उखाने बुढा ले के नै गर्न जाने को छ र अनावश्यक काम भन्दा अरु के जाने को छ
@user-cg4uy8fz7s
@user-cg4uy8fz7s 23 күн бұрын
1oo % sahi ho
@RabiKhati585
@RabiKhati585 Ай бұрын
Durga di good
@chakradhanrai6848
@chakradhanrai6848 29 күн бұрын
यो जेल बने केपि सेरे प्रचन्डे सबैभन्दा माथी राख्नु पर्छ अनि भाग्न खोजे आफै लडेर मर्छ😂
@Liyam980
@Liyam980 Ай бұрын
यशताे,बिकाश,गरेकाे,मा,बिबाद,नगरनुनैबेश
@bharatchaudhari9362
@bharatchaudhari9362 Ай бұрын
Yestai Des ka neta bikasgarxa re yo thik ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@birkhabasnet5292
@birkhabasnet5292 Ай бұрын
Very good answer dhurga sir ❤ 🙏
@YamPrasadPaudel-xl1cx
@YamPrasadPaudel-xl1cx Ай бұрын
Durga is Durga
@AmitRai-hk8mk
@AmitRai-hk8mk 26 күн бұрын
Jel hunuparxa sar❤❤❤❤❤
@spsmom7857
@spsmom7857 Ай бұрын
यो टावरमा ओलि लगायतका देस लुटने तस्करहरुलाइ नै थुन्ने जेल बनाउ, धेरै राम्रो हुन्छ।
@AmitRai-hk8mk
@AmitRai-hk8mk 26 күн бұрын
jel banaunu parxa sar❤❤❤❤
@r.jgarmentsupplayerspvtltd4747
@r.jgarmentsupplayerspvtltd4747 Ай бұрын
सहि हो दाजु
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 7 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 355 М.
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 7 МЛН