Рет қаралды 36,237
चलचित्रः दुइ थोपा आँशु
स्वरः साधना सरगम
संगीतः रन्जीत गजमेर
1 2 3 4
कुन्नि केमा म भूले
। -। -। -। -।
डाली डाली फूल फूल्यो
पात पात म भुले
फूल भूल्यो भमरामा
फूल भूल्यो भमरामा
कुन्नि केमा म भूले
हो ..,,
डाली डाली फूल फूल्यो
पात पात म भुले
फूल भूल्यो भमरामा
फूल भूल्यो भमरामा
कुन्नि केमा म भूले
कुन्नि केमा म भूले
music
1 2 3 4
किन होला हिज आज
बरालिन्छ मन यो
जति बाँधी राखुँ भन्छु
उति उड्छ मन यो
छांया एउटा संगै डुल्छ
जहाँ जहाँ म डुले
फूल भूल्यो भमरामा
। -।
कुन्नि के मा म भूले
। -।
डाली डाली फूल फूल्यो
पात पात म भुले
फूल भूल्यो भमरामा
फूल भूल्यो भमरामा
कुन्नि केमा म भूले
कुन्नि केमा म भूले
music
1 2 3 4
को हो छांया बनी हिड्ने
भनीदिने को होला
जिन्दगीको साथी मेरो
बनीदिने को होला
। -।
को हो छांया बनी हिड्ने
भनीदिने को होला
जिन्दगीको साथी मेरो
बनीदिने को होला
वसन्तमा बन फूल्यो
कुन्नि कहिले म फूले
फूल भूल्यो भमरामा
फूल भूल्यो भमरामा
कुन्नि केमा म भूले
हो....
डाली डाली फूल फूल्यो
पात पात म भुले
फूल भूल्यो भमरामा
फूल भूल्यो भमरामा
कुन्नि केमा म भूले
कुन्नि केमा म भूले
। -।
ला ला ला ला लालाला
ला ला ला ला लालाला
हुम हूँ हुम हुम ..
हुम हूँ हुम ....
Thanks..