ओलीमाथि बालेन र कांग्रेस नेताहरूको प्रहारले हौसिए प्रचण्ड, ओली अप्ठ्यारोमा ! - NEWS24 TV

  Рет қаралды 20,314

News24 Nepal

News24 Nepal

Күн бұрын

ओलीमाथि बालेन र कांग्रेस नेताहरूको प्रहारले हौसिए प्रचण्ड, ओली अप्ठ्यारोमा ! - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 28
@khemrajkc1303
@khemrajkc1303 2 күн бұрын
कांग्रेस ले एमालेको गलत प्रबृतिको समर्थन गर्दैन,कुरा बुझ फटाहा एमाले हरु
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Күн бұрын
भ्रष्टचार गिरिवन्धु नक्कलि भुटानी प्रकरणमा समर्थन भए भै गो नि🤗
@krishnakc1848
@krishnakc1848 2 күн бұрын
राजनितिमा संस्कार न भएको ओली नै हो महानगरको मेयर जस्तोलाई केटो भनेको पटक्कै सैय हुंदैन
@Gghggfghnhhjn
@Gghggfghnhhjn 2 күн бұрын
Good luck balen
@layamainali1712
@layamainali1712 2 күн бұрын
अब कोहि चाहिदैन बालेनले बाजा बजाउछ।🇳🇵🇳🇵🇳🇵
@GaneshJoshi1992
@GaneshJoshi1992 2 күн бұрын
गगन हराएको सूचना जारी गरौँ खै कहाँ छन
@laxmanbahadurbaniya9726
@laxmanbahadurbaniya9726 2 күн бұрын
"किन चाउरिस मरिच ? आफ्नै रागले " भनेकाे यहि हाे अति घमण्ड गरेर अरुलाई तृण बराबर नगनेपछि घेराबन्दीमा पर्नु अनाैठाे हाेइन ।
@globalmorgan7721
@globalmorgan7721 2 күн бұрын
उच्च पद म बस्ने ले सहि काम गरे मात्र देश यो नेपाल को बिकाश हुन्छ, भ्रष्ट लाई समर्थन गरे देश र जनता कङाल हुने छ र भविष्य म नेपाल को अस्तित्व हुने छैन।
@buddhist_rumba
@buddhist_rumba 2 күн бұрын
ओलीको गाला पड्काउने जति यता हाजीर हुनुहोला
@AmritaGurung-b4z
@AmritaGurung-b4z 2 күн бұрын
बाख्रि बाेलिकाे सुन्न मन लागेन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
गलत वाेलि र निरर्थक कामले ने का काे पनि मानमर्दन् भएकाे छ।वलीकाे वाेलि नै उनकाे सुलि भएकाे छ।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Күн бұрын
आफू भलो जगत भलो🤗
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r Күн бұрын
एकजना सभापतिले पार्टी कब्जा गर्दा बिद्रोह गर्न नसक्ने सहकारीमा मुछिएका धनराजको बारेमा केही नबोल्ने यस्ता महामन्त्री अझै सुशासनको कुरा गर्छन्।चुप लागेर बस महाधिवेशनमा दाइ भाउजूको आशिर्वादले पार्टीमा बस्न चुनावमा टिकट पाइहाल्छौ।पैसा खर्च गर्नसके र जनताले पत्याए जितौला।
@puranbasnet2605
@puranbasnet2605 2 күн бұрын
I always respect Oliji, ....PM hunubhayeko thank you, go ahead, hamro desh ma PM le k garna hunchha bhanna niti chhaina, PM ji sabai area ma , might is right, na garnu hola..
@machhindranathneupane-qb3to
@machhindranathneupane-qb3to Күн бұрын
क्यान्टोनमेन्टमा भएकाे घाेटलाकाे बारेमा यत्राे अाराेप लाग्दा समेत किन नबाेलेका छवि जी ? सुन तस्करी कृष्णबहादुर महरा सहित कतिलाई चाेख्याउन सफल भइयो छवि जी ?
@pravatbudha75
@pravatbudha75 2 күн бұрын
एमाले पाटी नेपाल देखि उखेर नफालि देश बन्दैन्। ......१
@rajshrestha6593
@rajshrestha6593 2 күн бұрын
'जिब्रोमा बिरेक लाईयोस्।' वाह घडीदाइ, २४ किरेटको कुरो गर्नु भो। ✌️
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 күн бұрын
नेताले भनेको सबै फेल छ नेता होइनन चोर तस्कर माफिया दलाल हुन 35 बर्स देखियो त अझै कति बर्स देख्ने हो र अब सबै जनता सोतन्त्र नेताकार्यकर्ता को गुलामी होइन
@kshitizchamling9204
@kshitizchamling9204 Күн бұрын
k paess Nepali = ( K RAA)
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 2 күн бұрын
पर्तिकार के को पर्तिकार किन पर्तिकार खबदार
@sanushrestha4958
@sanushrestha4958 2 күн бұрын
Jay hos balen❤❤❤❤❤❤❤
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 2 күн бұрын
ओली र गुमाले जस्ता राजनीति गर्नेहरु अब देस छाडेकै राम्रो ।
@UrmilaTuladhar-l6w
@UrmilaTuladhar-l6w Күн бұрын
कांग्रेस र कम्युनिष्ट को सरकार गाइजात्रा सरकार हो !!!😂😂😂
@user-eu9ko8rk6e
@user-eu9ko8rk6e Күн бұрын
बल्ल काग्रेस का दुई महा मन्त्री को घिच्चुक को बुद्धि दिमाग मा पसेछ।
@RamThapa-mo8dv
@RamThapa-mo8dv Күн бұрын
laj saram xain muji harulai
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 16 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 48 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,1 МЛН
दिल्ली की नई मुख्यमंत्री: आतिशी
30:36
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 16 МЛН