No video

ओली प्रधानमन्त्री भएकै दिन ओलीकै जिल्लाका स्वागत नेपालले गुहारे अदालत: साउन ६ मैँ सरकार ढाल्ने ।।

  Рет қаралды 143,556

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 402
@user-su9lf8df6j
@user-su9lf8df6j Ай бұрын
देशको लागी मात्रै लेख्ने बोल्ने ब्येक्ती मध्य त्येस्तो एक पात्र Swagat Nepal हो।
@user-kp9zm6lf8r
@user-kp9zm6lf8r Ай бұрын
सहि हो ओकिल साप नेपाल देश बेचनेहरुमात्रछ
@JayandraRai
@JayandraRai Ай бұрын
बिल्कुल बिल्कुल 100% सहि कुरा उजागर गर्नुभो
@koreanwithGK
@koreanwithGK Ай бұрын
एकदमै सहि कुरा सत्य सधैं तितो हुन्छ स्वागत नेपाल ज्यू लाई सलाम छ ।
@gangaprasadkandel8155
@gangaprasadkandel8155 Ай бұрын
१००./. सही क़ुरा , स्वागत सर लाई मुरी धन्यबाद हाक्नुहोस निष्फ़िक्रि संग , सत्य में व जयते
@brabosera4829
@brabosera4829 Ай бұрын
स्वागत नेपाल अगाडी बढनु पर्छ अब आउने ८४ मा...,🇳🇵
@sworgadwarimusic
@sworgadwarimusic Ай бұрын
सलाम स्वागत नेपाल 200% सहि विस्लेषण
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
चार पटक प्रधानमन्त्री 20 पटक मन्त्री भएकोबाट अझै आश गर्नु भने त्यो भन्दा मुर्ख मान्छे अरु कोहि होइन ।
@yadrana3063
@yadrana3063 Ай бұрын
Nepali janta ko paisama bikacha
@sulavrijal-oi9qs
@sulavrijal-oi9qs Ай бұрын
देस बचाउ ओकिल सर
@ramgandharba
@ramgandharba Ай бұрын
स्वागत नेपालले एकदम राम्रो कुरा गर्नु भो
@user-ss9dr1uu6s
@user-ss9dr1uu6s Ай бұрын
सही बिश्लेषण छन्।यो देश को संविधान परिवर्तन हुनुपर्छ 💪💪🔥🔥🔥👍👍
@USAjaynepal
@USAjaynepal Ай бұрын
खरबौ खरब रुपियाँ 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती शर्वस्वहरण गरियोस। जय नेपाल। जन आवाज छ, यसका नाईके ३ दलका ठूला नेता। 🇳🇵
@mangurung5710
@mangurung5710 Ай бұрын
स्वागत नेपालको विश्लेषणात्मक भनाइ लाइ सलाम छ, वहाको भनाइ कसरी व्यवहारमा उतार्न सकिन्छ, देशको स्थिति नाजुक अवस्थामा पुगिसकेको छ, हामी सबै नेपाली हौ र नेपाली नै रहन्छौ भन्ने लाग्छ भने सोच बदलौ, गहान भएर सोचौ।
@ramkumarsharma2949
@ramkumarsharma2949 Ай бұрын
स्वागत सरको कुरा उचित छ ।
@greennepal8101
@greennepal8101 Ай бұрын
गाउँखाने कथाः उत्तर दिम ? २ किड्नी फेल, १४ बर्ष जेल, पढाई लेखाई ८ कक्षा फेल, अझै खेल्दैछन ! देश डुबाउने खेल के होला ?
@kumarnepali6839
@kumarnepali6839 Ай бұрын
गिरिबन्धु टि स्टेट केपि
@user-ou3nh4zx2n
@user-ou3nh4zx2n Ай бұрын
Giribandhu
@krishnapoudel5565
@krishnapoudel5565 Ай бұрын
केपि
@harigautam3974
@harigautam3974 Ай бұрын
केपिओलिहाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kopilarai8390
@kopilarai8390 Ай бұрын
गफाडी चोर 😂😂😂😂
@binodshrestha2553
@binodshrestha2553 Ай бұрын
२ पटक भन्दा बढी कार्यकाल मन्त्री पद खाने खारेज हाेस
@podverse69
@podverse69 Ай бұрын
नेपाल को एकमात्र आशाको दियो रबि दाई अनि रबि दाईको पार्टी रास्वपा जिन्दावाद । हामी रास्वपा लाई आउदो चुनावमा बहुमतले विजय गराउने छौ । जय घण्टी ।
@dilyonjan7436
@dilyonjan7436 Ай бұрын
स्वागत नेपाल सर एक सत्य मानव हुन,वहाँको बिचार,विवेक,विश्लेषण,मानव मा हुनु पर्ने गुण भएकोले वहाँ एक नेपाल भुमिको सहि विश्लेषक हो !
@Mohanilaal
@Mohanilaal Ай бұрын
नामै स्वागत छ। हरेक शब्दमा स्वागत गरिन्छ। आशा लाग्दो वकिल , जे बोल्नुहुन्छ सत्य बोल्नुहुन्छ। केपि शेर कै कारण गणतन्त्र समाप्त हुनेभएको छ।
@kamaltaramanandhar6728
@kamaltaramanandhar6728 Ай бұрын
100% सही हो। यो प्रधानमन्त्री र यो चुनिएका अरु मन्त्रीहरुको अन्त त हुनु नै पर्छ सर। जय नेपाल।🙏🙏🙏
@sarukc9440
@sarukc9440 Ай бұрын
सहि भन्नुभयो 👍️👍️👍️
@birrawat780
@birrawat780 Ай бұрын
100%sahi ho
@madhavdhakal7491
@madhavdhakal7491 Ай бұрын
यो संबिधान नै संधै संधै को लागि धुजा धुजा बनाउन पर्छ यदि देश र जनतालाई जोगाउने हो भने।
@padammagar1513
@padammagar1513 Ай бұрын
१००/ सहि हो
@sherbahadurshahi4361
@sherbahadurshahi4361 Ай бұрын
यस देशमा केही बहादुर मध्ये एक बहादुर जस्को विवेकशिल विवेचना मनन गर्न योग्य मान्दछु। जय सनातन ।
@kumargiri9594
@kumargiri9594 Ай бұрын
देस बन्न यी तीन वटा नेता मर्नु पर्छ सहि हो ।
@Toyanathadhikari906
@Toyanathadhikari906 Ай бұрын
सारै चित्तबुझ्दो विश्लेषण वकिल साहेव यस्ता सिद्धान्त विवेकहिन र भ्रष्ट नेताहरूलाई परास्त गर्नैपर्छ
@ramnathchaudhary3181
@ramnathchaudhary3181 Ай бұрын
100%. Right
@madanjimi2498
@madanjimi2498 Ай бұрын
एकदम राईट सर।😊🎉
@ashakajimanandhar7251
@ashakajimanandhar7251 Ай бұрын
swagat jee ko bhanai yaakdam ramro lagyo thanks sir
@RajendraBhandari-uf8hu
@RajendraBhandari-uf8hu Ай бұрын
पर्किति,रआमा, बेच्ने,देश,दाेर्हि,हाे! यिनिहरु,नरपिषाचहरु,हुन!सजाय,माौत!
@mbrajchamling8848
@mbrajchamling8848 Ай бұрын
केपि वलि र शेर बाहादुर देश र जनताकाे लागि हाेईन भशट चारिहरु जाेगँउन काेलागि मात्रै हाे है
@kamalthulung7749
@kamalthulung7749 Ай бұрын
स्वागत नेपाल ,एक स्पष्ट वादी वकील हुन।उहाँको अभिमत अत्यन्त सही हुन्छ ।
@binodkunwar1574
@binodkunwar1574 Ай бұрын
Sir you are perfect said 👍🏿👍🏿👍🏿👍🏿👍🏿
@BasnetKarna-dn9zv
@BasnetKarna-dn9zv Ай бұрын
जस्ले स्वागत नेपाललाइ पैसा कमाउने मेलो भन्छ त्यो भन्दा धरतिको भार सन्सारमा अर्को खोज्न जानू पर्दैन !! हुनत रअ र सिआइएको एजेन्टले भन्ने यही हो तर खबर्दार देश द्रोही को सन्तान पनि बाच्ने आश नगर्दा हुन्छ !!
@surajpokhrel8678
@surajpokhrel8678 Ай бұрын
waiyaat rw dekhawati rastrabadi... uska chhora chhori kaha xaan soddhinu ekpali... rastabadi ley aafnai chorachori laai desh ma rakhney aasha jagaunw sakdaina rw chhora chhori bidesh gako ma garva garxa .... esto maxey lai suniraako.... ramrari sunnus kattiko tarkapurna xa ? sabai desh rw desh bashi lai uchalney rw nirashabadi chintan ley varnu bahek kehi kaam xaenw unkoo
@naradniraula6004
@naradniraula6004 Ай бұрын
स्वागतसर अति उच्छ बिचारपस्कनुभयो
@kishanshresthachochhe8818
@kishanshresthachochhe8818 Ай бұрын
१००% सहि कुरा।।।
@KhumansinghThapa
@KhumansinghThapa Ай бұрын
100% Right sir
@saraswatineupane6209
@saraswatineupane6209 Ай бұрын
साह्रै चित्त बुझ्दो कुरो गर्नु हुन्छ स्वागत जी 🙏
@sobitastha5712
@sobitastha5712 Ай бұрын
100/ Right
@SureshManShakya
@SureshManShakya Ай бұрын
......100% Right.....
@DBdazzlemodularsystemsPlotno19
@DBdazzlemodularsystemsPlotno19 Ай бұрын
100% Sai kura Sir
@user-qm8ue7ny8t
@user-qm8ue7ny8t Ай бұрын
सहि कुरा गर्नु भयो यो नया सरकार होईन
@user-ni8sw2ky9m
@user-ni8sw2ky9m Ай бұрын
Best.thinking.sawagat.nepal.
@loknathchapagai349
@loknathchapagai349 Ай бұрын
100%right analysis sir ko
@anitabogati8110
@anitabogati8110 Ай бұрын
100% right
@deepakdarlami3240
@deepakdarlami3240 Ай бұрын
मिदिया लाई सम्म कसरी बोल्ने तरिका सिकाइ दिनु भो सौगात नेपाल एक मात्र वकिल हुनुन्छ पछेपात नगरी बहस गर्ने वकिल
@sabudahal9633
@sabudahal9633 Ай бұрын
अहिले आएर ‍ओकिल साब को कुरा साह्रै चित बुझ्यो है । ओकिल साव अगाडी बढनु नि खाली मिडियामा मात्र वोलेर हुन्न नि ।
@hembahadur3376
@hembahadur3376 Ай бұрын
जय नेपाली जय नेपाल जय स्वागत सर j
@mithilapradhan4866
@mithilapradhan4866 Ай бұрын
सत्य बाेल्दै हुनुहुन्छ सर प्रधान मन्त्री हेर फेर गरेर भ्रष्टाचार गर्ने लाई बचाउने काम भएको छ जनता ले बुझि सकेकाे छ गृहमन्त्री लाई काम गर्न नदिऐकाे अाेलि ले भखरै आरजु ले भुटानी सरणार्थी काे भ्रष्टाचार मान्छे लाई मन्त्री बनाऐकाे देखेर अचम्म लाग्याे अाेलि बा त दहि चुरे पाे रहेछ
@pralhadthaapa4131
@pralhadthaapa4131 Ай бұрын
नेपाल सर देश जोगाउनुपर्ने भयो हामी साथमा छौँ।
@dilkhadka1094
@dilkhadka1094 Ай бұрын
नेपालको राजनीतिक इतिहासमा, विगत २५ वर्षदेखि तीन नेताहरूले राष्ट्रलाई शासन गर्दै आएका छन्, तर यो अवधिमा जनताले कुनै परिवर्तन देख्न सकेका छैनन्। उनीहरू आफ्नो पार्टीका प्रमुख नेता बनेका छन् र कोही पनि उनीहरूविरुद्ध आवाज उठाउन सक्दैन। यद्यपि, हरेक नागरिक उनीहरूको भ्रष्टाचारबारे जानकार छन्।
@SuryaSurya-cm5tj
@SuryaSurya-cm5tj Ай бұрын
100.yes
@debbahadurgurung5716
@debbahadurgurung5716 Ай бұрын
यदी नेपालको न्यायालय जिउदो छ भने यस्ता घिन लाग्दो राजनितिको खेल अन्त्य होस….
@krishnakharel2177
@krishnakharel2177 Ай бұрын
सहि बात गर्नुभयो ❤❤❤❤❤❤❤
@manishrajbhandari9028
@manishrajbhandari9028 Ай бұрын
Satya ra practical kura
@NabarajGhimire-sf9vk
@NabarajGhimire-sf9vk Ай бұрын
जसलाइ भ्रष्टाचारको मुद्दा लागेको मान्छेलाइ प्रधानमन्त्री बनाइन्छ यो के हो जन्ता जान्न चाहन्छन हजुर
@radikapanaru8142
@radikapanaru8142 Ай бұрын
good good 200% good
@GajBahadurGurung-k6t
@GajBahadurGurung-k6t Ай бұрын
स्वागत नेपाल लाई सलाम छ ।
@bhumbdrgautam3440
@bhumbdrgautam3440 Ай бұрын
Very good sir
@johnbhandari4827
@johnbhandari4827 Ай бұрын
100%Sahi kura
@shivaparajuli5202
@shivaparajuli5202 Ай бұрын
यो देसमा वोकिल पढेर आयेका छन भने देस र जनता। बचाउनु परछ नेताइला जोगाउने हो भने जे गर्दा पनि हुने भो
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
राजा आजको आवश्यकता 🙏
@NamarajRasaili-jc1kl
@NamarajRasaili-jc1kl Ай бұрын
Good kura
@RaiRai-gl6er
@RaiRai-gl6er Ай бұрын
True said
@user-mc3xj2xu5u
@user-mc3xj2xu5u Ай бұрын
Sahi vannu vayo
@maniramkoirala9346
@maniramkoirala9346 Ай бұрын
हजुरहरुकाे कदमकाे विरोध जनताले गरेकाे होइन । जनता नबाेलेका मात्र हुन् । बिराेध गर्ने त विदेशीले परिचालन गरेका डलरे र दलका दले मात्रै हुन् ।
@sashikalshrestha9094
@sashikalshrestha9094 Ай бұрын
Right point x sir
@shankarrajguragain4740
@shankarrajguragain4740 Ай бұрын
He is a great nepali...salute
@sureshbohara1083
@sureshbohara1083 Ай бұрын
Salute swagat nepal sir
@bhojrajdahal2400
@bhojrajdahal2400 Ай бұрын
बिरोध को नाम मा बिरोध गर्ने मान्छे नै स्वागत नेपाल हो / सबै गलत आफु मात्र सहि 🥰🥰🥰
@champashrestha461
@champashrestha461 Ай бұрын
यहा सत्य कुरा एउटा हुन्छ ।तर बिरोधको बिरोध किन हुन्छ? कसैलाइ थाहा हुदैन ,यो नेपालको न्यायलयको बिगतको निर्णय ले देखाएको छ।तर वकिल लाग्या लागै हुन्छ ....
@user-rl4sc1ix5e
@user-rl4sc1ix5e Ай бұрын
Sahi ho❤❤❤
@balrajpradhan9881
@balrajpradhan9881 Ай бұрын
YEH HUWI NA BAAT....JAI NEPAL..🎉🎉
@ramyonjan3206
@ramyonjan3206 Ай бұрын
स्वागत नेपाल सर को कुरामा एकदम सत्यता छ र दम पनि छ यदि यो कुरालाई जनता सचेत भएर अगाडि बढने हो भने यो भ्रष्टाचारी नेताहरुलाई सहि ट्रायकमा ल्याउन सकिन्छ ।
@gurungsidartha6275
@gurungsidartha6275 Ай бұрын
Swagat sir shai kura garnu huncha Tyo daka Kc lay kina balen lai sayog garni kura gardaina.
@rajshekhardas
@rajshekhardas Ай бұрын
Desh lutne nai kp oli shere congress hun swagat ko nirnaye right ho yinko step lau down garnu parcha lawyers are all right
@priscasherpa7837
@priscasherpa7837 Ай бұрын
सहि भन्नुभयो । यो मन्त्री गणहरू पुरै नालयक देश बेचुवहरू मात्र
@narenkarki7597
@narenkarki7597 Ай бұрын
एक्दम सहमत 🙏
@TaraDigital
@TaraDigital Ай бұрын
ख्यासियाे ♥️ केही गर्छन त भस्टाचार र अपराध मात्रै यिनले । जति महिना सरकारमा रहन्छन । पैसा जम्मा गर्छन अनि पैसाकाे आडमा राजनिति गर्ने देश गरिव जनता मार्ने । याे बाहेक माखाे केही मार्नेवला छैन 🙏😊😢
@avyash940
@avyash940 Ай бұрын
bilkul bilkul100%
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
यो सरकार हैन लुटेराको समुह हो यसलाइ जनताले बुझि रहनु बाहेक के नै गर्न सकिन्छ र यदि जनताका बिबेक भए यिनलाइ चुनावैमा सखाप पार्नु पर्छ
@MuktyPrakash-ys6nm
@MuktyPrakash-ys6nm Ай бұрын
सरकारको निर्णय ले जनतालाई धेरै दुख पाए। नागरिकता पनि ठूलो परिचय पत्र हो।सरकारले जीवनलाई‌नै जटिल बनायो।गाडीको लाइसेन्स लिन परिचय पत्र साउन एक देखि माग्दा लाखौ नेपालीहरु ट्वा परेका छन। परिचय पत्र का लागि यति औुलो समस्या किन खडा गरेको???सरकार किन यति अबुझ र अव्यावहारिक भएको???हो,ठिक‌ छ,नागरिकता लिई कुनै पनि जिल्ला मा जादा त्यति कै आधारमा परिचय पत्र १ हप्ता भित्र दिने भए पनि‌ ठिकै हुन्थ्यो।आज परिचय पत्र अनिवार्य तत्कालै गर्नाले कति जनतालाई सास्ति भएको छ।यो कुरा प्रम ओलीज्यू, शेरबहादुर जी,गगन थापा,जननायक बन्न पुगेका गृहमन्त्रीज्यूलाई पनि रतिभर पनि अनुभूति छैन।ए भगवान,यी सबैको दिमागमा विवेकको बत्ती बालिदेऊ रजनतालाई बर्खा टाइम को खेतीको चटारो र अनि परिचय पत्र बनाउने सास्तिबाट बचाइदेऊ।
@chintamanithani97
@chintamanithani97 Ай бұрын
वागत लाई सबैले कैले स्वागत गर्ने संततिलाई देश बचाई दिने मनन गर नेपाली लाष हाे
@Footx111
@Footx111 Ай бұрын
Ekdamai 100 100 100% sahi kuraho
@rameshkarki3906
@rameshkarki3906 Ай бұрын
नेपालमा २-२ ठाउँबाट चुनाव हारेर प्रधानमन्त्री भएका मान्छे अझ जिउँदैछन। अनि संविधान, राज्य, कानुन छ भनेर गर्व गर्ने कुनै बाँकि आधार छ??😢😢
@narayankarki5769
@narayankarki5769 Ай бұрын
सहिद ❤ब्बक्ता ज्यु❤ओलि सेरे नेपाली जनता वक्क दिक्क।
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
दुबै जना लाई नमस्कार 🎉 नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
@shreemayagurung1740
@shreemayagurung1740 Ай бұрын
यो भ्रष्ट दलको नेता मन्त्रीहरूलाई आजिवन जेल कोचेर देस र जन्तालाइ सुखी र खुसिको आभस गराउनु अर्छ
@RajeshC-b7u
@RajeshC-b7u Ай бұрын
स्वागत सर भिम रावल र बिप्लव हरु एक ठाउमा आउन जरुरी छ ! तर त्यस्को लागि एक अर्कालाई बुझ्न र स्विकार्नु जरुरी छ !
@nabinapyakurel9799
@nabinapyakurel9799 Ай бұрын
फेरी भारत भ्रमण गयो भने माहाकालि सन्धी जस्तै अर्को देश द्रोही सन्धी गर्न बेर छैन होशी यार नेपाली जनता हैट😅😅😅😅😅😅😅😅😅
@devlimbu4746
@devlimbu4746 Ай бұрын
संघिय - संसद संख्या घटाउनु पर्र्छ यी गोबर गणेष संसदहरूले केही गर्ने वला छैना - कमाउन मात्र गएका हुन ।
@bijayakumardawadik.c.942
@bijayakumardawadik.c.942 Ай бұрын
जुन सुकै धाराबाट भए पनि पानी नआउने धाराकाे के मतलब भयाे जाे सुकै प्रधान मन्त्री भए पनि देश लुटने देशमारा त हुन नि आेलि नभए काे हुन्छ र र््याल चुहाउदै भए पनि दुई जनाले समाउदै देउवालाई लगेर प्रधानमन्त्रीकाे कुर्सिमा लगेर राखि दिए पछि त सबै काम भै हाल्छ नि त
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug Ай бұрын
कुरा एदम सहिछ यी फटाह मिडियालाइ पनि कारबाहिहोस 👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹
@debenkishoranjan1750
@debenkishoranjan1750 Ай бұрын
लुतो भन्दा खतर्नाक रोग राजनितीक खेल हो पाटी र नेताहरुको पछि लाग्न छोडौ राजनिती लुतो" लाई मन मष्तिक बाट निकालेर लुतो सगै फालौ सबैलाइ साउने सक्रान्तीको सुभ-कामना Deben kishor anjan दोहा-कतार
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m Ай бұрын
Wee Love kp oli
@ishowrbhakta5808
@ishowrbhakta5808 Ай бұрын
100% 👍️
@sherac8834
@sherac8834 Ай бұрын
पहिला राजा र पञ्चेहरूले खाए, अहिले यिनीहरूले खाँदैछन् । राजाको ३० वर्ष पनि हेरियो, मूर्ति बेच्ने राजाका भाइहरू र पञ्चहरू पनि देखिएकै हो । यो वकिल पनि तिनीहरूकै सन्तान होला त्यही भएर देशमा जति नै विकास हुँदा पनि देख्दैनन् । यो स्वागत नेपाल प्रधानमन्त्री भए पनि यस्तै नै हो । गफ नदिए हुन्छ ।
@yadavdevkota1171
@yadavdevkota1171 Ай бұрын
स्वागत नेपालका कुरा सत्यतत्य हुन्छ तर नेपाली आम नागरिकले कहिल्यै बुझ्न सकेनन् ! एक छाक मासुभात र एउटा रक्सीको बोतलमा तिनै विदेशीका खेतालाहरुलाई सत्ता सुम्पिरहन्छन् !
@tamsomai-rp3bu
@tamsomai-rp3bu Ай бұрын
नेपालको राजा र सेना नालाक नामर्दा हो अहिले भर्खर आयको नाया सकार्लाइ घोक्रे थ्या हान सक्दैन
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 65 МЛН
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 36 МЛН
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 86 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
How King Gyanendra lost his Throne (Full Story) | The Nepali Comment
18:00
The Nepali Comment
Рет қаралды 441 М.
The Voice Kids - Episode 10  | Season 3 - 2024
1:44:21
The Voice of Nepal
Рет қаралды 1,9 МЛН
Why is anti-immigration sentiment on the rise in Canada?
13:00
The Guardian
Рет қаралды 1,9 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 65 МЛН