ओली र कुलमानबीच घमासान द्वन्द्व, कस्को तर्क के ? - NEWS24 TV

  Рет қаралды 46,969

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 291
@Ashok-c6t
@Ashok-c6t 2 ай бұрын
कुलमानलाई नजिस्क्याउनु है जनता कति बलियो हुन्छ थाहा होला नि
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
सहि विचार ❤❤
@Urr-t4m
@Urr-t4m 2 ай бұрын
Hunata hunxa nepal ma janta vanda badhi party ka jhule tattu haru xan 😢
@udmgr7329
@udmgr7329 2 ай бұрын
ओली मरे बरु सबै भन्दा ठूलो योग्दान हुन्थ्यो देशलाई
@aslami1st246
@aslami1st246 2 ай бұрын
खोला र आकाशको घटना सम्झनु न !
@JaymanThami
@JaymanThami 2 ай бұрын
राम्रो काम गर्नेलाई समर्थन र सम्मान गर्दछौँ कुलमान
@chakrachakra7509
@chakrachakra7509 2 ай бұрын
यो किर्ते ओलि ढाल्नु पर्छ कुलमान घिसिङ्ग सर जनता गुहार्नु होस जनताले साथ दिनेछन सडकमाकिर्ते ओलि मुर्दाबाद भन्न नपरोस सडकमा
@JivanGhartiMagarr
@JivanGhartiMagarr 2 ай бұрын
केपी को सकारात्मक सोच भएको मान्छे होइन। यसले देशको हक रहितको लागि कहिल्यै काम गर्दैन।
@0909ald
@0909ald 2 ай бұрын
kidney chor ho tyo..aphno paisa le kineko hoina.
@JivanGhartiMagarr
@JivanGhartiMagarr 2 ай бұрын
@@0909ald ❤️❤️
@shyamtamang2910
@shyamtamang2910 2 ай бұрын
उरजा मन्त्री चोर नेता हो भनेर सबै जनताले यमाले चोर देश छोड भने नारा लगाउनुपर्छ हई साथीहरु??????
@MuktirajMagar
@MuktirajMagar 2 ай бұрын
म सम्मान गर्दछु उद्योगपतिलाई तर नियम बिपरित आफ्नो पहुँच र धनको प्रयोग गरेर यो देशलाई ठग्न नखोज
@DhaneshworJha
@DhaneshworJha 2 ай бұрын
लोड सेटिंग हटाउने कुलमान को गुण लाइ नबिर्सौं
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 ай бұрын
Kulman is best men❤❤❤❤❤❤❤
@anshuvlogs1736
@anshuvlogs1736 2 ай бұрын
सरकारले सर्वसाधारणले १०दिन मात्र बिल भुक्त्तानी गर्न ढिला भए 5% जरिवाना तिर्नु पर्ने व्यवस्था हटाइयोस्। ३० दिनको म्याद त पाइयोस। लु त सरकार । उद्द्योगलाई त बर्सौ सम्म सुविधा हुदोरैछ।
@sabitarai8883
@sabitarai8883 2 ай бұрын
कुलमान लाई हताए आगो बाल्ला!जनताले
@Dhondub
@Dhondub 2 ай бұрын
अब यस्ता भ्रष्टाचारीहरुलाइ जनता बाटै सबक दिनुपर्छ। नत्र यिनीहरूले देश कंगाल बनाए।
@JunuGyanuTamang-nr3hj
@JunuGyanuTamang-nr3hj 2 ай бұрын
Yo kp Lai प्रधान मन्त्री बाट मात्र होईन देश बाटै हटाउनु पर्छ
@jaslalrai158
@jaslalrai158 2 ай бұрын
देश लुटिखाने मन्त्रीहरू र त्यसका सहयोगि व्यापारीहरु
@deepakbhandari4227
@deepakbhandari4227 2 ай бұрын
कुलमान लाई छोएर मात्रै हेर न! तिमीहरू को के हाल हुन्छ 🤛💥 …
@Nar6007
@Nar6007 2 ай бұрын
केपि ओलि राजिनामा देउ!ठग ब्यबसायीको पक्षमा निर्णय दिने सरकार तुरुन्त राजिनामा देउ!
@FOOTBALLERKINGRONALDO
@FOOTBALLERKINGRONALDO 2 ай бұрын
केपी जि लपन छपन हाेइन सिदै पैसा जाेलामा हाल
@babukeshi5608
@babukeshi5608 2 ай бұрын
ओली भनेको एक जोकर हो एसको केई कुरा जनता ले पताउँनन
@0909ald
@0909ald 2 ай бұрын
exactly
@-Rr1990
@-Rr1990 2 ай бұрын
इतिहासमा बालेन र कुलमानको नाम लेखिसकेको छ जसलाई कसैले मेटाउन सक्दैन।
@MohanLimbhu
@MohanLimbhu 2 ай бұрын
के पि भन्ने कृमिनल हो
@sarojregmi365
@sarojregmi365 2 ай бұрын
जिम्मेवार मंत्री लगायत नै बिचौलियाको भाषा बोल्छन् । कसरी टुंगिएला खै ?
@harkabahadur1044
@harkabahadur1044 2 ай бұрын
कुलमान घिसिङलाई प्रश्न गर्ने तिमीहरूको हैसियत नै पुग्दैन
@JunuGyanuTamang-nr3hj
@JunuGyanuTamang-nr3hj 2 ай бұрын
धरान मा हर्क लाई हटाउन बाहुन लागि परेका छन् काठमाण्डौंमा कुलमान र बलेनलाई हटाउन बाहुन लागि परी राखेको छ यो नेपाल मा सरकारै विभेद कारी छ
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 2 ай бұрын
खुट्टा नकमाउनु होला कुलमान ज्यु यो खाते भ्रष्टाचारि ओलि ले के पो गर्ला हेरौ।
@rajendrapoudel6674
@rajendrapoudel6674 2 ай бұрын
प्रधानमन्त्रीले सिधै निर्देशन दिने हाे र ? जनतालाई पंगु नबनाउनु के।
@0909ald
@0909ald 2 ай бұрын
8 class
@yagyaratnadhakhwa5393
@yagyaratnadhakhwa5393 2 ай бұрын
बिलकुल सहि कुरा हाे। यस्ताे कुरा थाह हँदा हुँदै कुलमानप्रति किन यत्तिकाे कृतघ्न हुन खाेजेकाे याे केपी ओली। जनताले चाहेकाे काम कुलमानले गरेकै हाेनि। कि राम्राे मानिसदेखि मन्त्री असहिसष्णु भएकाे हाे।
@gobardhanpun7808
@gobardhanpun7808 2 ай бұрын
Good Job Kulman Sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@nirajyakkha9272
@nirajyakkha9272 2 ай бұрын
अहिले को सरकार को जन्म नै बिचौलिया बाट भयेको ले यिनि हरु ले गर्ने काम , निर्णय हरु तै बिचौलियाहरु फाईदा हुने र रास्ट दोहन गर्ने हुन्छ ।
@palutamangnepal5724
@palutamangnepal5724 2 ай бұрын
Khurapati kura ra kp oli lai khurapati kam kasle janeko xa ?
@nawarajgurung1030
@nawarajgurung1030 2 ай бұрын
नेपाल का जनताले नै कुलमान को काम भुल्नुहुँदैन। त्यो आँधेरो बाट लोड सेटिङ मुक्त हुँदा सम्पूर्ण देश बासी खुशी भए को यत्ति छिटो भुल्नुहुँदैन नत्र देश कहिले पनि आगडि बढ्दै बढ्दैन।
@phurpugyalboghale
@phurpugyalboghale 2 ай бұрын
लाइन कराने कुरा कुरा मात्र गर्छ ओली चोर पैसा नादिय पाछी लाइन नकारी तिम्रो बाउको गड्डी करने
@keshavpandey2191
@keshavpandey2191 2 ай бұрын
कुल मान को पछाडी ओलि र बालेन पछाडी चिनिकाजी लाग्नु देश र जनता पर्तिको घात हो सचेत नागरिक बुद्धिजीवी बर्ग र संबंधित निकाय एक भइ यिनिहरुलाइ निष्क्रिय गर्नु पर्छ अन्यथा यसको फाइदा अरु कसैले लिनेछ ।
@ranachandrabahadur721
@ranachandrabahadur721 2 ай бұрын
ओली सरकारमा आएर सुशासनको अपेक्षा राख्नु मुर्खता हो। ओली सरकारमा आउनासाथ सुशासन को तर्फ चालेको पहिलो कदम बाट नै भावी कार्यदिशा को अन्दाजी गर्न सकिन्छ। कुलमान को विगतको कार्य ले देश लाई नै उज्यालो बनाएको छ। उनको काम को प्रशंसा त परको कुरा छ। सो कुरा बिर्सेर भ्रष्टाचारी र अपराधी को लागि काम गर्नेलाई कसरी देश को लागि काम गर्ने प्रधानमन्त्री भन्न सकिन्छ।
@prajapatipandey2599
@prajapatipandey2599 2 ай бұрын
रुकमागत कटुवाल = प्रचन्ड र कुलमान = खड्कप्रसाद ओली दुबै सङ्ग राज्य किन डराएको
@Bishnusitaula-q9i
@Bishnusitaula-q9i 2 ай бұрын
मन्त्री ज्यु तपाईं उर्जा मन्त्री जस्तो मान्छे तपाइलाइ बिद्युतको बिषयमा जनतालाइ चाहि २ ,४ महिना बिद्युतको लाइन काटीदिने अनिउद्योगलाइ चहि २३ अर्ब बाकी बक्युताहुदा पनि पैसाउठाउन नपर्ने ८४ को चुनाब खर्चउठाउदै हो।
@bhattarai1953
@bhattarai1953 2 ай бұрын
प्रधानमन्त्री बाट देशको एक भाग बिदेशीलाई दिनु भनेर आदेश आयो भने - प्रधानमन्त्रीको आदेश मानेर देशै अर्कालाई दिने त ? सादा जीवन बिताउँछु भन्ने देशको अर्बौ रुपिञा नतिर्ने ब्यापारीको प्रवक्ता बनेर कुरा गर्ने ?
@KoshiBarrge
@KoshiBarrge 2 ай бұрын
झोले नेता
@roshantharu5715
@roshantharu5715 2 ай бұрын
कुलमान जि को साथ म छै ❤❤
@TejmanYonjan
@TejmanYonjan 2 ай бұрын
ओ लि भ्रष्ट को कारणले पैसा उठाउनु नसकेको उर्जा मन्त्री फेरि चोर नै आए छ कुलमान जस्तो इमानदारी निष्ठावान मान्छे लाई देश को जिम्मेवारी दिने हो भन्ने देश को मुहार फेर्ने थियो
@MgGurung-h4y
@MgGurung-h4y 2 ай бұрын
पुरै नेपाल भरि हो 18घन्टा
@BikaahShrestha
@BikaahShrestha 2 ай бұрын
Ksle vnyo 12 ghanta harotir lodesadin huthyo
@ranbahadurbk148
@ranbahadurbk148 2 ай бұрын
धेरैले समर्थन गरे तर एमालेले कहिले कुलमान लाई कहिले साथ दियेन भ्रष्टाचार हरू
@ri.kaajee
@ri.kaajee 2 ай бұрын
तिमेरुको त अनुहार र बोली फिटिक्कै मन पर्दैन । तिमेरुलाई देख्दा र तिमीहरुको बोली सुन्नुपर्दा रिसले उकुसमुकुस लाग्छ । तिमीहरुको तुरुन्त समय आओस्.....
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb 2 ай бұрын
Oli daka
@hitkajigurung5104
@hitkajigurung5104 2 ай бұрын
जनता टायर बाल्ने दिन आयो kulman sir ko साथ मा xau,,,,
@rajangole5606
@rajangole5606 2 ай бұрын
77 जिल्ला भारी का जनता उर्लेरा आउनु नपरोस
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 2 ай бұрын
६० बर्षको फल चाख्दै छु, सर्बहारा उध्योगपतिलाइ माया गरेर हाहाहाहाहा, अन्तिम तयारि गर्नुहोस​, क्षतिपुर्ति मन्त्रिले तिर्दैनन​, ह्ावादारि कुरा नगर्दा हुनि
@nhuchhenemkul6723
@nhuchhenemkul6723 2 ай бұрын
आसे पासेकाे पक्षमा लाग्न नहुने हाे क्यारे !
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 2 ай бұрын
Kulman ji ,ptadhikaran baliyo banau ,bichauliya ka naike sanga najhuka.
@shivalalshrestha9840
@shivalalshrestha9840 2 ай бұрын
यी देस खाने धमिराहरुले कुलमानलाइ गलाए।आफू चाहिँ भ्रष्टाचारले डामिएकाहरु
@hastagurung1650
@hastagurung1650 2 ай бұрын
ओली खुबै हितैसी टपोलेको ल हेर ।
@AlchhiBoka
@AlchhiBoka 2 ай бұрын
जनताहरु हो कुलमानको सपोर्ट गर्नुपर्छ है नत्र फेरि अर्बौंको भ्रष्टाचार गरेर हामीलाई अध्यारोमा राख्छ यो चोर नेताहरु ले । अरु देश कहाँ पुगिसक्यो नेपाल अझै ढुङ्गे ( अँध्यारो ) युगमा छ ।
@MrNarsingh
@MrNarsingh 2 ай бұрын
ओली र देउवाका छाउराहररूले 2073 सालमा भन्ने गरेकाे कुरा अझै कम्तिमा पनि 20 वर्ष लाेड सेडिङ्ग हटाउन सकिँदैन। अझै ताजै छ दिमागमा।
@thingaonlinetv1784
@thingaonlinetv1784 2 ай бұрын
दुनिया कान्ड गरेर ६० बर्ष सक्या छ अझै गर्व गर्छ
@nearais
@nearais 2 ай бұрын
यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं । जय नेपाल !!
@parkdhong
@parkdhong 2 ай бұрын
कुलमान लाई छोयर मात्रै हेर खड्गे देशमा आगो बल्छ
@dineshkumarrai4533
@dineshkumarrai4533 2 ай бұрын
कुलमान जिन्दाबाद! कुल्ङगार केपी मुर्दाबाद
@navarajgmagar3851
@navarajgmagar3851 2 ай бұрын
कुलमान जि को खुबी मा किन दखल दिएको छ यहाँ ❤️🇳🇵🙏
@JayaRamKhatri-ic8od
@JayaRamKhatri-ic8od 2 ай бұрын
के हो असजिलो पर्ने भनेको घुस खादा बचाउने भनेको हो?
@Cncnfnfnfn-e7o
@Cncnfnfnfn-e7o 2 ай бұрын
सरकार को निर्देशन टेर्ने खालको हुनु पर्यो नि
@TilakSubba-b8f
@TilakSubba-b8f 2 ай бұрын
भ्रस्ट/लुटेराहरुको सरकारले भनेको कुलमानले मानेको खण्डमा अदालतको आदेशको अवहेलना हुन्छ भोलि उनी जेल जानसक्छन।त्यसैले बरु हटाउन तर पदमा रहुन्जेल जस्तोसुकै दबाब आएपनि ब्यापारीले तिर्नै पर्ने अडान छोड्नु हुँदैन।
@YogendraBajgaiN
@YogendraBajgaiN 2 ай бұрын
कुलमानको कामठिकछ जयकुलमान❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BirBahadur-s8p
@BirBahadur-s8p 2 ай бұрын
Kulman Gising jinda bad
@arjunshrestha688
@arjunshrestha688 2 ай бұрын
कुलमान सरकार भन्दा थुलो हो ???
@sunaulobihani7817
@sunaulobihani7817 2 ай бұрын
कमिसनको पछि डौडिरहने ओलि।
@thingaonlinetv1784
@thingaonlinetv1784 2 ай бұрын
जबजब एमालेको सरकार आउँछ तबतब दिनमा 12/15 पटक लाईन आउदै जाँदै गर्छ
@SumanSingh-i7g
@SumanSingh-i7g 2 ай бұрын
Good news kulman sir is sun great
@tarkbaduwal1883
@tarkbaduwal1883 2 ай бұрын
केकाे सरकार काँकाे सरकार कुनै जनताले महसुुस गरेका छैनन् ।
@nhuchhenemkul6723
@nhuchhenemkul6723 2 ай бұрын
समाचारमा लाेडसेडिंग हटाएकाेमा धेरै जसाेले कु😢लमानलाई भन्ने हाेइन कि सबैले भन्नु पर्याे, किन कन्जुस्याँई ?
@Dummy-wt4sz
@Dummy-wt4sz 2 ай бұрын
I request media Please support him no political issues kulman is future of Nepal
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 2 ай бұрын
K.p oli Mantrimandal Rip Rip Rip
@haribahadurbudha2114
@haribahadurbudha2114 2 ай бұрын
बिना तर्क कुल्मानले काम गर्दै छन्?
@debendrapariyar3427
@debendrapariyar3427 2 ай бұрын
यो देश को दुर्भाग्य यो छ कि देश र जनता को पक्षमा राम्रो काम गर्ने ब्यक्ति हरुलाई टिक्नै दिदैनन यी केही सुंगुर हरुले
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 2 ай бұрын
बिचरा केपी ओली को सोच्छ राजनीति देखेर म मरे लौन। 👈
@gyanandrabayalcoti9816
@gyanandrabayalcoti9816 2 ай бұрын
जन्ता कुलमानकाे साथमा
@uttamthapa1409
@uttamthapa1409 2 ай бұрын
प्रधानमन्त्री ज्यु हामी जस्ता गरिबको लाइन २/४ हजार नतिर्दा काटिएको छ अरबौ तिर्न नमान्नेको लाइन प्रधिकर्णले काटेको लाइन जोड्न पहिलो प्रथमिक्तामा जानू राम्रो होला र?यस्कोमत्लब सानाको मिचाइ ठुलाको रजाइ हुदो रहेछ,शुसानमा?
@ivarladnam4263
@ivarladnam4263 2 ай бұрын
Aaba aafno jindagi Nepali janta ko lagi samarpan nagarnu oli ji, hami lai dherai nai mahgo paryo aahile sama
@bishalsapkota5770
@bishalsapkota5770 2 ай бұрын
ओली सरकारको भूमिका उद्योगपतिहरु दलाल को जस्तो लाग्यो मलाई त 😅😅😅😅
@BholaDahal-bz7wn
@BholaDahal-bz7wn 2 ай бұрын
केपिचोर जस्तो लप्पन छप्पन गर्ने अरु कोहि छैन
@UbjanRawat-qy1pu
@UbjanRawat-qy1pu 2 ай бұрын
एमाले काङ्ग्रेस लाई भोट हाल्ने जन्ता को घर मा कहिले हि भलो नहोस 😮😅😢😊
@dhamilothapa8208
@dhamilothapa8208 2 ай бұрын
जुन जोगी आएनी कान चिरेको चॊर हरु 😡😡😡
@kumartamamg25099
@kumartamamg25099 2 ай бұрын
तालाइ कत्ति कमिसन पयो सधारन जन्तालाइ तुरुन्तै लयन कतिदिने धानिलाइ छुत थुक्क गोठाल भ्रस्टचरि !
@ganeshpoudel8422
@ganeshpoudel8422 2 ай бұрын
बिधुत उत्पादन बढेपछि लोडसेडिङ घटेको हो,
@navarajbanjara8143
@navarajbanjara8143 2 ай бұрын
टाटपल्टाउने पनि तिमिहरु जस्तै कमिसनखाेर दलाल नेतानै हैनर
@sundartiwari84
@sundartiwari84 2 ай бұрын
kulman❤❤
@MeMyself-j6j
@MeMyself-j6j 2 ай бұрын
अस्ति सम्म सरकार ले राम्रो नै राम्रो गरि राथ्यो तिम्रो दाइ ले पासपोर्ट नजानी बोकेको भन्दै पर्तिरछ्या गर्दा गर्दै तिम्रो दिन बितेकै थ्यो , अस्ति सम्म देश मा कति प्रगती भैराथ्यो , कुलमान ले सबै बक्योउता उठाएकै थ्यो अब 10 दिन मा बक्यौता तिर्न बाकी भैगो 😂 अब सब बिग्री गो रास्वपा महान पार्टी बन्न लागि गो तिम्रो पत्रकारिता थुक्क छ , बन बाबू सिक अलि राम्रो सङ । बिद्या चापागाईं दिदि लाई देउ यो टेलिभिजन उन्ले चलाउछिन , तिमी हरु जस्तो तल्लो स्तर को झोले हरुले यो देश बिगार्न मा सबै भन्दा ठूलो भुमिका खेलेका छौ
@rosebudphotostudio7712
@rosebudphotostudio7712 2 ай бұрын
kulman is supper
@jayrawot3607
@jayrawot3607 2 ай бұрын
Jay kulmam Jay Nepal
@yesim741
@yesim741 2 ай бұрын
*पहिला पनि ओलिले आफ्नो सालो ल्याउन गेम खेल्यो र अहिले फेरि यो जोकर बुढोले जनता लाई अध्यारोमा धकेलेर इन्भटर ब्यापारी संग पैसा खान खोज्दैछ।*
@atchhetri
@atchhetri 2 ай бұрын
कांग्रेसमा डाँका गुन्डा अपराधि माफिया भ्रष्ट र नैतिक पतन भएक पतित शेरेका जुम्रा बाहेक अरुमा मन्त्री उपहार पाउने हैसियत कसैमा छैन ?
@rameshbhetwal3851
@rameshbhetwal3851 2 ай бұрын
कुलनान जिन्दाबाद
@HimPulami
@HimPulami 2 ай бұрын
विद्युत खपत गरे बापतको महसुल जसरीपनि आसुल गर्नु परयो !
@laxmanthakur3243
@laxmanthakur3243 2 ай бұрын
Kul man good
@rohitdeuja
@rohitdeuja 2 ай бұрын
KULMAN THE LIGHT OF NEPAL , GOD WILL DEFINITELY BLESS HIM.
@dhandc5843
@dhandc5843 2 ай бұрын
Rip kp
@Esports1996
@Esports1996 2 ай бұрын
भ्रष्टहरुको नाइके एमाले काङ्ग्रेस ओलि हुन ।
@bhairammaharjan2411
@bhairammaharjan2411 2 ай бұрын
न्वारान मा खाएकोले भन्दा प्रधानमन्त्री हुँदा खाएकोले बढि बल लाग्या होला नि 😆 !
@rajkumarsubedi2544
@rajkumarsubedi2544 2 ай бұрын
जन्ताले अब राम्रै सङ्ग बुझ्दैछन ,८४ मा एमाले पतन नै हुन पर्छ, र यो उखाने लाई नराम्रि हराएर राजनेति नै समाप्त पार्नु पर्छ?????
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
यस्ता उखाने टुक्के जस्तो पतित आत्मकेन्द्रित पात्रले देश चलाए सम्म यहाँ देश र जनताको नाममा सिन्को पनि भाचिने छैन ॥
@jatanBahadurShahi
@jatanBahadurShahi 2 ай бұрын
यो खाते उर्जा मन्त्री ले बोलेको त हेर
@aafankoxorrow1449
@aafankoxorrow1449 2 ай бұрын
आज हाप आओर बत्ति गयो आज भोलि बत्ति जानथालेको छ।
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,4 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
MORNING NEWS FATAFAT - NEWS24 TV
4:27
News24 Nepal
Рет қаралды 11 М.
India Bids Farewell to Ratan Tata | Vantage with Palki Sharma
10:12
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,4 МЛН